सयाै चाेरले याे देस लुट्नु भन्दा एउटा राजा भयर देस लुटेकाे राम्रो ।।।।।
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@thatapa10162 жыл бұрын
Dherai ramro hjr
@shresthaprakash25482 жыл бұрын
Yakdam thik kura
@rampraweshsah62332 жыл бұрын
@King RudraNow, King Birendra Bikram Shahdev & King Prithivi Narayan Sah are no more.
@kamalpaudel39652 жыл бұрын
सहमत छु
@bhagabatimaharjan3106 Жыл бұрын
100% 81 साल भित्र राजा आउनेछ ,जय शक्ति !
@CreativeKhabar7 ай бұрын
धन्यवाद हजुर प्रतिक्रिया को लागि
@arbindmandal51032 ай бұрын
Hami Lai raja chahiyo Nepal ma 🥺😭
@saradakunwar40202 жыл бұрын
नमस्कार गुरु जि गुरुजिको बोलिमा सत्य वाणी छ भने एकदिन नेपाल राश्ट्र एकदिन बिश्वको शक्तिशाली राश्ट्र र स्वर्ग बन्न सकोस आशा छ ।
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@girirajgyawali19752 жыл бұрын
यो बिसयमा अनुमान र अड्कल गर्न निकै गार्ह्यो पर्यो।।
@jamunasilwal86062 жыл бұрын
झ,ix8आई88i8iiiii8i8ii
@jamunasilwal86062 жыл бұрын
@@CreativeKhabar a
@jamunasilwal86062 жыл бұрын
Y ।।।
@bijaytamang19312 жыл бұрын
ज्योतिष गुरु तपाईं ले जे कुरा गर्नु भो एक दम सही कुरा गर्नु भो यस्तो नर पिचास हरु हुनु भन्दा त 2081 साल भित्र राजा आउनु नै राम्रो
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@bhaktirajthapaliya25752 жыл бұрын
गुरुको भनाइ त अति शुन्दर हो स्वाग्त छ।
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@Rajakoakloxorii Жыл бұрын
राजा आऊ देश बचाऊ ❤🇳🇵 हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ।👑🇳🇵
@CreativeKhabar7 ай бұрын
प्रतिकृयाको लागि धन्यवाद हजुर
@binduwaiba88152 жыл бұрын
हजुरले भन्नुभएको सबै पुरा हुनुपर्छ
@CreativeKhabar2 жыл бұрын
धन्यवाद
@santakumarshrestha1029 Жыл бұрын
श्रद्धेय गुरु प्रणाम !!! वैदिक परम्परा अनुसार खगोल शास्त्रीय नितिलाई सारा नेपाली मा आत्मा विश्वास र सम्मान गरिन्छ, दिएको भविष्यबाणी सत्यता रहेको पाईन्छ !!!
@CreativeKhabar7 ай бұрын
धन्यवाद हजुर प्रतिक्रिया को लागि
@r.b.singhsingh41432 жыл бұрын
तथास्तु ... राज संस्था को छत्रछायामा हाम्रा भावी सन्तान्हरुले सुख शान्ती र बिकाश को अनुभुति हुनेछ।
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@jaybahadurthapa5592 жыл бұрын
@@CreativeKhabar g6y all
@kamalrajrawat Жыл бұрын
Good❤❤❤❤
@umanandapandey9759 Жыл бұрын
तन्त्र ,मन्त्र विदिक विधिद्वारा पुनः क्षमा पुजा अनुष्ठान गरि राजसस्था पुनर्स्थापना गराउनु पर्छ ।गुरुहरु ज्यु बाट यश विषयमा गहन छलफल र अध्यन होस।
@CreativeKhabar7 ай бұрын
धन्यवाद हजुर प्रतिक्रिया को लागि
@uttamrimal9272 жыл бұрын
सारै चित्त बुझ्यो 🙏🙏♥️🌹 भगवान दाहिना हुन गुरुदेव🙏💕
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@janukakhatri58732 жыл бұрын
🙏🙏🙏🙏🙏💯
@ratnagovindashrestha7566 Жыл бұрын
जोतिस को बोली भगवान सरस्वती को वाणी होस
@CreativeKhabar7 ай бұрын
धन्यवाद हजुर प्रतिक्रिया को लागि
@hombahadur18332 жыл бұрын
ज्योतिषीको भनाई सारै मन परयो .., ज्योतिषको भनाइ पुगोस् र यो देशमा राजा आओस् अनि नेपाली जनताले सुखको स्वास फेर्न पाओस् ..! जय नेपाल
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@bhagabatidevishrestha72412 жыл бұрын
@@CreativeKhabar SW 2 SW CE fee CE fee CE 2
@dipenlimbu652 жыл бұрын
Rajale talai thulo kera dinchha
@krishnalamichhane9052 жыл бұрын
@@dipenlimbu65 ta khalas cristian ko kera la
@janukc2872 жыл бұрын
@@bhagabatidevishrestha7241 हजुर हरुजि नमस्ते
@adhikariram78932 жыл бұрын
गुरुले जे भन्दै हुनुहुन्छ त्यो मिल्दै आउदै छ
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुत
@bambahadurpudasaini12992 жыл бұрын
यो पण्डित ब्राह्मणहरुलाई मात्रै राजा चाहिने रहेछ ! रजनीशले भनेका रहेछन संसारमा सबैभन्दा फटाहा पण्डित ब्राह्मण र बाबा भनाउदाहरु हुन्छन र यिनीहरुले आफु बाहेक अरुलाई मान्छे गन्दैनन !
@CreativeKhabar2 жыл бұрын
कसरी
@lifeisjourney34752 жыл бұрын
जोतिसले बोलेको कुरो सत्य बनोस हे भगवान, राजा आउ देश बचाउ । चोर,भ्रष्टाचारिहरुले देश खोक्रो बनाईसके ।
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@basantanepali38582 жыл бұрын
@@CreativeKhabar ढ्
@日月-e9y Жыл бұрын
)
@ramchandraghimire69232 жыл бұрын
यी ज्योतिषले भनेको मिलेमा यीनलाई राज्य ज्योतिष र नमिलेमा यीनलाई आजिवन काराबाशको सजाय हुनुपर्छ ।
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@chaudharysamir4652 жыл бұрын
Kina jail Yo unko kaam ho
@talakthapathakit2 жыл бұрын
सहमत
@premudas82662 жыл бұрын
सहि लाग्यो प्रकासित गर्नु भयो धन्ने बाद
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@khushidangi92992 жыл бұрын
म पनि ठोकेर भन्छु नेपाल सङ्सार कै शक्ति साली रास्ट्र हुन्छ तर राजाले देशको भलो चाहानु पर्छ किनकी 95% नेपाली मल्टिट्यालेन्ड छन
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@umeshbista54437 ай бұрын
गुरुले भन्या मिल्यो2081 को सुरुमै राजा आउनु हुन्छ भन्नु भको थियो जे होस् राजा आउनु भयो स्वागत गर्न सार्बजनिक बिदा पनि भयो खुसी लाग्यो
@CreativeKhabar7 ай бұрын
धन्यवाद प्रतिक्रियाको लागि
@malarigm597 Жыл бұрын
राजा आऊ देश बचाउ जयश्री राधे राधे जय श्री राम 💐💐🌼💐❤🎉🇳🇵
@CreativeKhabar7 ай бұрын
धन्यवाद प्रतिकृयाको लागि
@khumlalpaudel78462 жыл бұрын
मन देखि नै निकै मन पर्यो दुई जना बीच काे कुराकानी गुरु ले गरेका 100% सत्य छन्
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@bikramjha62712 жыл бұрын
देशमा राजा अविलम्ब खाँचोछ।गुरु नमस्कार जनताले राजा हटाएको होईन।राजमोह नै हामी नेपाली को श्रीसम्पत्ति हो।राम्रो विचार 🙏🌷🙏
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@prakashbhai7123 Жыл бұрын
राजा आउनै पर्छ जय देश जय नरेश
@CreativeKhabar7 ай бұрын
धन्यवाद हजुर प्रतिक्रिया को लागि
@upendrabhattarai60582 жыл бұрын
बोल्दै मा जीवन कैद ।दलाली ,भ्रष्टचार,देशद्रोही नेताहरु लाई छुट ।प्रश्न गर्ने पण्डित ले धम्क्याए जस्तो लाग्यो । गुरु ले भन्नु भयेको कुरा सत्य होस ।
राजा आउने कुरा पक्का हो चाहे मिति जे सुकै होस्। गुरुजी को जय होस्।
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@dogsandindiansnotallowed2712 Жыл бұрын
Kera aauney pakka ho
@nirmalabista5692 Жыл бұрын
यी गुरुका बाणिहरुमा, मलाइ लागिराछ, गोरखनाथको बास छ 💐🙏पशुपतिनाथको आवास छ, तर यी गुरुले युवराज्ञि हिमानी शाहकी बारेमा किन बोल्न मानेनन ? ? ? चिन्ता पो लाग्यो त 😢😢😢😢😢😢😘🤔😪
@CreativeKhabar7 ай бұрын
Thanks
@mangalabista25512 жыл бұрын
पशुपतिनाथको जय माता गुजेश्वरीको जय बाबा गोरखनाथको जय भगवन् मुक्तिनाथको जय🙏🙏
@CreativeKhabar2 жыл бұрын
जय पशुपतिनाथ
@dhanbahadur13142 жыл бұрын
Mbl
@prakashbhai9884 ай бұрын
म जँन्मिदा राजाले शासन गरेको देशमा जन्मिँए म मर्दा पनि राजाले राज गरेको देशमा मर्न चाहन्छु🙏🙏
@shitaldairy75042 жыл бұрын
एउटा कुरा अति घत लाग्यो महाराजको,दरबार भित्र बास्तवमा छानबिन हुनु जरुरी छ र राजखान्दान भित्र वैदिक सनातन कायमका साथै बिदेशी खानपिन र रहन सहन को अन्त्य गरि धार्मिक राजसस्था भै राज काज चलाउन सक्नु पर्छ ।
@CreativeKhabar2 жыл бұрын
धन्यवाद
@sombahadurtamang4002 жыл бұрын
हाम्रो मंगोल को देश मा शरण लिन आएका राजा त्यो पनि हजारौ जनता को रगत सङ्गै फालिएका निरङ्कुस राजा आउँछ भन्नू तिमी सरणार्थी हरु को भ्रम हो थु
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@umeshlimbu7602 жыл бұрын
जो सत्ता मा अहिले छन् तेरै नस्ल आर्य बाहुन हरु होईन र?रेधै नबोल आजको युगमा तिमी हरु को राजनीतिक फेल भईसक्यो नेपाल मा ।
@CreativeKhabar2 жыл бұрын
धन्यवाद
@nepalpremi29142 жыл бұрын
श्रद्धेय गुरु, भाइ श्री पुष्कर खतिवडामा कोटीकोटी नमन अर्पण गर्दछु! जय देश! जय नरेश!! 🇳🇵☝️🇳🇵🌈🇳🇵🙏☝️👍🇳🇵👑🤴🇳🇵🌝🌞🇳🇵 🇳🇵💐🇳🇵☂️🇳🇵💚💜💙🇳🇵🤍💛🧡🇳🇵❤️🇳🇵 🇳🇵🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🇳🇵
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@सूदीपशीङगमहतो Жыл бұрын
सत्ते सत्ते नै हुन्छ
@premkumarshrestha70542 жыл бұрын
ज्याेतिषी ज्यू ले गरेकाे भबिश्य बांणी पुराहाेस शुभ कामना छ
@CreativeKhabar2 жыл бұрын
Dhanyabad
@سارةالعجمي-ق3ك3 ай бұрын
Thank you so much guru hjr❤❤🙏🙏🙏🙏🌷🌷
@manojmagar1692 жыл бұрын
उसो भए 79 बाट81 आओस् एकै चोटी । I'm with our king🙏🙏🙏🙏🙏
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@mishreeshrestha6367 Жыл бұрын
हार्दिक नमन गुरु 🙏🙏🙏हजुरको वाणी 🌹🌹
@CreativeKhabar7 ай бұрын
धन्यवाद प्रतिकृयाको लागि
@KrishnaShrestha-wr5xf2 жыл бұрын
हो सत्य हो यी Top नेताहरु भनाउदा माहाराछ्यसहरुले र भारत अमेरिका मिलेर आजको हाम्रो देश नेपालको यो दुर्गति भयो बडो दु:खको कुरा हो।
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@tulischy45832 жыл бұрын
तप।ई ले भने को कुर। ठीक हो किन भनी छोडेर गको क।रन हो किन कि ईनि हरु ले चल।उन शक्छ त य। शक्दैन यो भनेको भग्व।न ले पर्िछ। लेको हो तप ।ई ले भनेको कुर। म।छु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭 जय नेप।ल
@laxmikandel17512 жыл бұрын
मलाई एकदमै सहि लाग्छ हजुरको कुरा
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@thatapa10162 жыл бұрын
Ma dherai thanks 🙏🙏 bhanxu guru plus hjr lai
@hgx79402 жыл бұрын
Jay hos guru ji hajur ko kura sahi hos
@pradeepkunwar91802 жыл бұрын
Jaya hos guru hajur ko
@buddisinghtamang34752 жыл бұрын
@@CreativeKhabar you
@dipaklamichhane66772 жыл бұрын
लास्टै गफ पेल्नुभयो उहाँ बाबाजीले! अलिकति पत्याउने कुरा गर्नु नि!
@CreativeKhabar2 жыл бұрын
धन्यवाद
@rameshbahadursaud29982 жыл бұрын
मलाई गुरुको भविष्यबाणी सार्है मनपर्यो साच्चिकै भविष्यबाणी पुराहोस् र देशी विदेशी दलालहरुको अन्त्येष्टि चाँडै हुने छ जय पशुपतिनाथ
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@shantimalla5593 Жыл бұрын
Jai gurudev we want king
@devbahadur66102 жыл бұрын
कुरा सत्य हेास राजाले श्रीपेच लगाउदा गर्व हामी जनतालाई
@CreativeKhabar7 ай бұрын
धन्यवाद हजुर प्रतिक्रिया को लागि
@rameshniroula49792 жыл бұрын
३३ काेटि देबि देउता अाएर राजा अाएर देश बचाउ राजा🙏🙏🙏🙏🙏🙏🙏🙏
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@mausambhatta89772 жыл бұрын
मलाई राम्रो लाग्यो दाइ को कुरा
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@lonelynisha9134 Жыл бұрын
हजुर लाई धेरै धेरै धन्यवाद राजा आउनु पर्छ भन्नू भएकोमा ❤❤❤❤❤❤❤❤❤❤❤
@CreativeKhabar7 ай бұрын
धन्यवाद हजुर प्रतिक्रिया को लागि
@sangamsharad2 жыл бұрын
एम सि सि पास हुनुभन्दा २-४ दिन अगाडि एम सि सि पासै हुदैन भनेर ठोकुवा गरेका थिए यिनिले!
@CreativeKhabar2 жыл бұрын
सबै मिले हजुर के गर्नु
@omthapamagat32932 жыл бұрын
गुरुजीले भनेका भनाईहरु १०१% सत्य भएर जावस्, राजतन्त्र जिन्दावाद 🇳🇵🇳🇵🇳🇵🇳🇵
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@kedargyawali58582 жыл бұрын
ठिक हो,आध्यात्मिकता नभयेका दानबै हुन पतन निश्चित छ।
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@LakhpatiChaudhary20932 жыл бұрын
चादै राष्ट्रिय राजधानी र राजा आयोस र देशलाई बचायोस।
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@jogindorrout14602 жыл бұрын
🇳🇵🌷🌷🙏🥀
@gomanepal9832 жыл бұрын
मैले ढिलो हेरे तर पनि गुरुको बचन पुरा होस /नेपाल मा हिन्दु रास्त्र सहित को राज्तन्त्र आओस् सबै जनता लाइ समेतेर अनि नियम कानुन पनि सहि र कडा बनायेर लैजाउन
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@thaparamesh44782 жыл бұрын
गुरु जिले भन्नु भएको कुरा एकदमै सही हो जय पशुपतिनाथ जय गोरखनाथ बाबा
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@sundarbahadurgodar86302 жыл бұрын
राजा बुवा आमा गुरु आतंककारी कहिल्यै पुर्व भुत पुर्व हुदैन
@CreativeKhabar2 жыл бұрын
धन्यवाद
@CreativeKhabar2 жыл бұрын
कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला
@pokhrelitaranga82662 жыл бұрын
सान्दर्भिक र अति यथार्थ मा आधारित अन्तर्वार्ता प्रति आभार ...
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@RamBabu-ws9rd2 жыл бұрын
यो गुरु लाई पनि त्रिशूल बाबा जस्तै त्रिशूल बाबा भूकम्प आउँछ भन्दा जेल जीवन बिताउनुभएको थियो गुरु को पनि त्यही हालत होला विचार गर्नु होला 2081साल मा राजा आउँनु भयन भने भाग्ने ठाउँ बनाउनु होला गुरु विश्वास गरी भविष्य हेरेको मा राजा आउँनु हामी नेपाली धेरै खुसी हुने छौ
@CreativeKhabar2 жыл бұрын
धन्यवाद
@dilrai25212 жыл бұрын
नेपाल मा चोर हरु भन्दा त राजा नै आउनु पर्छ नेता हरु लाई हटाउनु पर्छ
@CreativeKhabar2 жыл бұрын
धन्यवाद
@tikakumarigautam71972 жыл бұрын
जय गुरुदेव, नेपालको जय होस।
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@chitrakrishnatiwari97762 жыл бұрын
नेपालका नालायक पार्टी नेताहरुले देशलाई संकटग्रस्त अवस्थामा लगेकाले नेपाली देश भक्तहरूको सरकार गठन गरी देश जोगाऔं । देश विकास गरौं । जय गोरख नाथ ।
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@krishapantha15332 жыл бұрын
यी गुरुलाई, कस्ले गर्याे राजहत्या साेध्नुपर्याे
@CreativeKhabar2 жыл бұрын
हुन्छ
@puranopalatayoutubechanal88972 жыл бұрын
मेराे भाेट 100% राजा लाई छ
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@MohanSingh-cj4bl2 жыл бұрын
dherai ramro kura guru pranama guru🙏🙏🙏🙏🙏
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@bipanabasnet52733 ай бұрын
राजाकाे नाति राजा भयकाे हेर्न मनछ
@simathapa40582 жыл бұрын
1000% sahi kura vanu vayo guru ji 🙏
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@rajutamang29872 жыл бұрын
कुनैपनि हालतमा राजा अाउदैन ।
@CreativeKhabar2 жыл бұрын
धन्यवाद
@fullyfunny76032 жыл бұрын
हजारौं चोर आतंककारी नेता भन्दा एऊटा राजा ठीक् छन्
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर ?
@govindaokheda49152 жыл бұрын
हाम्रो देश नेपाल मा जे सुकै तन्त्र मन्त्र जन्तर प्रवा सरवा पाठी सीलट जे सुकै तन्त्र मन्त्र आए पनि केही सुधार समरीदी बिकास सुसासन रोजगारी हुने वाला छैन् जय नेपाल
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@jeenarana24952 жыл бұрын
धन्यवाद गुरु जि🙏जय नेपाल 🇳🇵
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@शिवगोरखभक्त2 жыл бұрын
लोकल गाई को फोटो नराखी। जरसि गाई को फोटो राखेछौ।। देश को माया गर्ने ज्योतिष सि। लाई ईस्टुडियो मा डाकेछौ।। भबिस्य बोल्ने ज्योतिषी हरु। धेरै देखियो भोला। बुझ्दै जाँदा तेती राम्रो देख्दीन मत भोला।।
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर सुझाव को लागि हाम्रो studio nirman ko kram ma cha yo bahira khicheko le gardaa change garna sakenau maphi chahanchau
@munakarki95012 жыл бұрын
जे हाे देशमा राजा चाहीछ
@CreativeKhabar2 жыл бұрын
जय नेपाल
@EK_Doko_TV2 жыл бұрын
हाल का नेताले गरेको कुकर्म को निम्ति मेरो एउटा टुक्का मुक्तक :- पानीसमेत नदेख्नेले जुस पाएपछि केहि हुन्न रैछ दुई जनाले जुलुस् उठाएपछि नसोचेको काम पनि हुँदो रैछ हजुर यहाँ नेता ज्युले ठुलै कुम्लो घुस पाएपछि। No MCC 🚫 Go Back MCC 🚫 JAY NEPAL🇳🇵🇳🇵🇳🇵
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@hurmatikhadka2122 жыл бұрын
राजा आयपनि हालत यहि हो बिभिन्न तह तप्का मा मनिभक्तहरु बस्छन् यउटा राजाले कति कन्टोल गर्लान्
@CreativeKhabar2 жыл бұрын
धन्यवाद
@govindbist3011 Жыл бұрын
ज्योतीसी जी ले भनेको कुरामा मेरो पनी साथ छ ,म पनी जेल हाल्नु यति कुरा सत्य नभए लेखेर राख्नु ,राजाले नै हुन अब देश चलाउने।।जय देश जय नरेश।।🙏🇳🇵🙏
@CreativeKhabar7 ай бұрын
धन्यवाद हजुर प्रतिक्रिया को लागि
@talshidlama82852 жыл бұрын
100'%right kura garnu bayo guruji 🙏
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@bhupendraacharya278422 жыл бұрын
सहिभन्नु भयो गुरुदेब
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@upenji32372 жыл бұрын
राजा सबैको साझा 🙏🙏🇳🇵🇳🇵🇳🇵
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@anupbhandari96802 жыл бұрын
सहि भन्नू भयो गुरुदेव
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@sanayasingh75052 жыл бұрын
We want our king 👑👑👑👑 back❤️❤️
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@jeevansingh8714 Жыл бұрын
गुरुको सत्य वचन कदर गर्नु पर्छ। दरवारमा फेरि घटना षड्यन्त्र कारी हटाउन पर्छ।
@CreativeKhabar7 ай бұрын
धन्यवाद हजुर प्रतिक्रिया को लागि
@silpashrestha29512 жыл бұрын
Jai nepal
@CreativeKhabar2 жыл бұрын
जय नेपाल
@tulsakhatri74702 жыл бұрын
जय होस् गुरु जी हजुर को बोली बचन सिद्ध होस्
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@yagyarajpandit12552 жыл бұрын
May your words becomes true ...
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@lilasubedi49372 жыл бұрын
सहि कुरो गर्नुभएको छ हजुर ले राम भगवान् भन्दा कम छैन हाम्रो देश को राज
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@devbohara92072 жыл бұрын
अाउनै पर्छ राजा
@CreativeKhabar2 жыл бұрын
धन्यवाद
@khadgakatwal24812 жыл бұрын
ज्ञानेन्द्र राजा पश्चात को राजा बन्छ छोरत गुण्डा छ त्यो पछि राजलाल सकिन्छ।
@CreativeKhabar2 жыл бұрын
कसरि ?
@kedardhakal64442 жыл бұрын
जय पशुपतिनाथ जय नेपाल 🙏🙏🙏🙏
@CreativeKhabar2 жыл бұрын
जय नेपाल
@nathanelkhaling19292 жыл бұрын
ग्यानेन्द्रा ले बिरेन्द्रा लाई केगरे ?? नेपाली जन्तालाइ थाह छ।
@CreativeKhabar2 жыл бұрын
सत्य त्यहि हो र ?
@kalpanachhetari62392 жыл бұрын
राजा आउ हामी नेपाली लाई बचाउ
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@santakc41352 жыл бұрын
Saheho
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@ghimirekamal14402 жыл бұрын
जय गुरुदेब जय नेपाल जय नेपाली हामिहरुलाइ राजा फ़ेरि आएर देश बच्चाउ यहि मेरो कामना 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@gurudutta27912 жыл бұрын
सहि हो मैले नि लेखेको छु राजा आउने बारे धन्यवाद गुरू
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@ratnaratna8712 жыл бұрын
राजा आउनु पर्छ🙏🙏🇳🇵🇳🇵
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@buddhigrg13272 жыл бұрын
गुरु प्रणाम ! इस्वरसंग प्रार्थन गर्दछु हजुरको मुखारबिन्दुबाट निस्कीएकाे बाणि पूरा हाेस् ।अब हामी सबै नेपाली एक भएर हातेमालो गर्दै राजतन्त्र ल्याउन को निम्ति अगाडि बढाैं ।
@CreativeKhabar2 жыл бұрын
dhanyabad hajur
@hariadhikari23992 жыл бұрын
यस्ताे खतरा कुण्डलीमा रहेका ग्रहस्थितिकाे बारेमा पनि प्रकाश पारिदिनु भएकाे भए खुल्दुली मेटिने थियाे नि ।
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@loknathbhandari78483 ай бұрын
जयहो गुरूदेव ?
@laxmikumarineupane59462 жыл бұрын
Well thanks 🙏 guru hajur Ko jay jay hous jay jay Om naman
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@siaygrg22710 ай бұрын
Sai vannu vayo Guru ji🙏🙏🙏
@CreativeKhabar7 ай бұрын
धन्यवाद प्रतिकृयाको लागि
@sharadaluitel15142 жыл бұрын
सही हो गुरुले भनेको
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@lalitabatala79962 жыл бұрын
Aaunai parx raja
@CreativeKhabar2 жыл бұрын
धन्यवाद
@mohanpaudel79152 жыл бұрын
I wish to very much about this conversation, we need to king foreever
@CreativeKhabar2 жыл бұрын
धन्यवाद हजुर
@justforyounepal96572 жыл бұрын
लु भो यस्ता हावा हरुको कुरा सुन्न थाल्यो भने मान्छे बौलाउछ । न त राजा आओस न त यस्ता ठग हरुले बोलेको नै पुग्छ ।