Sahi kuro garnu bhayo kp oli laai pani desh ko kanun lagla ni nepal ma kanun xa bhane
@VijayKumar-hr6if3 күн бұрын
Teri aama r babu lae ni garou xanbin khate lutera ko santan durga ko bigat r ahile ko gati bidhi bat tha hunax deshdrohi ho
@santoshbasnet38783 күн бұрын
Kp lai marna parxa hai kta ho sabai milera 😆😆
@NabarajRai-2 күн бұрын
Ok@@santoshbasnet3878
@krishnakumarikalakheti97663 күн бұрын
अब केपी ओलीलाई अनुसन्धान गर्न पर्छ
@ramghale37063 күн бұрын
एमालेका नेताहरु किन कम्बोडिया धमाधम जाँदै छ्न के प्रमाण नष्ट गर्न गयेकाे हाे याे सहि कुरा हाे भने जन्ता हरुले छाेडनु हुदैन
@SureshJaishi-kd8mt3 күн бұрын
अलिकति पनि नैतिकता छ भने प्रधानमन्त्री केपी शर्मा ओली ले राजीनामा दिएर प्र म विरूद्ध छानबिन हुनु पढ्छ ।
@yadrana30633 күн бұрын
Sahi ho.
@gyanendrathapa69512 күн бұрын
नैतिकता पतन भएका भ्रष्टहरूको ग्याँङ मिलेर यस्तो प्रकारका हर्कतहरू गर्नका दबाउँनका लागि नै दुई तिहाइ बहुमतको सरकार गठन गरेका छन्।प्रतिपक्षहरू भनेका पनि राजावादी र अवसरवादी इङि्गत छनभने झिनो मत भएको माँओवदी अल्पमतमा छ।प्रतिनिधि सभाको सवालमा!अब यहाँ भन्नै पर्दा त! आजसम्म सहकारी काण्ड देखि यो किर्ते भनिएको काण्डसम्म् यीनै केपी ओलीले सरकार को नेतृत्व गरेकाे चार महिनाभित्रमा बृहत् जनताले जनआन्दोलन गरीरहेकाे अवस्था छ।आन्दोलनलाई दवाउन कठोर हुने समेत अवस्था देखिन्छ।अब जनविद्रोहको बिकल्प छैन र जनविद्रोहको जगबाट आन्तरिम सरकार बनाएर दमन् अन्याय,अववादी, भ्रष्टाचारी,बेथिति संस्कार अवस्था बदल्का लागि वर्तमान ब्यवस्था लोकतान्त्रिक र गणतन्त्रको कित्ता काटका साथै सोशितपिडित जनताको पक्षमा ग्यारेन्टीका साथ १००%प्रतिशत को संविधान परिमार्जन र संशोधन गरिनु पर्दछ र कानुनी राज्यको अनुभूति हुनुपर्ने हुन्छ।
@dayashrestha95023 күн бұрын
के पि ओलि लाई छानबिन गर्नु पर्छ पर्छ
@Kamalacharya-p7b3 күн бұрын
रबिलाइ आरोप लाग्दा थुन्ने केपि लाई पनि थुनेर अनुसन्धान गर्नुपर्छ।लुटेरा सरकार
@RamkritChaudhary-v3y3 күн бұрын
केपि ओलि जिउको नैतिकता छ भने आफु राजिनामा दिएर । सानविन गर्नु पर्छ।
@sarojdarai3 күн бұрын
अब केपि लाई पनि फौजदारी मुद्दा सम्पत्ति सुदिकरण र कम्बोडियाको पैसाको बारेमा नियन्त्रणमा राखेर अनुसन्धान गर्नुपर्छ।
@kajipariyar50653 күн бұрын
बा का छोरा हरु कम्बोडिया जादै छन अब एतातिरा केपी लाई पक्रेर अनुसन्धान हुनुपर्छ रबि जि र दुर्गा जि लाई छोडनु पर्छ सरकारले जय घण्टी 🔔🔔🔔🔔
@BkUpadhyay-nx9kq3 күн бұрын
बरिष्ठ अधिवक्ता श्री स्वागत नेपाल जी को अभिव्यक्ति एक दम सहि र सत्य छ । वहाँ को अभिव्यक्ति र बिस्लेसन को लागि धेरै धेरै नमन धेरै धेरै धन्यवाद ।
@duganaa73153 күн бұрын
स्वागत नेपाल सरको विश्लेषण १००% ।।। अब नेपाली जनता सचेत हौ।। नेपाल यो भ्रष्ट पार्टीहरुले देश कंगाल बनाए।।। कृपया नेपाली जनता भेडा नहौ।।।
@MahendraKarki-xo1qx3 күн бұрын
यदि नेपालि कङ्रेसमा नैतिकता छ भने केपि ओलिलाइ छानबिनमा ल्याउन बिस्वासको मत फिर्ता लिनु पर्छ
@NetraPariyar373 күн бұрын
जे नयाँ काण्ड आउँछ एमाले र केपी ओलीको प्रत्यक्ष अप्रत्यक्ष संलग्नता जोडिन्छ यो सधैं आरोप हो भनेर भाग्न मिल्दैन तुरुन्त राजीनामा दिएर छानबिन मा सहयोग गर्नुपर्छ। हरेक पटक हरेक काण्डमा नाम जोडिनु संयोग र आरोप मात्र हुन् सक्दैन।
@tschelper8033 күн бұрын
कुराे सहि हाे प्रधानमन्त्रीलाई पनि राजिनामा सहित छानबिनको अवसर दिनुपर्छ🙄😏
@bharatrai8883 күн бұрын
के पी चोर लाई नालायेक लाई जेल हालेर सोध पुछ हुनु परछ ।
@yadavbhattarai1143 күн бұрын
तर्क सहि हो। कानुन सबैलाई बराबर ब्यबहारमा हुनु पर्थ्यो।
@brabosera48293 күн бұрын
स्वागत नेपाल सर को अन्तरबार्ता एकदम महत्त्वपूर्ण छ, आउने चुनावमा जसरी पनि अगाडी आउनु पर्छ्🇳🇵
@munacezz8783 күн бұрын
स्वागत सर को सहि बिस्लेसन
@PurnaBahadur-n3v3 күн бұрын
के पी ओलिको खेलाडी बा लाई कानूनी दायर मा छानबीन गर्न जरूरी छ। कानूनलेमंत्री हो संतरी हो बराबर हुनु।पर्छ।
@lalchhantyal92783 күн бұрын
स्वागत नेपाल सदाबहार सत्य बोल्ने अधिवक्ता हुन सलाम छ तपाईलाई।
@RideshSharma3 күн бұрын
तपाईंलाई जनताले अब न्यायाधीश बनाउदै र अब सर्बोच्च अदालत हैन अब जनताको अदालत हुनुपर्छ र जनता ले न्याय पाउनुपर्छ
@chakragnawali23013 күн бұрын
स्वागत जी को अब्बल विश्लेषण मलाई निक्कै मन पर्छ, हरेक कुरामा उहाँको तार्किक बह्स ले सबैको मन जित्छ ! यस्तै राष्ट्रवादी नेताको खाँचो छ !
@KrishnaKhadka-lg7tt3 күн бұрын
केपि बा को अनुसन्धान हुनुपर्छ
@shristisirjal51483 күн бұрын
धन्यवाद स्वागत सर तपाई एक स्वच्छ र सफा विष्लेषण
@Sanosh-jb3qo3 күн бұрын
100% right speech 👍
@meandyou78063 күн бұрын
केपी ओली लाई कसैले केही गॅन सकदैन सि बि अई पनी केपी ओलू अदालत उच्च अदालत पनी केपी ओली अख्तियार पनी केनी समिघान कानुन पनी केपी ओली प्रघानमनत्री पनी केपी ओली अब भन कस्ले गॅने केपी ओली माथी मुद्दाा कारवाही जेल कसै को पनी हिमत छैन केपी ओली शेरबादुर प्रचन्ड माघप नेपाल लाई। कुनै अदालतले कुनै कानुले। दोषी ठहर गॅन जेल हाल्न सकदैन।
@sudhirkhanal89103 күн бұрын
फ्रेन्च पत्रकारले सन २०२० मै याे कुरा खुलाएका थिए । भारतिय पत्रकारले पनि याे कुरा उजागरेका छन् ।
@rajkumarkhatri14153 күн бұрын
ओलि काम्रेद लाई पनि थुनामा राखेर अनुसन्धान गर्नुपर्छ
@punchandra17853 күн бұрын
भ्रष्टाचार गरेको पैसा नराखेको भये kp उहिले सिद्धि सक्थ्यो
@NirmalShrestha-y7q3 күн бұрын
केपी वलीलई छानबिन गर्नु पर्छ।
@MadhavShrestha-m9m3 күн бұрын
100 right
@kamalbhaktapokhrel99973 күн бұрын
प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु राम्राे !
@khemrajghimire25333 күн бұрын
के.पि. ओलि सरकार यो मान्छेले जनताको दिल छोयो समत थुन नत्र सबै सवागत नेपाल को पाछी जनता लाग्छन
@gurungkarna48683 күн бұрын
your right sir छिटो छानबिन हुनुपर्छ जाग जनता जाग युवा yo कुरा सत्ते हुन सक्छ ल❤🎉🎉🎉
@itsrajibff3 күн бұрын
केपि अोलि ले राजिनामा दियर अनुसन्धान लाई सगाउनु परछ।
@bhairabbasnyat81103 күн бұрын
क्यम्बोडियाको लावालस्कर किन खर्चै बढाउन ,थाइल्यान्डको नेपाली दुताबास्लाइ पररास्ट्रले पत्रचार गर्दा त्याहाका कर्मचारिले क्याम्बोडिया का राजा मार्फत प्रधान्मन्त्रीलाइ प्त्रचार गरेर सर्कार सरकारमार्फत जे जस्तो छ प्रमाण आइहल्छ किनहोला लावालस्लर कम्बोडिया तर्फ , कस्कोखर्छ हो ।
@bhairabbasnyat81103 күн бұрын
😮
@GBR20503 күн бұрын
केपिको कम्बोडियाको काण्ड आउने बितिक्कै केपीका छाउराहरुको जम्बो टोली कम्बोडिया जानु संयोग मात्र होइन बदनियतपूर्ण छ। केपी सीधा सीधा दोषी छ। अब एमाले कांग्रेसलाई देशबाट लखेट्ने बेला भयो नेपाली आमाबुबा दाजुभाई दिदीबहिनीहरू हो।
@jhalakkhadkajiwankhadka7303 күн бұрын
धन्यवाद अधिबक्ता स्वागत नेपाल ज्यु
@surendrachaudhary59423 күн бұрын
100 percent right Swagata Nepal.
@ChandraKharel-y3z3 күн бұрын
Satya kura
@SivanBk-ff7mt3 күн бұрын
Good sir🎉
@SitaChidi-r4w3 күн бұрын
स्वागत सर को भनाइ यकदम👍 सहिछ
@urmilakc17283 күн бұрын
बाबा वकिल भनेको यसतो हुनपछँ हजुर लाईशलाम
@DhanendraRai-m1v3 күн бұрын
100% Right point👍🙏🇳🇵
@chakgurung31753 күн бұрын
सारै चित्तबुझ्दो कुरा
@KabVee3 күн бұрын
बरिष्ठ अधिवक्ता श्री स्वागत नेपाल जी धन्यवाद तपाई एक स्वच्छ र सफा विष्लेषण 🙏🙏🙏
@chakgurung31753 күн бұрын
सही तर्क
@KhagendraKhadka-ct4bi3 күн бұрын
Great sir🎉👍👌💪
@mayaadhikari34483 күн бұрын
Justice for Rabi. ❤
@chakgurung31753 күн бұрын
Absolutely Clear and Concise explanation 👌 👍
@indrarai36943 күн бұрын
के पि ओलीलाई अनुसन्धान गर्नै पर्छ ।
@PhanindraTimsina-u5x3 күн бұрын
अनुसन्धान गरौं
@SurprisedLifeJacket-tt1vs3 күн бұрын
101%सहि हो
@shrestha.kalidas23 күн бұрын
सहि विष्लेषण, मलाइ चित्त बुझ्याे ।
@urmilakc17283 күн бұрын
शवागतनेपनललाइ धने,बाद
@jibanprasad4743 күн бұрын
मेरो पनि यसमा सहमत छ
@aayushgamer90263 күн бұрын
तुरुन्त राजिनामा दिएर अनुसन्धानमा सघाउनुपर्छ
@tikaram87933 күн бұрын
केपि ओलिको छानबिन गरियोस्
@krishnabirtamang17073 күн бұрын
बिदेशमा नागरिक कहीले पनि हेर्दैन ।राहादानी मात्र हेर्छ।तर अब निष्पक्ष छानबीन हुनु पर्छ ।
@RadhaGiri-c3e3 күн бұрын
Right kura garnu bhako cha❤❤❤❤❤❤❤
@ganeshparajuli57663 күн бұрын
देशको कानुन सवैेलाई बराबरी लाग्छ , तेसैले अनुसन्धान गर्न जरुरी छ ।।
@khusirana74653 күн бұрын
100% true swagat Nepal sir 🙏🙏🙏❤️❤️❤️🫡🫡🫡👍👍👍👏👏👏👌👌👌🇺🇸🇺🇸🇺🇸
@asishrana2003 күн бұрын
स्वागत नेपाल ज्युको बिचार र भनाई एकदमै सही छ।👍️🙏🙏 एमालेको भ्रष्ट नेताहरु कम्बोडिया जानुको कारण प्रमाण नस्ट गर्न गएको हुन सक्छ।
@mayaadhikari34483 күн бұрын
Rabi is the only one hope of the country for now.
@ShreelalTamang-u6p3 күн бұрын
Sahi ho
@dipakkafle65273 күн бұрын
नेपाली जनता सचेत हौ।। नेपाल यो भ्रष्ट पार्टीहरुले देश कंगाल बनाए।।।
@customff19483 күн бұрын
स्वागत ज्यु तपाईले बोल्नु भयको सत्तेहो
@DivyeMani3 күн бұрын
स्वागत सर सत्य तथ्य कुराको बाहक।स्यालुट सर।
@SandipKarki-yw9xh3 күн бұрын
जिबी इमेल फेग काड
@user-df9gi1lk4i3 күн бұрын
जय होस
@raikeera693 күн бұрын
Swagat Nepal is always RIGHT !! HATS OFF TO YOU !! 👍️👏🙏
@HarkabahadurShrestha-u3f3 күн бұрын
अब कानुनी व्यवस्था पक हरु चनाखो हुनुपर्छ है। सर
@PremChamlingrai-o3w3 күн бұрын
सिअाई भी ,न्यादिस,यी सबै राजनिधी नियुक्त हुन्छ कहाँ बाट रिजल्ट राम्रो अाउछ।
@UddhavSingAdhikari3 күн бұрын
Sahi kura 👍👍👍
@GyanbahadurPun-q8h3 күн бұрын
जिनदा वाद स्वागत नेपाल जिनदा वाद दुरगा जि
@bishnuthapa30363 күн бұрын
वाओ आज त धेरै पछि मन छुने कूरा गर्नु भयो सौगात ज्यु आज बल्ल मन बुज्यो यो केश को लागि जे बोल्नु भएको छ धेरै नेपाली को मन छोएको छ जस्तो मोलाई लाग्छ...
@niranghamal85663 күн бұрын
सहि सत्य खुलासा होस जनता ले बुज्न पाउन
@acharyaji70053 күн бұрын
नेताहरुको १,२,३ विश्वास नगरौँ । केपी र दुर्गा लाई सँगै राखेर छानबिन गर्नुपर्छ।
@milanlama66923 күн бұрын
नेपालको सबै नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्छ।
@MohanilalBhusal3 күн бұрын
जसरी रविलाई अनुसन्धान गरिएकोछ त्यसारी नै केपिको पनि गर्नुपर्ने होइन र ? अनुसन्धान कर्ताहरुले कम्बोडिया पुगेर सत्य तथ्य खोजिनु पर्छ।।
@mayaadhikari34483 күн бұрын
न्याय किनिएको देश।😢
@hombahaduradhikari68923 күн бұрын
बेलाबेला यो मान्छे पनि जे पायो त्यही बोल्छ, बहुलाएको त छैन !
सही र गलत के हो विदेशी मेडियाले सत्य सम्प्रेषन गर्नु जरुरी छ । किनकि गुमराहमा पार्नु हॅुदैन ।
@damodarregmi4913 күн бұрын
पैसा हो सही मील्न पदैन खातामा जान्छ
@KhadgaLungeli-o2u3 күн бұрын
कम्बोडिया मा एमाले नेता हरु जान लाग्दा सि आइ बि ले रोक्नुपर्ने र अनुसन्धान गर्नुपर्ने !हिरासतमा लिनुपर्ने फास्ट मा सि आइ बि पुग्नु पर्ने खोइत नेपाल को शाशन ब्यबस्था!
@chakgurung31753 күн бұрын
सही बिश्लेषण
@prakashnepal77122 күн бұрын
सहि कुरा के पी अाेली त अंग्रजी नाम भयाे । ख.प्र अाेली हुनु पर्छ । याे नागरिकता नै किर्ते छ ।
@bhagawantharu2203 күн бұрын
Swagat nepal is good men
@chakgurung31753 күн бұрын
Very good job 👍 ❤
@GopalBasnet-u8i3 күн бұрын
केपी लाइ हिरासतमा राखेर छानबिन गर्नुपर्छ 😊
@mayapariyar14593 күн бұрын
100% sahi kura garnu vayo sar
@Sujit-sx6yg3 күн бұрын
Swagat sir ko bichar pani think xa ansar pani gajab le dinu hunxa.salam xa.hajur lai.ma hajur ko niyamit tarka herne garxu.
@mayaadhikari34483 күн бұрын
Enough is enough corrupted sarkar😂 wait until 84.
@gopaloli2923 күн бұрын
Very Very good and most importent or seriously thinks for Nepalies people
@cholakantaryal97513 күн бұрын
Right
@bhubankarki83322 күн бұрын
हजुरको कुरामा सत्य तथ्यहुदोरहेछ धन्यबादछ हजुरला ई।
@chandagautam29153 күн бұрын
right awareness interview 🙏🙏
@raiman99213 күн бұрын
कम्बोडियाको आफ्नो लगानी लुकाउन मान्छे पठाई सके किर्ते प्रसाद कोलीले।
@nirmalgautam61103 күн бұрын
Swagat ji ko yo kura thik lagyo.aba janata sachet matra hoina ki tarkik r bibeki hunuparxa.