९ बर्ष देखि लाखौं पैसा सुन लिएर फरार ठगको बुटिकमा पुग्दा उल्टो पठाए प्रहरी|गंगाले गरिन सिधै फोन|

  Рет қаралды 201,743

Good tv

Good tv

2 жыл бұрын

Host:Ganga lama
Edit/Camera: Man Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।

Пікірлер: 445
@sangitalimbu7248
@sangitalimbu7248 2 жыл бұрын
Ganga ma'am u are great 👍 and keep on fighting 💪 ❤ 💙 with such culprits..Nepali janta is with u and your team.
@ashokrai6553
@ashokrai6553 Жыл бұрын
?b?😊
@bunusubba2343
@bunusubba2343 2 жыл бұрын
ठिक भन्नु भयो आमा ले 🙏 गंगा बहिनी सधै खुशी रहनुहोला 🙏 र दुखी पिडित हरुको गुनासो सुनीदिनु होला।
@mbtjanamlama7976
@mbtjanamlama7976 2 жыл бұрын
सहि मिडियामा आउनु भएछ आमा अब न्याय पक्कै पाउछ Good Job गङ्गा सिस्टर 🙏🙏
@mamatabistha3129
@mamatabistha3129 2 жыл бұрын
एक मात्र हिम्मतवाली नारी पत्रकार ❤️🌻
@manunepal7020
@manunepal7020 2 жыл бұрын
गंगा जिको काम एक्दमै राम्रो छ हरेक सफलताको शुभकामना
@eric_mom_pratima
@eric_mom_pratima 2 жыл бұрын
पीडित आमा ले न्याये पाउनै पर्छ।।।पैसा मा बिक्छ हजुर नेपालमा कानुन।।।यो woner लाई नि मिडिया मा ल्याउनु परो।।।
@amarlimbu5025
@amarlimbu5025 2 жыл бұрын
गङ्गा चेलिको यो महान कार्य लाई सलाम छ।।।
@bimalarai3507
@bimalarai3507 2 жыл бұрын
धन्यबाद गङगा मेडम पिडितको लागि ज्यानको बाजि लाउनु भएको छ। सुरक्षा पनि अपनाउन पनि पर्छ ।
@bhumayagurung6551
@bhumayagurung6551 2 жыл бұрын
पिडीतले न्याय पाउनु पर्छ गङ्गा बुनु
@jayantibasnet3142
@jayantibasnet3142 2 жыл бұрын
पुलिसले पैसा खाएको रहेछ।पहिला पुलिसलाई कारबाही गरियोस्।पुलिसले गर्दा नै नेपालमा ठगहरु खुलेअाम ठग्दैछन्।याे दुईवटा ठगहरुलाई हदैसम्मको कारबाही गरियोस्।
@deepakpoudel4969
@deepakpoudel4969 2 жыл бұрын
Ak dam sai kura
@sanjaygautam9029
@sanjaygautam9029 2 жыл бұрын
Yes 100 we are ready to help
@ashokmgr8442
@ashokmgr8442 2 жыл бұрын
Right
@govindasarkithapa9769
@govindasarkithapa9769 2 жыл бұрын
yo pulic lai ta ksam chor chor chor sale khate
@prempakhreen5463
@prempakhreen5463 2 жыл бұрын
पुलिस को मिलेमतो जस्तो पो देखियो त गाठे अनि भुत्रो पाउँछ पीडितले न्याय हाम्रो नेपालको पुलिसको यस्तै व्यवहार ले गर्दा अहिले जनताले पुलिस लाई हैन मिडिया लाई बढी विश्वास गर्छ
@avagi111.
@avagi111. 2 жыл бұрын
यो पोत हो पत्रकारिता को धर्म।। सलाम छ #गंगा_लामा सिस्टर🙏🙏
@mihbgmt1447
@mihbgmt1447 2 жыл бұрын
यो पैसा खाने मान्छेले प्रहरीलाई सेटिङ्ग गरेको छ हैनभने किन यो प्रहरी यहि चोरको सपोर्टमा छ
@Jthapa-qy5vu
@Jthapa-qy5vu 2 жыл бұрын
Nepal ko police ko xetra adhikar vneko pidit ko lagi haina doshi lai jogaune bachaune ane piditlai ultai ajhai pida dine jati sabai parx .
@thamanshrees6809
@thamanshrees6809 2 жыл бұрын
हो नेपालीको कानुन दैबले जानुन भन्थे हो रहेछ जस्को शक्ति उसको भक्त्ति बिचारा नेपाल!
@subasrana8911
@subasrana8911 2 жыл бұрын
यस्ताे पुलिस प्रशासन यस्ताे ठगी गर्ने ब्यक्तिको मिलेमतो देख्दा त माअाेवादी नै अाएर पुलिस चौकीमा बम् पट्टकाउदै खुकुरीले सेर्नु पर्ने समय नै ठीक थियो,पहिले पनि माअाेवादीले त्येतिकै गरेको होइनन् नि!
@tekendrabishwakarma8320
@tekendrabishwakarma8320 2 жыл бұрын
प्रहरी को मिलेमतो छ दुबैलाई कार्यबाही गर्नुपर्छ
@kajikaji1363
@kajikaji1363 2 жыл бұрын
पुलिस नै डाका हो भन्ने कुरा स्पष्ट थहाँ हुन्छ!कठै मेरो देश नेपाल,
@janakigurung6391
@janakigurung6391 Жыл бұрын
Right kaji 👍🏻👍🏻🙏🙏🙏
@rajendrashrestha4956
@rajendrashrestha4956 2 жыл бұрын
यो पुलिस जनताको कि दलाल बिबेक शाहको? प्रहरी हेडक्वाटरमा उजुरी दिएर यसको जागिर च्याटै पार्नुपर्छ।
@bhimrawal1817
@bhimrawal1817 2 жыл бұрын
राम्रो पत्रकार काे हातमा परेकाे छ। पिडित ले न्याय पाउँछ कि भन्ने झिनाे अास पलायकाे छ। धन्यवाद गंगा लामा जि ।
@devrajgole
@devrajgole 2 жыл бұрын
ठग सङ प्रहरीको मिलोमतो गज्जबकै रहेछ जहाँ पनि सेटिङ!
@mirakhadka4214
@mirakhadka4214 2 жыл бұрын
गंगा बैनीले गरेको काम उत्तम छ अगाडि बढ्दै जानुहोला
@thanksyou1792
@thanksyou1792 2 жыл бұрын
हैट अाफ्नो धनले अाफैलाई पीडा ।
@punyaghimire7960
@punyaghimire7960 2 жыл бұрын
पत्रकार गङ्गा लामाको काम पीडितलाई न्याय दिनु हो । गङ्गा लामा धेरै राम्रो पत्रकार ।
@chitrakrishnatiwari9776
@chitrakrishnatiwari9776 2 жыл бұрын
गुड टि भी की पत्रकार श्री गंगा लामा ज्यू ,हार्दिक धन्यवाद । नेपालमा पुलिसहरु पनि ठगहरु लाई केही नगरी किन छोडेको होला ? नेपालको लोक तन्त्रमा पुलिसले ठग लाई सहयोग पो गरेको छ ? ! पीडकलाई पीडा दिने सरकारको प्रहरी प्रशासन ।?
@shilapaudyal6132
@shilapaudyal6132 2 жыл бұрын
हाम्रो नेपाल को कानुन ठिक छेन काम छेन पुलिस नी मीलेको छ होइन भने पुलिस ले दयेरा मा लौनु परो नी दलाल लैए
@surajpariyar5681
@surajpariyar5681 2 жыл бұрын
मैले बुझ्न् नसकेको कुरा अहिले सम्म न्याय दिने ठाँउ चै कहाँ हो प्रहरीले पनि होइन रे अब कस्ले दिन्छ
@manitashrestha8147
@manitashrestha8147 2 жыл бұрын
गङा सिस्टर को काम कति राम्रो छ 👍️👍️👍️👍️
@rima5117
@rima5117 2 жыл бұрын
Very well done proud of you bainee keep it up 👍 👏 😇
@purabsubedi
@purabsubedi 2 жыл бұрын
मलाई पत्रकार दिदी एकदम मन पर्छ खाटी कुरा गर्नुहुन्छ 🙏🙏
@laxmibista6687
@laxmibista6687 2 жыл бұрын
यो पुलिस लाई कार्बाही गरनु पर्याे गँगा सिस🌺👍️
@punyaghimire7960
@punyaghimire7960 2 жыл бұрын
ठगको पुरा परिचय दिएर फोटो पनि प्रकाशित गर्नुपर्छ ताकी ठग भनेर चिन्न सकियोस् ।
@eric_mom_pratima
@eric_mom_pratima 2 жыл бұрын
कठै बरा नेपालको कानुन बुढि आमाको पैसा व्यापार गर्न रिन लियेर ।।आहिले आयेर पैसा नदिने कति सारो ठग हरु हो नेपालमा ।।।नेपालको कानुन दैब जानुन
@laxmibista6687
@laxmibista6687 2 жыл бұрын
आमाले न्याय पाएको हेर्न पाउ गँगा सिस
@robino77
@robino77 2 жыл бұрын
Gangga sister you are great Nepal ko police sangathan nai aparadhi ra daka xan
@susmeekandel5993
@susmeekandel5993 2 жыл бұрын
नेपालको प्रहरी प्रशासन को अवस्था यस्तो छ। घुस खाएर यो सब गरेको रैछ भनेपनि गंगा दिदी यो प्रहरी प्रशासन लाई पनि नछोड्नु होला
@ashapaudyal9582
@ashapaudyal9582 2 жыл бұрын
Great work Ganga
@kalpanabavadiya7665
@kalpanabavadiya7665 2 жыл бұрын
Good job ganga sister 👍💪💪👏👏👏💞
@indralama1149
@indralama1149 2 жыл бұрын
Dherai ramro didi
@user-ky9lh5qv1p
@user-ky9lh5qv1p 2 жыл бұрын
हाव अहिले को समय मा माया लाग्यो भन्दै लाखौ धन सम्पती दिनु गलत छ ठग दलालहरूलाई धनी बनाउने काम बन्द गरौ
@chameliyonjan5166
@chameliyonjan5166 2 жыл бұрын
यो पुलिस हरु र यो पैसा खाएको मान्छे मिलेर/खाको छ पिटीत ले न्याय मग्नु
@sujushrestha9278
@sujushrestha9278 2 жыл бұрын
Great job Ganga dd keep it up. Sabai thug lai yestai garnu parcha tara.
@khadgakatwal1092
@khadgakatwal1092 2 жыл бұрын
गंगा बैनिको काम उद्यारणिय हुन्द्द र सलुट द्द
@dhonimagar3
@dhonimagar3 2 жыл бұрын
पहिलो नंबर पुलिस्लाई कार्बाही होस् अनि बल्ला होला नत्र न्याय पाउदैन हो गरिब दुखीले कानुन नभएको देश क भन्ने हो ।
@indrasunuwarrai4470
@indrasunuwarrai4470 10 ай бұрын
गङ्गा बुनुलाइ बधाई छ।
@dipenyakha4196
@dipenyakha4196 2 жыл бұрын
Great Ganga Lama
@kopilaranabhat3564
@kopilaranabhat3564 2 жыл бұрын
अर्को भाग पनि राख्नु होला गङगा सिस न्याय पाउन पर्छ पिडित ले
@arjunneupane61
@arjunneupane61 2 жыл бұрын
यो फुच्च निकै चटपटे रहेछ यस्का पाता खुस्काउनु पर्ने रहेछ
@uri_riii2262
@uri_riii2262 2 жыл бұрын
Ekdam remroo ho Di yo haru lai ta kada sajai dinnu parcha Di ❤️❤️hamii xam
@gomadahal9785
@gomadahal9785 2 жыл бұрын
गंगा बैनि सहयोग गर्नु अाना लाई
@manunepal7020
@manunepal7020 2 жыл бұрын
पुरै प्रमाण हुदा पनि कानुनले बेवास्ता गर्नु भनेको पुलिस संग पुरै सेटिङ्ग हुनुपर्छ ठग दलाललाई पालेर राख्ने पुलिसको कुनै अधिकार छैन है
@indratmg6418
@indratmg6418 2 жыл бұрын
great job ganga g👏👏👏👏
@k.h.a.t.iyubaraj1569
@k.h.a.t.iyubaraj1569 2 жыл бұрын
गंगा जि अपराधी ठग दलाल लाई कारबाही भएको भिडियो देखाउनु ल
@sonampalmo3840
@sonampalmo3840 2 жыл бұрын
Beautiful work thank you Ganga bahini 🙏🏻👏
@Idk78145
@Idk78145 Жыл бұрын
धेरै राम्रो काम गङ्गालामाgood
@laxmisherpa9473
@laxmisherpa9473 2 жыл бұрын
Nepalkai Bahadur Cheli Rahexa Gangga Lama Baini Mero tarfa bata pani Salam xa Ganga Bainilai .......Sadhai yestai Bahaduri kamharu gardai janu Baini .....
@namsanglimbu5762
@namsanglimbu5762 2 жыл бұрын
Himmatwoli xori salut greet job👍👍
@shankarthapamagar7678
@shankarthapamagar7678 2 жыл бұрын
Good services n reporting ganga mam syalut for your services 🙏👍
@ishworkarki6538
@ishworkarki6538 2 жыл бұрын
गङ्गा बहीनीको काम महान छ ।
@humbahadurbhusal3124
@humbahadurbhusal3124 2 жыл бұрын
पुलिस को पुरै सेटिङ छ यहाँ नेपाल को पुलिस पुरै भ्रस्टाचार मा सामेल छ 100%
@kamalkr5032
@kamalkr5032 2 жыл бұрын
यी पुलिस नै चोर दलाल हुन अस्ति मोबायल चोर्ने पुलिस लाई कार्बाहि गर्यो कि गरेन होला??
@mingbutisherpa5995
@mingbutisherpa5995 2 жыл бұрын
😂😂😂
@sabinatamang3955
@sabinatamang3955 2 жыл бұрын
Great work ganga sis..❤💙💚
@nandidhimal7481
@nandidhimal7481 2 жыл бұрын
Ganga baine very good jobs
@sureshlama4793
@sureshlama4793 2 жыл бұрын
You are great ganga myam...thank you..
@manitamang7207
@manitamang7207 2 жыл бұрын
Good job 👏 ganga ❤️
@Admin55581
@Admin55581 Жыл бұрын
Good job Ganga Lama mam
@kamalnepalidellejitxpathak4601
@kamalnepalidellejitxpathak4601 2 жыл бұрын
good job ganga di salut x dl lai
@harkagrg988
@harkagrg988 2 жыл бұрын
Good job ganga sis...
@sajinasthatmg6512
@sajinasthatmg6512 2 жыл бұрын
Great work gangaji
@gitabhusal601
@gitabhusal601 2 жыл бұрын
Good job ganga mam
@rpbhatt5585
@rpbhatt5585 2 жыл бұрын
यसमा प्रहरी प्रसाशन को मिली भगत छ यो प्रष्ट छ प्रहरीले पैसा खाएर अपराधी लाई जोगाई राखेको हो तुरुन्त अपराधी समाए कार्यबाही होस।
@gameryushan425
@gameryushan425 2 жыл бұрын
यस्ता ठग लाई बचाउन खोज्ने पुलिस लाई के भन्ने ? यो ठग लाई धेरै माया दया नगरी हात खुट्टा बाधेर चाक मा भाटा हान्नुपर्छ! यस्ता ठग लाई सार्बजनिक ठाँउ मा लगेर सिस्नोपानी ले हान्नुपर्छ!
@devirai9060
@devirai9060 Жыл бұрын
Himmatwali ganga nani good job..yesta paisa khane thag lai thik lagaunai parxa
@nepalitrekkinggal
@nepalitrekkinggal 2 жыл бұрын
Good job 👍 Ganga bhini
@bhimtamang1387
@bhimtamang1387 2 жыл бұрын
Good job ganga sis
@Amritaalemagar2193
@Amritaalemagar2193 2 жыл бұрын
great job ganga sis 🙏🙏🙏🙏🙏
@budakumarkumar804
@budakumarkumar804 2 жыл бұрын
Dherai Ramro kam Ganga Bahini
@chandratamang2515
@chandratamang2515 2 жыл бұрын
Good job ganga. Bahini
@poorperson1179
@poorperson1179 2 жыл бұрын
Well done sis relly ur great also brave also god bless u👍
@jeeban3337
@jeeban3337 2 жыл бұрын
Go ahead, Ganga ji,👍
@bbbudhathoki2555
@bbbudhathoki2555 2 жыл бұрын
sis you great aagami din haruma sabai kam safal banun salute 🙏🙏🙏🙏🙏🙏
@subashmin3387
@subashmin3387 2 жыл бұрын
सलुट छ
@sandeshcollectionsandvlogs
@sandeshcollectionsandvlogs 2 жыл бұрын
Great work mam
@regiongaming1683
@regiongaming1683 2 жыл бұрын
💐💐💐💐CONGRATULATIONS 💐💐💐Ganga 💐💐💐💐💐💐
@rajeshvlog4982
@rajeshvlog4982 2 жыл бұрын
Ganga dd good job sady yesty kam gardy janu god bless u dd😍😍
@sudeshnaraibohora
@sudeshnaraibohora 2 жыл бұрын
अर्काको दु:ख देखेर मद्दत गर्नु राम्रो काम हो। तर जस्ले गुण गर्यो,( "गुण गर्यो हलो कपाल छेडी माग्यो "भन्नेउखान अहिले धेरै चरितार्थ भएकोछ) हो भाखामा तिर्न नसकिएला तर अर्काको रिन खाएपछि ईमान जमान छाढ्नु महा पाप हो। त्यत्रो ठुलो कपडाको पसल।थुक्क ठगि र बेमानीको पसल।एउटी बृद्धाको अाँशु र श्राप ती झुटो मानिसले पचाउन धेरै गाह्रो पर्नेछ।
@priyatamupriya5408
@priyatamupriya5408 2 жыл бұрын
Good job
@assertive4321
@assertive4321 2 жыл бұрын
Keep up the great work
@vijaykc8024
@vijaykc8024 2 жыл бұрын
Ganga mam u r great👍👍👍👍
@eric_mom_pratima
@eric_mom_pratima 2 жыл бұрын
good job gangaa sis🙏
@sonamgurung1598
@sonamgurung1598 2 жыл бұрын
good job
@minaramraiminaramrai6990
@minaramraiminaramrai6990 2 жыл бұрын
चोर फटाहा नं एक हो प्रहरी प्रशासन अनि अहिले को यो घटना हरु धेरै बढनु को मुख्य कारक नै हो
@usnepal6922
@usnepal6922 2 жыл бұрын
great job keep it up anaga✊✊🤘
@chandrabhuwanji
@chandrabhuwanji 2 жыл бұрын
Great work ganga baini
@hamronepalitiktoktv4656
@hamronepalitiktoktv4656 2 жыл бұрын
Good job ganga sisters
@samiralimbu1055
@samiralimbu1055 2 жыл бұрын
Great job 👍 sister
@santoshgole6666
@santoshgole6666 2 жыл бұрын
Ganga g u r the best
@rajutamang8835
@rajutamang8835 2 жыл бұрын
नेपालमा पुलिस ले गर्दा धेरै चोर फाटाहा बडिरहेको छ
@sumanlama5819
@sumanlama5819 2 жыл бұрын
Good jab hajur
@k.h.a.t.iyubaraj1569
@k.h.a.t.iyubaraj1569 2 жыл бұрын
चोर ठग दलाललाई कडा कानुनी कारबाही गर
@suprememaster3763
@suprememaster3763 2 жыл бұрын
Ganga dherai ramro kaam............... Abu yeha bata k prasta aayo bhaney police ni thugh sangoi milney roichha.......Abu k garney ???one of the best solution ......Media noi ho abaw thugh KO photo ni public garnu paryo....
@janakigurung6391
@janakigurung6391 Жыл бұрын
Ganga sis you are god gift 💝
@ramgurung5492
@ramgurung5492 2 жыл бұрын
Good job Ganga
🌊Насколько Глубокий Океан ? #shorts
00:42
Жайдарман | Туған күн 2024 | Алматы
2:22:55
Jaidarman OFFICIAL / JCI
Рет қаралды 1,7 МЛН
Каха и суп
00:39
К-Media
Рет қаралды 2 МЛН
🌊Насколько Глубокий Океан ? #shorts
00:42