कमला घिमिरेको देन हो यो सबै उसैले गाए पछि धेरै भाइ बहिनि हरुले आफ्नो कला देखाउन थालेको छन पहिला कमलालाई धन्यवाद र बुनेलाई पनि शुभकामना सबैलाई मिस यु
@shamseradhikari16875 жыл бұрын
यी नानीले कति राम्राे शब्द चयनका साथ दाेहारी गाएकाे ।प्रतिभा पनि अच्चमै हुनेरैछ काेहि काेहि मानिसमा।
@mydays12925 жыл бұрын
माया लाउन छेक्दैन बेलाले, ठुलाबाट सिक्ने हाे चेलाले , वाह कति राम्रो बधाई छ नानि
@surajpariyar505 жыл бұрын
होत
@amitamagar4325 жыл бұрын
@@surajpariyar50 ho
@amitamagar4325 жыл бұрын
Yakdam sahi
@dhanrajtamang76925 жыл бұрын
अति राम्रो नानीको शब्द अनि स्वर,सलाम नानुको चमत्कारलाई👌👌
@lalitkhadka94695 жыл бұрын
अति राम्रो छ बहिनी को प्रतिभा बधाई छ नानु कला र गला मा सफलताको सुभ कामना छ मानसिंह ब्रो नानी लाई हौसला दिनु होला भन चाहन्छु
@RamaKrishna-vo8tw5 жыл бұрын
वा यो नानी को गाउने तरिका सारै राम्रो लाग्यो एकदम सफ्फा र रसिलो सब्द प्रयोग गर्दा रेछिन्न । शुभकामना प्रगतिको नानी ।
@umaghimre91025 жыл бұрын
कति राम्रो गाउने रहिछिन् नानिले ईन्द्रणीमा लानु परेयो मानसिग भाई। God bless you nanu
@santoshmagar24865 жыл бұрын
(सानी मध्येको ठुली गायीका)यती सानी भएर पनि ठुलाले भन्दा परिपक्क विषय नछोडी शब्द चयनमा पनि ध्यान राख्दै कति मिठो गाएको पाँच पटक सम्म सुनियो धन्यवाद मान सिंह खड्का जी
@khumraj54105 жыл бұрын
वाउ वाउ कला भनेको त यस्तो हुनु पर्छ नानी Best of luck kamla bhanda tw हजारौ गुना राम्रो छ गाउने सैली अनि सब्द एक्दम उतकिस्ट छ बबाल बबाल ढिलो आयो त्र कडा आको छ यति सानै यस्तो कसरी
@Praniltamangofficial5 жыл бұрын
नमस्ते म प्रनील तामाङ 9 बर्षमा यती मिठो गित गाउनसक्ने सानी नानिलाई सबैले मायागरी १ सेयर गरिसबैको माझ्मा पुर्याइदिनुहोला धन्यवाद
@bhulshrestha14085 жыл бұрын
धेरै नै राम्रो छ ।नानिको भबिश्य मा ठूलो गाईका हुनु सुभकामना छ।सधैं भगवान दाहिने रहुन।मानसिह लाई नि बदाई
@user-ld2il6bn6g5 жыл бұрын
स्रेया नानीलाई उज्जल भबिस्यकाे धेरै धेरै शुभकामना राम्राे शब्द टुक्का लगाउ सिपालु रैछिन राम्राे लाग्याे दाेहाेरी । राेहिणी गाैतम हाल साउदी बाट घर धरान -६
@sherprasadsharma34935 жыл бұрын
यदि पहिल्यैको तयारी होइन भने कमलासङ्ग भन्दा धेरै राम्रो र धेरै शब्दको ज्ञान रहेछ।। प्यारी नानीलाई धेरैधेरै शुभकामना ।।
@aagamthapa90775 жыл бұрын
dohori ma pohela nai paratis hudina
@swopnilkc69745 жыл бұрын
sahi kura yedi script hoena vane kamala ta k nepal ko thulai kalakar vanda kam xaenan.
@susmitakunwar6745 жыл бұрын
मान सिंह भाईलाई धेरै धेरै धन्यवाद नयाँ प्रतिभाहरुलाई अगाडि ल्याउनु भएकोमा नानीलाई सफलताको कामना गर्दछु। दोहोरी एकदमै उत्कृष्ट छ
@liliramroxmagar48285 жыл бұрын
लम्जुङे नानू लाई बदाइ छ अग्रिम सफलता को शुभकामना नानू निकै उत्कृष्ट सब्दमा दोहोरी गाउनु भयो सुन्यो झन सुनम जस्तो म पनि लम्जुङे हु नानीलाई मेरो तर्फबाट फेरि पनि धेरै धेरै बदाइ छ्👏👏👏👏👏👏सबै ले सुनै पर्ने दोहोरी
@mhtgaming71455 жыл бұрын
Nanu ko nice geet
@a-runpun8005 жыл бұрын
धेरै राम्रो छ यो नानू को गीत भबिस्य को खुन खरा कल्कार हुन्छ नानू राम्रो छ
@rashmimagar35605 жыл бұрын
कडा नानी आज सम्मा को बाल दोहोरी उज्वाल भविस्यको कामना छ नानु
@aashikagautam6495 жыл бұрын
मान सिंह दाजु यो नानीलाई इन्द्रेणी सम्म आफै ले पुराइदिनु ल उमेर सानो भयपनी कमला भन्दा कम देखिन मैले त
@shyamkhatri125 жыл бұрын
Nice
@rabinlama68205 жыл бұрын
यी नानी लाई मन पराउने जति यता।
@mayalamagurung30165 жыл бұрын
कमला बहिनी भन्दानि कडा छ हैइ 👍️👍️💘💘
@sangitpreme61725 жыл бұрын
यति सानो उमेरमा गित गाउने भनेको ठूलो कुरो हो बसाइ छ नानि तिमिलाई सबै को मन जित्न सकिन ॐ
@karmabudha65195 жыл бұрын
कामना बहिनी को भन्दा राम्रो प्रतीभा छ यो बहिनी को । मलाई त सारै मन परो
@sikarirana65895 жыл бұрын
👌👏❤️💐साह्रै राम्रो प्रतिभा , अहिले सम्मको best बाल लोक गित कलाकर , शुभकामना
@suryakc88435 жыл бұрын
नेपालको कणकण मा दोहोरि लुकेको आभास भो अबत अति राम्रो
@susilalama45615 жыл бұрын
अब अायाे पालाे नानु काे दिलाे अायाे कडा अायाे भनेको यहीँ हाे हजुर
@rajivgurung11505 жыл бұрын
Yo ho ne
@napaal22355 жыл бұрын
सबैलाई नमस्कार छ। नानी पनि कडा गित पनि कडा छ। म हाल मलेसिया बाट हेरिरहेको छु।
@mithudarji27565 жыл бұрын
कति राम्रो प्रतीभा छै ९ बरसकि नानिकाे उतर उतर प्रगती काे कामना छ
@belbahadur62765 жыл бұрын
कमला भन्दा 10 गुणा राम्रो छ नानिको गित बधाई छ सम्पुर्ण टिम लाई
@rajbista33895 жыл бұрын
Tero bau xa hola muji
@premoli15105 жыл бұрын
यदि साच्चिकै कसैले नसिकाएर अाफै गाकि हुन भने दोहोरीमा यिनको भविष्य राम्रोछ।।कमलाको भन्दा अब्बल क्षमता छ यिनी संग।।मलाई सवै भन्दा शब्द मीठो लाग्यो।।शब्द चयनमा कमालको भन्दा लाखौ गुणा राम्रो छ।।बधाई छ नानू।।सफलताको लागि शुभकामना।।।।
@dhaulagiriofficialchannel29725 жыл бұрын
कमला बैनी को भंदा बड़ी प्रतिभा रहिछ बधाई छः भविष्य उज्जल छ मिस यू नानी बवाल बवाल बवाल बवाल बवाल छ
@moustafagolam9435 жыл бұрын
Honi haii tra hjr Huma hoinara ani kasari vayoni Nisha Vandari
@mr.naraharitiwari51685 жыл бұрын
🙏🙏🙏हुमाजी यी नानी लाई पनि इन्द्रेणीमा लानुहोला सफल बनाउने हजुरहरुको धर्म हो है।
KAMALA sanga na joddnus af afno thau ma Duitai le geet gayeka xan
@mr.naraharitiwari51685 жыл бұрын
नाम जोडिनु ठुलो कुरा होईन खासमा नाम जोडने नै सफलताको उचाईमा पुगेका हरु संग हो अनि अर्को कुरा कमला भन्दा राम्रो भन्नुको मतलब कमला बहिनी नराम्रो भन्ने चाहिँ कतै होइन जस्तो लाग्छ । सकारात्मक छ हुमाजी को कमेन्ट्
@tankamayabudhakhaki34965 жыл бұрын
कमला भनदा धेरै राम्रो हायकी छ नानिमा शुभकामना छिटोभन्दा छिटो इन्द्रेणीमा लानुहोला Bet of luck nanu❤️❤️👍️
@nabinmagar12945 жыл бұрын
मानसिह जि ई नानि लाई पनि ईन्द्रेणिमा लानु पर्यो है सार्हैराम्रो गित गाउदा रछन् नानू ले बधाईछ सफल्ताको शुभकामनाछ नानू लाई
@chhabilalbhandari55345 жыл бұрын
कमला को भन्दा पनि स्पस्टजबाफ रैछ साच्चै जिरे खुर्सानी रैछन लौन ईन लाई भाईरल बनाई दिनुस
@janukaji62255 жыл бұрын
शव्द सम्योजन एकदमै उत्कृष्ट !!! बधाई तथा सफलताको कामना
@reactionvideo94905 жыл бұрын
लु कमला घिमिरे भन्दा कडा रहिछिन नानी कमला खुर्सानी नानी त झन आगो ल नानी लाई बधाई क साथै सफलता को अग्रिम शुभकामना अब पत्रकार ज्यु हरु यी नानी लाई भाईरल गर्नु
@udaykc94415 жыл бұрын
कमलाको भन्दा सिर्या राउत नानिको गित गाउने शैली र सम्बोधन धेरै राम्रो लाग्यो!यी नानीलाई पनि इन्द्रेणी कार्यक्रममा लगेर संसारमा रहेका नेपाली सामु चिनाउनुपर्छ !राम्रो छ् सिर्याको आवाज पनि !
@krishnaprasadbhattarai75875 жыл бұрын
शब्दमा कति मिठास छ राम्रोसँग अगाडि बड्दै जानु नानीलाई बधाई
@cityandvillage69195 жыл бұрын
यो नानू लाई नी इन्द्रेणी मा लाने कोसिस गरि दिनु मान सिंह जी
@pabitraarjel38175 жыл бұрын
Kti mitho boli nani ko
@rapworld8835 жыл бұрын
Ho ta hai
@sudarshanbiru45475 жыл бұрын
धेरै धेरै राम्रो छ नानुको गित best of luck नानु
@bhulbdrthapa88364 жыл бұрын
Sahi ho dammi xa yo nanu ko showr
@nepalibahadurinepalpolicec63135 жыл бұрын
सानो बहिनी मिठो छ गीत तिम्रो उज्ज्वल भविस्यको शुभकामना छ।
@keshabtimal81095 жыл бұрын
कमला भन्दा। धेरै राम्रो छ गाउने सहीलि अनि सब्द best of luck nanu
@subashshrestha60585 жыл бұрын
Nani best of luck timilai
@nandumagar19145 жыл бұрын
नानी को शब्द एकदमै राम्रो छ इन्द्रेणी मा पनि लैजानु पर्यो
@surayalaltamangj23375 жыл бұрын
धेरै राम्रो छ दोहोरी नानि को शुभकामना छ
@bishaldankoti96465 жыл бұрын
श्रिया रावतकाे दमदार प्रस्तुति सबैले सम्मान गरौ र इन्दणिमा लै जाउ
@keshavnepali56635 жыл бұрын
कत्ती प्यारी निक्कै मीठो स्वोर हुने बिरुवाको चिल्लो पात भनेको साचै हो
@santyasnty81055 жыл бұрын
अाहा कति राम्रो छ याे नानीकाे शब्दको कुरै।नगरउ कला भन्दा त डबल टेबल।शब्दको खानि छ
@victorthapa98705 жыл бұрын
कडा आयो .. धेरै ट्यालेन यो नानी । अत्भत शत्ती नै यो . इन्द्रेणी मा राजु सङ्ग घमासान कहिले हेर्न पाईने हो
@bidrohighimire30505 жыл бұрын
नानू ले धेरै राम्रो गाउनु भयो।।।सफलताको शुभकामना ।।।
@ckrtikhtari65935 жыл бұрын
यो नानि लाई पनि अवसर दिनु होला मलाई त एक दमै मन पर्यो फेरि पनि नानी लाई उज्ज्वल भविष्यको लाखौ लाख हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु है इन्डिया देखि हो
@manunepal70205 жыл бұрын
धेरै राम्रो सस्कारमा हुर्किदै रैछिन सानी नानू सम्मान गर्ने तरिका अनि गित गाउने स्वार अत्यन्तै राम्रो सानी क्युट सफलताको शुभकामना नानु
@prakashthapa77625 жыл бұрын
कमला भन्दा कम छैन जस्तो लाग्यो मलाइत अब पालो नानि को इन्देणिमा लिनु होला तेबाट सबै सामु पुग्छ सर नानि अनि यिनको कलालाइ परस्सफोटन गरने भाइला गोर्खे सलाम है
@abd-cj1ht5 жыл бұрын
येति सानु उमेर मा यति राम्रो गित गाउन जानेकी Badhai chha nanu
@mr.naraharitiwari51685 жыл бұрын
नमस्कार मान्सिङ खड्का जी यि नानीलाई सफलताको उचाई मा पुर्याउनु होला । कमला भन्दा सभ्य र भब्य गाउने रैछिन यी नानीले। सुनिता बि.सि.जीलाई पनि 🙏🙏🙏छ है, सानी नानीलाई सफलताको शुभकामना ।
@kabishrestha91315 жыл бұрын
जफाब धेरै राम्रो शीत फर्काउन आउदो रैछ नानू लाई ।। राम्रो छ अझै राम्रो गर्दै जानू शुभकामना छ !!!
@navrajtamang44105 жыл бұрын
shreya बुनु लाई धन्यबाद,लम्जुङ्ग कुन ठाउँ बुनु गाउँ
@जुनुअर्यालभुसाल5 жыл бұрын
वहाँ नानू Best off Luck अब गाएको हेर्ने पालो इन्द्रेणी मा
@bijaysunar92135 жыл бұрын
सारै मीठो अावाज राम्रो गाउदी रैछ नानू ले उज्ल भबिस्यको कामना
@birajanjana70935 жыл бұрын
नानू सिरिया रावत लाई सफलता को शुभकामना मान्सिह सर लाई पनि धन्यवाद यिनी नानी लाई यक पटक इन्द्रेणी मा पुर्याउनु होस
@thakureeraja45495 жыл бұрын
सुनिता त आज क्या दामी देखियकी के 💞💞👩❤️👨👩❤️👨💘💘 राम्रो छ सानी नानिको प्रतिभा 👌👌सम्पुर्ण टिमलाइ बधाइ छ
@purnimabhandari63975 жыл бұрын
लास्टै राम्रो छ।गम्भीर छ उत्त्तौलो पनि छैन।मन पर्यो।
@ankusharma25385 жыл бұрын
Wowow so good xa nani ko voice dami manxn ni sani manxe voice mito wowo so good kala chai ho 💜💜💜💙💙💙🙏🏼🙏🏼🇳🇵🇳🇵🤔🤔
@bhagirathkafle5455 жыл бұрын
होइन एकसे एक गायिका निस्किन थाले त हौ साना साना नानी हरु बधाइ र उज्वल भबिस्यको कामना नानी लाई🌹
अतिनै राम्रो नानुको कमला भन्दानी टेलेन्ट छ नानीको पर्गतिबडोस साथै पढाइमा पनि ध्यान दिनु ल मेरो शुभ कामना 💜💜💜👌👌👌👍👍👍###
@sankarpun57335 жыл бұрын
मलाई धेरै राम्रो सायद कमला र सानी भिडन्त हेरौ कति रमाईलो होला यकचोटि ईन्देर्णीमा हेर्ने मन छ
@rinagc30235 жыл бұрын
साहै राम्रो छ नानु को कला र गाउने शैली अर्को चोटीनी छिट्टै सुन्न पाइयोस् !! भाई मानसिङ खडका ।
@surendrabamthakuri81905 жыл бұрын
११ बर्षकि कमला घिमिरे को रिकर्ड तोडेर ९ बर्षकि श्रेया राउत नानि लाई दोहोरीमा
@dambarmalla.thakurimalla34115 жыл бұрын
अति राम्रो छ नानु काे साेवर and voice wow nice
@shushilregmi68365 жыл бұрын
हाम्रो लम्जुङ कि नानि पो रछिन त ल कडा छ नानु उज्जवल भबिस्य को सुभकामना 😊
@krishnapoudel62285 жыл бұрын
यो नानी ले तहल्का पिट्न सक्छिन !कमला भन्दा कडा रहेछन् बधाई छ नानू !
@khadaksingh135 жыл бұрын
नानिलेत गित दामीछ
@aswingiri35175 жыл бұрын
Geet को टुक्का त कमला ले भन्दा पनि खतरा छन् त बहिनीको,यसरी नै अघि बढ्नु कामना छ,
@rajunayaju93435 жыл бұрын
9 barsa ko shreya rawatle mitho sorma geet gayau dherai dhanyabad ramro sanga padhanu ra sangit chhetrama pragati gardai janu la
@puskarghimire33635 жыл бұрын
नानू को प्रतिभा लाई सलाम गरौं 😘😘😘
@thayanlen59975 жыл бұрын
Wowow nice nanuuu
@mangurunggurung11465 жыл бұрын
नानीको गिता धेरै राम्रो छ ऐसरी नै अगाडि बढदै जानू नानू
@abiralvlogs19095 жыл бұрын
अचम्मै छ 😃😃😃 राम्री मान्छेलाइ Miss u SP rokka 😍😍😍😍😍
@sunitamagar37535 жыл бұрын
Nice xa nani
@amarrokaya34555 жыл бұрын
Very nice nanu badhai xa
@abiralvlogs19095 жыл бұрын
@@BikrambabuVishwokarmaOfficial हजुरले गाएको गीत सुन्न कहिले पाइन्छ?? Waiting for your performance 😍😍
@gkaljdj75835 жыл бұрын
कमला को भन्दा धेरै राम्रो छ यो नानि को गित मेरो त मनै छोयो
@abishkgurung26155 жыл бұрын
Oho Kamala bandha khatra rahexa Kati ramro melaear ghawney k super dhame xa thank you so much
@user-ol2yz5jj1c5 жыл бұрын
वास्तवमा धेरै प्रतिभा छ यि नानु मा इन्द्रेणी सम्म लियर जानु पर्यो मान्सिङ्ग सर कमला भन्दा कम छैनन नानु को उज्ज्वल भबिस्यको शुभकामना छ।
@shaligram85355 жыл бұрын
शब्द छनोट अति रामो छ /
@kopilasunar26145 жыл бұрын
दामी छ बुनू बाल पर्तिभा भरिका कलाकर मा सबै भन्दा भेस् गाउनु भाछ बुनू ल बि उ
@samixapudasaini72415 жыл бұрын
राम्रो छ पस्तुती दुबै जनाको
@ishworaghamal36395 жыл бұрын
सिया नानू काे कडा दाेहाेरि मान्सिङ खड्का सग कति रामाे दाेहारि गाउन जाने काे सानि नानि ले अब ईन्द्र रेनि मा लानु परेयाे नानि लाई😘👌👏👏
@rabinalimbu84085 жыл бұрын
Naniko partibha dhirai ramro xa ho tunka ekdami milayer gaunu hunxa malaini Kamal ko bhanda dhirai ramro lagyo ati sani yesto ramro partibha bhadhi xa indreni ma Pani seryasi Nani liyaunu hai mansing Bhai
@deepakbob66675 жыл бұрын
के अचम्मको यती सानी नानी 👍👍👍👍👍👍
@shankarthapa79115 жыл бұрын
कति गहकिलो शब्दको झटारो सानी नानू सफलताको कामना नानु
@bharatpoudel15335 жыл бұрын
Ramro xa badai xa nanu
@देबकुमारगहतराज5 жыл бұрын
राम्रो छ नानुको कला बधाई छ नानू लाई
@शिवशक्तिधर्मसेवासंस्था5 жыл бұрын
कमला बहिनी भन्दा धेरै राम्रो गाउछिन सानी नानीलाई आशिर्बाद तथा बधाई र शुभकामना छ
@madankarki27345 жыл бұрын
वावा क्या दामि दोहोरि मान सिग्ङ दादा हजुर ले इन्दर्णि मा लिनु परो
@sunitathakuri66325 жыл бұрын
Yo nanilai dherai dhanyabad sanai umerma pani ramro shabdale git gaun sakxem vayakoma.
@ganeshkunwar24575 жыл бұрын
कमाला भन्दा धेरै राम्रो गाउने रहेछिन नानिले अब इनलाइ भाइरल बनाउने हाे कि ।
@bhimakc95635 жыл бұрын
कमला भन्दा पनि राम्राे छ याे नानिकाे पर्ति भा
@purushottampanta8355 жыл бұрын
शुध्द उच्चारण छ फुच्चि काे बधाई छ नानु
@premprasadsharma20705 жыл бұрын
शब्द चयन कमलाकाे घिमिरेकाे भन्दा शभ्य लाग्याे नानीलाई अगाडि बढाउनु हाेस मानसिँ खडका भाई नानीकाे भविष्य उज्वल छ शुभकामना ............
@oehigj62025 жыл бұрын
अति रामाे् छ ल बधाई छ सबैलाई
@gthapa21295 жыл бұрын
Kati ramro voice nanu Ko ajhai aghi bannu nana 💘💘💘👌👍👈