A Aama Jam Bhanyo Malai - Rita Thapa Magar • Prakash Saput • Sanisha Bhattarai • New Nepali Song

  Рет қаралды 30,259,501

Rita Thapa Magar

Rita Thapa Magar

Күн бұрын

Пікірлер: 2 700
@RitaThapaMagar
@RitaThapaMagar 8 ай бұрын
सम्पूर्ण आदरणीय नेपाली मौलिक लोक कला संस्कृती प्रेमी आमाबुवा, दाजुभाइ दिदिबहिनीहरुमा हार्दिक सम्मान अर्पण गर्दछु।🙏 यहाँहरुको मनग्य स्नेह पाउने विश्वासका साथ आज भन्दा झण्डै दुई दशक पहिला मादल र तालीको साहारामा दर्जनौं कार्यक्रममा प्रस्तुत गर्दै आएको गीत "ए आमा जाम भन्यो मलाई" धेरै शुभचिन्तक र साथीसंगीको आग्रहमा यहाँमाझ केही परिमार्जन सहित यहाँहरु माझ ल्याएकी छु। साथ सहयोगका निम्ति सबैलाई असीम धन्यवाद!!🙏
@sanjayadhikari3789
@sanjayadhikari3789 8 ай бұрын
❤❤
@BabuKrishnaPariyar
@BabuKrishnaPariyar 8 ай бұрын
Congratulations dijju
@devrajmagar9906
@devrajmagar9906 8 ай бұрын
Wow dami xa maile pani hajur ko live dohori ma suneko thiyo aaja video nai herna paiyo sarhai khusi lagyo entire team shuvakamana xa
@RIDIMA-PARAJULI21
@RIDIMA-PARAJULI21 8 ай бұрын
सफल्ता को सुभ कामना सबै टिम लाई
@Hirajangbista1989
@Hirajangbista1989 8 ай бұрын
कति मिठो गीत आएछ उहिल्ले कतै सुनेको गीत त्यो पनि तपाईंकै रहिछ। लोकगीत भन्या त यस्तो हुन्छ केरे
@YubarajMagar
@YubarajMagar 7 ай бұрын
आदरनिय रिता थापा मगर दिदीको मौलिक आवाजमा रहेको एक नारायण भण्डारी दाईको शब्द रहेको प्रकाश सपुत ज्यु को दमदार अभिनय र दमदार डान्स् रहेको छोटो समयमै करोड क्लब को ईतिहास कायम गर्न सफल भएकोमा #ए आमा जाम भन्यो मलाई#एल्बम को सम्पूर्ण टिमलाई हार्दिक बधाई छ्|
@SusilaBhandari-h2g
@SusilaBhandari-h2g 15 күн бұрын
😊😊😮😢🎉😂❤
@MukuSubediOfficial
@MukuSubediOfficial 8 ай бұрын
रितु दिदि, प्रकाश सपुत दाई लगायत समस्त टिमलाई शुभकामना ! कति मिठ्ठो गित ❤
@dhanrajgurung5504
@dhanrajgurung5504 8 ай бұрын
❤❤❤❤❤ लोक ठेट मौलिकताले सजिएको लोक गित आदरणीय रिता दिदिको आवाजमा धेरै राम्रो छ। चाडै करोड कल्ब मा प्रबेश गरेको देख्न पाउँ कुशल सफलताको हार्दिक शुभकामना
@SantoshSubedi-dw8hv
@SantoshSubedi-dw8hv 3 ай бұрын
गीत धेरै नम्बर छ है
@rajivbhandari8307
@rajivbhandari8307 4 ай бұрын
सम्पूर्ण मौलिक लोकसंस्कृति प्रति माया गरेर हाम्रो संस्कृति बचाएकोमा धन्यवाद उच्च सम्मान छ रिता थापा मगर्नी सोल्टीनीलाई❤❤❤❤
@BipnaThapa-db3cw
@BipnaThapa-db3cw 7 ай бұрын
Samusha भट्टराईले अभिनय धेरै राम्रो गर्नुभएको छ हामीलाई असाध्यै मनपर्यो thank you so mothers यस्तो भिडियो बनाइएकोमा राम्रो भिडियो बनाउनको लागि।❤❤
@ritarawat4507
@ritarawat4507 8 ай бұрын
कल्ले हो पल्टने लाहुरे ले आहा सुनीरहु लाग्ने कती मीठो गीत रीता थापा दीदी लगाएत सम्पुर्ण टीम लाई बधाई तथा शुभकामना🇳🇵💞🙏
@SurajChhetri-k4n
@SurajChhetri-k4n 8 ай бұрын
@devthapa-dr6db
@devthapa-dr6db 8 ай бұрын
धेरै राम्रो लाग्यो धेरै धेरै धन्यवाद हजुर लगायत सम्पुर्ण टिमलाई 🙏🙏🙏🙏
@diwosmagar2244
@diwosmagar2244 7 ай бұрын
lpEr
@kotlafffanclub6746
@kotlafffanclub6746 6 ай бұрын
Is songh ka hindi kya hoga 🫱🫱
@TikaRokaya-k9i
@TikaRokaya-k9i 6 ай бұрын
Tapais 🎉Ok😢❤❤ ​@@devthapa-dr6db
@RajeshDhakalOfficial
@RajeshDhakalOfficial 8 ай бұрын
आहा सार्है मन छोयो यो मौलिकता ले भरिपुर्ण गित ले Rita Thapa दिदी लगायत सम्पुर्ण युनिट लाई सफलता को शुभकामना 🌺🙏💐🌹💕🥀🎀
@bhumishworsapkota8052
@bhumishworsapkota8052 7 ай бұрын
गित भनेको यस्तो हुनुपर्छ लाेक र सस्कृति झल्काउने ।
@namkhanngajato3911
@namkhanngajato3911 4 ай бұрын
ORGANIC geet yesto hunxa #Ahile Ka geet tighra R naito dekhune double meaning matra .
@buddibibas3253
@buddibibas3253 Ай бұрын
2025 मा हेर्ने कोहि हुनुहुन्छ
@KrishanMagar-q8l
@KrishanMagar-q8l 24 күн бұрын
Umm
@shirishdevkota
@shirishdevkota 8 ай бұрын
ए आमा जाम भन्यो मलाई... डेढ दशक अगाडी नै देश बिदेशका स्टेजहरुमा यहि गित र लय घन्काएर धेरैको मनमा बसिसकेको गीत बल्ल अफिसियल रुपमा प्रकाशीत भएछ, त्यो पनि सुनमा सुगन्ध थपिए सरी || लामो समय पछि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल केन्द्रीय अध्यक्ष आदरणीय रिता थापा मगरको मौलिक आवाज सुनेर आनन्द आयो || नेपाली समाजको एउटा रमाईलो कथा बोकेको गीतलाई आफ्ना शृङ्गारिक रसहरुले थप रसिलो बनाउनु भएछ एकनारायण दाजुले || प्रकाश सपूत भाई र सनिशा बैनीको अभिनय उस्तै राम्रो || मौसम भाईको निर्देशन र कोरियोग्राफी कति राम्रो || श्यामस्वेत जिको एरेन्ज अब्बल || समग्रमा, सुनिरहुँ अनि हेरिरहुँ लाग्ने लोकगीत बनेको महसुस भयो || एक पटक हेर्नु है सबैले 🙏
@Sushma-jg6qp
@Sushma-jg6qp 6 ай бұрын
0:28
@Sushma-jg6qp
@Sushma-jg6qp 6 ай бұрын
0:47
@Sushma-jg6qp
@Sushma-jg6qp 6 ай бұрын
1:19
@Sushma-jg6qp
@Sushma-jg6qp 6 ай бұрын
2:34
@krishnathapa5912
@krishnathapa5912 8 ай бұрын
आमा सब्द नै काफी छ कति मीठो गित अनि सब्द wow nice रिता थापा दिदीलाइ बधाई सङगै अगामी दिनको धेरै धेरै शुभकामना छ दिदी ❤❤❤❤♥️🙏
@tulasitiwari4328
@tulasitiwari4328 8 ай бұрын
😅😅p
@munatamang2012
@munatamang2012 8 ай бұрын
😅
@UmeshKhadka-wp1ub
@UmeshKhadka-wp1ub 7 ай бұрын
😢😢😢😢😢🎉😢😢😢😢😢😢😢😢😢😢🎉🎉😢😢😢😢🎉😢🎉😢🎉😢😂😢🎉😢🎉😢😢😂🎉😢😂🎉😢😂🎉😢🎉😢😂🎉😢❤😂🎉😢😂😂😂😂😂😂
@Manju-ps1uj
@Manju-ps1uj 7 ай бұрын
.g um😮upmil😊​@@tulasitiwari4328
@SaritaMaya-c2e
@SaritaMaya-c2e 6 ай бұрын
❤❤❤
@laureyofficial4076
@laureyofficial4076 8 ай бұрын
टिकटक बाट सुनेर आको जति एता हाजिर हुम 😊🙏
@sarojbista2117
@sarojbista2117 6 ай бұрын
समये सान्दर्भिक छ गित चै सबैकुरा को खियाल गरेर बनाउनु भाछ भिडियो पनि😍🙂🇳🇵🇳🇵
@mannuchauhan9948
@mannuchauhan9948 Ай бұрын
भारत (उतराखण्ड) से हूं नेपाली सोंग (देउडा व लोक दोहरी ) पसन्द करता हूं पिछले 15-20 सालों से सुनता आ रहा हूं ❤नेपाल 🇳🇵 ❤
@romancenepal5206
@romancenepal5206 8 ай бұрын
आहाँ ❤❤ क्या मिठो गीत "ए आमा जाम भन्यो मलाई" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
@ishwarypd.bhusal9437
@ishwarypd.bhusal9437 8 ай бұрын
2060 सालमा नवलपरासीको बर्दघाटमा स्व. लोकबहादुर क्षेत्रीको स्मृति कार्यक्रममा साथी रिता थापाले लाइभ बाजामा (मादलमा म आफै) बजाएर गाएको सुनेको गीत 2 दशक पछि आज बल्ल रेकर्डिङमा सुन्न र देख्न पाइयो। 60 सालमै देश खाएको गीतले 81 सालमा पनि देश खानेभो। गायिका रिता लगायत गीतको सम्पुर्ण टीमलाइ सफलताको शुभकामना ।
@PradipTamang-so1vp
@PradipTamang-so1vp 6 ай бұрын
.. HhgbhhVcccçffv
@chhetrinim
@chhetrinim 5 ай бұрын
ya kura yasto po
@pramilaThapa-d5t
@pramilaThapa-d5t 4 ай бұрын
DD😊😂😂😂 QA❤❤❤😂​@@chhetrinim
@DeepakMagar
@DeepakMagar 8 ай бұрын
Tiktok मा हेरेर यता आको म । गित शब्द संगीत धेरै राम्रो लाग्यो । बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई 👏👏👏
@susmitapariyar7762
@susmitapariyar7762 8 ай бұрын
❤❤
@prembk1423
@prembk1423 8 ай бұрын
ma ni sir
@moktanvlogs813
@moktanvlogs813 8 ай бұрын
Me too❤❤
@DFNWARRIOR
@DFNWARRIOR 7 ай бұрын
Let’s see😢
@BO8TE
@BO8TE 7 ай бұрын
Mani Reels haru ma Sunera Aako Je Hos Geet Chahi Mitho Lagyo🫶❤️‍🩹
@tankrilal3967
@tankrilal3967 7 ай бұрын
❤❤बधाई छ सबै टिमलाई करोड कलबमा पुगेकोमा विशेष आदरणीय अध्यक्ष रिता जि लाई❤❤
@himanshupoon8726
@himanshupoon8726 5 ай бұрын
धेरै राम्रो गित सुनमा सुगन्ध प्रकास सपुतको अभिनय ❤❤
@BirBk88
@BirBk88 8 ай бұрын
यो वर्ष को सर्वोउत्कृत मा nominated हुनु पर्छ यो गीत everything is perfect all the best whole team 💐👍 watching from part of europe 🇷🇴
@KalpanaBartaula-k8v
@KalpanaBartaula-k8v 7 ай бұрын
😮
@mbchettrichettri2558
@mbchettrichettri2558 2 ай бұрын
🎉
@Virtualworld999
@Virtualworld999 8 ай бұрын
हाम्रो मौलिकता र पहिचानसंग साक्षातकार गरायो यो गीतले ।😊 आहा
@alshad7900
@alshad7900 8 ай бұрын
आमा शब्द नै काफी छ कती मिठो गीत धेरै मन पराउनु धन्यवाद छ हजूर❤सुमधुर स्वर सहित सुन्दर विडियो 🎉🎉🎉🎉
@alshadsvlog1505
@alshadsvlog1505 6 ай бұрын
😂😂😂😂
@alshadsvlog1505
@alshadsvlog1505 6 ай бұрын
🎉🎉🎉😂😂😂😂
@romrajpoudel6038
@romrajpoudel6038 6 күн бұрын
❤😂❤🎉❤हेरेर सुनेर नथाक्ने गित
@sundarkarki2295
@sundarkarki2295 8 ай бұрын
यो हो नि हाम्रो पियोर नेपाली मौलिक लोक गित भनेको अतिनै सालिन संस्कारी बौद्धिक हाम्री धादिङको चेली रिता दिदी लाई शुभकामना 🙏❣️💐
@entnepal8875
@entnepal8875 8 ай бұрын
तपाईहरु जस्ता पुराना कलाकार हरु ओझेल पर्दा मैालिकता हराँउदै गएकेा थियेा, बधाई छ सम्पुर्ण टिमलाई गित हेरुन्जेल ओठमा मुस्कान मात्र आईरह्येा गाँउले परिबेश र मैालिक संगित ले निकै मन छेायेा
@ditsanrana9948
@ditsanrana9948 8 ай бұрын
गित भनेको यस्तो राम्रो हुनु पर्छ just wow dd❤❤❤❤🎉🎉🎉🎉🎉
@munatamang2012
@munatamang2012 8 ай бұрын
😅😅😅😅😅
@khadkanepali8606
@khadkanepali8606 8 ай бұрын
आमा शब्द नै काफी छ,,,मौलिक सृजनाका लागि अध्यक्ष रिता थापा लगायत सम्पूर्ण टिमलाई शुभकामना छ
@narnathgautam7308
@narnathgautam7308 8 ай бұрын
Sarai ramro rita didi
@Pabi333
@Pabi333 8 ай бұрын
Plz support me 🙏🙏🙏😢
@santosad5779
@santosad5779 8 ай бұрын
W​@@narnathgautam7308
@Ramreactionvloger
@Ramreactionvloger 8 ай бұрын
I'm ready
@HariChandra-gg7qt
@HariChandra-gg7qt 8 ай бұрын
Nice song 💖
@rishiyt8848
@rishiyt8848 7 ай бұрын
Rita thapa दिदिको अहीले सम्मकै सर्वाधिक मन परेको गित हो है यो चाहिँ मलाई 🙏❤
@SumitGazmer-k3t
@SumitGazmer-k3t 4 ай бұрын
@dipendrasharma9502
@dipendrasharma9502 7 ай бұрын
आहा कति मिठो गित आफ्नो लोक संस्कृति झल्काउने ।
@reshamchhetrioffical2677
@reshamchhetrioffical2677 8 ай бұрын
रेल मा जाम भन्यो पल्टन ने लाहुरे लाहुरे भए र होला सारै मन पर्छ लाहुरे को गीत ❤❤❤❤
@sarubalbase
@sarubalbase 8 ай бұрын
Moli ni dare man pareyo yo gett❤❤❤
@reshamchhetrioffical2677
@reshamchhetrioffical2677 8 ай бұрын
@@sarubalbase malai pani dherai man paro ni🙏🙏
@mohanthapa9365
@mohanthapa9365 8 ай бұрын
रिता दिदी लगायत सम्पूर्ण टिमलाई सफलताको अग्रिम शुभकामना ।❤❤
@LokeshTimilsena7
@LokeshTimilsena7 8 ай бұрын
युबट्युबमा धेरै पछि पृथक स्वादको मिठो गित सुन्न पाइयो धेरै धेरै धन्यबाद । भाका पनि कस्तो राम्रो 😊❤️
@gopalsunarmalpur2139
@gopalsunarmalpur2139 8 ай бұрын
आमा भन्ने शब्द नै मिठो सम्पूर्णलाई शुभकामना। टिम लाई 🎉🎉🎉🎉
@tankagiri3492
@tankagiri3492 4 ай бұрын
बल्ल सुन्न पाए। अर्गानिक नाछ, दृश्यलाई निकै राम्रो सङ्ग गैद गरियको। ❤❤
@SantoshiMgrni
@SantoshiMgrni 8 ай бұрын
Ekdam ramro xa geet☺️Jam vanyo laure ke🥰🥰🥰♥️♥️♥️♥️
@shakuntalathapa2372
@shakuntalathapa2372 8 ай бұрын
सीरै मीठो शब्द टिपीकल भिडीयो सफलताको शुभकामना बैनी लगाएत सम्पुर्ण टीमलाई ❤️🕉💐🙏👍👌👌
@PokhareliMagar
@PokhareliMagar 8 ай бұрын
आमा शब्द नै काफी छ दिजु बधाई अनि सफलता को धेरै-2 शुभकामना दिजु❤❤❤❤
@lokchandragc9832
@lokchandragc9832 7 ай бұрын
धेरै राम्रो लग्यो जति सुनेपनी धित मर्दैन यो गित को रचनाकार र गाइका सबैमा धन्यवाद म जापान बाट
@BhawnaChuphal
@BhawnaChuphal 7 ай бұрын
Beautiful song ♥️ ❤❤❤ love form Uttarakhand !
@PitambarGC
@PitambarGC 8 ай бұрын
Ramro lagyo ❤
@rudrasharma8698
@rudrasharma8698 8 ай бұрын
अध्यक्ष लाइ सुहाउदो र परिवार सित बसेर हेर्न मिल्ने कति राम्रो गित अहा सब्द पनि सुभ कामना रिता जि
@krishalabasnet2038
@krishalabasnet2038 8 ай бұрын
सनिशा बैनी धेरै धेरै शुभकामना अझै प्रगति गर्दै जानु❣️👌
@manishasapkota4667
@manishasapkota4667 11 күн бұрын
2025 Ma herni Ko ko hununcha
@mukeshmagar8326
@mukeshmagar8326 7 ай бұрын
हाम्रो मौलिक लोक सकिर्थि यस्तै रही रहोस् हामी सबै ले जोगाउनु पर्छ 😊😊😊😊❤❤❤
@RajendraAkauliya
@RajendraAkauliya 8 ай бұрын
वास्तवमा यो गीत ले मन छोयो शब्द ( आमा)
@dr.balaramadhikari4449
@dr.balaramadhikari4449 8 ай бұрын
अत्यंत नेपाली मौलिकता माँ निर्माण गरियको गीत । शुभकामना ।
@Stuartsubash
@Stuartsubash 7 ай бұрын
दिदीको सङ्घर्ष र मिहिनेत ले गर्दा आज यो गीत लिएर आउनु भाको रे सारै खुसी लाग्यो गीत र संघर्स सुनेर ❤🙏 Much respect didi for your dedication
@septemberqueen14
@septemberqueen14 7 ай бұрын
नहेर नहुने भयो भनेर आको है म चै जता नि यहि गित सुनेर😂😂
@indrahamal3975
@indrahamal3975 2 ай бұрын
टृदॅअंओअंतोऐअं
@TikakBk-yi8hy
@TikakBk-yi8hy 8 ай бұрын
हजुर हरु जस्तै कलाकार को खाचो छ बहिनी लोक दोहरी क्षेत्र मा तपाइ हरु अग्रज गाएक गायिका ले फेरी यस्तै गित निकाल्नु पर्यो भन्दै हजुर को कार्यकाल सफल्ता को कामना गर्दछु 🙏🙏🙏
@bharatsunar2145
@bharatsunar2145 8 ай бұрын
ढिलो आयो तर कडा आयो अतिनै राम्रो सिर्जना,जतिसुकै तारिफ गरेपनि कम छ,धन्यवाद छ रितालाइ।
@SureshPuri-u2d
@SureshPuri-u2d 8 ай бұрын
❤❤
@sauravdevkota2372
@sauravdevkota2372 8 ай бұрын
अचेल निस्क्या गीत क्यारी राम्राे भयाे भनेकाे एकनारायण भण्डारी ज्यूकाे शब्दमा उही उम्दा गायिका रिता दिदिकाे श्वर रैछ र पाे ।।।
@Gosaikunda.
@Gosaikunda. 8 ай бұрын
Hamro eknarayen sir le lekhnu vako ani music varnu vako le babal vo geet
@happyme-zm9le
@happyme-zm9le 8 ай бұрын
@@Gosaikunda. rita dd ko song nai babal ho...madal matrai bajaye ni yo song banal nai hunxa
@MukuSubediOfficial
@MukuSubediOfficial 8 ай бұрын
आहा यो पो हो त मौलिक गित 😲😯
@gautamyadav705
@gautamyadav705 7 ай бұрын
यो गित जति सुने पनि मन अघायेन यार सारै मन पर्ने गित रैछ हार्दिक धन्यवाद छ । सम्पुर्ण टिम लाइ🎉
@RaiKaluman-v9x
@RaiKaluman-v9x 8 ай бұрын
आहा मनई चिराउने नया लोक कोसेली लियेर आउनु भएछ दिदी रिता थापा ज्यूँ 🙏सफलताको शुभकामना 💐राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानको अध्क्षय दिदी रिता थापा ज्यूँ हजुरलाई💖🙏
@Ankitkohlianku
@Ankitkohlianku 8 ай бұрын
Mai uttarakhand se ❤❤hu dev bhumi uttarakhand se ye gana muje bhout acha lga
@NarensharmilaNarensharmila
@NarensharmilaNarensharmila 8 ай бұрын
TikTok Bata hernu aya ma pani KZbin ma sarai nai mitho geet ❤😊congratulations Rita dd
@binodbhattarai4386
@binodbhattarai4386 7 ай бұрын
लोक तथा दोहोरि गित पनि सभ्य र सु संस्कृत तरिकाबात ल्याउदा पनि करोडौं क्लब मा पुग्छ भन्ने ज्वलन्त उदाहरण हो धन्यवाद रिता दिज्यु🙏
@namkhanngajato3911
@namkhanngajato3911 6 ай бұрын
Honi organic nai. Chalxa ahile KO Yug ma Ghar jwai jastai farak Katha farak thau etc..
@Krishnagautam2
@Krishnagautam2 7 ай бұрын
Ati ramoro chha yo lok geet❤❤🇳🇵🇳🇵😍💗🌹🥀🥀💗♥️😍
@damodargartaula6683
@damodargartaula6683 8 ай бұрын
सुरुमा सुन्दा तेति आकर्षक न लागेको यो गीत भिडियो जति हेरो उति राम्रो लागो यार सब्द स्वर र कोरियोग्रफि wow छ अभिनय जिबन्त छन।यो एक गीत मात्र हैन गाउको कथा बोकेको छ।माया प्रेम मा चुर्लुम डुबाउने सुन्दर 😍😍
@sunilsaudvlogs1010
@sunilsaudvlogs1010 8 ай бұрын
This is lokdohori❤ pure goosebumps and tune lyrics hit wow ❤❤ One of the best in this time Wishing best ❤
@umeshkc9928
@umeshkc9928 7 ай бұрын
❤ i watched this song 10 times really very nice song ऐलेको छादा गीत हरु भन्दा यो दोहोरी गीत साराइ राम्रो छ from france
@shyamgurung3200
@shyamgurung3200 7 ай бұрын
Katti mitho feet ani visual Pani superhit dami❤❤❤
@gbgurung8746
@gbgurung8746 8 ай бұрын
सारै राम्रो लाग्यो रिता थापा मगर को लाइभ दोरि देखिनै राम्रो लाग्थियो त्यो बेलाको जोस जागर अझै यथवत रहेछ, best luck
@subashpremiofficial
@subashpremiofficial 7 ай бұрын
हरेक कुरामा भरिपुर्ण chairman रिता थाहा साहेब गितले देेश खायो सफलताको शुभकामना ❤❤❤❤love it
@shibathakuri4640
@shibathakuri4640 7 ай бұрын
Ma chai Malaysia ✈️ bata herdai ❤🎉
@bhumibhatta2023
@bhumibhatta2023 3 ай бұрын
लोक गित कि महारानि भन्दा पनि हुन्छ उहालाइ ,मलाइ सबै भन्दा मन पर्ने गायका रिता थापा ,सलाम छ ।
@stutipokhrelthedancingdiva8060
@stutipokhrelthedancingdiva8060 7 ай бұрын
उत्कृष्ट गीत झन् नाच त choreographer को simple steps lai मोडेल ले अझ उत्कृष्ट रूपमा प्रस्तुत gareko छ ❤❤❤❤❤
@SANJAYVLOGS939
@SANJAYVLOGS939 8 ай бұрын
Parkash saput dai ko fan yta hai😊❤
@PurnaBahadur-n3v
@PurnaBahadur-n3v 8 ай бұрын
आह गीत क्या राम्रो दामी छ है सफलता को लागी धैरै धैरै धन्यवाद छ है
@Parajulibimala
@Parajulibimala 8 ай бұрын
आहा कति मीठो गित 🙏🙏❤️❤️❤️
@joshsub2024
@joshsub2024 4 ай бұрын
Beautiful Model Sanisha Bhattarai le ek din desh khancha hau... sarai ramro acting and dance
@bomraj9250
@bomraj9250 8 ай бұрын
मिठो गित सफलताको शुभकामना सम्पुर्ण टिम लाइ ❤👌❤️❤️
@sangjalikanxo6287
@sangjalikanxo6287 5 ай бұрын
Aahahah Kya ramro yrr aati man paryo 😢❤❤❤
@leknethkhadkakhan4111
@leknethkhadkakhan4111 8 ай бұрын
सारै मिठो लाग्यो दिदि गित ❤❤❤
@SarojChhetri-t4k
@SarojChhetri-t4k 8 ай бұрын
सम्पूर्ण टिम लाई सफलताको शुभकामना गित धेरै राम्रो छ मलाई त मन पर्याे 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@MM-1820
@MM-1820 Ай бұрын
What a sweet song,very funny too.Rita ko ramro boini.👍😅
@TilakSunar-e7p
@TilakSunar-e7p Ай бұрын
BTS lover like and comment ❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@sunitapandey4287
@sunitapandey4287 8 ай бұрын
din ma 2 choti nasuni nahuni laat lagyo 😍 Geet vanyako yasto hunu parxa sunirahu heri rahu lagni🥰
@kulshekharghimire11
@kulshekharghimire11 8 ай бұрын
गित राम्रो छ अभिनयमा केकि हुनुपर्ने राम्रो सुहाउँदो हुनेथियो अझै ।।
@aaseesvlogs..11
@aaseesvlogs..11 8 ай бұрын
TikTok मा यो गीत देखेर यता आउने जति हाजिर हौं त
@AyupMagar-qe1nh
@AyupMagar-qe1nh 7 ай бұрын
Me
@crazysagarvlogs5530
@crazysagarvlogs5530 4 ай бұрын
आहा TikTok Bata herna आको sarri राम्राे लाग्याे ❤❤
@dhanbahadur7093
@dhanbahadur7093 5 ай бұрын
साह्रै राम्रो गित उत्कृष्ट सिर्जना सम्पूर्ण टिमलाई बधाई
@rajbhakta2655
@rajbhakta2655 8 ай бұрын
मिठो स्वर मिठो गीत ठूलो पर्दाको चलचित्रमै राख्न मिल्ने खालको गीत लय संगित सबै एक्दम राम्रो लाग्यो ।
@singarsitakumarigiri
@singarsitakumarigiri 8 ай бұрын
लु है आमा लाई सम्झेर बिगत सम्जिने र बैँस जोभान सम्झिने कोको हुनुहुन्छ यता हाजिर हुनुस ल अनि 1k नपुगेका हरु यता हाजिर हुनुस 100% ब्याक दिने छु हस
@OliDammar-c1q
@OliDammar-c1q 7 ай бұрын
Ek Narayan Bhandari sir laii mannai parxa yati ramro sabda lekhnu vako xa ❤❤
@Pradeep9457.1
@Pradeep9457.1 5 ай бұрын
Kunai geet suni raau jasto laagni kunai kaan tunu parne kati ramilo xha yo geet wow 🎉❤❤❤❤❤❤
@dhanbahadur4391
@dhanbahadur4391 8 ай бұрын
झोर्ले 🙏 रिता थापा मगर म्याम पर्ती सम्मान यति मिठो लय सब्द र भोइस र पुरै तिम लाइ सम्मान है 🎤⚔️
@narayangarthphoto9363
@narayangarthphoto9363 8 ай бұрын
यो गित सुन्दासुन्दै सकिन लागेको पत्तै लागेन सलाम छ हजुर हरु लाई
@sitakhadka6535
@sitakhadka6535 8 ай бұрын
निक्कै राम्रो छ गीत अनि नाच
@JitGURUNG-n4t
@JitGURUNG-n4t 7 ай бұрын
Ati ramro ratauli geet Jasto lagne mitho jhyaure geet jati sune pani sunirahu jasto.❤️❤️❤️
@R.BArtist
@R.BArtist 7 ай бұрын
कति राम्रो गित सुन्दा नै नाचम् नाचम् लाग्ने।
@AshokKc-iz2jy
@AshokKc-iz2jy 7 ай бұрын
यो हो नि त नेपालको कला संस्कृति सधैं मनपर्यो मलाई त सधैँभरि यस्तै गीतहरू निकाल्नु
@gurungnabin8296
@gurungnabin8296 8 ай бұрын
yo geet sarai ramro xa Rita didi lai dherai dhera thanks
@rekhagautam7183
@rekhagautam7183 7 ай бұрын
a.,
@NirmalBudhaMagar-u9o
@NirmalBudhaMagar-u9o 10 күн бұрын
नया साथीहरू यक अर्कालाई सपोर्त गरौ
@bhupendradhami633
@bhupendradhami633 6 ай бұрын
यो बर्षको सबैभन्दा उत्कृष्ट गीत बधाई छ सम्पुर्ण कलाकार टिमलाई भिडियो पनि उत्कृष्ट छ बजारमा छाडा गितहरु ल्याएका छन् जस्तै माया पोको भन्ने गित यस्ता सामाजमा बिकृति फैलाउने छाडा गित गाउने लाई कारबाही हुनुपर्छ
@AnkitThapa-lx1dr
@AnkitThapa-lx1dr 8 ай бұрын
हाम्रो देशको सर्व-पृय अनि लोक-पिर्य एक मात्र गायक #प्रकाश___सपूत 🙏🙏💖💖💖💖💖🇳🇵🇳🇵🇳🇵
@mahendrakumarmalla3034
@mahendrakumarmalla3034 8 ай бұрын
मिठो,बधाई छ रीताजी।
@shivlalkc3499
@shivlalkc3499 7 ай бұрын
शब्दको बोल लय अनि अभिनय सबै मिलेर सुपर हिट भएको यो गीत
7 ай бұрын
👉️ आहा! कति मीठो सामन्य तर रसिलो शब्द, संगित, लय र स्वर... रीता मगर जीलाइ हार्दिक धन्यवाद 🙏🇳🇵🇳🇵 अझ यो गितमा अभिनय गर्ने कलाकारहरुमा, अरु नै कोहि लाहुरे जस्तै देखिने र छोरिको भूमिकामा खेल्ने केटी पनि त्यही अनुसारको भैदिएकोभए नेपाली लोक गीतकै उत्कृष्ट गीत बन्थ्यो।
Сестра обхитрила!
00:17
Victoria Portfolio
Рет қаралды 958 М.
It’s all not real
00:15
V.A. show / Магика
Рет қаралды 20 МЛН
Сестра обхитрила!
00:17
Victoria Portfolio
Рет қаралды 958 М.