मिलन मिठाे स्वर अाफु त ठुले हाे अाफु पनि ठुली हाे कसाे राम्रो छ
@mangjabungcollection14446 жыл бұрын
स्टेज तताउने खालको गाना बधाई छ सम्पुर्णमा
@bibasserma31156 жыл бұрын
अति राम्रो song
@sujanlimbu30017 жыл бұрын
Damiiiiiiii man pryo. Badhai xa sabailai
@miraanlimbu7 жыл бұрын
दाजु नेम खापुङ रचना र संगीतमा रहेको गीत उत्कृष्ट रहेको छ । मन पर्यो । अझै लेख्दैजानुहोला दाजु ।
@SitaTumkhewa51997 жыл бұрын
गीतले एकदमै छोयो । मैले हेरेँ अनि सेयर पनि धेरैलाई गरेँ । प्रवासबाट यतिको सिर्जना आउनु हाम्रो नेपाली साहित्य तथा संगीतको भण्डारलाई राम्रो मलजल गर्नुहो ।
@sklovenepal7 жыл бұрын
सारै राम्रो लाग्यो अझै अरु गित हरु को आसा राख्दै सबै टिम लाई all the best भन्न चाहन्छुहरु !!!
@silichungtv7 жыл бұрын
धेरै राम्रो म्युजिक भिडियो ।
@Shailendra77427 жыл бұрын
Daami geet, well composed with quality video! All artists have done thw great justice to the song and lyrics.