सर्बपर्थम त अग्रज बरीस्ट गायिका सिला आले दिदी लाई मेरो नमन ढोग् छ साथै संपूर्ण कलाकार लाई सम्मान भाले को ठुलो फेन
@narayansharma20777 ай бұрын
भाले भाइ निकै कडा ❤❤
@nanikajikc12347 ай бұрын
भालेले दोहोरिमा कति ठुङ्न जानेको हो । बबाल रमाइलो दोहोरी। भाले super dohori gayaka
@diyadawadi66992 ай бұрын
भालेकाले शिला भएपछि अति रमाइलो हुन्छ दोहोरीमा धन्यवाद छ।
@premgurung876 ай бұрын
आहा सरै रमैलो दोहोरी १०० चोटी हेरी सक्यो होला संकर भाई र भाले भाई लाई सलाम छ
@AnitaBudhathoki-v2g7 ай бұрын
सकंर भाई र भाले भाई भयसि साह्रै रमाइलो हुन्छ।
@suryagole82627 ай бұрын
कति रमाइलो दोहोरि। धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। शिला दिदि लाई नमस्कार छ।
@kedarbhattarai7747 ай бұрын
शिला दिदी र भाले मन पर्ने कलाकार
@netraprasadkhanal70017 ай бұрын
सर्बप्रथम त अग्रज बरिस्ठ गाईका सिला आले दिज्यु लाई मेरो नमन ढोग छ सथै संखर भाइ नवराज भाइ सबिता बैनी लगायत सम्पुर्ण कलाकार मा दर्शन अनि नमस्ते छ अति राम्रो र अतिनै मिठो स्वर सब्द छ सम्पुर्ण लाई अझै धेरै धेरै उत्तर उत्तर प्रगतिको शुभकामना
@durgabahadur77697 ай бұрын
स्वरका धनी सबै कलकार लगाएत सारै हसार मनरन्जन दिनु भयो शिला बैहिनै शुभ कामनाछ❣️❣️
@diyadawadi66992 ай бұрын
मैले मैले थप १० पाली छ हेरिसके अति हेर्न मन लागिरहन्छ यो भाले भाइलाई धेरै धन्यवाद छ काले भाइलाई पनि धेरै धन्यवाद धेरै धन्यवाद शिलालाई धन्यवाद छ
@BipinBidari7 ай бұрын
शंकर र भालेको बिग फ्यान म त
@Gxettri-bq9jj3 ай бұрын
काले बिहारी कों फेन होन मत भाले कों फेन हों
@Jagadish_Tamang7 ай бұрын
निकै रमाइलो ओहो! सिला आले दिदि अमेरिकामा यसरि हाँस्नुहुन्थेन होला निकै खुसि देख्छु दिदिलाई
@itsmeanita42947 ай бұрын
नवराज काप्री भाईले त उधुमै मचायो के हर छेत्रमा कती हो के ट्यालेन्ट पनी 😂😂😂😂❤
@indumahata39527 ай бұрын
होइन होला 😂😂
@hemkumarineupane96337 ай бұрын
@@indumahata3952❤
@ManjuBan-um1se7 ай бұрын
@@indumahata3952ढंगमा 😊यउयणढढठ😊😅
@IshoworyAcharyaАй бұрын
दोहोरिको अर्थ न बुझेको मान्छे@@indumahata3952
@amabasnet575219 күн бұрын
हो भाले कडा
@sumitraDevkota-ey2xs7 ай бұрын
दाेहाेरी त खत्रा छ त दिदी धेरै रमाइलो र हसाउने सबै टिमलाई शुभकामना धेरै रमाइलो गाउनु भयाे
@muktipokharel43887 ай бұрын
म त भाले को फ्यान
@AxcsnabinDurbakoti7 ай бұрын
शंकर र सिला भाले बिग प्यान हाजीर हुम है रमाइलो छ ❤
@kalyanbrothers30027 ай бұрын
लभ यु शंकर दा अनि शुभकामना सब्बैलाइ❤❤❤
@premghimire.10207 ай бұрын
दिदी 🙏🙏🙏🇲🇾रमाइलो छ दोहोरी डिउटी बाट आएर हेर्दै छु।💕💕💕
@yamdhakal63517 ай бұрын
भाले को टुक्का मा आर्गानिक हुन्छ गाउँले ठेट शब्द हुन्छ
@DurgaSubedi-s3j5 ай бұрын
🎉🎉❤❤
@bikramtamang6077 ай бұрын
नवराज ( भाले ) भएको दोहोरी रमाइलो नहुने भनेको कुरै हुदैन । big fan भाले ❤🎉🎉
@KiranAle-pz2wg7 ай бұрын
Mo Pani big fan ho hai vale ko
@SitalGurung-w3f7 ай бұрын
ma pani ho hai
@rupabhandari75047 ай бұрын
❤❤❤ सबैभन्दा पहिला अग्रज वरिष्ठ गायिका शिला दिदीलाई दर्शन नमस्कार।❤❤❤❤ दोहोरी रमाइलो छ सबै टिमलाई धन्यवाद।🎉🎉🎉
@radhagurung15166 ай бұрын
भाले भाई नभाको दोहोरी त हेर्नै मन लाउन्न😂😂
@netraKunwor7 ай бұрын
रिले दाेहाेरिकाे फेन हु भाले र संखर अनि सागर शिला टिम धेरै मनपर्छ❤️
@rupkhatri33617 ай бұрын
आहा सारै रमाइलो दोहोरी सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🙏🎋🎋🇳🇵🇳🇵🏴
@yamprasad94537 ай бұрын
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ
@IshoworyAcharya4 ай бұрын
यो भन्दा रमाइलो दोहोरी सायद फेरि सुन्न पाइदैन होला super काले र भाले 🎉🎉🎉🎉🎉
@samjhanashrestha-oo3yl7 ай бұрын
भाले र शकर भाइ त देश हल्लाउनि भय यिनी दुई भाइ नभय त मलाई दाेहरि नै हेरन मन नै लाउन अब त धेरै धेरै माया भाइ हरू लाई ❤️❤️
@YamrajThapa-ie4iq7 ай бұрын
शिला दिदिकाे हाँसाे गजब छ जे हाेस दाेहाेरी राम्राे छ सबैलाई शुभकामना छ
@Jitend5777 ай бұрын
जे भए नि आदरणीय अग्रज शिला आले दिदी लाइ बुढी गाई नै चाहिँ शङ्कर भाइले नभन्नु पर्ने थियो।तर दोहोरी मीठो छ बधाइ सबै टिमलाई
@SommayaSunar-ls2rv7 ай бұрын
❤❤❤शिला दिदी शंकर र भाले भयको फोहोरी धेरै राम्रो हुन्छ❤❤❤❤❤हास्द हास्द हैरन❤❤❤❤
@bamdevmagar43667 ай бұрын
आहा कति रमाइलो दोहोरी ।
@dilipvlogs097 ай бұрын
शिला दिदिको सहनशील क्षमता अत्यन्तै उत्कृष्ट छ धेरै माया आदरणीय दिदी शिला आले मगर अनि शब्द जाल बुन्न सक्ने गायक हरुलाइ हार्दिक नमन
@sumitramoktan20586 ай бұрын
धेरै रमाइलो रहेछ दोहोरी दिदी ❤️❤️❤️❤️❤️👌👌👌👌👌😱😱🙏🙏
@bishnubasnet71377 ай бұрын
यसको भाग 2 पनि हेर्न मन छ ♥️♥️
@krishnakc46362 ай бұрын
भाले छ भनी सारै मजा अाउछ
@narayansharma20777 ай бұрын
दराे हासे यक दम राम्राे सबै कलाकार हरुलाइ उच्च सम्मान छ ❤❤❤
@nirbhadur20697 ай бұрын
अहिले सम्मको मन परेको कमेडी टुक्का काले र भालेको अति राम्रो
@shasilal12517 ай бұрын
हजुर को गित त निकै रमाइलो लाग्दछ❤
@samirlama52513 ай бұрын
यो भन्दा रमाइलो दोहोरी सायद फेरि सुन्न पाइदैन होला super काले र भाले
@bibaslimbu68807 ай бұрын
शिला दिदी मलाई मन्पर्ने गायिका / लोक सटार हरूको कला प्रस्तुति रोजक लाग्यो ,,,,
@jalandharkarki32237 ай бұрын
रमाइलो दोहोरी सबैमा धेरै सम्मान छ ❤❤❤❤❤
@Chandar-sy1oc7 ай бұрын
शुभकामना छ सबैलाई कति हास्नु आज त बबाल छ दोहोरी
@GahaShanti7 ай бұрын
सम्पुर्ण कलाकार हरु लाई शुभकामना 😊भाले को ठुलै फ्यान हो है म चाहिँ 🤗😍
@RadhikaRana-k9k7 ай бұрын
आहा कति रमाइलो दोहोरी नियमित हेर्ने गर्छु सफलता को सुभकामना सबै लाई ❤❤❤
@amritbudhachhetri1117 ай бұрын
हैट!आज त काले र भालेले हसाउँनुसम्म हँसाय शिला दिदी!
@hariharsapkota12457 ай бұрын
सारै राम्रो छ हेरिरहु जस्तैः छ
@gomagurung9906 ай бұрын
सन्कर भाइ र नबराज भाइले मुर्चा पार्देउयो धन्यबाद भाइ सबै दर्सकलाइ रमाइलो गराउन सक्ने भाईहरुलाई धनबाद सुभकामना छ सबैलाइ
@BiNarai7os4mc6x7 ай бұрын
सिला आले दिदिको ठूलो फ्यान दिदिको सोर सारै मन parchha love you didi and holl team❤❤❤❤
Bhaale le tukka chei ramro... Team ko lok dohori dherei dherei ramro lagxa... ❤❤❤4m Assam india
@rojlama22205 ай бұрын
सिला र भाले को प्रस्तुती अति राम्रो लाग्छ❤❤❤❤
@RamKumar-d3o8s4 ай бұрын
भाले र काले अनि सिला जि काे हासाे भय पछि केही चाहिन्न।❤❤❤
@ChatraRaval-z2e7 ай бұрын
हँसाउन पनि क्या हँसाउन भो सबैलाई सम्मान छ सिला दिदिको त गाला दुखे जस्तो छ हास्दा हास्दै हासो पनि अति आवश्यक छ
@namratarai89437 ай бұрын
😂😂शिला बैनी को live दोहोरिमा जैले नि बबाल रमाइलो हुन्छ 😂आजनी भाले काले भाइ शिला बैनी शब्द wow 😮wow 😮खतरा थियो खुशी लाग्छ बैनी पर्देसी को जिउने आधार भयको छ तपाईं हरुको दोहोरी all the best बैनी को teem लाई 🎉❤🎉लाखौं दर्शक को नजरमा परोस good lock always 🎉❤🎉राम्री प्यारी शिला बैनि🎉❤🎉❤
@premprakashjaisi34967 ай бұрын
याे भाले सारै कडा
@dineshgajmer6080Ай бұрын
बिग फ्यान सिला दिजु❤❤🙏🙏🙏
@GangaMagar-hq7gk6 ай бұрын
भाले दाइ शकर बालचन्द सिला तारा न भएको दोहोरि हेन मन लाग्दैन मलाई😂😂😂
@laxminiraula90627 ай бұрын
Babal dohori kati ramailo 👌👌👌👍👍
@NirazDhungana7 ай бұрын
काले र भालेले को दोहोरी सुनेर हास्दाहास्दा सुसु नै फुस्किनी भयो 😅😅😅
@SuhanLimbu-e7e4 ай бұрын
shaarai ramro xa
@rameshshrestha95617 ай бұрын
सारै रमाइलो दोहोरी ❤
@diyadawadi6699Ай бұрын
भारीले अति कडा शब्द हान्दछ भालेसित कसैको केही लाग्दैन भालेलाई संसारका सबै मान्छेहरू देखेर खुसी हुन्छन्
@ShishirjungShahithaquree5 ай бұрын
भाले,कालेको टुक्का अनि आलेको हासो वाह मजा आउँछ सुन्न 😂😂
@sureshkhdka7 ай бұрын
आम्म्मा ... भाले, र कालेले ,हसाउनु हसाए
@MinBahadur-e5z7 ай бұрын
इस्तर अनुसारको सब्य दोहोरि भएन ।
@JeewanTamang-i7q7 ай бұрын
Bhale🐓🐓🐓🐓🐓always rocks🤘🤘🤘🤘🤘भाले वल्लो शंकर चै पल्लो छ,,भाले बिना दोहोरी खल्लो छ बेशिबेल्घारी ....❤❤❤ 12:54
@krishnakc463610 күн бұрын
भाले भाइ काे गित सारै मन परछ
@PrakashKhadka-kn3og7 ай бұрын
भाले कडा❤❤❤❤
@mohanmishra85397 ай бұрын
योभालेले पनि अति नै हसायो नि।
@Panchman-r5x7 ай бұрын
कति रमाइलो हो दिदी
@ShubhadraNepal6 ай бұрын
सारै हसाउने दोहोरी
@JyotiShrestha-s8nАй бұрын
वाहा भाले र काले सिलादिदि दामि💖💖💖💖
@Bhawani-fg3nk3 ай бұрын
Yo 2 vale vai ra Shankar vai le hasaunu hasayo k Sarai ho suru dekhi hasda hasdai pet ni dukhyo 😂😂jhan tesai mathi Shila baini haseyko dekhda jhan khub hasiyo kati mitho xa hamri Shila baini ko haso❤ sarai Ramro lagyo Aajako Dohori 👍👍🎉 vale vai nira basni baini sarai Ramro ra Mann parxa malie 🌷🎉👌. Dohori kalakar harulae Hirdaya dekhi Naman xa 🇳🇵🌷🙏🙏🌷