सलाम दिदी हजुरलाई तपाइहरुको त्याग तपस्या र बलिदानले देसमा परिवर्तन भाको छ ।
@bantawarai-i7oАй бұрын
शालिन अनि भद्र संवाद तारा जी को धन्यवाद ।
@Iam.Retro-KidАй бұрын
रोचक लाग्यो आजको अन्तर्वार्ता
@MR-qk3usАй бұрын
सलाम छ हजुरलाई, सानै उमेरमा दुस्तहरुले दुःख दिएको रहेछ र दुःख पाउनु भएको रहेछ, निरास नहुनु तपाईं र तपाईं जस्ताको बलिदानले गर्दा केही मात्र भए पनि लाखौं जनताले सास्ती पाएका छन्। तपाईलाई धेरै धेरै धन्यवाद छ।
@Arganic-de7wdАй бұрын
सच्चा देशभक्त नारी सलाम छ हजुर लाई
@garibkto5713Ай бұрын
आजको अन्तर्वार्ता रोचक होला जस्तो छ ।❤
@अनिलपापिकोरेया-श2मАй бұрын
ok sir धन्यवाद छ हजुरलाई
@SunauloTV.Ай бұрын
🙏🙏
@rajendrashrestha61825 күн бұрын
प्रेरणाादायी अन्तर्वार्ता । चलचित्रका निर्देशकले यस्ता विषयवस्तुलाइ लिएरर चलचित्र निर्माण गरून ।
पहिलो पुस्तक पढिसकेको छु,राम्रो लागेको छ,फेरि दोस्रो पनि राम्रै होला पढ्न मन लागेको छ।
@dawatamanggyabaАй бұрын
सलाम छ उहाँलाई ✊
@tikarai-qw3ml17 күн бұрын
धन्यबाद जिसि सर नया खुराक ल्याईदिनु भयो
@SunauloTV.17 күн бұрын
W\c sir
@gyanbirai.2635Ай бұрын
माओवादी बैनी आर्मी भएको हैन आर्मी भाई चाहिँ माओवादी प्रेमी भएको जस्तो लाग्यो ।
@manmagar2466Ай бұрын
Kun parchande ko jhole ho ta muji maubadi
@शिव-स2झАй бұрын
तारा राई अन्मोल दिदिलाइ चिनिहाले फोटो बाट नै सुरुमा।।।उहाँ को लेख एक्दम मन पर्छ।।।नागरिक न्युज पत्रीका मा पढेको थिए
@Shibrajbishwakarma980Ай бұрын
तारा राई क.अनमोल दिदी को कुरा असाध्यै राम्रो लाग्यो !
@ShyamLimbu-c8rАй бұрын
मैले टिकटक मा मात्र देखेको थिए रियली नै पो रहेछ
@Rip_uchiha.narutoАй бұрын
मन छुने अन्तर्वार्ता
@farakkathaАй бұрын
sabaima namaste
@damberrai4411Ай бұрын
राम्रो कुरामा भेट भएर जिबन पौनु धेरै खुसीको कुरा लाग्यो ❤😂
@TaraRai-lk9czАй бұрын
सुनेर खुसी लागेउ बहिनि
@khusbusharma8682Ай бұрын
herna thaliyo
@mohansinghmahara9548Ай бұрын
सार्है राम्रो लाग्यो
@BikramPun-w3jАй бұрын
मन छुने संवाद दिजुको❤❤❤
@ChandrashrasthaАй бұрын
छापामार युबतिको कथा मैले प्रकशन लगत्तै पदेकी थिएँ धेरै राम्रो लागेको थियो र बेला बेला सोच्ने गर्थे उहाँ अहिले कह के गर्दै हुनुहुन्छ भनेर आजको अन्तरबार्ता हेरेर खुशी लाग्यो अर्को किताब पनि अबश्री बद्ने छु
@hdhhhs3950Ай бұрын
सोच्न नसक्ने उमेरमै लगेर अनाधिकृत काममा लगायो प्रचण्डेले तेसैले म भन्छु कि प्रचण्डे नमरेसम्म यो देशको मुहार फेरीनेछैन अहिले सडकमा आउदैछरे तेस्लाइ तेहि मार्दिनुपर्छ अब
@kshitizk.c7815Ай бұрын
❤❤❤
@garibkto5713Ай бұрын
suru
@SheelaDevi-tg1hv22 күн бұрын
सलामछमहानचेली✊✊✊❤❤❤
@reshammagar9855Ай бұрын
Ramro कुरा तपाइको पटक किन्ने छु FROM गुल्मी
@shobhakarki592017 күн бұрын
My favourite Tara Dijju❤❤
@indrathapa107628 күн бұрын
सलाम हजुर😊
@moyanrai663128 күн бұрын
Tara g ko barema dherai paxi vetnu paiyo khushi lago agami dinko subhakamana
@yambahadur8334Ай бұрын
Dherai khushi lagyo tara kamred ko katha betha ani unnati pargati suner ani dekher
कसरी पाउन सकिन्छ छापामार युवतिकाे डायरि याे डायरि लाई युटुवमा ल्याउनु पर्याे साथि अर्जुन
@SunauloTV.Ай бұрын
हुन्छ ।
@PrakashraiPrakashrai-fo1dgАй бұрын
Namaste nana
@जनताजिन्दावादАй бұрын
Salam chha dd
@LokendraBahadur-q4gАй бұрын
शाहशिक महिला ❤❤🇳🇵🇳🇵🌺🌹👌👌
@BhimRana-g1wАй бұрын
कति राम्रि मान्छे हजुर
@Dilbahadur-f8rАй бұрын
Didi Lal.slam
@ParbatiKc-x4sАй бұрын
Mam Namaskar sadhai Tara baner chamkinu ❤❤❤❤
@rabidragonclub7469Ай бұрын
गनेश रसिक राई र अन्य लेखक हकुले छाट काट गरेर मिलाई दिएको पुष्तक पढ्नुको कुनै तुक छैन।
@starluck5485Ай бұрын
हेर्न थालियझ
@Mr-kamal271Ай бұрын
आहा🎉
@milanorai39Ай бұрын
हरेक घटना सुन्न साथ प्रचन्डे को घाँटी रेट्न रगत तात्छ।
@thamakalashrees621821 күн бұрын
Right 👍 😂
@bishnusamal847Ай бұрын
Kati raamro sonch❤❤😂
@ManbTamang-wx4mrАй бұрын
Good sis
@SunauloTV.Ай бұрын
Thank you 🙏
@chhatrabdrrawal7988Ай бұрын
तारा जि बुढाको नि भिडियो ल्याउनु पर्यो
@SunauloTV.Ай бұрын
हस्
@kumarirai-j2jАй бұрын
नमस्कार म्याम
@purnabishwokarma22 күн бұрын
छापामार युवती डायरी बिदेश मा कसरी पाउन सकिन्छ ? हजुर 😊
@SunauloTV.22 күн бұрын
magauna saknuhunchha sir
@TulaBista-xs6pvАй бұрын
छापामार युवती डायरी अनलाइन मा लिन सकिन्छ कि नै दिदी रिप्लाई पाउन
@RahadinMiyaАй бұрын
सेनाको कमाण्डर ठिक रैछ र मात्रै हो नत्र रातभर बलत्कार गरेर खाल्डोमा हान्दिन्थे
@sureshkumarrokamagar1084Ай бұрын
राज्री ले त घाइते अपाङ्ग हरु लाई एक मुस्ट पैसा दियकै हो ती 42 अर्ब दुबै मा प्रचण्ड ले पुर्याय भनेर बाबुराम भट्टराई ले भनेकौ छन त कि बाबुराम लाई राची पठाउनु परि कि प्रचण्ड ले तो पैसा घाइते अपाङ्ग लाई दिनु परि नि।।।
@MungaadhanraiАй бұрын
Hello,sister,heppy
@sapana937218 күн бұрын
😢❤❤❤❤❤
@ManilaThulungRaiАй бұрын
तपाईंको किताब छापामार युबती मैले एकै ससमा पढेको थिए।
@Chaturmanraiy1978Ай бұрын
❤❤❤❤❤❤🙏🙏🙏🙏
@PhhakaАй бұрын
यो पतृका अन्लाईन छ सर
@SunauloTV.Ай бұрын
यो पुस्तक अन्लाईनमा पनि छ होला
@kshitizk.c7815Ай бұрын
halla derai vo..background
@SunauloTV.Ай бұрын
खुल्ला ठाउँ भएर
@humengurung8395Ай бұрын
🎉🎉🎉🎉🎉
@InnocentBoardGame-fd6ezАй бұрын
🎉🎉🎉
@harishjaishi540117 күн бұрын
😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
@littleboymingmasherpa3075Ай бұрын
तर यहाँ माओवादीको धेरै बिरोध गर्नुहुन्छ ? एमाले बा को नजिकको मान्छे हुनुहुन्छ ??
K taha hune bichara 13 barsa ko umerma tesai jhokkiyeko bichara
@DangAspari-q6vАй бұрын
Yaha Didi lai tw maile tiktok ma Pani dekheko thiya .
@saritapaudel91142 күн бұрын
😅😊
@KamalaThapa-r7nАй бұрын
मेरो जिवनमा पनि मेल खायो
@SunauloTV.Ай бұрын
कुन कुरा होला मेल भएको तपाईंको
@Subashramtel10529 күн бұрын
loiloi ma mh ni hinethiy
@SherbaraiMakpaliraiАй бұрын
Ani 13 yrs ma maobadima lagnu vayo ra atauta garda gardai 19 dine andolan ra deshma santi aayo ab tespxi padai pni garnu vayo ki ? Tapai 13 yrs ma kati 8 class ma hudai hideko hola pxi aupacharik padai vayo ki atikaima lekhak bannu vayo ta ? Ani army sanga bihe tyo pni paschim ko re k thari ho ali kati kun gauko ho ilam ? Kasto adhuro interview ho fed na tuppo ko
@SunauloTV.Ай бұрын
केही कुरा त आगामी दिनलाई पनि राख्नु पर्यो नि हजुर