Aaha Kati Ramri - Himal Sagar • Annu Chaudhary • Miss Pabi • Hemanta Shishir • New Nepali Song 2023

  Рет қаралды 5,286,345

Pashupati Music

Pashupati Music

Күн бұрын

Пікірлер: 1 000
@KastupPanta
@KastupPanta Жыл бұрын
सफलताको धेरै शुभकामना उत्कृष्ट गीत बनेको छ सम्पुर्ण युनिटलाई 💘हार्दिक बधाई
@nimmigurung1834
@nimmigurung1834 Жыл бұрын
Aha kya ramro bhgwan ley fursat ma🙏🏾👉🏻🤠🥰👌 bnacha Bhim Lama sir jie 😊💕💕💕💥💥💥👌👌👌👌🍀👍👍👍👍👍
@nimmigurung1834
@nimmigurung1834 Жыл бұрын
Nice songs very good and so sweet👌👌👌👍👍👍🌺🌿🌹💏
@manojbhandari612
@manojbhandari612 7 ай бұрын
aafu kata haraunu vo daju
@ChhetryGyan
@ChhetryGyan Жыл бұрын
आहा कति मिठो हेमन्त शिशिर जी को शब्द संगीतमा त्यो माथी हिमाल सागर अनु चौधरीको स्वरमा साच्चिकै आहा कति राम्री फुर्सद मै बनाएछन् ❤❤🙏
@narayan.pandey
@narayan.pandey Жыл бұрын
अरू त्यस्तै हो अनु चौधरीको नेपाली संगितको दुनियामा अनन्त यात्राको थालनी मात्र हैन यात्राले गती लिइ सकेको वोध गरायो यो गीतले। सम्पुर्ण टिम धन्यवादको पात्र छन।
@krishnamagar2336
@krishnamagar2336 Жыл бұрын
आहा धेरै राम्रो गित। नेपाली गित संगीतले अब संसार हल्लाउने भयो। मिस पबि जि को अभिनय , अनु चौधरी जिको सुमधुर आवाज अनि हिमाल सागर ज्युको मिठो आवाज त्यसै गरि गित रचनाकार, संगीतकार सबै सबैजनालाई धेरै धेरै बधाई छ। यो गितले करोडौं कल्प छिट्टै पार गर्नेछ।
@dayaramchaudhary6294
@dayaramchaudhary6294 Жыл бұрын
"ए हो र माया" को सफल गीत पछि हाम्री प्यारी गायिका अनु र हिमाल सागरको फेरि पनि उत्कृष्ट गीत सुन्न र देख्न पाइयो. मिस पबि पनि अब बिस्तारै बिस्तारै नेपाली कलाकारिता क्षेत्रमा स्थापित हुँदै छ. यति राम्रो गीत म्युजिक भिडियो बनाउनु हुने सम्पुर्ण टीमलाइ हार्दिक बधाई तथा शुभकामना
@himalpun2546
@himalpun2546 Жыл бұрын
गीत राम्रो सबै भन्दा दामी त मिस पवि पो लाग्यो होला नी है सर!😜😜😜
@RoshaniThapa-pv9by
@RoshaniThapa-pv9by Жыл бұрын
हिमाल सागर ❤ धेरै पछि देख्न पाइयो सदैब सफलता को शिखर छुनु 🤗❤
@rkrishchaudhary761
@rkrishchaudhary761 Жыл бұрын
हिमाल सागर अनु चौधरीको स्वरमा गित अनि भिडियो एकदमै उत्कृष्ट लाग्यो । सफलताको धेरै शुभकामना and Miss Pabi best of luck
@SwastimaRajbanshi
@SwastimaRajbanshi 9 ай бұрын
हिमाल सागर दादा को voice र अनु दिजु को voice wow best ❤❤❤
@mrjrkabin7
@mrjrkabin7 Жыл бұрын
आहा फूरसतमै। बनाएछन❤❤
@radiokathmandu5175
@radiokathmandu5175 Жыл бұрын
पशुपति म्युजिकको प्रस्तुती हिमाल सागर र अनु चौधरीको स्वर , हेमन्त शिशिरको शब्द / संगीत / संगीत संयोजन, हिमाल सागर / मिस पबिको अभिनय र मेरो निर्देशनमा तयार भएको म्युजिक भिडियो "आहा कति राम्री"सफलताको धेरै शुभकामना
@santoshkc8513
@santoshkc8513 Жыл бұрын
मिठो गित शुभकामना ❤
@satyarajraiofficial328
@satyarajraiofficial328 Жыл бұрын
शब्द सङ्गीत स्वर लगायत भिडियाे उत्कृष्ट, चाँडै मिलियन भ्यूज पार गरोस्,शुभकामना सम्पूर्ण टिमलाई!❤️🙏
@gomakhadka123
@gomakhadka123 Жыл бұрын
आहा कति राम्रो गित फुर्सद मै बनाए छ्न धेरै राम्रो छ हिमाल सागर र अनु को स्वर अभिनय पनि धेरै राम्रो छ हिमाल सागर र मिस पबिको जोडी मिलेको छ सबै लाई शुभकामना ।
@gobindathapa2049
@gobindathapa2049 Жыл бұрын
आहा गित भनेको त एस्तो पो हुनुपर्छ।स्वरको त के कुरा गर्नु बोल्ने शब्द नै छैन,हिमाल सागर र अनु चौधरी साथमा मिस पबि अभिनय कति राम्रो।अल्का याग्निकको जस्तो स्वर भएको हाम्रो नेपालमा एक नारीको पनि जन्म भाको रहिछ नानू।गित संगीतमा अब अबस्य आगो बल्ने भयो।प्रगती गर्दै जानु अनु।शिखर एक्दिन अबस्य चुम्नु हुनेछ।होल टिमलाई सफलताको कामना👍️🙏👌
@hellobardiya6742
@hellobardiya6742 Жыл бұрын
आहा दामी गित बनेको छ। सम्पुर्ण टिमलाई सरस्वती माताले रक्षा गरून्, पुर्ण सफल मिलोस , साङ्गित आत्रा।।।।।
@prabindahit5288
@prabindahit5288 Жыл бұрын
अनु चौधरी कति मिठो गित कति मधुर स्वर बाफरे बाफ सुन्दै मिठो लाग्यो
@pratapsp4345
@pratapsp4345 Жыл бұрын
सारै राम्रो,अति मिठो गीत👌👌👍️👍️ सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🙏🙏
@hemantbhandari4203
@hemantbhandari4203 Жыл бұрын
म अफ्रिकाबाट हेर्दै छु आहा कति राम्रो गित गाएक गायिका को मिठो स्वर र झन मनपर्ने पबि मिस वाव ।
@bhimprakashbudha7583
@bhimprakashbudha7583 Жыл бұрын
आहा कति मीठो गीत हिमाल दाइ अझै प्रगती को अग्रिम शुभकामना ❤️❤️🙏
@sarojkhadkanirdosi7313
@sarojkhadkanirdosi7313 Жыл бұрын
अाहा कति मीठो गित १० चोटि सुन्दा पनि धितै मरेन वाउ......beautiful voice beautiful song मेरो मन पर्ने सिङगर हिमाल सागर। साथमा मीठो गित बनेछ फेरि बधाई सम्पुर्ण टिमलाई
@Poojashah005
@Poojashah005 Жыл бұрын
Yo song ni trending ma paros vanne haru yeta hajir hum 💕💕💕💕
@Sunilbishowakarma-rs5xm
@Sunilbishowakarma-rs5xm 7 ай бұрын
हिमाल दादा को अनु दिदी को आवाज को त पर्साङ्सै नगर दा हुन्छ ❤❤❤ कति राम्रो ❤❤ आहा
@birprithakthapamagar7509
@birprithakthapamagar7509 Жыл бұрын
अन्नु चौधरीले देश खायो यति भएपछि😍😍
@ranjitarai1959
@ranjitarai1959 Жыл бұрын
⁹9⁹
@sumetbishokarma2024
@sumetbishokarma2024 Жыл бұрын
जब संगीत काे रस पस्न थाल्यो तब देखि म हिमाल सागर काे त्यो जादुमय स्वरको ठूलो फ्यान ❤️❤️😘😘
@PashupatiMusic
@PashupatiMusic Жыл бұрын
पशुपति म्युजिकको प्रस्तुतिमा नयाँ गीत "आहा कति राम्री", हिमाल सागर र अन्नु चौधरीको आवाज, हिमाल सागर र मिस पविको अभिनयसहित सार्वजनिक गरेका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।
@Hamro_Pahad
@Hamro_Pahad Жыл бұрын
Phone ko camera Le Video Khicheko jasto xa 😂 btw lyrics and music is good
@dakbahadurkhadka3603
@dakbahadurkhadka3603 Жыл бұрын
ए होर भन्ने गित को कपि हो यो नेपाली गित सबै उस्तै लाग्छ्न।के लत लाग्यो मात्र राम्रो हो।
@prakashkuikel8971
@prakashkuikel8971 Жыл бұрын
हिमाल सागरको स्वरको फ्यन ❤️ म मात्रै हो कि तपाईँहरू पनि हुनुहुन्छ ?
@krishnamagar2336
@krishnamagar2336 10 ай бұрын
म चाहिँ अनु चौधरी जिको सुमधुर आवाजको एकदमै ठूलो फ्यान है हजुर । अनि हिमाल सागर जि र अनु जिको कप्पल युगल आवाज एकदमै म्याच खाने क्या हजुर क्या दामी आहा।
@surajnakal578
@surajnakal578 9 ай бұрын
Both
@SundarPunmagar-vn6rw
@SundarPunmagar-vn6rw 8 ай бұрын
😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊😅😊 aa​@maan99-xz
@RajendraKandel
@RajendraKandel Жыл бұрын
आहा कस्तो मिठो गित उस्तै भिडियो❤
@bhimmahara4446
@bhimmahara4446 Жыл бұрын
सफलताको कामना 🇳🇵🎉🎉🎉🎶🎶दामी छ SONG 🎵🎶
@prazolmoktan5072
@prazolmoktan5072 Жыл бұрын
कत्ति हेर्नु हिन्दी हाम्रो नेपाली अर्घानिक स्वर्ग जस्तो देश प्राकृतिक को सुन्दर रमणीय भूमि मा बनेको गीत दामी छ धेरै पटक हेर्दाहेर्दै दिदाएछु. धन्यवाद हिमाल सागर अनु पबी 👍👍👍🫣🫣🥰🥰🥰🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🤪🤪🇰🇼kuwait bata 👋
@sureshrai5527
@sureshrai5527 Жыл бұрын
अनु को सोर लाई चाहिँ मान्नुनै प्रछ जुन गित छुयो तो नै हिट भबिसेको अति नै राम्रो गाईका
@RaViRavi-nk7je
@RaViRavi-nk7je Жыл бұрын
गित अती दामी , गित भन्दा अनु को स्वर झन super , duper , love ur voice anu
@uaeasd5197
@uaeasd5197 Жыл бұрын
My best hjur big fan hjurko himal sir nice voice nice song vgwanle bash garnuvako xa hjurko voicma🙏🙏🙏👌👌❣❣❣
@uaeasd5197
@uaeasd5197 Жыл бұрын
Ma chai hjurko big fan shree share Devi sir
@himalsagar9025
@himalsagar9025 Жыл бұрын
Thank you everyone ( Aaha kati ramri ) video herera pratikriya dinu hola❤🎙️🙏🙏
@susmitaacharya7812
@susmitaacharya7812 Жыл бұрын
मेरो बच्चा देखिनै मन पर्ने गाएक😘 जे गरेनी राम्रो 👌👌
@susmitaacharya7812
@susmitaacharya7812 Жыл бұрын
स्वर पनि कति मिठो जति सुनेनी नथाक्ने मोडम मानी कति सुहाएको हिमाल सागर 😱😱😱
@sapanamsimkhada9429
@sapanamsimkhada9429 Жыл бұрын
So beautiful music video congratulations to you all ❤ 😍 💖 🙏 🙏 ❤ wishing you all the best 👍
@TulsiRam-dz9tn
@TulsiRam-dz9tn Жыл бұрын
♥️♥️♥️♥️♥️
@sandipbhagat4932
@sandipbhagat4932 Жыл бұрын
Jasto song ko titel testai song . ..aaha kati ramro song , Gazab xa
@jhabindragaha
@jhabindragaha Жыл бұрын
Himal Sagar , Anu choudhary दुबै उत्कृष्ट स्वरको वरदान । जति सुने पनि धित नमर्ने 😍
@Puri_1
@Puri_1 Жыл бұрын
एदि यो सङ मा पल साह हुने थिए भने यो गित ले पहिले नै मिलियन भिउ पाई सक्थ्यो होला।
@dipakdhakal375
@dipakdhakal375 Жыл бұрын
आहा!! हिमाल सागर र अनु चौधरी को स्वार मा हेमन्त शिशिर दाजुको लय शब्द बब्बाल छ गित्😘😘
@dipenphiyak2166
@dipenphiyak2166 Жыл бұрын
नेपालि साङ्गितिक आकाशमा एउटा राम्रो गित सङ्गितको जन्म भएछ। बधाई छ! सम्पुर्ण टिमलाई...
@himalsagar9025
@himalsagar9025 Жыл бұрын
Thank you everyone ❤❤❤❤❤❤❤yo maya ko lagi❤
@vijayasharma2564
@vijayasharma2564 Жыл бұрын
Sarai mitho geet
@kalpananepal4590
@kalpananepal4590 Жыл бұрын
Congratulation ❤️❤️ love this song
@Mr-mansingh
@Mr-mansingh Жыл бұрын
आहा ❤️
@armanchaudhary9546
@armanchaudhary9546 Жыл бұрын
Anu baini hjurko kanthamaa saraswti ko baas gareko xa mero lagi nepalko top gayika hau congratulations baini
@ganeshkarki333
@ganeshkarki333 Жыл бұрын
आहा ❤️साह्रै उत्कृष्ट छ मिस पबि को यो यात्रा सगरमाथाको शिखर चुमुस सम्पुर्ण टिममा सफलता को शुभकामना ❤️🙏 जय संगीत
@gomakhadka123
@gomakhadka123 Жыл бұрын
आहा कति राम्रो गित हिमाल सागर र अनु चौधरीको स्वरमा हिमाल सागर र मिस पबि अभिनय सारै राम्रो छ जोडी मिलेको छ।
@narayanpallimagar7915
@narayanpallimagar7915 Жыл бұрын
Annu chaudhari bahini ko voice ykdam sweet x
@pradipbasnet1956
@pradipbasnet1956 Жыл бұрын
आहा कति राम्रो। हिमाल सागर र अनु चौधरीको यो गीत ले tiktok खाने भयो
@surajbabupyuthni8509
@surajbabupyuthni8509 Жыл бұрын
आहा कति मिठो शब्द संगीत सारै मिठो लाग्यो मलाई सफलता को शुभकामना सम्पूर्ण टीम लाई 🙏🏻🙏🏻
@arjunshahithakuri1376
@arjunshahithakuri1376 Жыл бұрын
अाहा गीत दामि छ साथै मिस पबि काे अभिनय सम्पुर्ण युनिट लाई सफलताको शुभकामना।
@aakashaireeaasu5420
@aakashaireeaasu5420 Жыл бұрын
राम्रो मन पर्यो गित
@alvinbaniya1
@alvinbaniya1 Жыл бұрын
नेपाली परम्परा कला सस्कृति प्रेमी सम्पूर्ण आदरणीय दर्शक माहानुभाबहरुमा नमन । मेरि बास्सै लगायत सबै नेपाली सिरियललाई हेर्दिनुहोला माया गर्दिनुहोला । जय होस् । श्री पशुपतिनाथ ले सबैको कल्याण गरुन् । धन्यवाद ।🙏🇳🇵🇳🇵🇳🇵😍😘
@bharatkathariyatharu
@bharatkathariyatharu Жыл бұрын
फेरि पनि अनु चौधरी दीदी र हिमाल सागर दाई को संगीत ले तहल्का मच्चाउने भयो🔥🔥🔥🔥
@bishanchhetri1541
@bishanchhetri1541 Жыл бұрын
एउटा राम्रो गित सङ्गितको जन्म भएछ। बधाई छ! सम्पुर्ण टिमलाई
@uttambaburegmi3262
@uttambaburegmi3262 Жыл бұрын
आहा कति राम्री फुर्सदमै बनाएछन।💗
@YG2334
@YG2334 Жыл бұрын
धन्यवाद छ सबै जनालाई मन पराईदिनुभएकोमा।♥️
@shreedharkhanal1211
@shreedharkhanal1211 Жыл бұрын
Ramri munchey💜
@rameshbist3559
@rameshbist3559 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤YW
@bhaktiramneupane9142
@bhaktiramneupane9142 Жыл бұрын
​@@shreedharkhanal1211qe
@bhuwanrajtiwari8282
@bhuwanrajtiwari8282 Жыл бұрын
के लत चलिरहेको बेला आहा कति राम्री रे 😂😂😂
@AnithaAnitha-qr1bi
@AnithaAnitha-qr1bi 6 ай бұрын
Beautiful songs ❣️❣️❣️❣️❣️❣️
@nandulaltamang2539
@nandulaltamang2539 Жыл бұрын
हजुरको जुनै गित हरु अाउछ सबै अतिनै मन् पर्छन् सुपर हिड नैहुछ🙏🙏🙏👍️
@amirbomjan7412
@amirbomjan7412 Жыл бұрын
Mitho git ♥️ jasjasle Mero comment padhdai hunuhunxa sabaiko valo hos
@ganeshkhadka2891
@ganeshkhadka2891 Жыл бұрын
झिक्कै निको acting मिस पबिको!झिक्कै रामणी मान्छे पनि। नेपाली साङ्गितिक क्षेत्रमा पाईला टेकिहाल्या अब साङ्गितिक क्षेत्रको आकाश चुमेको देख्न पाऊ शुभकामना छ पबित्रा साकी जि।
@birkarki4203
@birkarki4203 Жыл бұрын
सफलताको शुभकामना 👑😍🙏दामि छ भिडियो
@anantaneupane567
@anantaneupane567 Жыл бұрын
अाहा कति मिठाे स्वर अनि कति राम्रो अभिनय । मिस पवि 🙏🙏❣️❣️
@santoshchaudhary7289
@santoshchaudhary7289 Жыл бұрын
Annu chaudary nailed it🤗🤗
@alakhpandey-xg9zr
@alakhpandey-xg9zr Жыл бұрын
Love from India .....Koi India se hain toh like karo ❤......Bahut badhia song hai
@santhakim4167
@santhakim4167 Жыл бұрын
Wow My favourite Annu Chy & Himal Sagar Blockbuster Sweet Voice 🥀😘😘😘
@postarajbhattarai1641
@postarajbhattarai1641 Жыл бұрын
हिमाल सागरले बनाएको गीत सबै राम्रो हुन्छ ।अति मिठो शव्द र स्वर
@misspabiofficial434
@misspabiofficial434 Жыл бұрын
Thank you everyone ❤keep loving Keepsupporting ❤
@tilakbudhathoki1994
@tilakbudhathoki1994 Жыл бұрын
Waw misspabi 👌👌👌👌👌
@mik_group
@mik_group Жыл бұрын
U are amazing and beauty
@lalitnath3230
@lalitnath3230 Жыл бұрын
Congratulation
@milanmaskimagar7330
@milanmaskimagar7330 Жыл бұрын
❤️❤️❤️
@milanmaskimagar7330
@milanmaskimagar7330 Жыл бұрын
Fursad mai banayeko xa god le tapai lai😍😍
@N.pTamang-kf1hx
@N.pTamang-kf1hx Жыл бұрын
अनु चौधरी बहिनी बल्ल चिन्न थालेको यति राम्रो सुमधुर आवाजको धनी तेति चर्चामा छैन त❤❤❤❤❤
@rajumagarvlog
@rajumagarvlog Жыл бұрын
Woww annu chaudhari god gifted voice fantastic legend singer in nepali music industry even Himal sagar also so super fantastic .
@Adhikari245
@Adhikari245 Жыл бұрын
दामी दामी बधाई छ गित र भिडियो को टिमलाई।हिमाल जि र पबिको जोडी वान सुहाएको छ।
@Utkarshray7650
@Utkarshray7650 Жыл бұрын
The very beautiful song and voice of Anu Chaudhary is the same as indian singer Alka Yagini 10/10 loved it 💕💕
@Rqiskinq
@Rqiskinq Жыл бұрын
Alka yagnik nepali geet gauda yesto mitho sunithiyo rahicha. Anu sis keep it up.
@shrawanchaudhary3947
@shrawanchaudhary3947 Жыл бұрын
Nepali music industry ma aanu tahalka machaudaixa ...
@santoshrai7741
@santoshrai7741 Жыл бұрын
आहा यो गित पनि साराइ राम्रो बनेको छ,यो गितले पनि सबैको मन जित्न सफल रहोस मुरीका मुरी शुभकामना छ्💘💘
@indrachaudhary1215
@indrachaudhary1215 Жыл бұрын
आहा कति राम्री nice song चादै करोड कलब मा पुगोस
@RajuTamang3210
@RajuTamang3210 Жыл бұрын
Hemanta shishir king 🤘
@rakeshbk5883
@rakeshbk5883 Жыл бұрын
Wow very nice song आज सुनेको धरै धरै धन्यवाद hjr यति राम्रो गीत को सिर्जना गर्नु भएको मा
@birsanwani4361
@birsanwani4361 Жыл бұрын
Ekdam maulik lagyo. Best wishes 🎉🎉🎉
@Thapakrishna715
@Thapakrishna715 Жыл бұрын
आहा कति मिठो गीत शुभकामना सम्पुर्ण टिम लाई ❣️❣️
@JibnathSubba-l1c
@JibnathSubba-l1c Жыл бұрын
Nice song ❤❤❤❤❤❤❤❤
@prakashbista7941
@prakashbista7941 Жыл бұрын
धेरै राम्रो बधाई छ दाजु हेमन्त तथा अन्य सबै मा
@bijaygc7111
@bijaygc7111 Жыл бұрын
Anu Chaudhary ❤️❤️❤️
@ganeshbohara4194
@ganeshbohara4194 Жыл бұрын
आहा सारै राम्रो छ 🥰🥰🥰❤❤❤❤
@prashantasubba8891
@prashantasubba8891 Жыл бұрын
woow dami my bestt singars❤❤❤❤❤
@kbrvlogs488
@kbrvlogs488 Жыл бұрын
जे बयान गरु तिम्रो रुपको ❤️miss pabi love you and himal sagar you are amazing singer ❤️❤️congratulations all team
@joykt4387
@joykt4387 Жыл бұрын
Wowowow amazing voice anu chaudhary
@kishorbudhaa2339
@kishorbudhaa2339 Жыл бұрын
आहा कति राम्रो सिर्जना
@debendralingden2754
@debendralingden2754 Жыл бұрын
Nice Composition Himal G. Best of luck. So glad to see you.
@birbirendra5138
@birbirendra5138 Жыл бұрын
आहा कति राम्रो गीत उत्कृष्ट भिडियो सफलताको शुभकामना 🙏🙏
@Supriyamagar.123
@Supriyamagar.123 Жыл бұрын
Wow great song video I salut great 👍 singer Anu sister and mess pabi best actor I like
@northpole1674
@northpole1674 Жыл бұрын
मज्जा आयो । के गतिलो होला र भन्दै खोलेको, पूर्ण सन्तुष्टि मिल्यो ।
@SuzanKhadka
@SuzanKhadka Жыл бұрын
H-A is Come back again with masterpiece ❤
@rowdyking6304
@rowdyking6304 Жыл бұрын
Aanu choudary voice so sweet
@mallayaman6044
@mallayaman6044 Жыл бұрын
आहा कति राम्रो गीत। अनि मिस पवि को अभिनय अति राम्रो लाग्यो ❣️
@prmrajeshgurung5418
@prmrajeshgurung5418 Жыл бұрын
Nice song anu ji alka yagnik di ko jastai voice ❤
@santoshjetharaofficial940
@santoshjetharaofficial940 Жыл бұрын
Miss pabi सुदुरपश्चिमको शान अब नेपाल खानु पर्छ, ल शुभकामना 💥💥
@keemonmogoor246
@keemonmogoor246 Жыл бұрын
Himal saagar daaiko harek geet so sweet always safaltako subhakaamana ani sarswoti pujaako hardik mangalmay subhakaamana sampurna nepaalima❣️❣️🙏
@SunakhariKing
@SunakhariKing Жыл бұрын
Kati ramro 👌🏻😊❤❤
@chefshertiruwa8872
@chefshertiruwa8872 Жыл бұрын
Song is just Wow I like the song and thank you so much for entire team who has participated in this song's lyrics is fabulous
@HariRai-cw7yi
@HariRai-cw7yi Жыл бұрын
This is Good Song From Darjeeling West Bengal India
@himalsagar9025
@himalsagar9025 Жыл бұрын
🎙️🎙️🌸❤️🎵🎵🎵🎵thank you everyone 🤘❤️
@riwonmagar3102
@riwonmagar3102 Жыл бұрын
Ahha kati ramro song banaya xanna
@rabichaudhary3020
@rabichaudhary3020 Жыл бұрын
So beautiful song 🥰🥰 👌👌👍👍 himal ga and Annu sis
@bbcgamuwa5717
@bbcgamuwa5717 Жыл бұрын
Magical voice annu chaudhary
@prakshsoni5560
@prakshsoni5560 Жыл бұрын
❤️❤️हिमाल सागर फ्यान हरु😘 हजिर ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Beat Ronaldo, Win $1,000,000
22:45
MrBeast
Рет қаралды 158 МЛН
Правильный подход к детям
00:18
Beatrise
Рет қаралды 11 МЛН
How Strong Is Tape?
00:24
Stokes Twins
Рет қаралды 96 МЛН
Beat Ronaldo, Win $1,000,000
22:45
MrBeast
Рет қаралды 158 МЛН