Aama Rogi Baba Rogi - Harimaya Rayamajhi • Bishal Rayamajhi • Sarmila Rayamajhi • Alina Rayamajhi

  Рет қаралды 903,788

Bishal Rayamajhi

Bishal Rayamajhi

Күн бұрын

Bishal Rayamajhi Present's:-
#bishalrayamajhi
#alinarayamajhi
#newnepalisong
#harimayarayamajhi
#sarmilarayamajhi
#aamarogibabarogi
--------------------------------------------------
♪ Vocal:-
Harimaya Rayamajhi
Bishal Rayamajhi
Sarmila Rayamajhi
Alina Rayamajhi
♪ Lyrics/Music:-
Bishal Rayamajhi
♪ Arrange:-
Bishwas Nepal
♪ Recordist:-
Suman Rana
Khuman Rana
♪ Mixing/Mastering:-
Kumar Rana
♪ Studio:-
Maruni Digital
-------------------------------------
🎬️ Video Credits:-
🎬️ Director:-
Bishal Rayamajhi
🎬️ Artists:-
Father:-
Hira Bahadur Rayamajhi
Mother:-
Parbati Rayamajhi
Sister:-
Maya Rayamajhi
Sushila Rayamajhi Pachhai
Puja Shrestha
Roshan Tamang
Sandhya Chhetri
Sujal Chhetri
Sushanta Pachhai
Shristi Pachhai
Aayush Basnet
Devendra Gharti Magar
🎬️ Cinematographer:-
Karan Chaisir
🎬️ Edit:-
Durgesh Rana
🎬️ Colorist:-
Rajkumar Magar
🎬️ Post Production:-
Rajkumar Films
9818248487
-----------------------------------------------------
© Nakkale bhinaju,2023,
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 2 500
@BishalRayamajhi
@BishalRayamajhi Жыл бұрын
आमा रोगि बनायो घाँस को भारिले🥹 बाउलाइ रोगि बनायो जिम्मेवारि ले🥹 मेरो लय सब्द मा रहेको गीत दिदि हरिमाया, बैनि सर्मिला , बैनि एलिना अनि म , हामि 4 दिदि भाइ ले यो दोस्रो पटक गायको गीत सुन्ने लाइ कहानि लाग्न सक्छ, देख्ने लाइ कथा लाग्न सक्छ, तर यो गीत मा जे जस्तो छ सबै हाम्रो हिजोको दिनको बास्तबिक बेथा लाइ सब्दमा जस्ताको तस्तै उतारेका छौ🙏 कान नसुन्ने बाबा, छोरि छोरि पायर सबैको हेला भायकि आमा, साउ आयर लैनो भैसि फुकायको, अनि कचौरा ले नापि नापि खाना खायका ति हाम्रा दिन हिज जस्तै लाग्छ, र तिनै दुखका दिनले पनि केहि गर्नु पर्छ भन्ने पेरणा जाग्छ, मैले हरेक इन्टर्भिउ मा पनि भन्दै आयको छु हामि कुनै हाइ फाइ परिवार बाट आयको हैन, सादारण परिवार बाट दिदि बैनि को साथ ,बाबा आमा को आशिर्बाद अनि दर्शक श्रोता को सपोर्ट ले आज यो ठाउमा पुगेका छौ, हिजो का दिनमा केहि गीत गायको छु , केहि गीत लेखेको छु तर यो गीत मा जस्तो सन्तुस्टि कुनै गीत मा छैन, हरेक सब्द लेख्दा रोयको छु, स्टुडियो मा गाँउदा रोयको छु, र भिडियो मा पनि आशु रोकियन🥹 जिन्दगी मा बाबा आमा को नाम मा एउटा गीत गाउने सपना थियो र त्यो पनि आज पुरा भयको छ❤️ मलाइ लाग्छ हामि जस्तै धेरै जसो सादारण परिवार बाटै दुख गर्दै र दुख बुज्दै अगाडि बड्नु भयको छ र यो गीत पनि धेरैको जिवनमा मेल खान सक्छ, आशा छ सबैको मनमा बस्ने छ सबैले माया गर्दिनुहुने छ🙏 Tq n love u all❤❤
@surajagastee
@surajagastee Жыл бұрын
उत्कृष्ट छ प्रशंसा गर्न शब्द छैन❤
@nirjalabhandari8494
@nirjalabhandari8494 Жыл бұрын
😪😪
@nishaneupane7778
@nishaneupane7778 Жыл бұрын
😭😭😭😭😭
@robin_Chhetri
@robin_Chhetri Жыл бұрын
Bishal bhai hajur ko family ati ramro ati sanskari xa plz Alena boini lai alli luga haru dhanko lagauna vanush sabaile naramro CMT matra garxan bhai but don't mind hajur haru ko life ma bolne ka koi hoina ek nepali ko nata le vaneko Xu🙏🙏💕💕
@nareenthapa8255
@nareenthapa8255 Жыл бұрын
Really touch my heart because of the example for our society keep it up. All the best bishal bro @whole family.
@parbatitheeng6771
@parbatitheeng6771 Жыл бұрын
अत्ति मार्मिक गित सुरु देखि अन्तिम सम्म पनि आशुको धार टुटेन😢😢😢 best of luck raimaji family ❤❤❤❤
@sanayashresthamagar3568
@sanayashresthamagar3568 Жыл бұрын
जिन्दगी के हो त्यो त के हो अजै के हुन्छ त्यो पनि थाहा छैन तर जे भोग्यो त्यो सत्य थ्यो जुन यो गित बाट प्रष्ट हुन्छ 😥😥❤️❤️
@bharatghatane2624
@bharatghatane2624 Жыл бұрын
धेरै रामो शब्दमा बनेको गित बधाई छ रायमाझी स परिवार लाई❤❤❤❤
@padamsigdel6844
@padamsigdel6844 Жыл бұрын
कति मार्मिक गित मन छुयाे रायमाझी परिवार शुभकामना 😍😍😍😍
@TilkPun
@TilkPun Жыл бұрын
सुरु देखि अन्तिम सम्म हेरे आहा कति मीठा शब्द आसुनै आयो 😢😢हाम्रो प्यारो अर्घाखाँची का रायमाझी परिवार सबै लाई सफलताको सुभकाना अनि सम्झना❤❤🙏🙏
@sirjanabhandari9052
@sirjanabhandari9052 Жыл бұрын
अति मीठो गीत हेर्दाहेर्दै आँसु बगेको थाहा नै पाइन सफल्ताको शुभकामना
@suniltak1121
@suniltak1121 Жыл бұрын
अाहा कति मिठा शब्दमा गित बनेको धेरै राम्रो लाग्यो सफलताको शुभकामना सम्पूर्ण टिमलाई 👌👌👌👌👌❤❤❤❤❤❤❤❤
@gyanpandey6035
@gyanpandey6035 Жыл бұрын
हाम्रो अर्घाखाँची का सान आफ्नै जिल्ला को नाम मा गीत बनाउनु भएको रहिछ congratulations All team love you so much hajur 🥰🇳🇵🥲🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
@Hodffxfff69
@Hodffxfff69 Жыл бұрын
Finaly tarning ma aayo congratulations 🎊 all tim
@gangatandan9734
@gangatandan9734 Жыл бұрын
आहा मनै छुने शब्द हाम्रो नेपाली समाजमा एस्तो भोगेका धेरै आमा बाबा हुनुहुन्छ जय जय सबै आमा प्रती धेरै धेरै प्रगतिको शुभकामना सबैमा 🌹🌹🙏🙏
@madangyawali2760
@madangyawali2760 Жыл бұрын
प्रगतिको शुभकामना भाई विशाल बहिनी सबैमा❤❤❤❤💓💓💓💋💋💋💋💥💥💥
@dipakpemi4767
@dipakpemi4767 Жыл бұрын
आहा कति मिथो गित ❤❤❤❤❤😢😢😢😢सफलता को सुभकामना रायमाझी परिवार 😢😢
@prembaral9798
@prembaral9798 Жыл бұрын
यो गीत को भिडियो त उहीँ गाउमा गएर बनाएको भए कति राम्रो हुनि थियो होला सफलताको अग्रिम शुभकामना छ ❤❤❤❤
@kumar_skb
@kumar_skb Жыл бұрын
एलिना को शब्द ले मुटु भत्कानियो गरिबीको पीडा हामिले पनि भोगेका छौ यसै गरि दिन बिताउदै आएको छौ आज पनि उस्तै छ।सत्य घटना हो यथार्थ शब्द हो बिशाल भाइ धेरै मन छोयो।रायमाझी परिवार लाई सुखद जिबनको कामना❤
@hemlalmalarani4398
@hemlalmalarani4398 Жыл бұрын
आहा कती राम्रो गीत हो मन नै छोयो बधाई छ सम्पूर्ण रायमाझी परिवार लाई 😢😢😢😢😢
@debendradahal7658
@debendradahal7658 Жыл бұрын
🎉😂❤❤❤❤❤
@gyanuthapa3104
@gyanuthapa3104 Жыл бұрын
अत्यन्तै मार्मिक हृदय स्पर्सी यथार्थपरक मौलिक गित सुन्न पाउँदा एकछिन त स्तब्ध भए हजुर हरुको परिवार लाई छ्त्रमहाराजले सदा आफ्नो छत्रछायामा राखी कल्याण गरून् सदा यस्तै मन्छुने सृजना सुन्नपाइयोस यहि कामना पनि गर्दछु।
@kamalpandey968
@kamalpandey968 Жыл бұрын
कति राम्रो मन्छुने गित गाउनुभयको रायमाझी परिवारलाई सफलताको शुभकामना ।
@smarikapandey611
@smarikapandey611 Жыл бұрын
यो परिवार सधै यस्तै देख्न पाइयोस ❤ कति राम्रो गित रुन मन लाग्यो 😢
@gopilalrai9275
@gopilalrai9275 Жыл бұрын
आमा बाबुप्रति समर्पित अति राम्रो गीत । धन्य छोरा छोरी ।
@rambk5325
@rambk5325 Жыл бұрын
कति मिठो गित, बधाई सम्पुर्णलाई ।
@aayushadhikari3190
@aayushadhikari3190 Жыл бұрын
बिसाल दाजु को गित ले मेरो जिन्दगी मा मेल खान्छ आज गित ले धेरै धेरै मन रोयो 12साल बाट घर छोडेर पदेशी भयो तर सफल कहिले हुन सकिन बिरामि चेपेसि कसो गरुम र मैले नि कहिले बिदेश मा फसे ऐस्ते ऐस्ते छ जिदगि तर आज बिसाल दाजु को गित ले मेरो मन धेरै रोयो हाल दुबै छु आयुष अधिकारी नाम घर धादिङ गजुरि सबै जना लाई बदाई छ कति मिठो गित मा😭
@suhanakc4881
@suhanakc4881 Жыл бұрын
अाहा कति मीठो गित हो मन नै रुयर अायो😭दामि छ गित अझै धेरै पर्गति गर्नु है सब लाई बधाई छ💖💖💖💖😭
@yutajrai8045
@yutajrai8045 Жыл бұрын
अति मिठो गितबनाउनु भाको रहेछ विशाल भाइ सपरिवार लाई बधाई तथा सुभकामना❤️❤️❤️❤️
@kamalrajbam2830
@kamalrajbam2830 Жыл бұрын
सबैलाई बधाई छ ❤❤❤❤❤❤❤
@BishnuPrasadGhimire-e1y
@BishnuPrasadGhimire-e1y Жыл бұрын
😭😭😭😭😭😭😭😭😭 हजुर हरु अर्घाखाँची जिल्लाको हो म नी हो यो गीत धेरै मन परो दिदी बहिनी र brother आमा बाबु नमस्ते ,,,,🙏🙏🙏🙏🙏🙏😭😭😭😭😭
@sapnakc4949
@sapnakc4949 Жыл бұрын
मार्मिक शब्दमा ओहो धेरै राम्रो 🙏👌❤️❤️❤️
@sherbahadur7669
@sherbahadur7669 Жыл бұрын
निकै मार्मिक गित करोड क्लबमा पुगोस् रामायझी परिवार लाई सफलताको शुभकामना 🙏🙏🙏
@saraswatishahi4719
@saraswatishahi4719 Жыл бұрын
जिन्दगीमा पहिलो पटक यो गित सुनेर रोए म😢😢😢
@dayarshi9715
@dayarshi9715 Жыл бұрын
old age of parents is such a painful 😞..!!! beautiful song..!! heart touching..!! best wishes raymajhi family for success..!!
@PabitraKumri
@PabitraKumri Жыл бұрын
पुर्बै धरना विशाल भाइ लाई बल भेटे शुभकामना छ सबै दिदी भाइ ला अजै मिठाे गित सुन पाम्म ❤❤
@supriyamom5989
@supriyamom5989 Жыл бұрын
मनै रुहायो अति मीठो गीत्😭😭😭😭
@abrialasuo4352
@abrialasuo4352 Жыл бұрын
Heart touching song all the best entire team
@chitrakhadka1864
@chitrakhadka1864 Жыл бұрын
सारै मार्मिक गीत सम्पूर्ण परिवारलाई सफलताको सुभकामना ❤❤❤❤❤
@pujadhakal3174
@pujadhakal3174 Жыл бұрын
म आफैले भोगेको छु मेरो बहिनि जन्मिदा मेरि आमा लाई भेट्न् समेत न आएका आफन्त र न्वारान मा समेत कोहि न आको 😢😢😢😢😢
@MayaRayamajhi-cp3qy
@MayaRayamajhi-cp3qy Жыл бұрын
Aama❤❤
@surajagastee
@surajagastee Жыл бұрын
अाहा कति राम्रो शब्द सफलताको शुभकामना यश गितमा जोडिनु भएको सम्पूर्ण टिमलाई मलाई त मन पर्यो❤
@manishabohara6887
@manishabohara6887 Жыл бұрын
कति मार्मिक गित सार्है राम्रो सफलताको शुभकामना सधैंभरि यसैगरी अघि बढ्नुस् ❤🎉
@dhanabhat560
@dhanabhat560 Жыл бұрын
निकै मार्मिक गित ♥️♥️ ♥️♥️♥️ सफलताको शुभकामना भाई ❤️❤️ बहिनी हरु
@sgbg6959
@sgbg6959 Жыл бұрын
Congratulations mama for new song trending in#33❤🎉🎉
@ApsaraGautam-
@ApsaraGautam- Жыл бұрын
यो गीत सुनेर आँखा मा आँसु थामिएन मेरो त 😭😭😭मन छुने 😭मार्मिक गीत 💯😭 बधाई छ हजुर हरु लाई सफलताको शुभकामना
@balaramgm6676
@balaramgm6676 Жыл бұрын
Wow super song Rayamajhi familys ❤
@anilrayamajhi8763
@anilrayamajhi8763 Жыл бұрын
Sweet Music Video ❤❤ Lots of Love 😘❤️🖤🖤
@urqueen9540
@urqueen9540 Жыл бұрын
मेरो त मन छोयो सफलता को शुभकामना 🎉
@RaiAmbika-hm8gd
@RaiAmbika-hm8gd 16 күн бұрын
बधाई छ रायमाझी परीवारलाई 💙♥️💙♥️💙♥️👌👌👌👌🙏🙏🙏🙏🌹🌹🌹🌹
@basantpandey6934
@basantpandey6934 Жыл бұрын
Very nice song ❤️🤩 congratulations 🎉
@kamalasapkota3702
@kamalasapkota3702 Жыл бұрын
शब्द शब्द ले मुटु छोयो 😭😭 छोरी घेरै जन्माइन भनेर कुनै आमालाई पिडा नदिनु 😭 सफलता को शुभकामना सम्पुर्ण टिम लाइ
@bikashkhanal8335
@bikashkhanal8335 Жыл бұрын
यो गीत सुनेर आखाबाट आँशु खस्यो मैले पनि धेरै दुःख पाएको हो मेरो जिन्दगीलाई मेल खायो धेरै धेरै बधाई बिशाल सर हजुर लाई म धेरै धेरै रोए म यो गित ले मलाई धेरै राम्रो लाग्यो
@bibaslimbu6880
@bibaslimbu6880 Жыл бұрын
बेदना भरिको मार्मिक गित, गाउनुभयो, सम्पुर्ण कलाकार टिमलाई सँगितिग यात्रामा अझै सफलताको शिखर चुम्दैजाओस अग्रिम शुभकामना छ,
@BashantaMogar
@BashantaMogar Жыл бұрын
अर्घानिक शब्द मिठो भोइस आमा बा को अनि गाउँ घर को याद आयो सारै मन छोयो बधाई छ रायमाझी परिवार लाइ😢😢😢😢😢
@rabinamayalurairabinamayal8420
@rabinamayalurairabinamayal8420 Жыл бұрын
हार्दिक बधाई छ 🌹🌹👌👌😘😘 राइमाझी परिवारलाई 🙏🙏
@bindubhusal857
@bindubhusal857 Жыл бұрын
अति मार्मिक गित उस्तै राम्रो आवाज यथार्थ परिवेश ।हजुरहरु जस्तै धेरै परिवार सङ मिल्न जाने 😢😢😢😢 सफलताको शुभकामना ❤❤
@chandrakalagurung7192
@chandrakalagurung7192 Жыл бұрын
Wow beautiful song beautiful family ❤❤❤
@pradiprana-cr8rj
@pradiprana-cr8rj Жыл бұрын
Beautiful ❤️❤️❤️ song सफल्ता को सुभकामना छ सम्पूर्णमा
@Hemrajyogi193
@Hemrajyogi193 Жыл бұрын
हार्दिक बधाई छ अल टिम लाई❤❤❤
@rimbahadurthapamagar9487
@rimbahadurthapamagar9487 Жыл бұрын
मार्मिक शब्दमा गाईएको गित सान्दर्बिक छ हार्दिक बधाइ स परिवार प्रती बिशेष त एलिना र भाइ लाई धन्य्बाद
@chandraacharyajoshi3378
@chandraacharyajoshi3378 Жыл бұрын
Woww kati ramroo geet😓😓❤️🙏🙏🙏
@itsmesumit9093
@itsmesumit9093 Жыл бұрын
मार्मिक शब्द मीठो आवाज रायमाझी परिवारलाई हार्दिक बधाई छ बिशाल दाई❤️💐🙏❤️💐
@sarojadhikari3453
@sarojadhikari3453 Жыл бұрын
बिशाल दाजुलाई सफलताको कामना❤
@birtamuabinashmongol865
@birtamuabinashmongol865 Жыл бұрын
नेपाली समाजको यथार्त पिडालाई शुत्रबद्धरूपमा टिपेर लयबद्ध गाउनु भएका भाई विशाल रायमाझी,बहिनी हरिमाया,शर्मिला र बैहिनी एलिना रायमाझी सबैलाई नमन ।
@khilbahadurtamang8080
@khilbahadurtamang8080 Жыл бұрын
धेरै धुरु धुरु रुवायो धेरै आमा बुवा को यद अयो मेरो नि आमा बुवा ले भगवान भए रा स्वोर्ग देखि हेर्नू हुन्छ होला मोलाई😭😭😭😭😭❤❤❤love you mummy daddy
@gyanupun8282
@gyanupun8282 Жыл бұрын
कति मार्मिक शब्द कति मिठो लय यो गित सुनेर आखा बाट आसु आएको पत्तै पाईन ❤रायमाझी परिवारलाई धेरै धेरै बधाई तथा शुभकामना 🙏🙏🙏
@NomishaSunar
@NomishaSunar Жыл бұрын
कति मन छुने शब्द 😭😭😭😭❤❤
@kreetikaregmi2504
@kreetikaregmi2504 Жыл бұрын
Congratulations all team ❤❤❤❤❤
@binitathapa8195
@binitathapa8195 Жыл бұрын
सफलताको शुभकामना स-परिवार🎉❤
@kalpanathapa6720
@kalpanathapa6720 Жыл бұрын
कति मार्मिक शब्दहरु भित्री मन देखि भक्कानो छोडि रोय😭😭सलुट छ रायमाझी परिवारलाई🙏 सफलताको अग्रिम सुभकामना❤❤
@shantikumar814
@shantikumar814 Жыл бұрын
आहा कति राम्रो गित मेरो मामु को लागि ❤❤❤😓😓😓 missyoumamu
@RAYAMAAJHI78
@RAYAMAAJHI78 Жыл бұрын
अति मिठाे गित सफलताको शुभकामना छ रायमाझी परिवारलाई ❤❤❤
@butterkaiu4179
@butterkaiu4179 Жыл бұрын
बबाल छ दाजु हजुर काे गित
@Simamgrr
@Simamgrr Жыл бұрын
aatinai ramro rahako xa geet akdam maan xuyo akha bata aashu thamna sakina 😢😢😢😢 congratulation dada .❤❤ astai ramro geet haru banaudai janu .
@nirjalatmg455
@nirjalatmg455 Жыл бұрын
आहा राम्रो छ है हजुर
@bimalphuyal8785
@bimalphuyal8785 Жыл бұрын
Hamro pane 4 ota didi boine ho hami sani huda bitnu vo mami lanai hamlai hurkunu vo tasaila yo geet sunara sarai runa man lago😢😢😢😢😢😢😢😢❤❤❤❤
@yamchettri530
@yamchettri530 Жыл бұрын
मार्मिक र यथार्थले भरिएको गितको लागि हार्दिक शुभकामना हाम्रो रायमाझी स- परिवार ।। ❤🌹🌹🇳🇵🇳🇵🇳🇵
@indirapun3899
@indirapun3899 Жыл бұрын
Kati mitho song👌👌👌👌👌👌👌👌
@anjalipakhrintamang2488
@anjalipakhrintamang2488 Жыл бұрын
Best wishes rayamajhi family lai❤❤❤❤❤❤❤❤
@mrshyam2.028
@mrshyam2.028 Жыл бұрын
सारै मन रोयो ती बिगत का दूखदाई बालापन अनी बा लाई जिम्मेवारी ले रोगी बानायको त्यो सम्झनाले 😭😭😭😭
@harimayarayamajhi6038
@harimayarayamajhi6038 Жыл бұрын
Namaskar ma lokdohori gaika harimaya rayamajhi hamile auta athartha kathalai geet banayar liyaka xau aasha xa sabaile Maya garidinu hune xa dhanyabad
@बतासे
@बतासे Жыл бұрын
Frist comments daju 💝
@MangalPariyar-jh4ty
@MangalPariyar-jh4ty Жыл бұрын
🌺🙏🙏🙏🙏🎤🎤🥀
@bikramtiwari1234
@bikramtiwari1234 Жыл бұрын
Mutu nai katak khani geet gaunu vayo hajur harule best of luck 🤞🍀🤞🎉🎉❤❤❤
@shovabhattarai4169
@shovabhattarai4169 Жыл бұрын
मन छुने शब्दमा बास्तबिकतामा आधारित गीतले मन छोयो 😢😢
@thamankayat2865
@thamankayat2865 Жыл бұрын
मार्मिक लाग्यो❤ 🇦🇪🇦🇪
@sushilapachhai8964
@sushilapachhai8964 Жыл бұрын
Feri rune man layo❤❤
@eshworshahi2821
@eshworshahi2821 Жыл бұрын
मार्मिक गित साथै यथार्थ 😙😙😙
@shibabiswaskrma
@shibabiswaskrma Жыл бұрын
Wow very nice sang and video ❤❤❤❤❤❤❤
@ramesharyal4811
@ramesharyal4811 Жыл бұрын
राम्रो लाग्यो धेरै धेरै धन्यवाद शुभकामनासहित
@nirmalakhadka4666
@nirmalakhadka4666 Жыл бұрын
मार्मिक, यथार्थ शब्द😢❤️सफलताको सुभकामना सम्पुर्ण टिमलाई❤
@kamaladhami4861
@kamaladhami4861 Жыл бұрын
कति मिठाे गित😘😢❤️❤️
@lakpagelicreation5085
@lakpagelicreation5085 Жыл бұрын
अति मार्मिक अनि हृदयबितारक आग्रीम शुभकामना अनि बधाई सम्पूर्ण राइमाझी परिवार लाई 🎉🎉🎉🎉
@dipeshbro2080
@dipeshbro2080 Жыл бұрын
Raimajhi pariyar ko auta Naya mitho geet ma ♥️♥️♥️💗Mero Gau Ani ama ko yad ayo😢😢
@nishanrai3212
@nishanrai3212 Жыл бұрын
Ati marmik song congratulations rayemajhi family...
@realfactsnepal3689
@realfactsnepal3689 Жыл бұрын
❤❤❤
@Nareshkumarofficia
@Nareshkumarofficia Жыл бұрын
Congratulations Nepali 🎉
@anjukhatiwada9326
@anjukhatiwada9326 Жыл бұрын
Dharaii ramro x ❤❤❤❤
@birbahadursingar303
@birbahadursingar303 Жыл бұрын
सारै मन् छोयो आँसु झरेको पत्तै भयन❤❤❤
@shantipandey1990
@shantipandey1990 Жыл бұрын
मेरा साथि को छोराछोरि ले गित गाएको सुनदा सारै आसु आयो पाबता मियु
@ReshmaMagar-yt3pl
@ReshmaMagar-yt3pl Жыл бұрын
मार्मीक यथार्थ चित्रन गरिएको गित सफलताको शुभ कामना😭❤❤❤
@rita123stha7
@rita123stha7 Жыл бұрын
beautiful song ❤️❤️miss u all
@sangitabhandari7521
@sangitabhandari7521 Жыл бұрын
आहा कति मार्मिक गित मनै छुने
@mohansarki9248
@mohansarki9248 Жыл бұрын
very nice song
@palpalikanxo1878
@palpalikanxo1878 Жыл бұрын
मार्मिक यथार्थ शब्द😢
规则,在门里生存,出来~死亡
00:33
落魄的王子
Рет қаралды 16 МЛН
Brawl Stars Edit😈📕
00:15
Kan Andrey
Рет қаралды 56 МЛН
escape in roblox in real life
00:13
Kan Andrey
Рет қаралды 89 МЛН
Incredible: Teacher builds airplane to teach kids behavior! #shorts
00:32
Fabiosa Stories
Рет қаралды 10 МЛН
规则,在门里生存,出来~死亡
00:33
落魄的王子
Рет қаралды 16 МЛН