Aankha Bharika Sapana (आँखा भरिका सपना) Udit Narayan || Latest Karaoke

  Рет қаралды 5,800

Karaoke Gallery Nepal

Karaoke Gallery Nepal

Күн бұрын

यस युट्युब च्यानलमा रहेका "कराओके गीतहरु" हामीले नेपाली गीत संगीत क्षेत्र प्रति रुचि राख्ने, सङ्गितप्रेमी मन-मुटुहरुका लागि अपलोड गरेका हौ । त्यसैले जति पनि आदरणिय सर्जक तथा श्रस्टाहरु: गीतकार, संगीतकार, गायक-गायिकाहरु, निर्माता-निर्दशकहरु र प्रोडक्सन कम्पनीहरु हुनुहुन्छ, तपाईंहरुलाई हामी श्रदापूर्वक सम्मान गर्दछौं । यदि हामीले अपलोड गरेका गीतहरु कपीराइट हुनगएमा हृदय देखिनै माफी चाहान्छौ ।
यस भिडियोमा प्रयोग गरिएका गीतहरूको हामीसँग कुनै अधिकार छैन।
प्रतिलिपि अधिकार नोट: गीतको मौलिक प्रतिलिपि अधिकार गायक वा सिर्जनाकर्तासँग रहन्छ। सबै अडियो प्रतिलिपि अधिकारहरू सही सर्जक तथा श्रस्टाहरुका सम्पत्ति हुन् र यो भिडियोको सामग्री गैर-व्यावसायिक र गैर-नाफामुखी प्रयोगको लागि मात्र हो।
नेपाली संगीत प्रेमीहरूले यो सेवा प्रयोग गरे बापत स्वैच्छिक सहयोग गर्न चाहेमा सधैं स्वागत छ।
PayPal ID :paypal.me/karaokegallerynepal
Esewa ID: 9860822203
हामी नेपाली हुनुको नाताले आफ्नो भाषा, गित र संगीतलाई माया,ममता र जगेर्ना गरौ।
धन्यवाद🙏
#trending #nepalisong #viral
🎼 गीत- आँखा भरिका सपना
🎙️ स्वर- उदित नारायण झा
✍️ शब्द- तुलशी घिमिरे
🎸 सङ्गित- रन्जीत गजमेर
🎬 चलचित्र- दुई किनारा
🌐 Original Video Link- • Aankha Bharika Sapana ...

Пікірлер: 13
@MusicloverNepal
@MusicloverNepal 9 ай бұрын
Ukalima pani hajur motor jado raex ko banaunu na track
@IndraMagar-h1z
@IndraMagar-h1z 9 ай бұрын
बानमाराले बनै खायो भन्ने गीतको मेल भर्सनमा ओर्जिनल ट्रयाक चाहियो सर
@ranzeetgooroong912k
@ranzeetgooroong912k 7 ай бұрын
यो karaoke अलि राम्रो बनाउनु पर्यो सर please 🙏
@amirshahi2127
@amirshahi2127 9 ай бұрын
aaha 👌👌👌👌👌
@bikramkc682
@bikramkc682 9 ай бұрын
(माया त लाउने मन थियो । सानू ) song म karaoke बनाउनुन plzz❤❤
@prakashale6292
@prakashale6292 9 ай бұрын
Dharti bhari khojda khojda pani banaunus LA Sir karaoke movie ::Tilahari
@bhimthapa-po7fj
@bhimthapa-po7fj 9 ай бұрын
Wow
@nareshmainali8362
@nareshmainali8362 9 ай бұрын
❤❤❤
@KaraokeGalleryNepal
@KaraokeGalleryNepal 9 ай бұрын
Thanks For Lovely Comment Brother. Arko Pani Aauxa very soon. Stay tuned & Keep Supporting plz🙏🙏
@dilkumaryonjan
@dilkumaryonjan 9 ай бұрын
Maya gari kini diya tika kirim dhago aimaiko jatai baiguni ko track banaunus na please
@nabinsangharsa
@nabinsangharsa 9 ай бұрын
आहा...! दम्मी आयाे..... 🙏🙏🙏
@kamallimbu9257
@kamallimbu9257 9 ай бұрын
Timro mero maya ko gatho paryo ni vanne pani trak banaunu na plz💘❣️😊
@jeevansubba542
@jeevansubba542 9 ай бұрын
❤❤❤❤
Worst flight ever
00:55
Adam W
Рет қаралды 54 МЛН
啊?就这么水灵灵的穿上了?
00:18
一航1
Рет қаралды 30 МЛН
Aaja Bholi Timile Karaoke with scrolling lyrics
5:47
RG STUDIO PRESENTS
Рет қаралды 203 М.
Aakha bhari ka sapana Karaoke with scrolling lyrics
7:06
RG STUDIO PRESENTS
Рет қаралды 13 М.
Worst flight ever
00:55
Adam W
Рет қаралды 54 МЛН