बहिनिको सपना पुरा भयछ खुसि लाग्यो अझै राम्रो गर्दै जानु बहिनि❤
@AmbikaKunwar-k8n9 күн бұрын
गोविन्द सर नमस्कार नानुको अत्यन्तै राम्रो,अबसर प्रदान गरिएकोमा गोविन्द सरलाई बिसेस धन्यवाद आगामी दिनमा नानुको अत्यन्तै राम्रो अबसर प्रदान हुँदै जाओस शुभकामना छ।
@tulsiramkhadka61529 күн бұрын
ठिटी पनि राम्रै झन गीतस्वर अझै सुरिलो सुनौ सुनौं भइरहने। सफल उज्वल भविश्यको कामना र सबै दर्शकको मनमस्तिष्कमा २४सै प्रहर ब्यूँझि रहने छिन।
@ChopendraKhatri9 күн бұрын
भेरीको मूलकी पानी पिएर आएकी बहिनी लाई बधाई अनि सफलताको कामना।भेरी नदी झैं अटुट र अविरल रूपमा अगाडी बढी रहोस् कलाकारीता को यात्रा।
@panduthapa93889 күн бұрын
गेाबिन्द भाइ लाई धेरै धन्यवाद छ टिका बैनि लाई अन्तर बार्ता देखि गित रेकर्ड सम्म पुराएर टीका बैनि केा सपना पूरा गरि दिनु भएको छ। टिका केा स्वर सुनी रहु जस्तो लाग्ने रहेछ & उनि ठुलेा ब्यबसाइक गाइका बनुन & उज्जल भविस्य केा पनि शुभकामना छ। पबित्र नगर केा इस्तुदियेा मा गित रेकर्ड भएको रहेछ & मेरो घर पनि मित्र नगर मा हेा नगिचै परेछ र अबसर दिने प्रेम भाइ लाई पनि धन्यवाद छ। अल्दवेाय सात समुन्द्र पार देखि हैत
@santabahadurgurung62849 күн бұрын
बैनिको स्वार सारै राम्रो छ यो अबसर दिनु हुने भाइहरुलाइ सम्मान छ ❤❤
@madanpun32108 күн бұрын
सम्पुर्ण टिम लाई बधाई तथा शुभकामना 🙏 Sweet voice 👌
@yambahadurthapa75408 күн бұрын
धेरै राम्राे लाग्याे नानु सफलताको शिखर चुम्न सफल होस् हार्दिक मंगलमय शुभकामना नानु
@sudeepmahara69669 күн бұрын
हार्दिक धन्यवाद गोविन्द जि साथमा टीका बहिनी सदैव साथ सहयोग छ सफलताको शुभकामना ❤
@amritbikramshrestha99628 күн бұрын
कसैलाई अन्यथा लागेमा माफी चाहन्छु तर याे बहिनी संग काठमाण्डाै बसेर गीत गाएर खान सबै याेग्यता छन् । स्वर राम्राे त ईश्वरी नानीकाे नि थियाे जस्ले "घाँसे मैदान ... आईजा न पापि काल" पनि गाएकी थिईन् तर अहिले हराईन् । बुझियाे नी ?
@binodshrestha2524Күн бұрын
Thank you tika nani you are Great very good nice voice keep going Good Luck well done God bless you 👍🙌😍❤️❤️❤️
@shyamshrestha44918 күн бұрын
टीका घिमिरे बहिनी लाई बधाई छ र उज्जल भबिश्यकाे कामना छ। स्वर मिठाे छ अलि खारिएपछि नयां गायििका भनेर
@nirarajgurung74349 күн бұрын
श्यावास टीका नानी, साह्रै मीठो स्वरमा गीत गाउँनु हुँदो रहेछ, मेरो पनि मन छोयो। भविष्यको अग्रिम शुभकामना!
@bistajb55237 күн бұрын
घासे मैदान आहाँ साच्चिकै सुनिताको स्वर झै घुमाएर कति राम्रो गाएको❤️❤️👌👌
@BirBahadurGurung-e2c9 күн бұрын
Nice voice cha bainiko❤
@amritbishowkarma9 күн бұрын
Ramro xa nanu
@homgurung62549 күн бұрын
नव गायिका टीका घिमिरे को स्वर मिठो लाग्यो, नानी को गायन क्षेत्रमा राखेकी सँपूर्ण ईक्षा, आकाँक्ष र सँकल्प पूर्ण रूप मा सफल्ता हवस , हार्दीक कामना छ ।
@sonamghale61706 күн бұрын
Wow dharai ramro nani ko voice good nanuuu❤❤❤❤
@bimalakhanal12909 күн бұрын
Aaha! kati mitho bahiniko swor.
@JogMagar89 күн бұрын
सफलताको शुभकामना प्यारि बुनु ❤❤❤
@LilaChhantyal-i1r9 күн бұрын
Manxe jastai sor pani ramro Ani mitho xa sis ❤❤❤❤
@reshampurja69968 күн бұрын
धेरै धेरै बधाई छ नव गायिका टीका घिमिरे लाई गीत रिकर्ड गर्ने अवसर मिलेको मा, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना👏👏❤️💓👌👌👍️👍️ गीत गाउने अवसर दिने गायक/सर्जक प्रेम जित राम्जालि ज्युलाई पनि धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏 रिकर्ड भएको गीत अत्यन्तै मीठो लयको रहेछ्👌👌
@IndraThapa-q2n9 күн бұрын
सारै राम्रो मिठो स्वर नानु को धेरै धेरै धन्यवाद शुभकामना छ आउने दिन हरु मा पनि यस्तै प्रगति होस् ❤❤
@DipakKing-w3b9 күн бұрын
Good luck ❤nanu ❤❤❤
@DevThakuri-tu5sg9 күн бұрын
अति उत्कृष्ट अति मिठो आवाज बैनी लाई उज्ज्वल भबिस्य को शुभकामना
@omthapa71249 күн бұрын
ramro x
@LalbadurRukaya9 күн бұрын
veri veri nice voice good lack banu
@RupakSunar-fy3bv9 күн бұрын
बहिनीको उत्तरोत्तर प्रगतिको शुभकामना
@dewanamrita9 күн бұрын
बहिनीको सपना पूरा होस् शुभकामना।❤
@durgabahadur77699 күн бұрын
आहा कति मीठो अनि राम्रो स्वरकी जादु मया सोवर टीका घीमिरे नानू अनि स्वरका धनी सरजकं प्रेम भाइ बैहिनी लाई अवसर दिनु भयो धनै बात अनि खरो मिडीया गोबिन्द जि शुभ कामना❤️❤️
@MilanKhadka-m6s8 күн бұрын
ल अब पालो हाम्रो पियारी टिका बहिनी कै होला ल कुनै कम्प्लेन छैन सरर छ स्वर मिठो लाको अगाडि बढदै जानु बहिनी सफलता को शुभकामना ❤❤❤❤
@KhadkaGautam-b9g9 күн бұрын
Best of luck sister 🍀🍀🍀
@rajendraregmi17768 күн бұрын
Congratulations ❤❤
@KulPrasadgurung-g1l4 күн бұрын
मेहनत को फल मिठो हुन्छ बहिनि राम्रो गायिका बन्नुहोला धेरै धेरै शुभकामना छ
@SHYAMUKC-c9m9 күн бұрын
Dami raxa bahini ko Voice👌nirantara dinu hola❤
@khimprasad70269 күн бұрын
टीम लाई शुभ कामना छ 👍❤️❤️
@netrabdrstha18238 күн бұрын
टीका घिमिरे बहिनी बधाई छिटो रिकोर्ड हुनु पाएछ कलाकार सर हजुर धन्यवाद छ कति मिठो सोर छ बहिनिको शुभकामना बहिनी ।
@Gaugharserofero9 күн бұрын
Dami x 👌 sor malai man paro ❤❤❤❤❤
@shambhurai39078 күн бұрын
Beautifully tik a nani prgti ko shikari chumnu .
@aaryansunarirolpa9 күн бұрын
आहा!! बबाल छ है
@GaneshNepali-s4p8 күн бұрын
Dherae ramro sorxa Tika bahini 👍
@kharkapun18348 күн бұрын
Weldone Tika Nanu good luck ❤
@kamalpokhrel51988 күн бұрын
अति मिठो स्वार ❤❤❤❤बहिनीको ❤❤
@PittuTamuКүн бұрын
गीत र श्वोर अति सुन्दर छ। बैनीले धेरै राम्रो गाउनु भएको छ ,यसै गरि आगडि बढ्दै जानु शुभ कामना छ।
@dhanbahadur1879 күн бұрын
Really super voice nani bless you .
@arjunkumarpun47879 күн бұрын
बहिनी को भबिस्य उज्ज्वल छ स्वार राम्रो छ
@mausamlimbuloktam11329 күн бұрын
wow राम्रो छ गोत बधाई छ ❤❤❤❤❤
@ramkumarsambahangphe94197 күн бұрын
Good luck Tika Nanu
@Toxic_FF_19849 күн бұрын
Dherai dhanya bad bainilai
@narayankarmacharya32468 күн бұрын
Tika ghomire ko sound Dherai ramro lagyo safalta ko shubhakamana
@Naresh2559 күн бұрын
आहा धेरै मिठो सोर कि धनि sis
@rudrabista4068 күн бұрын
Suvkamana nani best of luck kharo KO sir namesta
@binbahadurbishwakarma41867 күн бұрын
Ahaa kati mitho swor raixa baini ko Badhai x baini lai unnati pragati ko subhakamana baini lai 🙏👌❤🎉
@LaxmanGurung-h2t9 күн бұрын
❤🎉Best of Luck Baini
@agnipoudel90707 күн бұрын
शुभ कामना छ
@MahendraKc-u9b9 күн бұрын
आहा सारै राम्रो लाग्यो मलाई ता🙏❤️ Good luck नानू Gohead नानु
@AnantaSharma-wn2zg9 күн бұрын
Meny meny Congruletion 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤ Very nice ❤❤❤❤❤❤❤❤❤
@rounnythapa1949 күн бұрын
Good luck bahini ❤❤❤❤🎉🎉
@sarojshrestha60639 күн бұрын
Wow beautiful voice ❤❤❤keep it up sis❤❤
@hosthapa-ju9cy9 күн бұрын
बहिनी को स्वर हल्का खाल्को छ। सजिलो तरिकाले गाउने रहेछन् । बहिनी को आउदो दिनहरु उज्ज्वल रहोस् ।
@rajubalayar24469 күн бұрын
congratulations 🎉🎉🙏
@Pasneri.sherpa19719 күн бұрын
Best of luck nice ❤🎉
@premdeepramjali60519 күн бұрын
धन्यवाद गोबिन्द सर , अनि सम्पुर्ण खरो मिडिया परिवार लाई,
@bishnugurung56558 күн бұрын
Good luck baini god bless you ♥️♥️♥️♥️
@sanukhadka34508 күн бұрын
बधाई बहिनि भाईलाई धन्यबात छ🙏🙏🙏🙏
@RijanRanamagar-j6g9 күн бұрын
ला फेरि रुनु पर्ने भो गित पनि रुने खाले मात्र गाउचिन यार 😥😥
@tiwarikrishan5009 күн бұрын
gobinda sir lai yo abasar dinubhayeko ma bisesh dhanyabad bahiniko voice ramro chha subh kamana🎉❤❤
@reshamkhadka19708 күн бұрын
बहिनि लाई गाउँने अवसर दिनु भयको मा धन्यावाद गोबिन्द सर
बहिनी टिका घिमिरे धैरै धेरै धन्यबाद एवं शुभकामना बधाई🇮🇳🙏👍
@mohanlimbu71249 күн бұрын
सुभकामना छ अगाडी बडनु होस भाई बहिनी
@MukeshDhungana-b1k9 күн бұрын
मिठाे स्वर कि धनी बहिनिलाइ धेरैधेरै शुभकामना
@yubakc35297 күн бұрын
Good Luck nanu.
@homgurung88856 күн бұрын
धेरै मिठो स्वर रहेछ टीका बहिनिको ल उज्ज्वल भबिस्यको कामना👍️🙏💐
@ramkrishna52418 күн бұрын
Tika bainelai dhannya bad dar namani aaphno prativa dekhau nus❤❤❤❤
@prakashkc8229 күн бұрын
प्रगतिकोसुभ कामना टिका बैनी
@GobindSunar-vs7vn9 күн бұрын
Derae ramro xa nanu
@MohanSingh-nu9tq9 күн бұрын
टिका बैनि लाई अझै गाउने औसर मिलोस कस्तो राम्रो सुमधुर स्वर यो स्वर मा धेरै गानाहरू सुन्नेऔसर मिलोस हामि दर्सक स्रोता हरूलाई
@laxmanbk57587 күн бұрын
Sweet song 🎵 Sweet voice
@TilakRana-y8t4 күн бұрын
सार्है मीठो स्वर रहेछ उच्च प्रगती को शुभकामना ।
@tulmayagurung25029 күн бұрын
हाहा कति मिठो स्वर बैनीको सफलताको शुभकामना
@TanbhadurRana7 күн бұрын
Kharo midia lai Pani Dhannevad
@DhanbahadurRajbanshi-h9x7 күн бұрын
गाउँले चेलिको स्वर त अतिनै मन छुने पो छ । अग्रिम शुभकामना
@KamalNepali-h6n9 күн бұрын
कति मीठो स्वर रैछ के
@sandeepgautam83176 сағат бұрын
निक्कैनै राम्रो च्ज स्वर बैनिको सफल्ताको कामना 🌹🌹👏👏
@ishwornepali33348 күн бұрын
Sarai mitho aawaj xa ❤❤❤
@RajkumarLimbu17148 күн бұрын
नानी केा सपना पुरा हेास ❤
@ArjunMukhiya-s1x8 күн бұрын
आहाँ टीका बैईनी धेरै मिठास स्वर एस्तै सदैब राम्रो होश एहीँ छ शुभकामना यो भन्दा अझै राम्रो राम्रो गित हरु रेकर्ड गर्न सफलता बन्नु होला एहीँ छ शुभकामना🍬🍬🍬❤️❤️❤️🎈🎈🎉🎉🎉
@tejendramalla72739 күн бұрын
Very nice baini
@Tamannagurung732 күн бұрын
bainiko swor dherai Ramro lagyo
@BaburamKhadka-w9p8 күн бұрын
Baini ko ramro waaj xa ajhai naya git liyera aaunu baini ma salyan dekhi
@SingerUmeshGM9 күн бұрын
गोबिन्द सर अनि मेरो गुरु प्रेम दिप रामजाली दाजु लाई र बैनी लाई मेरो धेरै सम्झना छ अनि नमस्कार गीत सुन्न आतुर छु म सुर्खेत देखि
@Babies2motherofficial9 күн бұрын
❤❤❤badhai cha hai sis
@Babita-g4s8 күн бұрын
Best of luck 👍 sis❤❤❤
@UdaySomai9 күн бұрын
टीका बैनि,मेहनत,परिश्रम गरेमा भबिश्यमा गायक बन्नु होला।धन्यबाद।😂🎉😢