शब्द चिन्तनबाट कसरी चैतन्यबोधसम्म ? राजनको जिज्ञासा ? ३५४, Durga Das, Rajan Ko JIgyasa/ Dibyapuri TV

  Рет қаралды 3,314

Dibyapuri

Dibyapuri

7 ай бұрын

#sanatandharma #nepali #saints
शब्द चिन्तनबाट कसरी चैतन्यबोधसम्म ? राजनको जिज्ञासा ? ३५४, Durga Das, Rajan Ko Jigyasa EP 354
Host:- Rajan Mani Paudyal (+9779849920283)
Guest:-Durga Prasad Bhandari (Durga Das)
Camera & Edit:- Rajan Mani Paudyal
Concept : Rajan Mani Paudyal
Chief Administration : Binita Neupane
Whts app : +9779849920283
Viber : +9779849920283
For advertisement, business & inquiries please contact 9849920283
दिव्यपुरीको निरन्तरताको लागि सल्लाह, सुझाव एवम् आर्थिक, भौतिक सहयोग गर्न चाहनुहुन्छ भने कृपया 9849920283 मा सम्पर्क गर्नुहोला ।।
@www.dibyapuri.com
Facebook:- / dibya.puri.3194
Instagram:- dibyapuri1...
Twiter:- / puridibya
_______________________________
स्वागतम् ! स्वागमत् ! सुस्वागतम् ! ! !
आध्यात्मिक भलाकुसारी, वेद, पुराण, धर्मशाष्त्र, दर्शन, उपनिषद, ज्ञान विज्ञान लगायतका आध्यात्मिक आध्यात्मिक जगत्का दिव्यज्ञान प्रकाशन, प्रशारण छायाँकन प्रत्यक्ष परोक्ष रुपमा गर्ने दृढसत्संकल्प का साथ ।
_______________________________
Subscribe Our Channel For More Video please don't forget to comment, #like, #share and #subscribe, and of course hit the bell icon too :
/ @dibyapuritv
_______________________________
Social Media:- DibyaPuri
Facebook:- / dibya.puri.3194
Instagram:- dibyapuri1...
Twiter:- / puridibya
_______________________________
For Business and further queries information:
dibyapuri1@gmail.com
Mobile No. : 9849920283 (Rajan Mani Paudyal)
_______________________________

Пікірлер: 16
@bandananeupanae5518
@bandananeupanae5518 6 ай бұрын
Ati sundar satsang lago guru dev thank you
@skyzoey5980
@skyzoey5980 6 ай бұрын
राजन जीको जे जति सत्सङ्ग छ प्राय सबै हेर्ने प्रयास गर्छु। यक्दमै ज्ञानमूलक लाग्छ धेरै2 धन्यबाद हजुर धन्यबाद 🙏🏻💐
@bandananeupanae5518
@bandananeupanae5518 6 ай бұрын
Ati sundar guru dev
@radheshyamsingkathayat2121
@radheshyamsingkathayat2121 6 ай бұрын
❤❤❤❤❤❤
@radhaghimire1676
@radhaghimire1676 6 ай бұрын
अति राम्रो कुरा 🙏🙏
@dinanathacharya7108
@dinanathacharya7108 6 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@nirmalabista5692
@nirmalabista5692 6 ай бұрын
सारै दिब्य प्रवचन् 🙏
@shantikc6074
@shantikc6074 6 ай бұрын
❤❤❤
@ushakcraut
@ushakcraut 6 ай бұрын
श्रद्देय गुरु दुर्गा दास मेरा मन्त्र दिक्षा गुरु तथा गुप्तसहारा (स्वप्न) मार्फत आत्मज्ञान प्राप्त सद्गुरु भक्तशंकुबाट मन्त्र प्राप्त एक्मात्र शिष्य हुनुहुन्छ। अढाइ दशक को मेरो अध्यात्मिक यात्रामा गुरु को अशिम कृपा -आशिर्वाद प्राप्त गरेको अनुभुती हुन्छ।मेरो अनुभुतिमा उहां जस्तो गुरु प्राप्त गर्नु र सद्गुरु भक्तशंकुको “शब्द चिन्तन दर्शन “मा यात्रा गर्न पाउनु अहोभाग्य ठान्दछु राजनगुरु प्रती नमन उहां सँग को सत्सँग बांड्नु भएकोमा 🙏🕉️
@preranashah6022
@preranashah6022 6 ай бұрын
🙏🙏
@SusmitaThapa-jl4zy
@SusmitaThapa-jl4zy 6 ай бұрын
🙏🙏🙏❤️
@binodroka1
@binodroka1 6 ай бұрын
🪔🙏🧘‍♂️
@dayalama8664
@dayalama8664 6 ай бұрын
यो जमानामा शुद्ध साधना गर्न अतिनै गाह्रो छ, कारण घर ,परिवा, मोबाइल लाई पनि जितेर जानु सक्नु ठुलो तपस्या हो, मोबाइल नहुँदा जती हामीले पायौं आनन्दको रसलाई नै सम्ह्मालेर राख्नु पर्छ !
@kesharkumarnepali967
@kesharkumarnepali967 6 ай бұрын
२०७२ साल देखि आज सम्म निरन्तर शब्द चिन्तन दर्शनको यात्रा र खोजमा ब्यतित गर्दै गर्दाको समय आज नवौ वर्षमा प्रवेश गरेछ। आज सम्मको यात्रामा वास्तविक पूर्णानुभुति महसुस हुन सकेको थियन किनकी गुरु संगको सामिप्यता खासै बाक्लो गरि गर्न पनि सकेको थिइन कारण आफैलाई राम्रो गरि खोज्न नसकेको अनुभुती बोधगम्य हुन आयो। आजको यो दिब्य सत्संग बाट परमानन्द को अनुभूति गर्दै गर्दा दुर्गा गुरुको स्वरुपमा स्वयम् इश्वरको दर्शन मिलेको मेरो स्वनुभव केवल मेरै लागी हो। आज आयर मलाई वास्तविक महसुस भयोकि वहाँ दिब्य चैतन्य स्वरुप हुनुहुदोरहेछ वहाँको म प्रतिको अगाध स्नेह त्यसै होइन रहेछ जस्ले मेरो वास्तविक जन्मको न्वारन गरेर परमानन्द वनाउनु भयो वल्ल आफु परमानन्दनै भयकोकुरा वहाँको त्यो दिव्य दृष्टिको आज मलाई वोधभयो यस्ता गुरुलाई मेरो कोटिकोटि प्रणाम छ। र मैलेपनि आफुभित्रको परमानन्दको खोजिगरि जन्मको कारण जान्नै पर्छ । दोस अरुलाई दिनुभनेको स्वयम् आफुदेखि आफै पन्छिनु रहेछ। भक्त भगवानको अनि भगवान भक्तको भनेजस्तै गुरु चेलाको अनि चेला गुरुको जिवनको वास्तविक अध्याय सुरुगर्न चाहान्छु गुरुदेव म त्यसैले आगामी महाशिवरात्रीको दिन हजुरबाटनै त्रिअक्षरी मन्त्र साधनाको दिछ्या लिनचाहन्छु र नक्कली गुरुको संगबाट आफुलाई टाढा राख्न चाहन्छु । जय शिव!
@ushakcraut
@ushakcraut 6 ай бұрын
Jay shiva guru bhai 🙏🕉️
@kesharkumarnepali967
@kesharkumarnepali967 6 ай бұрын
Jay siva didi
39kgのガリガリが踊る絵文字ダンス/39kg boney emoji dance#dance #ダンス #にんげんっていいな
00:16
💀Skeleton Ninja🥷【にんげんっていいなチャンネル】
Рет қаралды 8 МЛН
- А что в креме? - Это кАкАооо! #КондитерДети
00:24
Телеканал ПЯТНИЦА
Рет қаралды 7 МЛН
Dr. Abani Bhushan Upadhyaya, Idha Upadhyaya | GHAM CHHAYA | 2080-09-19
29:01
39kgのガリガリが踊る絵文字ダンス/39kg boney emoji dance#dance #ダンス #にんげんっていいな
00:16
💀Skeleton Ninja🥷【にんげんっていいなチャンネル】
Рет қаралды 8 МЛН