नमस्कार म निर्माता तथा कलाकार अप्सरा गिरी को तर्फ बाट 🙏 फेरि पनि दशै सम्बधित मार्मिक भिडियो लिएर आएका छौ 😢आसा छ यहाँ हरु सबै ले हेरेर सल्लाह सुझाव दिनुहुनेछ भन्ने विश्वास लिएका छौं भिडियो धेरै मार्मिक बनेको छ हेर्दा हेर्दै कति बेला आसु झर्यो पतै भएन 😢 😭❤❤❤❤❤❤🙏😭सबै टिम लाई बधाइ छ 🎉 💐
@BhagwanBhandari-i3c3 күн бұрын
आंसु झार्ने हैन यो नालायक सासुलाई भुताल्नुपरो बहीनीनी दुईवटा छोरामा यत्रो भदभाब कीन हं ?
@DurgaprashadShrestha22 сағат бұрын
... ❤😂😂😂😮😅 16:39 😅😅😅mm . 16:39 16:39 16:39 16:39
@r.kfilms22533 күн бұрын
देश तथा विदेशमा छरिएर रहनुभएका सम्पुर्ण दर्शक महानुभावहरूमा आउदै गरेको बडा दशैं तथा शुभ दिपावली हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु यहाँहरुको माझमा दशैं मार्मिक छोटो चलचित्र लिएर आएको छु आशाँ हेरेर मायाँ गरिदिनुहुनेछ भने ठूलो आशाँ गरेको छु धन्यवाद 🥰🥰🙏🙏
@BhagwanBhandari-i3c3 күн бұрын
यस लघु चलचीत्र मा आमाको भुमीका नीर्बाह गर्ने र ठुली बूहारीको भुमीका नीर्बाह गर्ने कलाकारको अभीनय जीवन्त लाग्यो ।यती भन्दै गर्दा अरूको नराम्रो भन्नखेजेको चांही हैन छुटाउनै नहुने भनेका झन जेठो छोरा ,कान्छी बुहारी, कान्छो छोरा,बाउ , नातीनी र नातीको झन बेजोड अभीनय छ ! समग्रमा सबैको बबाल छ ।
@r.kfilms2253Күн бұрын
यति मिठो प्रतिक्रियाको लागि मनैदेखी धेरै धेरै धन्यवाद 🥰🥰
@BkNewsNepal3 күн бұрын
सारै राम्रो भिडियो । सबैले माया गर्दिनु होला ❤❤❤❤❤❤
@BhagwanBhandari-i3c3 күн бұрын
अप्सरा गीरी बहीनीले ल्याउनूभयको अभागीको दशैं लीयर आउनू भयकोमा धेरै धेरै बधाई छ
@apsaragiri81733 күн бұрын
TQ so much hajur 🙏🙏
@r.kfilms2253Күн бұрын
यति मिठो प्रतिक्रियाको लागि मनैदेखि आभारी छौ 🥰🥰😊
@SusmitaDhakal-o7z2 күн бұрын
अप्सरा दिदि हजुर लाई धेरै धेरै बधाई छ सधैं भरि यस्तै भिडियो मा देख्न पाइयोस् ❤🎉🎉🎉🎉🎉🎉🎉
@apsaragiri81732 күн бұрын
धेरै धेरै धन्यवाद यति मिठो कमेन्ट को लागि 🎉🎉🎉💐💐💐
@sangita_rayamajhi3 күн бұрын
सारै मन छोयो🙏🙏❤️❤️
@MinuKumaiOfficial3 күн бұрын
सम्पूर्णमा नस्ते हामीले यो दशैँ बिशेष सानो उपहार हजुर हरूलाई भनेर ल्याएर आएकाछौँ माया गर्दीनु होला है कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला सबैलाई दशैँको शुभकामना छ ❤❤❤
@r.kfilms2253Күн бұрын
यति मिठो प्रतिक्रियाको लागि मनैदेखि आभारी छौ धन्यवाद 🥰🥰💞
@RonishsaOfficial2 күн бұрын
भिडियो सारै नै मार्मिक रहेछ हेर्दाहेर्दै भाबुक बनायो 😔😔😢
यति मिठो प्रतिक्रियाको लागि मनैदेखि धेरै धेरै आभारी छौ 🥰🥰😊
@purushottamsakhakarmi5763Күн бұрын
नमस्कार 🙏 म कलाकार पुरुषोत्तम साखकर्मीको ❤॥सम्पुर्ण टिमलाई बधाई तथा सफलताको कामना गर्दछु 👏💕॥ सार्है मन छुने कथामा आधारित यो मुभि सम्पुर्ण दर्शक महानुभावहरुले हेरेर मिठो कमेन्ट गरिदिनुस् है 😢😮॥
@Dukhimedia98413 күн бұрын
सबैलाई नमस्कार म कलाकार बिजय ढकाल हामिले निकै मार्मिक अभागिकाे दशै लियर अायका छाै के कस्ताे लाग्छ हेरेर प्रतिकृपा दिनुहाेला दर्शकभनेकाेहामि कलाकारका भगवान् हुन
@r.kfilms2253Күн бұрын
यति मिठो प्रतिक्रियाको लागि मनैदेखि आभारी छु 🥰🥰💞💞
@RonishaGiri-nv9ju3 күн бұрын
Congratulations Apsara giri dhari dhari ramro xa best of luck 🎉🎉🎉❤❤❤❤
@parsadtej131421 сағат бұрын
Papini sasu
@janaaakashtv10402 күн бұрын
wow nice sabi jana lai badaixa (jana aakash media)
@binodk87983 күн бұрын
ramroxa aaba arko aauni bhag pani aaja ramro hoss🎉
@AmritaTamang-z8c3 күн бұрын
मेराे त अाँसु नै झर्याे हाे सर म्याम कती मार्मिक बनाइसेकाे के बिहारि काेहि छाेरा काखा काेहि छाेरा पाखा यति सम्म चाहिँ नगरेकाे भय हुन्थाे नि सासू अामा ले
@SleepyFruitBowl-jf7ilКүн бұрын
Kamauni xora buhari piyara hunxan yo vogai mero pani x
@pujaBasnet-c5o3 күн бұрын
wow धेरै राम्रो छ ❤❤❤❤❤
@manrai1541Сағат бұрын
Bau ko kura thik x jethi buhari le thik pareu papini saasu lai 😢😢