अभावले बाच्नै गाह्रो भो II Garo Chha Ho II Epi: 152 II May 29, 2023 II Begam Nepali II Riyasha Dahal

  Рет қаралды 2,521,377

Bhatbhate Maila

Bhatbhate Maila

Күн бұрын

----------------------------------------------------
Production: Bhatbhate & Birkhe
Director: Manaraj Shrestha
Asst. Director : Riyasha Dahal
Script Writer: Begam Nepali
Editor: Rabindra Khadka (Silver Shine Entertainment)
Camera: Sanjay Lama
Asst. Direction : Sudarsan Khatiwada
Asst. Camera: Pusparaj Dahal
Light: Anil K.C.
Sound: Bihan Rijal
Makeup: Mohan Lama
Online Supporter: Bishal Rai (Mfu vae rae)
Vocal : Dharmendra Sewan
Lyrics/Music: Sanjay Shreepal
#Riyasha_Dahal #Bhatbhate_Maila #Garo_Chha_Ho
Artists:
Begam Nepali
Riyasha Dahal
Sushil Pokharel
Binod Rai
Manaraj Shrestha
Rajkumar Devkota
Aakriti Neupane
Karuna Shrestha
Sudarsan Khatiwada
Sarasowti Khatri
Manohar Bhandari
Saya Bhandari
© Bhatbhate Maila 2023
Official KZbin channel
Please
Like, Share & Comment
Connect With Birkhe Naran :
.► Facebook:- tinyurl.com/y7...
.► KZbin:- / @bhatbhatemaila
Bhatbhate Maila & Birkhe Naran च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य KZbin च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ ।

Пікірлер: 760
@Sobannamahatarafficial48
@Sobannamahatarafficial48 Жыл бұрын
my favorite siriyal garho xa .....[गाह्रो छ] family miss you...... best of luck 🥀🥀🥀🥀🥀
@sunitabhusal1057
@sunitabhusal1057 Жыл бұрын
kzbin.info/www/bejne/p5vEi4aohJappq8
@rupeshdewan2789
@rupeshdewan2789 Жыл бұрын
Mero pani dami man parna serial ho but churpi mit jiu chi basi vo jasto lagyo .
@SNOOZY__FF
@SNOOZY__FF Жыл бұрын
विदेशी। सिरियल। भन्दा। नेपाली सिरियल। हेर्न। बानी बसालौ। कलाकार लाई सम्मान गरौ। नमस्कार ❤
@Sobannamahatarafficial48
@Sobannamahatarafficial48 Жыл бұрын
गलबन्दी र करूणाको फेरि लभ पर्दा को को खुसि हुनु भएको छ 💞🖤💕🎉
@Dirghaentertainment
@Dirghaentertainment Жыл бұрын
गर्हो छ हो भाग 1 देखि भाग 152 सम्म नछुटाई हेर्ने साथी हरु कोको हुनुहुन्छ एता हाजिर हौं त साथै जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाको परिवार लाई भगवान ले रक्षा गरून् | 0:10 0:11
@NirNiraj-z4c
@NirNiraj-z4c Жыл бұрын
❤❤❤❤❤
@Dirghaentertainment
@Dirghaentertainment Жыл бұрын
kzbin.info/www/bejne/aYK2oGiDmtl8q6M
@Sobannamahatarafficial48
@Sobannamahatarafficial48 Жыл бұрын
गाह्रो छ परिवार लाई भेट्न र देख्न क-कस्लाइ मन लागेको छ ❤️❣️❣️💕
@bishaladhikari6418
@bishaladhikari6418 Жыл бұрын
को रैछ येसरी fake id खोलेर comment गर्ने? report गर्नु पर्यो कि के हो?
@Sobannamahatarafficial48
@Sobannamahatarafficial48 Жыл бұрын
पुतली र भटभटे माईलो को जोडी सातै जन्म पनि नछुटोस् भन्ने म जस्तै को को हुनुहुन्छ ❤️❣️❣️💕💕🥀
@lazyqueen316
@lazyqueen316 Жыл бұрын
❤❤❤
@ShortReels50
@ShortReels50 Жыл бұрын
भट्भटे र पुतलि खुसि भएर बसेको हेर्न चाहाने को को हुनुहुन्छ 🖤🖤🖤🖤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@Sobannamahatarafficial48
@Sobannamahatarafficial48 Жыл бұрын
गाह्रो छ सिरियल भाग 1 देखि आज सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ ❤️❣️❣️ यता हाजिर हुनु होला 💕💕
@pratimashrestha4372
@pratimashrestha4372 Жыл бұрын
Gg
@sanjayrai6919
@sanjayrai6919 Жыл бұрын
Ma ni chhu 12........152
@Sobannamahatarafficial48
@Sobannamahatarafficial48 Жыл бұрын
पुतली र भटभटे जोडी को को लाई मन पर्छ ......🖤🖤💞
@ShortReels50
@ShortReels50 Жыл бұрын
🙏नमस्कार सबैलाई ( garo chha ) यो टेलि शृङ्खला मेरो मनपर्ने शृङ्खला मध्य यक हो । सम्पुर्ण garo chha टिमलाई हर्दिक बधाई तथा सफलता र निरन्तरताको शुभकामना छ ❤️❤️
@caflay
@caflay Жыл бұрын
बिदेशी सिरियल भन्दा नेपाली सिरियल हेर्ने बानी बसालौ ! कलाकार लाई सम्मान गरौ 🙏🇳🇵
@manubdr
@manubdr Жыл бұрын
चुस जाठा
@balbahadurrana1802
@balbahadurrana1802 Жыл бұрын
😂😂
@GUILD_BRAND
@GUILD_BRAND Жыл бұрын
Lala lamichhane 😂😂
@sagunrai5720
@sagunrai5720 Жыл бұрын
my best nepali 🎉🎉🎉
@sarujoshi5998
@sarujoshi5998 Жыл бұрын
Sahi vannu bho daju bideshi lai kin maya garne I love nepal❤❤❤❤
@Sobannamahatarafficial48
@Sobannamahatarafficial48 Жыл бұрын
गाह्रो छ सिरियल सम्पूर्ण परिवार प्रर्ति हार्दिक बधाई ज्ञापन गर्दछु / साथै स्वदेश तथा विदेशमा हेरि बस्नुभएका आमा बुवा दाजु भाई दिदी बहिनी इष्टमित्र तथा सुभ चिन्तक महानुभावहरुमा सुखशान्ति तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु 🙏❤️❤️❣️🖤🖤
@Sobannamahatarafficial48
@Sobannamahatarafficial48 Жыл бұрын
यो सिरियलमा सबै भन्दा क-कस्को अभिनय मन पर्छ गाइज💕💕 नाम दिनु होला 💕🥀🥀🇳🇵
@HemantaPokhrel-k4k
@HemantaPokhrel-k4k 2 ай бұрын
Sabai❤❤
@Sobannamahatarafficial48
@Sobannamahatarafficial48 Жыл бұрын
यो सिरियल काल्पनिक नभएर रिएल जस्तै ठान्ने को को हुनुहुन्छ यता हाजिर हुनु होला 💕💕🥀🥀.........//.......
@ShortReels50
@ShortReels50 Жыл бұрын
Garo chha सिरियल भाग 1 देखि अहिलेसम्म नछुटाई हेर्ने को को हुनुहुन्छ 💞💝💞💞💝💞💝❣️💞💞😍
@Sobannamahatarafficial48
@Sobannamahatarafficial48 Жыл бұрын
सबैको मन मुटुमा बस्न सफल यस गाह्रो छ सिरियलका सम्पूर्ण परिवार प्रर्ति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु 🙏🙏🙏🙏 best of luck
@Puinpur
@Puinpur Жыл бұрын
को को ले भिडियो न हेरिकन कमेन्ट पढ्न आयो त😂🤣😁 लाइक गरुँम् त
@Nishandhakalofficial
@Nishandhakalofficial Жыл бұрын
तर अचम्म को कुरो नि भटभटे आजकाल दुब्लाएको छ किन ?? मलाई लाग्छ भट्टे बिरामी छ रियल life मा कोको लाई विश्वास लाग्छ ???
@DhanaDhanakhattri1234
@DhanaDhanakhattri1234 Жыл бұрын
garooo chaa dheraiiiii..✨❤️‍🩹
@Lennytamusyo
@Lennytamusyo Жыл бұрын
भट्भटे को पेट कसरी घट्यो होला भन्ने जति यता हाजिर
@khadkanepali8606
@khadkanepali8606 Жыл бұрын
सबैको सर्वप्रिय मलाइ असाध्यै मनपर्ने टेलि चलचित्र गार्‍हो छ हो मलाई ,,सम्पुर्ण टिमलाई शुभकामना धेरै सफलता मिलोस्।
@sapkotapraskash875
@sapkotapraskash875 Жыл бұрын
गार्‍हो छ हो भाग 1 देखि अहिले सम्मन न छुटाइ हर्ने जति यता हाजिर गरु त्🙏👍️
@saraswotinepali4426
@saraswotinepali4426 Жыл бұрын
धेरै राम्रो छ गाह्रो छ सबै को मन जित्न सफल भएको छ ❤❤❤❤❤
@Sugandha_Chand
@Sugandha_Chand Жыл бұрын
गौथली किन हटाइयो तुरुन्तै ल्याउन पर्यो कथाबस्तु कतातिर हो एक्कासी हराउने हुन्छ र बेगम सर राम्रो कलाकार किन टिक्दैन ।।
@khubsuratmajakoti4024
@khubsuratmajakoti4024 Жыл бұрын
भटभटे र पुतलिको सुखका दिन देख्ना चाहाने साथिहरु जति यता हाजिर हुनुहोला है
@Mr.Alone567
@Mr.Alone567 Жыл бұрын
My favourite siriyal garo cha ❤❤ lots of love from dang ❤❤ #finally waiting is over ❤❤ This siriyal absolutely making sometime Very funny 😂😂And sometime very sad ❤❤ Wow Best couple Victor poudel and Riyassha dahal ❤❤ and Siriyal ma Bhatbate and Putali ❤❤❤
@rajsubedi1861
@rajsubedi1861 Жыл бұрын
राम्रो छ ❤❤कुबेत बाट हेर्दै छु है ।।।जस्ले मेरो कमेन्ट लाइक गर्नुहुन्छ उहाको परिवारको सधैं कल्याण गरून् भगवानले🙏🙏
@jetleelimbu7631
@jetleelimbu7631 Жыл бұрын
करूणा ले आइडिया लगाएर छुर्पीमित लाइ उल्टै गलबन्दी माइलो लाई नै जिम्मा लगाईदेयो दामी लाग्यो है गाह्रो छ हो संपूर्ण कलाकार युनिट टिम लाई धन्याबाद छ साउदीबाट हेर्दै
@dilmayalimbu8487
@dilmayalimbu8487 Жыл бұрын
म भट्टभट्टले सु: ख पाएकाे हेरन मन छ। 😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@chetrims
@chetrims Жыл бұрын
यो ठीक छ 👍👍👍👍
@yogeshadhikari5640
@yogeshadhikari5640 Жыл бұрын
मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ
@Paulshah738
@Paulshah738 Жыл бұрын
सबैले नेपाली सिरियल मन् पराउनु ❤❤
@neerazsudhakar206
@neerazsudhakar206 Жыл бұрын
Vatvate को ra पुतली ko फ्यान यता
@anishapunam3646
@anishapunam3646 Жыл бұрын
यो छुर्पी मिज्यु लाई यो सिरियल बाट हटाय पछि अल्लि राम्रो हुन्थ्यो छुर्पी ले सिरियल खल्लो भयको छ।
@kabitashrestha4402
@kabitashrestha4402 Жыл бұрын
अब त जति मस्किनु छ आफ्नै बुढा सग मस्किने हो😆😆😆😆यो ठिक छ्👍️👍️👍️👍️
@hgyi8fu144
@hgyi8fu144 Жыл бұрын
राम्रो लाग्छ यो कार्यक्रम सदै हेर्ने गर्छु👌👌
@sundaryonghang9940
@sundaryonghang9940 Жыл бұрын
यो भिडियोलाई माया गरेर देश, बिदेश बाट हेरिरहनु भएको सम्पुर्ण दर्शकहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना 🥀🌷🙏
@manoharbhandari8701
@manoharbhandari8701 Жыл бұрын
नमस्कार म लुद्रे गाह्रो छ लाई सबैले माया गरिदिनुस है 🙏🙏❤
@jiban2004
@jiban2004 Жыл бұрын
Daaju namaste, big fan dang dekhi,
@rahishmaharjan9943
@rahishmaharjan9943 Жыл бұрын
गार्हो छ हो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई १६ औ को अवसरमा गणतन्त्र दिवसको हार्दिक मंगलमय शुभकामना ! गार्हो छ हो तथा भटभट्टे माईला परिवार!
@SNOOZY__FF
@SNOOZY__FF Жыл бұрын
विदेशी। सिरियल। भन्दा। नेपाली सिरियल। हेर्न। बानी बसालौ। कलाकार लाई सम्मान गरौ। नमस्कार ❤
@SNOOZY__FF
@SNOOZY__FF Жыл бұрын
विदेशी। सिरियल। भन्दा। नेपाली सिरियल। हेर्न। बानी बसालौ। कलाकार लाई सम्मान गरौ। नमस्कार ❤
@Mr.Alone567
@Mr.Alone567 Жыл бұрын
भटेले सुख पाको हेर्ने को को ले हेर्न चाहानुहुन्छ ? ❤
@MadanThapa-we5xz
@MadanThapa-we5xz Жыл бұрын
बिस्तारै गारो छ हेर्न बोर लगिरा छ पहिले जस्तो छैन्
@arjunramtel8565
@arjunramtel8565 Жыл бұрын
विदेशी सिरियल भन्दा नेपाली सिरियल हेर्ने बानि बसालौ र नेपाली कलाकारहरुको सम्मान गरौं 🙏🙏🙏जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵 जय नेपाली 👨‍👧👨‍👧‍👦👨‍👧👭👬👫
@Nagin12815
@Nagin12815 Жыл бұрын
गाह्रो छ हो सिरियल कस कसको मनपर्ने favourite सिरियल हाे ❤❤❤
@namratarai8943
@namratarai8943 Жыл бұрын
नेपाली सिरियल मा भटभते पनि यक एक हो सारै राम्रो छ अझै राम्रो गर्दै जानु होला बधाइ हजारौं episode को लागि 🎉🎉❤️🎉❤️🎉❤️
@dhurbabatha9218
@dhurbabatha9218 Жыл бұрын
यो छुर्पी मीत ज्युको अभिनय देख्यो कि हाँसो छुटी हाल्छ।सबै टिमलाइ धन्यवाद
@manishkatuwal
@manishkatuwal Жыл бұрын
नेपाली कला र संस्कृति लाई माया र सम्मान गर्नु हुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु मा मेरो तर्फ बाट न्यानो अभिवादन ❤❤
@मौसमरावत-ग1स
@मौसमरावत-ग1स Жыл бұрын
गाह्रो छ team संगै निरन्तर छु। यहाँ हरु लाई उच्च सम्मान छ 🙏🙏
@dhirendraneupane3776
@dhirendraneupane3776 Жыл бұрын
यथार्थ घटनामा नेपाल काे बारेमा भैरहेको सबै शमेटियका छन बधाई छ शम पुर्ण टिमलाई
@SantoshBc-jf1vc
@SantoshBc-jf1vc Жыл бұрын
भटभटे धनी भाको हेर्ने जति एता हाजिर हुम्त❤❤❤
@jhalakrajchetei9966
@jhalakrajchetei9966 Жыл бұрын
तर गौथली लाई पनि कुनै न कुनै रोलमा राख्नु पार्‍यो सारै राम्रो लाग्छ उनको एक्तिङ
@Rambhandari
@Rambhandari Жыл бұрын
धेरै राम्रो छ गार्‍हो छ सिरियल नछुटाई हेर्छु र हजुरहरुले माया गर्नुहोला यो सिरियललाई🙏🙏🙏❣️❣️❣️🎉
@Preetishrestha-m8c
@Preetishrestha-m8c Жыл бұрын
Yo siriyal kos kosle Nepal batw harnu vako xa yata hajir hum tw 💗
@DhanuPariyar59
@DhanuPariyar59 Жыл бұрын
Bhatbhate ka sukh ka din delhme jati Yeta Hajir hum ta❤🖐️🙏
@SureshSureshnagarkoti-m3z
@SureshSureshnagarkoti-m3z Жыл бұрын
❤😂🎉😢😮😅😊Suresh nagarkoti love you too
@Shrestha-A
@Shrestha-A Жыл бұрын
निकै मन पर्नी सोरियल हो मलाई यो गार्‍हो छ मलाइ 😍😍😍
@Roshan-h6b
@Roshan-h6b Жыл бұрын
Hii guys I'm rashon from Assam India ❣️❣️❣️ my favourite serial ❤❤kosko kosko favourite serial ho comment lai like gornu hos ❤❤❤❤❤❤❤
@tikaram7653
@tikaram7653 Жыл бұрын
पछिल्लो पटक सम्पूर्ण दर्शक हरुले मन पराउनु भएको गाह्राे छ मलाई सिरियल लाई सफलताको शुभकामना ।
@hirajero4399
@hirajero4399 Жыл бұрын
उत्कृष्ट कमेडी सिरियल सून्दरीको मुस्कान परिबर्तन भयो छ धन्यवाद हैट
@bibashjunuchannel2548
@bibashjunuchannel2548 Жыл бұрын
यो छुर्पी भन्ने चिज चै मलाई मन परेन है
@dipendrakaanchha
@dipendrakaanchha Жыл бұрын
Maya Didi Ani gauthali Didi ra birkhe narain dada dekhinu bhaena kina❤❤❤
@jeewanmahar.12345
@jeewanmahar.12345 Жыл бұрын
गाह्रो छ हो सिरियललाई 1 देखि 152 भाग सम्म नछुटाई स्वदेश तथा बिदेश बाट हेरिरहनु भएका सम्पूर्ण नेपाली अामाबुवा, दाजुभाइ, दिदिबहिनी, इष्टमित्र तथा शुभचिन्तक महानुभावहरूमा सुख, शान्ति समृद् ितथा उत्तरप्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु........
@AnitaShrestha-cp5zs
@AnitaShrestha-cp5zs 10 ай бұрын
🎉😢❤❤😂🎉😢❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@amanbohara1852
@amanbohara1852 Жыл бұрын
म त जहिले नेपाली सिरियल हेरिरहन्छु ❤ जुन माटो मा जन्मियो त्यसैको माया लाग्छ
@jindalsteelworkssteelworks7085
@jindalsteelworkssteelworks7085 Жыл бұрын
Me to🥰
@ParbinMagar-oo2of
@ParbinMagar-oo2of Жыл бұрын
गौंथली लाई मिस गर्ने कोको छुम त हामि❤
@rajankanxo6894
@rajankanxo6894 Жыл бұрын
भट्भटे को सुख का दिन देख्न चाहाने हरु को को हुनुहुन्छ ❤❤😂
@mitachhantyal270
@mitachhantyal270 Жыл бұрын
Love u nepal🇳🇵 vanne haru yeta hajir Humm twww❤❤
@tilakgita2808
@tilakgita2808 Жыл бұрын
नेपाली कला र संस्कृति लाई विश्वमा चिनाउँन यो सिरियल ले पहिलो काम गरेको देखिन्छ सफलताको शिखरमा चुमोस शुभ कामना म बर्दिया जिल्लाकाे barbardiya नगर पालिका देखि हालमा gujrat Sarai man पर्छ मलाई thank you
@Safalgrand-hg9kh
@Safalgrand-hg9kh Жыл бұрын
हैन हो हाम्रो भटभटे सर जि कसरी घट्नु भाहो हाम्लाइ नि उपाए सिकाइ दिनु पर्यो हो सर जि
@Puinpur
@Puinpur Жыл бұрын
आज त Ncell बाट डेटा लोन् लिएर पनि हेर्नु पर्यो चुट्नै भएन यो सिरियल त (Garo Chha hoo..,😂🤣)
@jiban2004
@jiban2004 Жыл бұрын
Bicharaa,bhaaii,??
@ranjitarsharma
@ranjitarsharma Жыл бұрын
भटु र पुताली लाई धेरै धेरै धन्यवाद छ ❤
@samikshya55
@samikshya55 Жыл бұрын
पुतली र bhabhate godi kaila na chutos❤
@sarmilatamang5932
@sarmilatamang5932 Жыл бұрын
राम्रो छ🎉❤
@bkkumar8823
@bkkumar8823 Жыл бұрын
❤❤❤ ❤
@Manuwaiva55
@Manuwaiva55 Жыл бұрын
पुताली अब घरमा बस्दा राम्रो हुन्छ बिहे पनि भैहल्यो बुढालाई टाईम देउ , अब सिरियल मा पनि पुताली लाई घरमा रखेर गौथाली लाई कान्छी बुढी बनाउदा हुन्छ भातभटे 2 त बिहे त गर्यो अब 3 त गर्न के आइतबार होर गौथाली ले पनि खुबअम पाराउछ ल्याउनु पर्यो है😀😀😀
@prakashrawal2443
@prakashrawal2443 Жыл бұрын
मलाई यकदमै मनप्रने सिरियाल🙏💕🙏💕🙏💕
@bhupendratamang2918
@bhupendratamang2918 Жыл бұрын
First comment really😅😮😮❤❤❤
@krishnasampang7213
@krishnasampang7213 Жыл бұрын
हाम्रो नेपालि कलाकार लाइ सम्मान गराउ र बिदेशि सिरियल हैन नेपालि सिरियल लाइ माया गराउ र हेर्ने बानि बसालाउ धन्यवाद
@dhanamayabudhathoki-qq8zv
@dhanamayabudhathoki-qq8zv Жыл бұрын
My. favorite. serial❤❤❤❤❤ ❤ miss you all. garo. chha. tim. lae❤❤❤❤❤
@upendrabhattarai6058
@upendrabhattarai6058 Жыл бұрын
अब भट भाटे ले पुरानो कपडा बेचेर पैसा कमाउन सफल भएको देख्न पाइयोस ।
@gopalyonjan4836
@gopalyonjan4836 Жыл бұрын
ए भट्भटे दाइ यो छुर्पी सुर्पिलाइ हटायर गौथली लाई ल्याउनु पर्यो
@mafiarrrr
@mafiarrrr Жыл бұрын
Xito xito cmt graa❤❤❤
@TapenOfficial-OT
@TapenOfficial-OT Жыл бұрын
One of the popular serial in Nepal
@kiranrai4099
@kiranrai4099 Жыл бұрын
नमस्कार म हाल साउदी अरबमा छु यो गार्‍हो छ सिरियल सधैं हेर्ने गर्छु सारै राम्रो छ ।🎉🎉
@abhishekrai9198
@abhishekrai9198 Жыл бұрын
भट् भटे माइला तपाईं को टिम लाई धेरै धेरै सुभकामना छ । पूर्व सिक्किम जोरथाङ बजार गेलिङ सामसुङ And West sikkim ❤❤❤❤❤❤🎉🎉😮😮
@suwanmagar9806
@suwanmagar9806 Жыл бұрын
Kate bala garo xa aaularw harxu vanarw basni haru aata hajir hum ta🎉❤😊garo xa teem laii best of luck 🎉❤🎉
@lovemay430
@lovemay430 Жыл бұрын
भटभटे को सुखको दीन हेरन मन छ संम्पुण लाई बधाई छ सफताको शुभकामना
@KuldeepSingh-xc1mo
@KuldeepSingh-xc1mo Жыл бұрын
दामि छ🎉🎉🎉🎉😂😂❤❤
@bedkarki406
@bedkarki406 Жыл бұрын
Nice 🎉🎉
@arjunbhandari4541
@arjunbhandari4541 Жыл бұрын
गल्बन्दी र्छुर्पी हटाए कस्तो होला
@suryalimbu96
@suryalimbu96 Жыл бұрын
tar rabi laaii yo herung bhanyo bhane chahin koni hai tar mero best rihasha risutne ❤❤❤❤❤❤
@samrajdarji6707
@samrajdarji6707 Жыл бұрын
One of my favourite serial ❤️🙏 From sankhuwasabha❤️❤️❤️❤️❤️🙏🎈🥀🎀
@sunitabhusal1057
@sunitabhusal1057 Жыл бұрын
kzbin.info/www/bejne/p5vEi4aohJappq8
@rajkiranadhikari
@rajkiranadhikari Жыл бұрын
garo chha ho man paranune yeeta hajir hum ta😂😂😂😂
@amarsoni8263
@amarsoni8263 Жыл бұрын
आज भोलि मजा आयो न कमेडी मा
@suniltamangpakhrin2994
@suniltamangpakhrin2994 Жыл бұрын
I am watching this video from Dubai(UAE)....
@puskalchhetri
@puskalchhetri Жыл бұрын
भटभटे दुब्लायछ
@rojansharma-le3iv
@rojansharma-le3iv Жыл бұрын
Aajai kasailea harya rainaxa 🙃🙃🙃
@l2k_pratik189
@l2k_pratik189 Жыл бұрын
MY FAVORITE SERIAL ❤️❤️❤️ LOVE FROM NEPAL 🇳🇵
@sunitabhusal1057
@sunitabhusal1057 Жыл бұрын
kzbin.info/www/bejne/p5vEi4aohJappq8
@puskalsharma293
@puskalsharma293 Жыл бұрын
अाहा सारै राम्राे सिरेल गाराे छ यश सिरेल जाेडिनु हुने सम्पुर्ण लाई बधाई छ सम्पुर्ण लाई 💯💯💯💯🇳🇵🌹
@kalpanabasnet4491
@kalpanabasnet4491 Жыл бұрын
म पनि छु🤗❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌
@dipikagurung8524
@dipikagurung8524 Жыл бұрын
Vatvate dublaya jasto ka kasle dekhnu bho❤
@ashoksarki
@ashoksarki Жыл бұрын
गाह्रो छ भाग 1 नछुटाई हेने दर्शन यता हाजिर हुनु हो🇳🇵🇳🇵🙏🙏
@kamalraj2345
@kamalraj2345 Жыл бұрын
Bhatbhate sir ko serial chain babaal honchha serial naheri comment gareko chho sir babaal chha tra maile 1 dekhi ahile samma hereko chho sir serial tra jevayeni aaskot chen vayechha ok dherai mathi samma pugnu sir ok
УЛИЧНЫЕ МУЗЫКАНТЫ В СОЧИ 🤘🏻
0:33
РОК ЗАВОД
Рет қаралды 7 МЛН
GIANT Gummy Worm #shorts
0:42
Mr DegrEE
Рет қаралды 152 МЛН
УЛИЧНЫЕ МУЗЫКАНТЫ В СОЧИ 🤘🏻
0:33
РОК ЗАВОД
Рет қаралды 7 МЛН