अभिषेक जोशीलाई के सातवटा दुष्ट आत्माले चलाएकै हो त???PS.BIRENDRA DHANUSHE

  Рет қаралды 98,833

JAYMASHIH TV

JAYMASHIH TV

Күн бұрын

Пікірлер: 1 000
@bonism1
@bonism1 4 жыл бұрын
तर अभिषेक जोशी जति प्रष्टाउन सक्ने क्षमता अरूमा तेती देखिन
@ronroser4906
@ronroser4906 2 жыл бұрын
अभिषेक जोशी जी तपाईले त यी दुइ जोकर लाई गतिलो झापट दिनु भो त 👍👍👍 सारै मजा आयो 👏👏👏👏
@nainasinghrai5713
@nainasinghrai5713 4 жыл бұрын
अभिषेक जोशी को तर्कलाई नकार्न सकिंदैन |
@machindralimbu5442
@machindralimbu5442 3 жыл бұрын
एक मात्र ईश्वर ठिकै भन्नु भयो अभिषेक जी
@Manojbhujel1234
@Manojbhujel1234 4 жыл бұрын
धर्म सबै बराबर हुन । तर कसैलाई आश देखाएर धर्म परिवर्तन गर्नु पनि पाप हो। अबिशेक जोशी को तर्क राम्रो छ।
@चिरायुमगर-श4ड
@चिरायुमगर-श4ड 2 жыл бұрын
अभिषेख जि सहि र सत्य भएर होला अरु मुलाको त कुरा नै सुन्न मन लाग्दैन।।
@dipakroka3267
@dipakroka3267 4 жыл бұрын
हेल्लो क्यामारा वाला तेरो काम प्रस्न सोद्ने मात्र काम हास्ने र खिल्ली उडाउने काम हैन र प्रस्न निस्पक्ष्या हुनु पर्छ।
@hiramanighimire1240
@hiramanighimire1240 2 жыл бұрын
यो अन्तरबार्ता लिने मान्छे नै एकपक्षीय र पक्षपाती छ,पत्रकार भएपछि निष्पक्ष व्यबहार देखाउन सक्नु पर्छ
@BK-qn8uk
@BK-qn8uk 4 жыл бұрын
Ma k भन्न चाहन्छु भने मान्छे हरू ले आफ्नो आफ्नो सिद्धान्त मा चनलन पाउनु पर्छ र अभिषेक जोशी को कुरो बुझ्न लाई धेरै गहिरो aadhyan गर्नु पर्छ वहाँ ले भनेको कुरो एकदम सहिछ । म पनि Christan ho Tara Abishek Joshi g le Christan lai hoina tara jati nachanai Kura haru ChriStan Hu bhandai हिँडेका हरुले गरेकाछन् त्यसमा वहाँले विरोध गरिराख्नु भाको xa भन्ने मलाई लाग्छ।
@nephopteam
@nephopteam 13 күн бұрын
अभिषेक जि ले भन्न्नु खोजेको चै हामी नेपाली हाम्रो आफ्नै मौलिक छ यो हाम्रो मौलिक लाई नमेतौ ऐले तपाईं लाग्नु भो cristain तपाईं को पछि आउने पीडि हरु पनि त्योइ आस्था राख्ने छ र तपाईं कोइ बुबा बाजे ले मानी आयेको मौलिक हराउने छ यस्तो हुन नदिम हामी नेपाली हो हाम्रो आफ्नै मौलिक छ हाम्रै मौलिक को जगेर्ना गरौ छिमेकी को आस्था तिर नजाउ भन्नू खोजेको बुजौ ए नेपाली बाख्रा हरु 😢😢😢😢
@CreativeCommonsInfluencer
@CreativeCommonsInfluencer 3 жыл бұрын
Joshi u have a kind politeness... I think u could debate and defeat 10 pastors at a time with geniune reply n lovely smile🇳🇪🇳🇪❤️❤️🙏🙏
@chandrakunwar1724
@chandrakunwar1724 3 жыл бұрын
Little knowledge of Abhishek Joshi is very dangerous
@phurbatamang3177
@phurbatamang3177 4 жыл бұрын
अबिसेक जोसीको सही तर्का छ मलाई मन पर्यो
@kopilarai7021
@kopilarai7021 3 жыл бұрын
Hindu. Ko purf. Dekhaunu. Paro. Joshi hami. Satty lai satty galat lai. Galt ne. Bhanchu. Hami. Kura nabujhi Kina kura garn. Milden Shrsti karttalai. Apman. Gareko cha. Yo. Joshile Yo. Ramro vayn.
@kopilarai7021
@kopilarai7021 3 жыл бұрын
Andha le. Andha lai. Dorao vane. Khadal MA. Jancha. Eni. Haru sabei. Andha. Haru. Ho. !!!!!!
@shriharishrestha
@shriharishrestha 4 жыл бұрын
आफ्नो परिचय दिदै छन जस्तो लाग्यो यी अज्ञानी बाईबल पढ्नेहरू। आत्मालाई चिन्न र बुझ्ने क्षमता न भएका अज्ञानी मुर्खहरूलाई केही ज्ञान दिने प्रयास गर्नु भएकोमा अभिषेकजीलाई हार्दिक धन्यबाद। तपाईको जय होस। हरि ॐ तत् सत् ।
@milan1949
@milan1949 4 жыл бұрын
हे प्रभु म पथना गर्दैछु अबिसेक जोशी जी लाई आज नै जिबित प्रभु देखा पर्नुभएको होस् आमेन।
@girbhankhadka7736
@girbhankhadka7736 4 жыл бұрын
Mareko manche feri jibt vaera aauxa ra...
@Life-ov6uc
@Life-ov6uc 4 жыл бұрын
milan magar tapai lai yo matra vanna chanxu ki pravu ko agi jivit nalounuhos kina vane pravu kaile marnuhunna ra mareko lai pravu vanidaina...
@sangitadhungana4525
@sangitadhungana4525 4 жыл бұрын
Amen
@rabinpokharel5965
@rabinpokharel5965 4 жыл бұрын
Hahahahahahahha suli ma tageko le kasari darsan dela
@yoyoyoyo1762
@yoyoyoyo1762 4 жыл бұрын
गेडा बाट देखाउछ जिबित प्रभु गबाड जाठा
@gayrongong774
@gayrongong774 4 жыл бұрын
यीशुले अभिषेक जोशीलाई पनि प्रेम गर्नुहुन्छ। प्रभुले उसलाई अनुग्रह गरून्।
@SanatanSatya-f5f
@SanatanSatya-f5f 2 жыл бұрын
Proud of you , Abhishek ji! Jaya Sanatan Dharma!
@samueldanielroyal509
@samueldanielroyal509 4 жыл бұрын
जय मसिह सम्पुर्ण मंडली परिवारलाई मलाई लाग्छ परमेश्वरले अभिषेक सर लाइ पनि एकदिन अवश्य चुन्नु हुन्छ। किनकि धेरै ख्रीस्त बिरोधिहरुलाई प्रभु ले चुन्नु हुन्छ। र हामिहरुको माझमा ती गबाहीछन। बाइबल अनुसार नै हेर्ने हो भने जस्तो शाउल, पवल अन्य धेरै छन। प्रभु येशू ख्रीस्तले पनि अभिषेक सर लाई शारीरिक शरीरमा छदै चुन्नु भएको होस्। र पच्छताप गर्ने मौका दिनु भएको होस। आमेन
@shivaregmi6165
@shivaregmi6165 4 жыл бұрын
यि दुबै डलरे हरुले अभिषेक जोशीका कुरा बटार्डै छन ।आफै सैतान भएर सैतानका कुरा गर्दै छ्न।
@jitthapa6253
@jitthapa6253 4 жыл бұрын
Sahi ho bro
@krishnabk6902
@krishnabk6902 4 жыл бұрын
तथ्य र सत्य बाेलेकाछन अभिषेक
@profhetarpanramtel1149
@profhetarpanramtel1149 4 жыл бұрын
परमेश्वर पिताले हजुरहरू सबै जानालाई परमेश्वर पिताले हजुरहरूको लागि प्रस्तुत आशिष दिउन् आमेन जयमसी सबै जानालाई
@kumarrai3193
@kumarrai3193 Жыл бұрын
Abishak sir is 10000000000000000% correct ✅ .The man is also braham so your religion is Hindu … Go to your root don’t fly over the leaves 🍃…
@santoshacharya3856
@santoshacharya3856 4 жыл бұрын
किन किन क्रिश्चियन बनेर वैज्ञानिक धर्म लाई छोडेकोमा पछुतो लागेको छ
@santoshacharya3856
@santoshacharya3856 3 жыл бұрын
@Sanjay Aryal sorry for that
@jenishabk8032
@jenishabk8032 4 жыл бұрын
दुबै जना लाई परमेश्वर ले शांती र आसीस आनंद दिनु भयको होस।
@meronepal9958
@meronepal9958 4 жыл бұрын
अभिषेक जोशी बल्ल सहि ठाउँमा आउन थाले छ प्रभुलाई धेरै धन्यवाद र आजको अन्तरबार्ता राम्रो थियो
@prashantachhami8164
@prashantachhami8164 4 жыл бұрын
Ramro thauma lyauna khojeko ho tmeharu nai ho kubato daudine. Abhisekh joshile boleko ra uthako kadam ekdum jayej ho. Jay Shree Ram.
@abulkhair8533
@abulkhair8533 4 жыл бұрын
Yo bekti lai k hi thaha not
@bikramthapa974
@bikramthapa974 4 жыл бұрын
वा वा अबिशेक सर दामी ..
@bikrambhusal642
@bikrambhusal642 4 жыл бұрын
सैतान भनेको बिना कारण अरुलाई दुख दिन्छ भने त्याे सैतान हुन्छ भन्छाै हिन्दु हरुलाई बिना कारण तिमिहरु मुक्तिकाे सन्देश भन्दै तिमिहरु सताउन जान्छउ भने तिमिहरु पाे सैतान भयाै त
@esthertamang5498
@esthertamang5498 4 жыл бұрын
प्रभु येशुको नाउँमा अभिषेक जोसि दादा ले पनि गोडा टेकिसकेको छ मेरो यहीँ प्रार्थना छ हे प्रभु मेरो अर्तबिन्दु प्रार्थना सुन्नुहोस
@ADITYA-ci8rp
@ADITYA-ci8rp 4 жыл бұрын
Amen , Jai mashi sister kindly watch Nepali sermon NAWIN SAMARTHA ADONAI MINISTRY DARJEELING our small church pastor
@sanjayshrestha8450
@sanjayshrestha8450 4 жыл бұрын
Esther Tamang kaile tekyo hou Interview ramro sanga Hera Nani Hawa guff Nagara
@prashantachhami8164
@prashantachhami8164 4 жыл бұрын
khai tmro yesule char hat khuta tankayera crusma jhundera marya dekhenau abhisekh joshile ghuda tekya dekheu. Ali bichar garera lekha.
@arjuntaygi4630
@arjuntaygi4630 4 жыл бұрын
सायद प्रभु बिजि हुनुहुन्छ हाेला
@bibekneupane3954
@bibekneupane3954 4 жыл бұрын
Timila ni chusara aako thiyau ki kaho christian huna lai
@anandkc4061
@anandkc4061 4 жыл бұрын
मलाई पनि बोलाउनु पर्यो अबिषेकको साथमा राधे राधे
@bikrambhusal642
@bikrambhusal642 4 жыл бұрын
😂😂😂😂😂🤣🤣🤣यी किष्चेन जति जे गरेनि तेहि हाे अरुलाई दुष्ट देख्ने पागल हुन यी किष्चेन हरु
@yamrana8020
@yamrana8020 4 жыл бұрын
पत्रकारज्यू, प्रश्न गर्दा अली नम्रता अपनाउँदा कसो होला?
@binodbaraili6195
@binodbaraili6195 4 жыл бұрын
Yo patrakar teti ramro gyan pako manxe hoin
@sunjurakhali9155
@sunjurakhali9155 4 жыл бұрын
Ho ho bolnai jandaina
@prashantachhami8164
@prashantachhami8164 4 жыл бұрын
Yeslai patrakar vanda pani patrukar vanda thik hola.
@ranabikash2488
@ranabikash2488 4 жыл бұрын
K ko patrakar ?? Yo yeshuko jhole ho.
@gitalumbu5563
@gitalumbu5563 4 жыл бұрын
@@ranabikash2488 ani hjur chain k ko jhole in?
@santoshsheresth1269
@santoshsheresth1269 4 жыл бұрын
U r so humble Avishek g U laugh easily even u get insulted
@thelivingbreadbyjonasherpa5921
@thelivingbreadbyjonasherpa5921 2 жыл бұрын
Good pastar sir
@mpkhanal2519
@mpkhanal2519 4 жыл бұрын
अभिषेक दाईलाई धेरै धेरै धेरै धन्यबाद
@bhimgamingpro..709
@bhimgamingpro..709 3 жыл бұрын
अभिषाक जोसी लाइ येशु ले चुनु भयको आमेन 🙏👍
@esthertamang5498
@esthertamang5498 4 жыл бұрын
एक दिन तपाईंको भित्री आखा खोलिएको होस दाजु सर्बशक्तिमान हाम्रो प्रभु येशुसँग मेरो यहि प्रार्थना छ
@sushilrana4077
@sushilrana4077 4 жыл бұрын
Mero ta 2 akha matra xa cristian ko kati ota akha hunxa
@prakashbhaukajee1728
@prakashbhaukajee1728 4 жыл бұрын
जाेशी जी सहि हुन्। साकार सगूण भन्ना साथ त्याे सर्वब्यापी हुन सक्दैन। परा जगतमा ब्यक्तिबाची भगवान ईश्वरकाे प्रभू परमेश्वरकाे धारणा महा अज्ञानतापूर्ण छ। तर जसले त्याे सर्व ब्यापी तत्वमा अाफ्नाे अात्यन्तिक स्वरूप लाई बुझ्दछन् तिनका श्रद्धालू भक्तहरूले प्रेमले अाफ्ना ईष्टदेवलाई ईश्वर भगवान प्रभू परमेश्वर पुकार्ने गर्छन् याे पनि यथार्थ हाे।। बिडम्बनाकाे कुरा चाहिँ के हाे भने~ स्वयं महापुरूष कै हिन्दीमा एउटा भनाई छ - "महा पुरूष मुक्त हाे जाता है अाैर अजीब पागल लाेग है हम उसी मुक्त महा पुरूष से बध जाते है।" वास्तबमा ती मानबता भन्दा माथि उठी सकेका ब्यक्ति स्वयं भने अाफू एक ईकाई एक सिमीत अंशमा अाफूलाई बुझ्दैनन्।उनी असिमीत परम प्रसादमय महा जीवन अनुभूतिमा निमज्जित महा भाेग महा अानन्दमा रमाई रहेका हुन्छन्। सिरिया बर्वाद हुनुकाे कारण यहि यस्तै विवादका कारणले हाे। खुदा सर्वब्यापी छन् र खुदा खुदामा मात्र सिमीत छन् भन्ने गुथ्थीलाई त्यहाँ पनि कसैले सुल्झाउँन सकेनन् । खुदामा मात्र खुदा छन् भन्न बहावी धर्म दर्शनमा विश्वास राख्छन् जुन बहावी भन्ने ब्यक्ति शायद ईजिप्टका हुन् सुने अनुशार २०० बर्ष पूर्व उनले याे दर्शन प्रतिपादन गरेका थिए। अाज विश्वभर फैलिएर रहेका मस्जिदका मुल्ला माैलवि त्यहि मतावलम्विका हुन् भने सुफि सम्प्रदायकाहरू खुदालाई सर्वब्यापी स्वरूपमा बुझ्ने गर्छन्। स्वभावैले पश्चिमा गाेरामा पनि खुदाका अस्थित्व तिनले देख्ने भए नै जुनकुरा बहावी कट्टरपन्थीलाई सह्य नहुँदा सूफिहरूकाे सफाया सत्यानास गरे। मेराे बुझाईमा स्वयं सुफिहरूकाे पनि यसमा कमजाेरी छ जसले समस्त सत्तामा खुदाकाे अस्थित्व छ भन्ने अबगत गराउनमा चूक गरेका छन्।स्वयं काे अहं सम्पूर्ण रूपमा विलिन हुन नसक्दा सम्म अधूराे सुफि भएकै कारण याे दूर्घट्ना भएकाे हाे। प्रेमकाे अधुरापन खतरनाक हुन सक्छ भन्ने कुराकाे याे सबैकाेलागि दृष्टान्त हुन सक्छ। सर्वब्यापी परमात्माकाे अस्थित्व छ भन्ने कुराे कुनै तर्कशरणीकाे मात्र कुराे हैन अाफै त्यसकाे प्रतिमूर्ती बनेर प्रस्तूत हुने प्राचीन सच्चा सिद्ध सुफि गुरूहरूका हैसियत अाधुनिक सुफिमा पनि हुन पर्ने हाे त्याे न भै दिदा अाफ्नै काैम संग मारामार भएर सिरिया बर्बाद भएकाे हाे। कम बेशी मात्र हाे याे विवाद हाम्रा पूर्वीय क्षेत्रमा पनि ब्याप्त छ।हिन्दू भित्र पनि मीराकाे भक्तिले सम्पूर्ण मा साँबरिया कृष्णकाे दर्शन हुन्छ भने पवनपुत्र हनुमान अाफ्ना ईष्टदेब स्वामी रामकाे भक्तिमा रावणकाे लंका जलाउँछन्। अत: यी गहिराईका विषय बस्तूलाई कसैले पनि सतही किसीमले विश्लेषण नगराैं । संकुचित सकिर्ण दायराका साेंच भएकाहरूले याे कुराकाे भेऊ पाउन सक्दैनन्।
@shabdayatri5021
@shabdayatri5021 4 жыл бұрын
प्रस्तोता निश्पक्ष हुनु पर्‍यो।सत्य आफ्नो ठाउँमा छ। तर्कको हिसाबले भने जोशी धेरै अघि देखियो।
@none272
@none272 4 жыл бұрын
जो ब्यक्ती नबुझिकन घोकन्ते भएर बिश्वास गर्छ त्यो अन्धबिस्वासी हो । यी मुस्लिम जस्तै अन्धबिस्वासी बिधर्मिहरुलाइ छिट्टै पशुपतिनाथले सतबुद्दी देउन । जय सनातन ।
@yamadatanakha3068
@yamadatanakha3068 3 жыл бұрын
पशुपतिनाथ ले बुद्दी दिने भयेत ती नंगा माल देखाउने हरु लाई बुद्धी दिनु पर्ने
@prabinkarki5521
@prabinkarki5521 3 жыл бұрын
@@yamadatanakha3068 tiniharu lai bairagi bhanxa jo materialistic world bata tadha basxan nudism tah christianity ma pani dekinxa.Ani aafnai aama chikne haruko dharma kasari ramro hun xa hau yo sabai pastor ko virya mixed bhako holy wine khanea matra ho christian dharma
@prasannanepal1213
@prasannanepal1213 3 жыл бұрын
Pasupati nath ma kati cristain haru ley pisab chadaeko thea yehi Year Vanni chai yadh vayena tara una haru ley k garxa vagwan ley vanera chadayeko Thea Tara Hindu haru ta hasi hasi cruch ma vajan gayera pray garera ahunxan so afno afno dharma lai manau aru ko dharma lai thes napuraum
@sangitadhungana4525
@sangitadhungana4525 4 жыл бұрын
Jmc Bhai Lucky, you make Protestant Proud thank you so much God bless you and your family You gave right Answer,praise the Lord
@Kritish-Rai
@Kritish-Rai 4 жыл бұрын
Yo manxe abekdin afai lajid vyera yesu ko saran ma aunex.paschtap ko ashu bagaudai aunex.hamro parmesor ko mahanta lai dekhnex.parthna garnus parvu ka jan haru
@dipssunar7282
@dipssunar7282 4 жыл бұрын
Kanchan Rai aayena vane k garnu hunxa ????
@tumbin3473
@tumbin3473 4 жыл бұрын
Bhutro ko lucky , tesko original naam k ho , christian dharma angaldai ma naam ni change garnu parne, baru thar ni bush, Obama, trump rakhe vae hal6 ni . Chor awasarbadi haru. Christian dharma ko ni afnae izzat cha tara hamra des ko chai afu lAi Christian vanne jati chor nautanki fataha haru hun . Jaya shree pashupatinath.
@vimalrana6973
@vimalrana6973 4 жыл бұрын
@@dipssunar7282 ayana vane ghar ko dailo dailo vik magdai baibal failaudai hinchan eni haru
@vimalrana6973
@vimalrana6973 4 жыл бұрын
@@tumbin3473 100 ma 100 vannu vayo hjr
@KumarMk-zx7tu
@KumarMk-zx7tu 6 ай бұрын
Jay hindu. Abisk. Josi
@nimdangi7173
@nimdangi7173 4 жыл бұрын
जति कृसन आए पनि अबिसेक सर जति कोइ पनि सक्देनन तेसैले देस निकला गर्नु पर्छ कृसन हरुलै इज्राएली जाओ
@arjuntaygi4630
@arjuntaygi4630 4 жыл бұрын
हिन्दु मा यस्ता गुरुहरु छन अबिशेक जाेशि केही पनि हाेईन बैज्ञानिक पादरी पास्चर माैलाना बाैद्द गुरु सबै एकैपटक अायपनि पर्माणसहित तर्कपुर्ण तरिकाबाछ बहसगर्नसक्ने ब्याक्ति हामिसंग छन
@anjanadotelkc8814
@anjanadotelkc8814 4 жыл бұрын
कृसनहरु लार्इ देश निकाला गर्नुपर्छ भन्ने अनुमति तपार्इलार्इ कस्ले दियाे नेपाल सरकारले त अाफ्नाे इच्छा अनुसार जुन धर्म पनि मान्न पाउने स्वतन्त्रता दिएकाे छ भने तपार्इ के हाे कृसनलार्इ देश निकाला गर्नुुपर्छ भन्ने नेपालमा कृसन भएकाे मन पर्दैन भने अाफुनै याे देश छाेडेर जादा हुन्छ हजुर
@arjuntaygi4630
@arjuntaygi4630 4 жыл бұрын
@@anjanadotelkc8814 कृष्चियनहरुलाई देश निकाला गर्नुपर्छ भन्ने बिचार साेच गलत हाे तर कृष्चियनहरु पनि सनातनिहरुलाइ निच भावनाले हेर्ने सैतान भन्ने हामिले मानेका भगवानलाई सैतान भन्ने र हामी बाहेक अरुसबै बेबकुफ ।हरु हुन भन्ने साेच त्यागियन भने समाजिक सद्भाव खलबलिन सक्छ जुनदेशमा जे धर्मकाे बहुलियता छ त्याे देशमा तेहिधर्म अनुकुल कानुन हुन्छ याे बिषय कृष्चियनहरुले ख्यालगर्नुपर्छ मपनि पहिला कृष्चियन ,समर्थक थिए जब हाम्राे समाजिक मूल्य मान्यतालाई गालि अपशब्द गर्ने प्रबिरति कृष्चियनहरुबाट भयाे तब पास्चरहरुसंग सवाल गर्न बाध्य भए तृसैले सबैले एक अर्कालाई सम्मान गर्न सिकाै शान्तिपुर्ण समाजकाे निर्माण गराै
@anjanadotelkc8814
@anjanadotelkc8814 4 жыл бұрын
Nim Dangi निकालेर देखाउनुस न त हामी नि हरुम कति को शाहस छ हजुर को हिन्दू भएर के नै गर्नु भको छ र हजूर हिन्दु धर्म ले सिखाको कुरा काे नै पालना गर्न नै जान्नु भएको छैन के ठुलो कुरा गर्नु हुन्छ यदि सच्चा हिन्दु हुँ भन्नको लागि त हाम्रो हजुरबा को बेलामा जस्तै गर्नु पर्छ हजुर त्यसै हिन्दु हिन्दु भनेर नाम ले मात्रै के गर्छ नाम हिन्दु काम चाँहि भैसीको मासु खाने कोदो काे झोल खन्नी यै होर हिन्दु धर्म ले सिखाएको एकचोटी हिन्दु शात्र काे राम्राे सँग अध्ययन गर्नु ल
@anjanadotelkc8814
@anjanadotelkc8814 4 жыл бұрын
हामी धर्म को लागि लड्ने होइन यो बेला भनेको त सिद्धान्त को कुरा हो हामीले जुन सिद्धान्त राम्रो छ तै अनुसार काम गर्नु पर्छ कि कसो साथी मेरो विचार त यहि हो
@shankarthapa4951
@shankarthapa4951 3 жыл бұрын
धन्यवाद अबिसेक भाई
@nishashrestha642
@nishashrestha642 4 жыл бұрын
AbisheK joshi ko kura sunda sahi lagyo.
@reewozgazmer2387
@reewozgazmer2387 3 жыл бұрын
अबिसेक जोशीले अरुको कुरा सुन्नु मान्दैन रहेछ लक्की sir बेस्ट 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
@mayurloksangeet9326
@mayurloksangeet9326 4 жыл бұрын
अबिसेक जोशी राम्रो मान्छे हो
@rajanb.k6825
@rajanb.k6825 2 жыл бұрын
अभिषेक जोसी जि बाईबल लाई अझै भाइरल गर्नुस। अामेन।।
@NAREN20203
@NAREN20203 4 жыл бұрын
अभिषेक दाइ इज great ..keep up brother..yo मुजि क्रिस्चियनहरूका सब का सब दलाल हुन अर्काको धर्म को भरौते हरु
@saritachaudhary688
@saritachaudhary688 3 жыл бұрын
जिवित parmesor lai bhanyabad .hamro laki Sair lai thinku so much and God bless you .तर अभिषेक जी तपाई भरममा हुनुहुन्छ । तेसैले समयमा नै आफनो आखा +मन रामो संग खोल्नुहोस 😀
@entertainmentvideo8569
@entertainmentvideo8569 2 жыл бұрын
Abhishek joshi is great
@jeevanmagar9204
@jeevanmagar9204 4 жыл бұрын
आजको अन्तर बाता सकरात्माक छ दुइजानाको (तर अबिसेक जोशी ले शारीरिक आखा बाट देखेको छ अहिले तेसैले सते केहो छुटाउनु सकेको छैन) (तर जुन्दीन पबित्र आत्माको आखा खुल्छ तेहि दिन सबै कुरा छरलग्ग हुनेछ वहो मत अन्धकारमा पो रछु महिले गल्ती बोलेछु गल्ती गरेछु भनेर छेमा माग्नेछ यसुको नाउमा घुड़ा टेक्ने छ (पिल्ज सबैले पारत्ना गरी दिनु होला (अबिसेक जोशी को लागि )आत्मा बाचोस (यसुमा असंम्भब भने केहि छैन (आमेन )
@prashantachhami8164
@prashantachhami8164 4 жыл бұрын
Tera baulai hajurbaulai garnu ne prarthana j pani lekhne. Abhisekh joshi le uthako kura hamilai jayej cha. Hami sath dinchau.
@arjuntaygi4630
@arjuntaygi4630 4 жыл бұрын
बहुलबाद र एकलबाद कसरी मिल्छ बुद्दले भनेकाे दुष्ट अात्मा हुदैन बाईबलमा हुन्छ
@parishkushal6952
@parishkushal6952 3 жыл бұрын
अभिषेक जोसि जिउको सहि कुरा छ हामी प्रोटिस्टन हौ र क्याथोलिक हाङसाङ को कुरा बिस्वास गर्दैनौ हामि येशुलाई बिस्वास गर्छौ उहाँको अाज्ञा मानेर हिड्छौ धेरैले बाइबल बाट नै अनेकौ किसिम का सिद्धान्त निकालेका छन प्रोटिस्टन बाहेक अरुकोमा हामी पर्दैनौ 🙏🙏🙏🙏
@SYU213
@SYU213 2 жыл бұрын
U usko ma pardain u usko ma pardaina usle uslai thik chhaina usle uslai thik chhaina bhanchha sabai jana hami matra original Christian aru chahi fake bhanchha yastai ho
@karnapun2114
@karnapun2114 4 жыл бұрын
लक्की पाण्डे ज्यू ! तपाईंले अभिषेक जोशी ज्यूसँग जुन छलफल गर्नुभयो त्यो अझै अपुरो भयो । परमेश्वरले तपाईंलाई आत्मिक ज्ञान र समझ दिएका होउन् । अन्धकारमा भएकाहरूलाई सत्यको सुसमाचार सुनाउन अझ धैरै प्रार्थना गरेर लागिरहनु होस् । अनि हिन्दु शास्त्रहरू पनि अध्ययन गर्नुहोस् ताकि हिन्दुवादीहरूसँग शास्त्रको बारेमा तर्क गर्न सकियोस् ।
@MountainGurkha14
@MountainGurkha14 3 жыл бұрын
ईस्साेर र परमप्रभु फरक हाे ईस्साेर god परमप्रभु God हाे
@raazmangrati9329
@raazmangrati9329 4 жыл бұрын
अभिषेक जोशी दाई लाई परमेश्वर ले नाम अनुसारकै काम गर्नुहुन्छ ,, अभिषेक गर्नुहुन्छ
@dayday1805
@dayday1805 4 жыл бұрын
परमप्रभुलाई धन्यवात होस् निकै राम्रो कुरा छ सबै जना को
@subintamang9182
@subintamang9182 4 жыл бұрын
मत्ती 22: 14. किनभने बोलाइएका धेरै छन्‌, तर चुनिएका थोरै छन्‌।”
@none272
@none272 4 жыл бұрын
कस्तो मुजिहरु आफ्नो दिमाग आफ्नो ध्यान आफ्नो बुद्धत्व बुझ्न सक्ने दिमागनै छैन नेपालिलाइ बिधर्मी बनाउन लेखिएको किताब घोकेको छ मुकि घोकन्ते चतुरहरु अनु मुस्लिम जस्तै मुजि पाना पाना को कुरा गर्छ साले आफ्नो दिमाग छैन सबै बिदेशी चर्चका ब्यापारिले दिमाग लगाएर लेखेका मत्ती र सत्ती घोकेर मतिभ्रस्ट भएका brainwash अन्धबिस्वासी पाखन्डी आमा बेचुवा देशद्रोहि हरु ।
@hirahira7224
@hirahira7224 3 жыл бұрын
अभिसेक जि हजूरको जिबनमा पेरितको पूस्तक नौ 9 को 3 वचन पूरा होस
@sanjibshrestha3406
@sanjibshrestha3406 4 жыл бұрын
यो कृस्टीयन हरु खाली प्रमेशोवेर र येसु बाहेक केही भन्न जान्दैन ।
@schoolsstudysolution7970
@schoolsstudysolution7970 3 жыл бұрын
Pramesor ra pravu hinduko word ho hai
@75gangatch
@75gangatch 4 жыл бұрын
प्रभुकाे महिमा हाेस । आमेन । बल्ला आजको बहसमा मजा आयो हेर्नु सुन्नु । लक्की ज्युले सही ठाउमा सही तरिकाले ठिक समयमा कुरा लीउनो भोयो शास्त्रा बटै खुशी लागेयो । धन्यवाद । जयमसीह टीभिलाई पनि परमेशअवारले सबैलाई आषिस दिउन ।
@manojkhadka6832
@manojkhadka6832 3 жыл бұрын
Haha coment pani herne garau ko laie kati majja aayo bhaner.
@nishaprakash628
@nishaprakash628 4 жыл бұрын
यो सोध्ने मानीस पागल भयो नी कृस्चेन को चम्चा रहेछ ।
@bikrambhusal642
@bikrambhusal642 4 жыл бұрын
हाहा किष्चेनकाे पास्टर हाे पागल भाछ जाेसिलाई जित्न नसकेर😂😂😂
@nirajantiwari777
@nirajantiwari777 4 жыл бұрын
वैदिक धर्ममा लोकतन्त्र छ।
@jyotisoner2369
@jyotisoner2369 4 жыл бұрын
प्रभु काे महिमा हाे अामेन अामेन
@narbahadurgharti609
@narbahadurgharti609 4 жыл бұрын
बाहुनहरु नै इसाइका पास्टर भएर हिन्दा लज्जाबोध्द हुन्छ
@peacehappiness6734
@peacehappiness6734 4 жыл бұрын
१) "विना कारण कसैलाई दु:ख दिनु सैतान हाे" ... पास्टर प्रश्नकार र लक्की जि काे कुरा सुन्दाा तपाईंहरु २ जना सैतान हाे .. २) तपाईंले पाएकाे सत्यता के हाे ?? त्याे म व्यवहार जान्न चाहन्छु .. ३) प्राेटेस्ण्ड के हाे ?? कसले खडा गरेकाे ?? ४) येशु काे हाे ?? कस्ताे थियाे ?? कहिले थियाे ?? ५) माता नमान्नेले छाेराे कसरी मान्याे ?? माता विना छाेराेे त नहाेला ... कि कसाे पास्टर जि ?? ६) सर्वव्यापि भन्नुकाे अर्थ यहाेवा कसरी मानिसकाे स्वरुपमा छ त ?? उ अब्राहमकाे घरमा मासु खान आएकाे छ .. त्याे के हाे ?? ७) येशु ख्रिष्ट इज्राएलमा जन्मेकाे भन्ने प्रमाण कहाँ छ ?? यसकाे प्रमाण कहाँ छ ?? ८) याे इसाई कुनै घर्म छैन् .. याे पन्थ हाे ..
@timothylopchan3681
@timothylopchan3681 4 жыл бұрын
Peace Happiness Christianity is not a religion it’s relationship with God and if you want proof I can give you sir how and wherever was Jesus born .
@user-mi1jj4qj5r
@user-mi1jj4qj5r 4 жыл бұрын
अभिषेकसंग कसैले टक्कर लिन सक्दैन |
@sumanuniverse7475
@sumanuniverse7475 3 жыл бұрын
जय भोले❤️
@wangdishrestha960
@wangdishrestha960 4 жыл бұрын
Abhishek jee ur right..love from Paris
@profhetarpanramtel1149
@profhetarpanramtel1149 4 жыл бұрын
अभिषेक जोशिले सबै कुरा जानेको छ तर बिस्वास नगर्ने रोग लागेको छ
@onlysimulatorsgamers1822
@onlysimulatorsgamers1822 4 жыл бұрын
म्सकबाट राम्रै अफर आउनु पर्छ यो पास्टर भनौदा बिरेन्द्र धनुसे ठाउको ठाउँ प्रोपेट मुहमद स्विकारी हरियो कुरथा र लामो दाडी पाली कुरान बिक्दै हिड्छ | ☪️☪️☪️
@manbahaduryari9758
@manbahaduryari9758 4 жыл бұрын
हासो लाग्यो यो इसाइ चोरहरु चत्रीकला अभिषेक तपाईंको तुलना मा यीनीहरु केही होइन
@chandratamang6918
@chandratamang6918 4 жыл бұрын
हाम्रो पास्टर बा अनि अबिसेक जोसी र हाम्रा लकी दाई संग को भला कुसरी चाहि मलाई सारै मन पर्छ म त हासेको हसै भए हजुर हरु तिन जन् भए पछि त रात परेको पनि थाहै नहुने रहेछ 😂 अनि दाई अबिसेक जोसिलाई हाम्रा लकी दाईले सारै सरल तरिकाले बुजउने मलाई सारै मन पर्यो यसरी नै आउदो दिनमा पनि हजुरहरु संग को कुरा कानी फेरी सुन्न पाउ है जैमसी हजुरहरुलाई परमेश्वरले असिस दिन भएको होस् अमेन 🙏❤️
@arjuntaygi4630
@arjuntaygi4630 4 жыл бұрын
बिश्वभरि बम बेचेर शान्ति ल्याउने कृष्चियारनहरुकाे तरिका देखेर अचम्म लागेकाे छ
@arjuntaygi4630
@arjuntaygi4630 4 жыл бұрын
बिसहजार का रक्सि नेपाल पठाएर रक्सि खान हुदैन भन्ने ईसाईहरु किन हामिलाई फबेबकुफ बनाउने
@iwiwjshsbkdjdjsndbsjs5369
@iwiwjshsbkdjdjsndbsjs5369 4 жыл бұрын
यदि महादेव ,बर्मा,बिस्नुलाइ तपाइहरु सैतान भन्नू हुन्छ भने तपाई हरुको krist पनि सैतान हुन।यदिहैना भने तर्क दिनुहोस।
@birentamang1020
@birentamang1020 Жыл бұрын
Hallelujah derai dami answer Abhishek lai
@7subba
@7subba 4 жыл бұрын
Well done Lucky Pandey brother u your points and explanations are 100% right keep it up, may God help to stand very strongly in the words of Almighty God Jesus Christ and you bless you plentifully. Amen.
@indrakumarmanger3767
@indrakumarmanger3767 2 жыл бұрын
How many types of cristina??
@samarpangabriel1724
@samarpangabriel1724 4 жыл бұрын
जय मसिह पासटर बुवा🙏✝️🙏 तपाईं द्वारा प्रस्तुत जीवन गवाही त धेरै चोटि सुन्ने मौका पाएको थिएँ। तर अभिषेक जोशीसँगको भिडियो जति पनि प्रस्तुत गर्नुभयो ती सबै भिडियोहरुले हामीलाई कता कता निराशा र लज्जाको महसुुस मात्रै गराएको थियो, तर यो पटकको भिडियो हेरेर चाहिँ असाध्यै चित्त बुझेको छ। तपाईंलाई पनि र लक्की सरलाई धेरै धेरै धन्यवाद। तर अलिकति भन्न मन लागेको कुरा यो छ कि, तपाईं पासटर अभिशिकिक्त जन हुनुहुन्छ, तपाईंलाई सिकाइरहनु हाम्रो अधिकार र हैसियत त पक्कै पनि छैन, तर पनि बाइबलले जिब्रोलाई वशमा पार्नु भनेको छ, अनि तपाईंचाहिँ उसैको अगाडि कुन आत्माले चलाएकोछ, भनेर सोध्नुहुन्छ, यसले त अभिषेक जोशीको अनुयायीहरुलाई त झन् बढि चिढ्याउने काम गर्दैनर ? जे होस्, यो पटक खुशी लाग्यो धेरै धेरै धन्यवाद! Praise the Lord. may God bless you. अनि तपा
@arjuntaygi4630
@arjuntaygi4630 4 жыл бұрын
कृष्चियन मा बुबा मात्र हुने अामा काे कुनै उल्लेख नहुने किन हाेला
@manchamling1999
@manchamling1999 4 жыл бұрын
आज को बहस चै राम्रो लाग्यो अभिसेक Sir ले नि बाईबल को भित्रि रहस्य बुझने मौका पाउनु भयेको मा
@prashantachhami8164
@prashantachhami8164 4 жыл бұрын
abhisekh g lai padaunu pardaina hajur
@subashthapa7470
@subashthapa7470 4 жыл бұрын
Abhishek .dharma ko bare ma ladai garoune maobadi ho. gurantee
@subashthapa7470
@subashthapa7470 4 жыл бұрын
We r hindu .let's liv peace
@subashthapa7470
@subashthapa7470 4 жыл бұрын
Takle
@subashthapa7470
@subashthapa7470 4 жыл бұрын
Yo takle le chei dharma ko barema ladai lyoudai chai
@MarkoosSunny
@MarkoosSunny 4 жыл бұрын
यो सैतान भन्ने शब्द चै प्रयोग गरि हाल्नु भन्दा दुष्ट, दियाबलस, लुसिफर या झरेको खसालिएको स्वर्गदुत जस्ता शब्दहरु प्रयो गरे केही राम्रो हुने थियो। सैतान, सतान शब्द अति नै कडा र नकरात्मक छ। अबिसेक ज्यु, साँचै प्रार्थना गरेर पबित्र बाइबल पढ्नुस,अनि परम प्रभुले तपाईलाइ भित्री ज्ञान बुझ्ने समझ शक्ति दिनु हुनेछ। तपाईको बुझाइमा सिधै राजनितिकरन छ। वैदिक शास्त्रका ती मुर्तिहरु सबै कनान देश यानिकी हालको इस्राएल देशबाट बचेर भागेर आएकाहरु हुन। जसले नत कुनै उद्द्वार र मुक्ती दिन सक्छ नत हालको लागि शान्ती र समृद्धी नै। त्यही झुट्टो ईश्वर, देबि देवतालाई पुजे पछि मानेपछी कसरी पाइन्छ त आशिष्!#? त्यही भएर देशको गति आज यस्तो। मुक्तिदातालाई नै इन्कार गरेपछी त त्यस्तो देशलाइ श्राप त पर्ने नै भो नि! केको सतिलाइ मात्र दोश, सरापेको भनेर!# रुख जोगाउने, संरक्ष्यन गर्ने त भन्नू भो तर फेरि बलिको नाममा जनावरहरु चै किन काटेको त!#?
@imagegoldpalace6295
@imagegoldpalace6295 4 жыл бұрын
यो जो interview लिने मान्छे छ तेस्को बोली नै हासो उठ्दो छ कार्टुन्को जस्तो फेरि सोध्ने शैली नि छैन ज्ञान पनि छैन कुनै कुराको फेरि यस्ता मान्छे छन पास्टर्😁😁😁😁
@nirojangbo7489
@nirojangbo7489 4 жыл бұрын
imagegold Palace um um yo hamro paster bau ko boli🤨🙏
@apexcomputershowroom6347
@apexcomputershowroom6347 4 жыл бұрын
भगवान पशुपतिनाथ ले येसु को रक्ष्य गरुन......ऊं नम सिवाय
@lungelimagar8705
@lungelimagar8705 2 жыл бұрын
भगवन पसु पति ले के रक्ष गर्छ येसुले गर्छ अरु भनेको भएत हुन्थे पसुपती म हजारौ महिला छोरा मन्छेको लिङ्ग धोग्न र समाउन जान्छ बरु घर म बसिकाना बुदा को धोगेर बसे हुन्छ नि ।
@birendragurung2006
@birendragurung2006 4 жыл бұрын
यो ,भाइ अभिषेक भबिस्यमा येशु प्रभुको पावल जस्तै दरो प्रचारक होला जस्तो मैले देखेको छु,भाइ अभिषेक तपाईंले एकपटक पावलको जीवन गवाहि प्रेरितको पुस्तक कृपया एकपतक पढ्नु होला,साच्चै तपाईंले पनि कहिलै नदेखेको प्रभुलाई देख्नु हुनेछ!कृपया सबै इसाई दाजु भाइ दिदी बहिनी आमा बाबाहरुलाई यो भन्न चाहान्छु कि भाइ अभिसेकको लागि निरन्तर प्रथ्नामा सम्झिनुहोला,के थाहा नेपालको लागि पर्मेशोरपिताले भाइ अभिसेकलाई पो छान्नु भको छ कि?jmc
@chiranjibibaral4553
@chiranjibibaral4553 4 жыл бұрын
यि हिन्दु हरू धर्म बेचेर क्रिस्चियनहरूभएका हुन ।
@rubirairai4612
@rubirairai4612 4 жыл бұрын
Jmc 🙏🙏lucky babu ra abhishek babu lai parmeshwar le chade nai aashish dinu hos Pabitra prabhu yeshu Christ ko nauma aamen 👍👍👍🎈🙏🙏👌👍👍🎈✝️🌲👍👍👍👌🎈
@ADITYA-ci8rp
@ADITYA-ci8rp 4 жыл бұрын
Jai mashi sister kindly watch Nepali sermon also NAWIN SAMARTHA ADONAI MINISTRY our church pastor ✝️
@none272
@none272 4 жыл бұрын
पशुपती नाथले तीन जनालाइ नै आशीर्वाद दिनुहोस र यो देशलाइ बिदेशी बिधर्मिहरुको चङ्गुल बाट छुटकारा गराइदिनुहोस जय शम्भु ।
@shabdayatri5021
@shabdayatri5021 4 жыл бұрын
सौहार्दपुर्ण तरिकाले तर्क भयो।मज्जा आयो। दुवै तार्किकहरुलाई बधाई।
@Aryaamrit
@Aryaamrit 4 жыл бұрын
दुइ झोले हो अभिषेक लाई बोल्न किन रोक्दै छौ ?
@SukraSinjali-xh2qe
@SukraSinjali-xh2qe Жыл бұрын
Avisek josijyu tapaile dharma ko khandan garnu ramro hò . Tapailai parmesawrle aasis deun amen
@sanjibshrestha3406
@sanjibshrestha3406 4 жыл бұрын
लास्टै फटा बोल्दो रहेछ त्यो मुला ज्याकेट वाला ।
@ruparanabhat1142
@ruparanabhat1142 Жыл бұрын
Amen parvu hajurko mahima hos❤❤❤
@bcpalmmall9130
@bcpalmmall9130 4 жыл бұрын
Love u joshi sir.christian nautanki
@peteraliet2541
@peteraliet2541 3 жыл бұрын
To afai nautanki to jasto lai ta narak ma poni jaga poudaina toile aile junchai dhunga puja gardai chas ni papi hos to bujis agar toile jesus ko barema bujeko chainas vane chup chap bus to Murtha jati
@budhimansubba1975
@budhimansubba1975 4 жыл бұрын
जैम्सिह टीवी लै धन्नीयबद अभिसेक जोसी जियू को केहि उत्तर दिन चहन्चू बाईबल हम्म्रो गियान बद्दी भन्दा तारो छ येसैले म केभान्ंचू याह छिमेकी लै परेम गर्नु जहा चाही बझी बसने ठौ हो येसैले परेम को कुरा हो अर्को चा ही रुख धाल्नू पाप हो भाने घर केले ब्नाउनू
@suhanie.t.c.4415
@suhanie.t.c.4415 4 жыл бұрын
क्रिश्चियन पनि अलग अलग हुन्छ त, अनि को, क्रिश्चियन असल हो,को कस्को विश्वास गर्ने, लभन्नुहोस त
@infotentv2545
@infotentv2545 4 жыл бұрын
ईश्वरको आत्मा र दुस्ट आत्मा दुइटा हुन्छ रे ! त्यसका बाजे त्यो ईश्वरले दुस्ट आत्मालाइ आजको दिन सम्म किन बचाएर राखेको?? सैतान आत्मालाई नस्ट गर्न नसकेर संसारमा किन पठाको ???? तीम्रो इस्वरले सैतान देखेन तिमिहरू चाही कसैलाइ सैतान आत्मा भन्ने?? डाका हरू !
@sanjibshrestha3406
@sanjibshrestha3406 4 жыл бұрын
कृस्टीयन हरु कती फटा छन भन्ने कुरा यो प्रश्न सोध्ने मान्छे बाट थाहा हुन्छ एक्चोटी राम्रो सङ्ग सुनौ र बिचार गरौ ।
@bhaktilimbusingak4498
@bhaktilimbusingak4498 2 жыл бұрын
Mitra mani khristian ho,samarthan xu tapaiko kurama,tara yaha pani anekau manisharu payinxan..testai yo gyanendra dhanushe chai fata nei ho..quition sodhnu parne u ghochera chilera pilseko kura garxa..
@sunilchhettri9502
@sunilchhettri9502 3 жыл бұрын
अभिषेक जोसिलाई Christ तथा Christian haruko birodh ma pawer chai नामधारी Christian haru Bata miliraheko xa
@milan1949
@milan1949 4 жыл бұрын
परमेश्‍वरले सुरु मा मानीस जाति लाई आत्मा दिनु भयो तर पबित्र आत्मा येशु गएपछि हामी लाई दिनु भयो
@luckizztshering1530
@luckizztshering1530 3 жыл бұрын
Abishake sir you deserve your rights..keep on debate with them
@tarbalden9985
@tarbalden9985 4 жыл бұрын
Abhishek joshilai xalfal garnalai hoina paster dubai jana milera bejet garnalai bolayeko rahixa vanne dubai paster ko boli sundai prasta hunxa
@dancey6794
@dancey6794 2 жыл бұрын
तपाईं हरुको जिग्यसा ले मात्र प्रकाश पार्ने प्रयास yo sansar ra sampurna gyan ra gyan ko kura hamro holy book गिता🙏 ma pani lekheko kura ho Sabai भग्वन लै चिनेका हुदैनन् र चिन्दा चिन्दै नमान्ने दानब प्रबिदी का हुन तिनिहारुको मुक्ति समवब छैन श्री कृष्ण आदि प्रभु ।सत्ये हुनुहुन्छ हो तपाईंहरू भलो को लागि भन्दै छु सास्त्र को ज्ञान लिनुस दुबै यो समय नै प्रभु लाई प्राप्त गर्ने तयरी हुनसक्छ नत्र संसार हेरेरै जीवन बित्ला अनयेथा होइन ज्ञान् को बाटो देखाउदै छु भगवान सद्बुदी अत्मग्यान देउ इ भटकेकालाइ सहायेत गरिदिनुश ढुक्क हुनु आउँछ एक्दिन
@bikramlimboo9252
@bikramlimboo9252 4 жыл бұрын
If God is everywhere then do u think that there is God in urine,stool,corona virus,cancerous cell?..This is my question to Abhishak brother
@sunofglory7846
@sunofglory7846 3 жыл бұрын
that's the external energies of Supreme Lord Krishna called as बहिरंगा शक्ती , for furthermore knowledge plz visit Iskcon temple budhanilkantha temple , kathmandu
@sunofglory7846
@sunofglory7846 3 жыл бұрын
Corona and other viruses are created due to the activity of humans , as gita and vedas instructed not to kill any animals
@bishalrai9606
@bishalrai9606 2 ай бұрын
अभिषेक जोशीले इसाइको परमेश्वरलाई खेलाँची सम्झन्दैछ ज्ञानको कमिले गदाॅ । सबै भगवानको बारेमा निन्दा गनुॅ सक्छ तर येशू र उनका पिता परमेश्वरको निन्दा वा बदनाम नगनुॅ यसो गर्दा मनुॅ पनि सक्छौ । किनकि वहाँ शवशक्तिमान ,सवॅब्यापी र प्रेम र क्रोध दुवै राख्नु हुन्छ । परमेश्वरले पहिले माया गनुॅ हुन्छ , क्षमा गर्नु हुन्छ , पर्खनु हुन्छ र पनि सप्रेन भने मारी दिनु हुन्छ बाइबलमा यस्ता धेरै मानिसहरू मारेको छ । हिन्दुहरूलाई ऐले बदला लिन परमेश्वरले छोडी दिनु भएको छ तर मरदै नकॅ चाहि जादैछ । जोशीजीलाई कहिले मानुॅ हुन्छ त्यो गोप्य छ र परमेश्वरकै हातमा छ । यसैकारण " इसाइहरूलाई बदला नलेओ बदला लिन मलाई छाडी देउ मेरो क्रोधलाई स्थान देउ म नै विरोधी हरूलाई बदला निनेछु भन्नु भएको छ" रोमी 12:19 पदमा । किनकि हामीलाई परमेश्वरले बनाउनु भएको र भोजन दिनु भएको र यस संसारमा राख्नु भएको हामी मानिस 18:03 जाती हो । हामी वहाँको कुतीया है । जोशीजी फूर फूर गरेर मनुॅ नखौजौ ।
@baburam926
@baburam926 4 жыл бұрын
सहि जबाफ दिनुभयो lucky sir abishek joji fall.
@lilasharma7006
@lilasharma7006 2 жыл бұрын
I agree with you abhisek bro...
@ganesadikari3172
@ganesadikari3172 4 жыл бұрын
प्रस्न गर्ने पनि कस्तो फटाह खालको रैछ । यो पनि पैसाको लागि क्रिस्चियन भएको जस्तो छ ।
@amarpun7539
@amarpun7539 4 жыл бұрын
कुरा न भूझी न बोलनू सबै चिज पैसा हुदैन सर ।
@gitalumbu5563
@gitalumbu5563 4 жыл бұрын
Ho bolda proves sathai bolnuhos adi hoina vane boldai nabolnus
@himalayanboy7191
@himalayanboy7191 4 жыл бұрын
ईसाई हुदा पैसा पाउने भए यो संसारको आधा भन्दा बढी मान्छे ईसाई हुन्थे...🙏🏻
@bishalpariyar9675
@bishalpariyar9675 3 жыл бұрын
Avishek joshi jasto manxe ko nepal lai aawashak xa
So Cute 🥰 who is better?
00:15
dednahype
Рет қаралды 18 МЛН
Farmer narrowly escapes tiger attack
00:20
CTV News
Рет қаралды 15 МЛН
Beat Ronaldo, Win $1,000,000
22:45
MrBeast
Рет қаралды 146 МЛН
The AMAZING Story of Paul | Bible Stories for Kids
16:04
Minno - Bible Stories for Kids
Рет қаралды 1 МЛН
So Cute 🥰 who is better?
00:15
dednahype
Рет қаралды 18 МЛН