सरलाइ सलाम सर अब सिंहदरवार भित्र बस्ने जनावरहरुको बारेमा अध्यन गर्नुपर्यो कसरी सुध्रेलान
@SumanBudhaMagar8 ай бұрын
नेतासँग जनावरको तुलना गर्नु, मासुम जनावरहरुको अपमान हो।
@bibek63758 ай бұрын
😂
@shaileshmaharjan84208 ай бұрын
Very much inspiring talk. Thank you very much Prof. Mukesh Chalise sir.
@sumanchhetri51338 ай бұрын
पत्रकार महोदयले प्रश्न सोधिसकेपछि सुन्ने धैर्यता राख्नु पर्छ अनि बिच बिचमा कुराको सिलसिला मोड्ने खालका कुरा नगर्नुहोला अल्लि परिपक्वता देखाऊनुहोस अनि मात्र यो कार्यक्रम उत्कृष्ट हुन्छ ।
@hiddenfact68586 ай бұрын
साह्रै राम्रो अन्तरबार्ता ।धन्यवाद ।
@sb_kunwar7 күн бұрын
हाम्रो गाउँतिर पनि बादरले धेरै दुख दिएका छन् ।यस्को समाधान के होला? एक चोटि बादर निर्यात गर्ने कुरा चलेको थियो। यो के सम्भावना रहला?
@rajbhantana49367 ай бұрын
Amazing personality🎉Dr sab
@ABCDEFGHIJK4444 ай бұрын
Good analysis on political leader
@basantaaryal77458 ай бұрын
लौ गुरु तपाइको बिज्ञता मेरो गाउंको बांदर व्यबस्थापनमा प्रयोग गर्ने पाए मेरो गाउँ र गाउले धन्य हुने थिए ॥
@BalKrishnaBohora-vk7ud3 ай бұрын
कति राम्रो अन्तर्वार्ता।
@rajlimbu88488 ай бұрын
राजनितीमा तथ्य सामु ल्याइदैन भ्रम मा राखिन्छ। कुरा सहि लाग्यो 🙏🙏
Thank You Prof Dr Mukesh Sir for clear massage about science and scientist.
@sajhakathaofficial9 ай бұрын
"अभिलेख" एक संवादमूलक टेलिभिजन कार्यक्रम हो । समाजका विभिन्न क्षेत्रमा योगदान दिनुभएका फरक व्यक्तित्वहरूको अनुभवको अभिलेखीकरण गर्नु नै यस कार्यक्रमको मूल उद्देश्य हो । कार्यक्रमले विगतको खोज, अनुसन्धान र अनुभवलाई अभिलेखीकरण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नेछ ।
@StoryTeller-nr8os8 ай бұрын
Huge respect professor Dr. Sab .. ❤❤
@rajendrapanta44289 ай бұрын
Huge respect to our Professor.
@dipakkatwal81398 ай бұрын
Salam x sir one of the great scientist
@ABCDEFGHIJK4444 ай бұрын
❤❤
@bibek63758 ай бұрын
Bolerako kura sakauna diyera matra aafnu kura question rakheko vaye huni kati kura haru boldai garda bich ma k kura garnu khojdai hununthiyo nai pura vayena vanna khojeko kura haru pura vayena interview garda ali kati bichar garnu jaruri lagyo tapai ko lagi euta sujhab tara ramro prayash euta desh ko besistha bekti haru lai chinauna ko lagi Suvakamana xa yo karyakram lai
@ramgurung95223 ай бұрын
सहि लग्यो है
@Tiken_Upadhaya8 ай бұрын
Kura pura sunne धैर्यताकाे बिकास गरम् पत्रकार महाेदय
@ArunNP7 ай бұрын
❤❤❤🙏
@shambhuprakrity9 ай бұрын
एकदम राम्रो र प्रेरणादायी !
@bhavanathdahal85329 ай бұрын
संसारमा नेपालमा प्रकाशित भएकामध्ये सबैभन्दा बढी उध्रित पुस्तक धनवज्रका पुस्तक नै हुन अझ सय पचास वर्ष यो सबैभन्दा बढी चाँही नघट्ला
@krishnapaudel55489 ай бұрын
great programme
@shyamchhetri53869 ай бұрын
नमस्कार हजुर।।। हामी सबैको कल्याण होस्।
@sajhakathaofficial9 ай бұрын
"अभिलेख" एक संवादमूलक टेलिभिजन कार्यक्रम हो । समाजका विभिन्न क्षेत्रमा योगदान दिनुभएका फरक व्यक्तित्वहरूको अनुभवको अभिलेखीकरण गर्नु नै यस कार्यक्रमको मूल उद्देश्य हो । कार्यक्रमले विगतको खोज, अनुसन्धान र अनुभवलाई अभिलेखीकरण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नेछ ।
@shyamchhetri53869 ай бұрын
खुशी लग्यो हजुर! धेरै धेरै धन्यवाद।।।
@Starlink-19 ай бұрын
प्रश्न गरेपछि उत्तर सुन्ने धैर्यता हुनुपर्छ ।आफैलागि थाहा रहेछ किन बिज्ञ ल्याउनु ।
@sajhakathaofficial9 ай бұрын
धन्यवाद ! सुझाव सल्लाहका लागी आउने कार्यक्रममा सच्याउने छौँ...
@AshishRegmi-iu7wp9 ай бұрын
Great program dai
@bhupbahadurbudhathoki12948 ай бұрын
संघर्ष गर्दै आएका नेपालका नेता रे ? देश लुट्नलाई त रैछ है कथित संघर्ष 😠😠😠
@muktinathchapagain35879 ай бұрын
Sarai Ramro interview 👌🙏
@PremBahadurBasnet-hl9wd8 ай бұрын
पत्रकार ज्यु! कृपया गेस्ट बोलिरहदा पुरै सुन्नुहोस,बोल्नदिनुहोस, अनिमात्र प्रश्न सोध्नुहोस (सानो सुझाव मात्र है!)
@D.A-g2l9 ай бұрын
Good information sir 👍👍👍
@Saugat-B9 ай бұрын
प्रश्नकर्ता सिकारु हुनुहुदो रहेछ । बोल्दा बोल्दै प्रसङ्ग मोड्ने , झट्ट इन्टरप्ट गर्ने । धेरै सिक्नुपर्ने देखियो ।
@dipakkatwal81398 ай бұрын
एकदमै सहि प्रश्न कर्ता बिज्ञ होइन
@trueshinobisanin84759 ай бұрын
great ❤
@Xx_36369 ай бұрын
कस्त्तो राम्रो
@ganeshhimal62308 ай бұрын
question सोधपछि answers पनि सुनु पर्छ नि।सबै आफै लाई थाहा भको जस्तो देखियो।किन बिज्ञ लेयेको होला
@pardesimanche51628 ай бұрын
BANGUR NAAM DR. HARKA GURUNGLE DEKO HO YAAR
@kbtamang-fo2er9 ай бұрын
👍👍👍👍👍👍👍👍👍💯💯💯💯💯💯
@arunchhetri63719 ай бұрын
Guest bolai sakay paxe pura bolna dinus
@jimisherpa46368 ай бұрын
आलू जस्तो पत्रकार मान्छे बोलिरहेको बेला बीच बीचमा पोक्का कुरा काटेर बोल्नै दिन्न । मुखमा हनु जस्तो पत्रकार ...
@Pkrimal-g7sАй бұрын
Only legend see this video 😊
@er_riya19338 ай бұрын
बादरको बारेमा 9:50
@sagunniroula14549 ай бұрын
Dhruvman Amatya sir ko barema kasari bhujna janna sakiyala help?
@sobitthapa033 ай бұрын
Patrakar vayena.. when you ask questions let the other finish his answer.. could have learnt more from him but i couldn’t finish this interview because of his untimely intervention.
@BK.555559 ай бұрын
23:28 कुरा काटियो पुरा बोल्न दिनु पर्ने।
@BK.555559 ай бұрын
धेरै कुरा हरू बोल्न बाट रोकियो अनुभव को कमि भयो कि.....दर्शकको नजर बाट भन्दैछु।
@sajhakathaofficial9 ай бұрын
धन्यवाद ! सुझाव सल्लाहका लागी आउने कार्यक्रममा सच्याउने छौँ...
@er_riya19338 ай бұрын
कस्तो पुत्रकारहो , कुरा पुरा नहुदै काट्या छ काट्याछ
@rujanpoudel9 ай бұрын
loksewa padda name suneko Dr. saab ko
@bikramthapa68853 ай бұрын
Hajur jasto manxeko nepal ma kam xaina passport change gare hunx