#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/KZbin channel subscribe गर्नुहोला !
@Sumanbhattaraipalpali Жыл бұрын
हाम्रो नेपाली stage drama king को धेरै वर्षपछि अन्तर्बार्ता हेर्न पाएँ त्यो बेला केही रस सग संघर्षरत हुनु हुन्थ्यो अनि अहिले हेर्दा एक्दम खुसी लाज्ञो |
@kumarshrestha374114 күн бұрын
अति राम्रो अन्तरवार्ता🙏🙏
@apsarakc1747 Жыл бұрын
यति सरल देखिने,जीबन्त अभिनय गर्ने प्रखल ब्यत्तिले म पिउँछु भन्दा अलि दुःख लाग्यो अबत अध्यात्म तिर लाग्नुपर्छ उमेरको हिसाबले पनि।
@shantagautam4320 Жыл бұрын
सुनिल पोखरेल प्रतिको मेरो दृष्टिकोण बदलियो किनकि धेरै भलादमी लाग्यो ।धेरै राम्रो अन्तरवार्ता सारै मन पर्यो ।
@DrPradeepBhattarai Жыл бұрын
प्रिय सुनील, फेरि तिम्रो माया लागेर आयो । द्रविभूत भएँ । तिमीसँग बिताएका सारा दिन सम्झें । तिम्रो जय होस् । निशा रिसाहा छ भनेर भन्दा हाँसे पनि । सानोमा बदमासी नगरेको कुराले मलाई पनि पश्चाताप लाग्यो।
@Sp-rq4ce Жыл бұрын
एकदम राम्रो लाग्यो अन्तर्वार्ता
@arjunshrestha688 Жыл бұрын
सुनील सर , मैले याद गत्नू पर्दा ऐले भन्दा करीब 25/30 बरस अगादी ntv बाट आयको तेलिफील्म जस्को मलाई नाम थाहा छैन तर ऊहा चाही गरिब किसान को रोल मा अबिनय गर्नु भाको थियो । कृपया त्यो तेलिफील्म की नाम भनिदुनभय utube मा हेर्न सकींथीयोकी ।।।।
@kamalabhandari4044 Жыл бұрын
कति सरल र गहन कुरा सुन्ने समय जुराइदिनु भो यात्री सर धन्यवाद ! हार्दिक नमन सुनिल सर
@ramrijal2516 Жыл бұрын
सादा जिबन उच्च बिचार🙏🙏🙏🙏
@bibidhkhabar8791 Жыл бұрын
यस्तो पो त अन्तर्वार्ता! एउटै बसाइमा यति धेरै विषयको गम्भीर संवाद ।
@GopalJBista Жыл бұрын
उहाँ बहुत राम्रो रंगकर्मी हुनुहुन्छ्।।❤❤❤❤
@natasha3490 Жыл бұрын
अहा कत्ती राम्रो अन्तेरवार्ता । 🙏 Self realisation का कुराहरले मन छोयो।
@anilsubedi2929 Жыл бұрын
यो अन्तर्वार्ता हेरिरहँदा लाग्यो जीवनमा अभिनय गरिरहेका छौ
@bimlalimbuofficial8847 Жыл бұрын
सेवारो,नमस्कार प्यारो दाजु सुनिल😍
@DeepekSita Жыл бұрын
अति शुन्दर भला कुसारी।
@Altruismisreal27 Жыл бұрын
Excellent interview.
@officialdeepcreative Жыл бұрын
प्रीय दाजु ❤🙏
@letswalk3883 Жыл бұрын
Nice talk.
@umamainali171 Жыл бұрын
धेरै राम्रो कार्यक्रम। सुनिल पोखरेलज्यु र हजुरलाइ नमन 🙏🙏❤️
@ganeshgurung2380 Жыл бұрын
यो मान्छे को नेपाली बोल्ने शैली सारै मन पर्छ अङ्ग्रेजी को एक शब्द पनि सुनिदैन
@nepalStockMarketNepse Жыл бұрын
टिकाराम गुरु
@rajchaulagain374 Жыл бұрын
ओजनदार ब्याक्तित्व 🙏
@__Dallu456 Жыл бұрын
Bless everyone god 💸🌈💰
@radhikabasyal-eh1ez Жыл бұрын
Great interview 🙏🙏🙏
@narbahadurgharti609 Жыл бұрын
सुनिलजी सुगम पोखरेलजीको दाइ भन्ने कुरा मलाई थाहा थिएन आज थाहा भयो म थाईल्याण्डमा बस्छु केहि बर्ष अघि थाईल्याण्डमा आउनु भएको थियो सुगमजी भेट भएको थियो
@navrajadhikari9927 Жыл бұрын
Sunil ji lai dherai barsh pachhi dekhiyo
@kirannepal3210 Жыл бұрын
Absolute legend. Recently watched 'काल', just loved it.
@Ramjeeprasad-sw8mc Жыл бұрын
The most humble person on earth ❤❤
@kabitastha6247 Жыл бұрын
❤❤❤❤❤❤
@yadavdevkota1171 Жыл бұрын
नाटकमा पात्रलाई जिवन्त उतार्न खोजिन्छ तर आजकल धेरै मानिसहरुको जीवन नै नाटक जस्तो लाग्छ !
@ghumantejeevan1588 Жыл бұрын
महान व्यक्ति ❤
@surojmishra967 Жыл бұрын
Thank you for sharing this great talk show .Really enjoyed!!!
@hemgurung7541 Жыл бұрын
Great interview Yatri ji ! Sunil Pokharel is one of my favourite actor! Very down to earth person!! I wish him all the best in the coming days ahead!!👏👏
@RookeNepal Жыл бұрын
❤❤❤❤ no words
@nirmalshau6281 Жыл бұрын
Dherai ramro antarvarta
@dinanathacharya7108 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@योगाउँकोठिट्टोम Жыл бұрын
nice interview 👍️🙏
@bishnubadal7209 Жыл бұрын
म कुन ब्यक्तित्वसंग अन्तरंग गर्दै छु पुरा तैयारी साथ गहन अध्ययन गरेर , शालिनतापुर्वक, व्यक्तिको व्यक्तित्व शिक्षाप्रद ढंगले जनमानसमा व्यक्त गर्न गराउन सक्ने खुवी केवल तपाईं मात्रै हो जस्तो लाग्छ त्यसैले म तपाईको सवै कार्यक्रम हेर्छु| आफुलाइ पुर्ण महशुस गर्नकै लागी |
@SitaRai-f2k Жыл бұрын
Sunil sar Nepal endestiko kul debata saman xa sarlae❤❤❤❤
@pritampokharel8562 Жыл бұрын
Enjoyed thoroughly the entire show !!!
@jhalak24538 Жыл бұрын
यात्रीले हरेक episode मा आफू अङ्ग्रेजी साहित्यको विद्यार्थी भनेर निकै भनेको सुन्दछु। लौ न यात्री भाइ एकपटक अङ्ग्रेजीमा interview लिएर चकित बनाईदिम त। मलाई पनि असाध्यै कौतुहल जाग्यो भने।अङ्ग्रेजीमा एक एपिसोड जाओस।
@riyashacreation5768 Жыл бұрын
रमाइलो लाग्यो , सुनिरहु जस्तो
@kamalabhatta9772 Жыл бұрын
Pakka ho kura ta ajha hamro samayma ta attachar ani Anna ya pani saha da sahadai jiban niya napau dai sakido rahe6 .
@krishnaprasadban4582 Жыл бұрын
🙏🙏🙏🌹❤❤️🌹
@sharmilascreations3023 Жыл бұрын
very impressive interview, thank you for such a wonderful interview with legend of Nepalis drama, heartly respect to Sunil sir, really, loved interview.
@tikaramgubhaju9214 Жыл бұрын
Priya sirharu ma naman
@padmalimbu8611 Жыл бұрын
🥰🙏
@kpdnepal7793 Жыл бұрын
Wow
@kamalbista2890 Жыл бұрын
qatar bata hajur
@dayalapm1014 Жыл бұрын
म पनि अहिले काममा छु।जब सफल हुन्छु।तब यात्री सर ले मलाई पनि अन्तर्वार्ता का लागि निम्तो दिनु हुनेछ❤
@antimbasnet Жыл бұрын
घर झपा हो की के हो ? गफ दरो दिनु भो त
@Dsham Жыл бұрын
best of luck
@rambahadurkami5418 Жыл бұрын
😅😅😅😅😅
@sabindahal1271 Жыл бұрын
Best of luck
@allknowledgenepal7415 Жыл бұрын
के तपाइलाइ थाहा छ ? सुनिल पोख्रेल लोकपृय गायक सुगम पोख्रेल का दाइ हुन ❤️
@rajshrestha6593 Жыл бұрын
Daju motayexan. Ramra dekhiye. 🙏✌
@RadhikaDahalpoems Жыл бұрын
सुनिल सरको थियटप खोल्ने इच्छा पुरा होओस !!
@dilipdoshi3685 Жыл бұрын
Well done Sunil, down to earth.
@pankajkoirala7902 Жыл бұрын
Balla dherai paxi...herna sunna layak manxe lai bolaunu vayeko ma dhanyabad
@limbupadam7957 Жыл бұрын
नमस्कार यात्री जी भक्तराज आचार्य संग पनिअन्तबार्त लिनु ना । धन्यवाद 🙏
@sandeshhumagain44899 ай бұрын
अधुरै रह्यो 😢
@nepalStockMarketNepse Жыл бұрын
निरन्जन निराकार ! निरन्जन को अर्थ मलाई भनिदिनु न कसैले !
@Yubrajkandel Жыл бұрын
हाम्रा थिएटरहरुमा मार्क्सिय प्रभाव छ । नाटक भन्दा मार्क्सवाद प्रचार ज्यादा हुन्छ ।
@rajdhaniktm1152 Жыл бұрын
Raksi Le Bigreko Jindagi 😥😥 Sugam Pokhrel Le Pani Siknu Parne Ho...Bato Autai Dukha Ko Kura 😥😥
@productions5726 Жыл бұрын
तपाईं पिउनु हुन्न र महोदय। उहाको personal life ले त तपाईलाई केही असर पुर्याएन होला।
@me2000 Жыл бұрын
महिला बिद्यार्थीहरुलाई कुदृष्टी राखेपछी हुदैन त पारपाचुके? 😡😡
@binodrai3653 Жыл бұрын
Dalit guest kina audaina yo programma, Nabaraj Bk ko case garney wakil harulai invite garnu paroy.
@dineshrai33782 Жыл бұрын
legend dai daru xode jasto xa anuhar ujyaalo xa 😂
@northpole1674 Жыл бұрын
मायक त ठिक ठाउँमा जोडिदिनू ! बोलेको केही बुझिँदैन, भुत्रो हेर्नू तपाइँको प्रोग्य्राम ? प्रश्न कानको किरा मर्ने गरी गर्नु हुन्छ, जवाफ केही बुझिँदैन ।