अछामको भिरमा भेटियो यस्तो मिठो स्वर.. हेर्नुहोस् अछामको बिकट गाउँमा पुगेर खोजेको हिमाल भाईको प्रतिभा

  Рет қаралды 165,407

Mechikali Khabar

Mechikali Khabar

3 ай бұрын

अछामको भिरमा भेटियो यस्तो मिठो स्वर.. हेर्नुहोस् अछामको बिकट गाउँमा पुगेर खोजेको हिमाल भाईको प्रतिभा Himal Pariyar Achham
© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest : Himal Pariyar
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Пікірлер: 584
@nirajbadahit29
@nirajbadahit29 3 ай бұрын
धेरै धेरै धन्यवाद भोजराज थापा भाइ हाम्रो सुदुर पश्चिम् अछाम गएर हिमाल परियार को आवज लाई चिनाई दिनु भएकोमा
@minchhetri4132
@minchhetri4132 3 ай бұрын
❤🎉😮i
@sumkalaneupane1311
@sumkalaneupane1311 3 ай бұрын
1111​@@minchhetri4132
@dijumagar2031
@dijumagar2031 3 ай бұрын
पहिलो कमाइले आमाको उपचार गर्छु भन्दा बिस्तारै रुन सकिन😭😭😢डाको छोडेर रोए पनि सबै भन्द भोज्र दाइ लाई धन्यवाद😘धेरै माया भाइ बहिनी
@sailasaili1176
@sailasaili1176 3 ай бұрын
यो भाईलाई गायक बन्ने सपना पूरा होस
@gyanubhushal-zd6qe
@gyanubhushal-zd6qe 3 ай бұрын
good vai
@RameshKhati-ut4fm
@RameshKhati-ut4fm 3 ай бұрын
भोजराज दाजु लाई 28 तोप को सलाम🫡छ यस्तो स्वर को धनी भाईलाई धेरै छिटो गायक बनेको हेर्न मन छ दाजु## भाईलाई आगामी दिनमा अगाडि बढ्ने आशीर्वाद छ!!!
@Mina___Bam981
@Mina___Bam981 3 ай бұрын
भोजराज दाइको काम सपना खोज्दै सपना साकार पार्ने एकदमै राम्रो काम🙏 भगवान नै हो दाइ 👍️
@SwoSulovein2020
@SwoSulovein2020 3 ай бұрын
स्वर एकदमै राम्रो छ ल बधाइ छ छिट्टै गायक बनेको हेर्न पाउ मेरो तर्फबाट यहि सुभकामना छ❤❤❤❤
@ramakhadka9982
@ramakhadka9982 3 ай бұрын
भोजराज भाईलाई धेरै धन्नेबाद भाईको गाएकबनने सपना छिटै पुराहुनेछ हिमाल लाई अग्ररीम सुभकामना❤
@reshampurja6996
@reshampurja6996 3 ай бұрын
हिमाल बाबुको स्वर मा जादु छ, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना, भविष्य उज्ज्वल छ हिमाल बाबुको मेहनत गर्दै जानु❤️❤️❤️❤️👌👌👌👌👍️👍️👍️👍️👏👏👏👏
@meramera9162
@meramera9162 3 ай бұрын
Vaiko dami cha ser👌👌👌👌👌👌😭🙏🙏
@surendratamoli
@surendratamoli 3 ай бұрын
Salam xa Bhoja Sir li
@apekshyalama4806
@apekshyalama4806 3 ай бұрын
Sabaile help garnus
@user-iv8dl4ep1w
@user-iv8dl4ep1w 3 ай бұрын
यो भाईको (स्वर ) मलाई असादै मन पर्यो। एदी गाउने अवसर मिल्छ। भने आजै नै kathmandu लगेर गीत रेकडको व्यवस्था गर्दिनु । म तथा हामी गीतको प्रतिक्षामा हुनेछौ , thank भोजराज दै😊😊😊😊😊😊😊
@bhagwatirawal7230
@bhagwatirawal7230 2 ай бұрын
धेरै धेरै धन्यबाद भाइ भोजराज तपाईं हाम्रो अछाम जिल्लामा गएर कला धनी हिमाल परियार भाइ खोजेको मा
@saraswotibhatta3470
@saraswotibhatta3470 3 ай бұрын
भाइको गायक बन्ने रहर छिट्टै पूरा हाेस ।भाेजराज भाइ हजुरलाइ धेरै धेरै धन्यवाद ।
@BinodGhimire7
@BinodGhimire7 3 ай бұрын
भाइको गायक बन्ने सपनालाई हामि साहाकार पारै स्वर सारै राम्रो लाग्यो
@bhojminababli9500
@bhojminababli9500 3 ай бұрын
धेरै धेरै धन्यवाद भोजराज सर यति बिकट ठाउँमा गएर यति राम्रो कला,गला भएको बाबुलाई ल्याउनु भएको मा सलाम छ।
@Happy.nepal1
@Happy.nepal1 3 ай бұрын
धेरै धेरै धन्नेबाद भोजराज सर ❤अछाम सम्म पुगेर यति राम्रो प्रतीभा सुन्न मौका दिनु भएकोमा
@user-gk9hk4cr4d
@user-gk9hk4cr4d 3 ай бұрын
बधाई हो हिमाल परिवार गायक बननु राम्रो भया देख्न पाम सुभकामना छ मेरो तर्फबाट सुभकामना भाइ ❤❤
@user-gk9hk4cr4d
@user-gk9hk4cr4d 3 ай бұрын
धेरै धन्यवाद भोजराज थापा हजुर लाई धेरै धेरै धन्यवाद ❤❤❤ हजुर ले गर्दा आज धेरै को जिन्दगी फेरियो
@kamalxettri3104
@kamalxettri3104 3 ай бұрын
एक्दमै राम्रो अनि सुमधुर आवाज छ भाइ अब देश कान्छ भाइको आवाज ले शुभकामना छ भाइलाई
@supporttous8573
@supporttous8573 3 ай бұрын
धेरै राम्रो छ भाइको स्वार छिटै भाइको सफल्ता देख्न पाउम ।भाइको परिवारको दुख सुनेर आख बाट आँसु आउन बाध्य बनायो।❣️❤️
@user-vp5el4nd7m
@user-vp5el4nd7m 3 ай бұрын
भोज राज सर लाई अग्रिम अग्राह गर्दा छु भाइ को भोइस मा जादुमै छ गन्तव्य सम्म पुराउन आग्रह गर्दा छु
@laxmanpujara2413
@laxmanpujara2413 3 ай бұрын
नमस्ते दाई।. म भारतको बेङ्गलोरदेखि हेरिरहेको छु।. लक्ष्मी पूजारा. घर मेरो नेपाल हो।. हजुरले यस्तो यस्तो प्रतिभाहरूलाई खोजेर धेरै धेरै सहयोग गर्नुभएको छ। धेरै धेरै धन्यवाद छ दाई. आउने दिनमा पनि यस्तै दुःखीलाई सहयोग गर्नुहोला. हजुरलाई भगवानले सधैँ रक्षा गरुन्. मलाई हजुर म हजुरकी फ्यान हुँ दाई।. मलाई हजुरको प्रतिभा असाध्यै मनपर्छ दाई।. त्यसैले दुःखीहरुले हजुरले धेरै भन्दा धेरै सहयोग गर्नुभएको छ।. गर्व लाग्छ मलाई. नयाँ नयाँ प्रतिभाहरू पनि लिएर आउनुहुन्छ. कोटी कोटी धन्यवाद छ दाई हजुरलाई।. 🙏🙏🙏🙏👌👌👌🌹🌹🌹🌹🌹❤️
@Sunilshah139
@Sunilshah139 3 ай бұрын
ल बधाइ छ स्वरमा सुगन्ध छ साथै सुभकामना व्यक्त गर्दछु ❤❤❤❤❤
@user-padampanadi2h
@user-padampanadi2h 3 ай бұрын
हिमाल भाइको गयक बन्ने सपना पूरा होस ❤❤
@ManojKumar-cm6cv
@ManojKumar-cm6cv 3 ай бұрын
कसम हाम्रो देश यती सुन्दर छ,तेहि सुन्दर डाडा पाखामा मा अनेक सुन्दर फुल हरु फुलेका छ्न,बस त्यो फुल लाई आफ्नो बासाना छर्ने ठाँउ को जरुरत छ,भोज सर यो पर्तिभा लाई अगाडि बड्ने मौका दिनु होला❤
@user-le5dt9hv7p
@user-le5dt9hv7p 3 ай бұрын
सबै ले साथर सपाेट गर्नु हुनेछ भन्ने अाशा छ best of luck ❤❤himal
@user-wh9yh6zj7j
@user-wh9yh6zj7j 3 ай бұрын
भोजराज थाहा भनेको नेपाल आमाको सच्चा नेपाली हो ❤❤❤ सबै ले माया गरौ 3 कोरोड नेपाली ले
@user-nj7xs9st9g
@user-nj7xs9st9g 3 ай бұрын
यो भाई गायक बन्ने सपना पूरा होस❤❤❤❤❤
@manjusapkota7719
@manjusapkota7719 3 ай бұрын
बिचरा बबु कति भावुक रहेछन शुभ आशीर्वाद छ बाबु अगाडि बढेको देख्न पाउ तपाईंको जय होस भोजराज सर ❤❤
@sandipmalla2608
@sandipmalla2608 3 ай бұрын
अति राम्रो स्वर बाबुको 👌👌👌💓💓
@rajarammahat8899
@rajarammahat8899 3 ай бұрын
फुलाउनुष भोजराज सर नाम पानि हिमाल सोर पनि यकदम मिठो छ 💐 🫶💐
@bhabanaghartimagar4798
@bhabanaghartimagar4798 3 ай бұрын
धेरै धेरै धननेबाद भोजराज शरलाइ तेहिमाथी शम्धुर आवाज मीठो शम्जना❤❤❤❤
@user-to6de5tq1k
@user-to6de5tq1k 3 ай бұрын
दामि छ स्वर भाई काे 👍️👍️👍️👍️❤️❤️❤️❤️👍️👍️👍️❤️❤️❤️❤️❤️
@user-yd3cb6gi5n
@user-yd3cb6gi5n 3 ай бұрын
यकदमै गुट छ है हिमाल भाईकने आवाज
@sabinarana4767
@sabinarana4767 3 ай бұрын
कलियुगमा जिउदो भगवान को जन्म भएको महसुस भयो सलुत छ भोजराज सर लाई अनि बेस्त अप लक सुभाष ❤️❤️
@sureshdorje
@sureshdorje 3 ай бұрын
भाइको स्वर आति राम्रो छ। भोजराज भाइ यो भाइलाई कलाकार भएको देक्न मन छ।।❤
@Purshant123Nepal
@Purshant123Nepal 3 ай бұрын
भोजराज सर हजुरलाई धन्यवाद भाईको स्वर सारै राम्रो छ best of Luck भाईलाई चाडै नै भाईको आवाजमा मिठो गित सुन्न पाऊँ ।
@bharatoli5009
@bharatoli5009 3 ай бұрын
Best of luck Himal bro...god bless you 🎉🎉🎉
@bhimgharti5827
@bhimgharti5827 3 ай бұрын
गायक बन्ने हिमाल बाबू को सपना पुरा होस शुभकामना🎈🎊
@DipendraDhami-10
@DipendraDhami-10 3 ай бұрын
गाएक बन्ने सपना पुरा होस् भाई को❤
@rajkumarchaudhary5682
@rajkumarchaudhary5682 3 ай бұрын
यो भ।इको सपन। पुरा होस
@bibastiruwa5431
@bibastiruwa5431 3 ай бұрын
बाबु को कुरा ले मन फुटेर आयो❤❤🙏❤️‍🩹💐
@dorjelama2878
@dorjelama2878 3 ай бұрын
भोजराज भाई तपाईं कति महान हुनु हुन्छ तपाईंले यस्तो दुखी गरिब को भग्वान भयर आइदिनु भयको छ तपाईंको मेहिनेत देखेर गर्ब लाग्छ यो जुनि म गरेको फल अर्को जुनि मकति मिठो फल पाइन्छ
@SamikshyaKhadka-gh6ob
@SamikshyaKhadka-gh6ob 3 ай бұрын
आहै कति राम्रो सोर हो good luck❤️
@user-pw9be7tt1v
@user-pw9be7tt1v 3 ай бұрын
सारै मिठाे साेर रहिछ बाबुकाे।शुभकामना बाबु🌹❤️
@Mystoryhour
@Mystoryhour 3 ай бұрын
सारै राम्रो स्वर रहेछ संगितको सिकाई विना नै यस्तो राम्रो गित गाउने भाइ लाई सफलताको शुभकामना छ ।
@anitaxettri9459
@anitaxettri9459 3 ай бұрын
शुभकामना बाबु अति राम्रो स्वर छ 🙏🙏🙏👌🏾
@sharadakshetry5768
@sharadakshetry5768 3 ай бұрын
धन्यवाद सर तपाईंलाई सलाम 🙏🙏😭😭
@pushpashakya7446
@pushpashakya7446 3 ай бұрын
भोज राज भाई नमस्ते भाइ बैनिको उद्वार हूनेछ भन्ने आशा छ
@user-yw9xx5sv5s
@user-yw9xx5sv5s 3 ай бұрын
Achham. Ko. Amino. Khayako. Bhojraj. Dhannebad. Sir
@haririjal5989
@haririjal5989 3 ай бұрын
भोजराज सरलाइ धेरै धन्यवाद
@chandrakalakhatri3120
@chandrakalakhatri3120 3 ай бұрын
भोजराज सरलाई धेरै धेरै धन्यवाद। हिमाल भाइको गीत गाउने सपना कुरा होस।
@sanitabk1681
@sanitabk1681 3 ай бұрын
धेरै राम्रो स्वर छ हिमाल भाईको
@sushantgotame5655
@sushantgotame5655 3 ай бұрын
धन्यवाद छ
@yamkarki2024
@yamkarki2024 3 ай бұрын
भगवान त मन्दिर तिर हैन दुखी गरीब को घर तिर पुग्ने रहेछन।
@biralkumal6032
@biralkumal6032 3 ай бұрын
Hajur
@suryakumarpun154
@suryakumarpun154 3 ай бұрын
Yo.vaiko.mitho.sorle.mero.aakha.bat.aasu.jaro.k.t.m.gayra.tahalka.machayko.dekn.pau.❤❤❤❤
@arifeansari7511
@arifeansari7511 3 ай бұрын
Aasunai rikiyna babu lai dekhera bhujraj sir yo babulai agadi baraidinu hola🙏🏽🙏🏽🙏🏽🙏🏽
@ambarsinghtamang6362
@ambarsinghtamang6362 3 ай бұрын
भेारास सर यो हिमाल भाइको पनि गीत रेकर्ड गर्दिनु पर्यो कहिले सुन्न पाउँछ होला खै प्रतिक्षामा छु है त।
@user-bm4pp7pp1g
@user-bm4pp7pp1g 3 ай бұрын
Bhojraj sir tapai lai dheraidherai dhannewad 6 tara, yo vailai jasaripani ktm lanu hola. Himal Babu euta saxam gaekar baneko herney mann6.
@user-ul3uu6ml9s
@user-ul3uu6ml9s 3 ай бұрын
उज्जाल भविष्यको शुभकामना भाइ ❤🎉
@LalitbahadurSunarimasar-uu5yf
@LalitbahadurSunarimasar-uu5yf 3 ай бұрын
आहा कति राम्रो स्वर छ है
@ahcmahk
@ahcmahk 3 ай бұрын
एकदमै राम्रो छ भाइको स्वर आगामी दिनहरुमा यसरी नै उन्नति प्रगतिको गर्दै जानुहोला 👍🏾
@Aawasgg98621
@Aawasgg98621 3 ай бұрын
भोजरा दाइ धेरै धेरै धन्यवाद अजै दिन दुखी अजै सहयो गर्नु दाइ🙏🙏🙏
@gangadhami751
@gangadhami751 3 ай бұрын
धेरै धेरै धन्यवाद भाेजराज सर याे भाईलाई पनि सबैले साथ दिनु हाेला🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@tarkbhadurkathayat791
@tarkbhadurkathayat791 3 ай бұрын
❤❤❤सबैले सयाेग गराै
@Surendrasunar1234
@Surendrasunar1234 3 ай бұрын
स्वर एकदमै राम्रो छ सधैंभरि सफल्ताको सुभकामना व्यक्त गर्दछु Himal brother ❤❤❤❤❤
@suryarai1246
@suryarai1246 3 ай бұрын
swar ekdmai ramro chh sadhai bhari salaltaako shubhakamanaa bhaaii laai ❤❤❤🙏🙏🙏
@BhawaniBayak-wd2qu
@BhawaniBayak-wd2qu 3 ай бұрын
Bhoj rajsir lai thanks bhaikoswarnicechha💔💔💔
@dineshpariyardineshpariyar185
@dineshpariyardineshpariyar185 3 ай бұрын
Very very good luck 👍 very so dmmmi xa vai ko video ❤❤❤❤❤❤❤❤❤❤❤❤ nice 🎉🎉🎉wow bbla xa ❤❤❤❤
@dipakrajgiri3607
@dipakrajgiri3607 3 ай бұрын
यो भिडियो हेरेर न रुने काे होला र धन्यबाद भोज राज जी
@BishnuSirpali-vv7lb
@BishnuSirpali-vv7lb 3 ай бұрын
भाइको स्वर धेरै राम्रो छ भाइले छिटै गीत गाएको हेर्न पाम यो भिडियो हेरेर आसुनै आयो ❤❤😢😢
@dhanmantamang1398
@dhanmantamang1398 3 ай бұрын
Best of luck babu vojraj sir babulai sahayog garnu hola
@ragaijaonline5754
@ragaijaonline5754 3 ай бұрын
भाईको आवाज मा दम छ जसिरी भय पनि उद्दार गर्नुहोस ।
@cbsunar1430
@cbsunar1430 3 ай бұрын
सर्बप्रथम ktm देखी सुदुरको अछामको कुना सम्म आयर प्रतिभा उजागर गरिदिने भोजराज सर लाई र भाईलाई भबिस्यको उज्ज्वल कामना
@RBENTERTAIMENT186
@RBENTERTAIMENT186 3 ай бұрын
एकदमै राम्रो आवाज ।।। हिमाल भाईको
@deepakkumarmaharjan2318
@deepakkumarmaharjan2318 3 ай бұрын
Bhoj raj sir bhaiko geet gaune icxa Pura gari dinu hunchha vane mailay aasha gareko chhu bhailai subhakamna chha
@ManitaThami-rw3hp
@ManitaThami-rw3hp 3 ай бұрын
भोजराज दाईलाइ मनै देखि धेरै धेरै धन्यवाद 🙏🙏🙏
@anojmewahang
@anojmewahang 3 ай бұрын
आमाको उपचार गर्छु Waa हिमाल भाई👏
@omprakashbk8118
@omprakashbk8118 3 ай бұрын
Bhoj raj sir lai derai derai dhanyabad cha beat wishes bhai ko aawaj ma dam cha ❤❤❤❤❤❤best of luck ❤❤❤❤
@user-qx4wf4gp3n
@user-qx4wf4gp3n 3 ай бұрын
धेरै धेरै शुभकामना भाई भोधराज सर हजुर लाई धेरै धेरै धन्यवाद 😢😢❤❤
@Achhami_king
@Achhami_king 3 ай бұрын
यी भाइको स्वर एकदमै राम्रो छ भाइलाई सबै ले साथ सपोर्ट गरम है ❤❤❤
@sanjaykurmi432
@sanjaykurmi432 3 ай бұрын
यहाँ को सपना पुरा होस् तपाईलाई धेरै धन्यवाद छ
@saradanyaupane
@saradanyaupane 3 ай бұрын
गायक बन्ने सपना छिट्टै पूरा होस हिमाल बाबुको❤️❤️❤️❤️God bless you 🙏🙏🙏🙏
@sumanbhandari1342
@sumanbhandari1342 3 ай бұрын
बाबुकाे,शाेर,धेरे,रामाे,छ,भाेजराज,सर,हजुरलायि,धनेबाद,याे,बाबुलायि,काठमानडाेउ,लगेर,गित,गायकाे,छिताे,हेरन,पाउ।
@manojmahataofficial5101
@manojmahataofficial5101 3 ай бұрын
भाइको यो प्रतिभसा ठाउसम्म पुगोस्❤
@sanjibprithi242
@sanjibprithi242 3 ай бұрын
Derai derai dhanebad bhoj Raj sir hajur jasto mahan patrkar lai koti koti naman yasta gau gau ma lukeka partiv lai khoji khoji lihera aam darshak bicha linu huncha ani vai lai derai derai saport garnu hola sabai jana lea❤❤❤❤
@sanukokitchen
@sanukokitchen 3 ай бұрын
धेरै राम्रो प्रतिभा धेरै मिठो स्वर सफलता काे शुभकामना बाबु
@BharatRajBatha-nv9ps
@BharatRajBatha-nv9ps 3 ай бұрын
धेरै राम्रो छ लगेर जानू पर्यो भाेजराज सर दुखि गरिबकाे भगवान हाे तपाईं
@user-ks4uv4ig1s
@user-ks4uv4ig1s 3 ай бұрын
भोज्राज सर हजुर्लाइ धेरै धेरै धनेबात छ कहकह गयर दुखिगरिब को बिडालाइ सबै को सामु देखाउनु हुन्छ यो सन्सार म सबै मान्छे हजुर्हरुको सोच्को भैदिय को भय कोहिकसैले दुख पाउदैन्थे होला😢
@minagotame9830
@minagotame9830 3 ай бұрын
Timlai sdai ramro hos timly atiko sbau pura hos mero vaiii ani vojraj daii pani dheroi dheroi dhandybat daii ❤❤❤❤
@manmayathapamagar
@manmayathapamagar 3 ай бұрын
आहाँ धेरै राम्रो भाईको कला प्रगति जानु👍👍👍❤❤❤
@ayusmayus884
@ayusmayus884 3 ай бұрын
😢😢😢😢😢 पहिलो कमाईले आमा लाई औषधि गर्छु रे❤❤❤ बाबु तिम्रो सपना पुरा भको छिट्टै देख्न पाउँ ❤❤❤❤
@BarshaAacharya-ty1vv
@BarshaAacharya-ty1vv 3 ай бұрын
राम्रो छ स्वर
@manojramdan9804
@manojramdan9804 3 ай бұрын
भोज राज भट्ट जी धन्यबाद कति राम्रो मन रुने संग रुने हास्ने हजुर संग भेट संयोग कैले मिल्ला हजुर र योबाबु लाई हामी बाट लाईक कमेन्ट अरु सहयोग न सकिय पनि हृदयबाट स्वागत छ यो बाबुलाई कलाकार कोउद्दारबाटो देखाउनुपर्यो।
@user-vg9xw4rv7r
@user-vg9xw4rv7r 3 ай бұрын
गुडलक भाइ चाडै सपना पूरा हाेश गायक बन्ने❤
@renukaregmi5850
@renukaregmi5850 3 ай бұрын
8:49 भोजराज बाबु तपाईंलाई धेरै धेरै धन्यवाद यो आबाज हामीले सुन्न पायौं सबैले सहयोग गरौँ सक्दो
@gyanendraswornakar6483
@gyanendraswornakar6483 3 ай бұрын
good job bhoj raaj भाइ
@jeetpradhan1075
@jeetpradhan1075 2 ай бұрын
Dherai dherai dhanyabad duijanei vai lai ani camera men lai❤❤❤
@user-uh6vz5kf1e
@user-uh6vz5kf1e 3 ай бұрын
भोजराज सर मुटु भरि को माया साथै हजुरको कामलाई सलाम भाई लाई उज्जवल भविस्यको कामना म पनि कसैको साथ सपोत नपाएको बन्न नसकेको कलाकार हु म बाग्लुङ हाल हेदराबाद देखि
@PuspadcBudha-ju9rg
@PuspadcBudha-ju9rg 3 ай бұрын
अांखै रसाए यी भाइ बहिनिकाे दुख सुनेर
@user-oe7re8zk9y
@user-oe7re8zk9y 3 ай бұрын
Thankyou Bhojraj G.
@user-cx8op9is1k
@user-cx8op9is1k 3 ай бұрын
best of luck dai and vai lai chadai sunna pau vaiko git ❤❤❤❤
@gautambuddha6819
@gautambuddha6819 3 ай бұрын
भाईको आवाज धेरै राम्रो छ,सफल्ताको धेरै शुभकामना छ भाई❤❤❤❤
Универ. 13 лет спустя - ВСЕ СЕРИИ ПОДРЯД
9:07:11
Комедии 2023
Рет қаралды 4,9 МЛН
Climbing to 18M Subscribers 🎉
00:32
Matt Larose
Рет қаралды 30 МЛН
World’s Deadliest Obstacle Course!
28:25
MrBeast
Рет қаралды 84 МЛН