ACHHUT || New Nepali Full Movie 2020/2077 || Ft. Sanjib Baral & Sapana Sapkota

  Рет қаралды 1,156,604

Kakrebihar TV

Kakrebihar TV

Күн бұрын

ACHHUT || New Nepali Full Movie 2020/2077 || Ft. Sanjib Baral & Sapana Sapkota सामाजिक विभेदका विरुद्ध नेपाली कथानक चलचित्र - अछुत
Kakrebihar Movie House Presents! New Nepali Movie: Achhut
Ahhut full Movie, full movie aachhut, Nepali Movie Achhut
Cast: Sanjib Baral, Sapana Sapkota, Prem Deb Giri Parkash Paudel, Jiban Jalan BC, Bhumika Pariyar, Geeta katuwal, Rekha Koirala Kagendra kp
Writer: Balkrishna Sunar
Asst. Director: Bisal Shersth
Music: Tilak Gandharba
Lyrics: Balkrishna Sunar
Sound Design and Mixing: Akbar Khan
Editor: Balvadra Baudel
Colorist: Nirmal Pyakurel
Producers: Balkrishna Sunar
Camera : Akbar Khan
Director: Balkrishna Sunar
Don't forget to Subscribe, Like and Comment
के तपाईले हाम्रो KZbin च्यानल Kakrebihar TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस । आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद । यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस्| नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस्!
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Akbar Khan: 9858050343
Subscribe Us : / kakrebihartv
Facebook : / kakrebihartv
Copyright © Kakrebihar TV

Пікірлер: 478
@KakrebiharTV
@KakrebiharTV 4 жыл бұрын
आदरणीय दर्शक महानुभावहरु नमस्कार । भिडियो तपाईलाई कस्तो लाग्यो ? जस्तो लाग्छ त्यस्तै प्रतिकृया दिन नभुल्नुहोला । यदि हजुरहरुलाई राम्रो लागेमा कृपया लाइक, कमेन्ट तथा शेयर गरिदिनु होला। धन्याबाद ।।
@girijamagar4137
@girijamagar4137 4 жыл бұрын
Nice move
@krishnaram7681
@krishnaram7681 4 жыл бұрын
@@girijamagar4137 nice move not nice movie😁😁
@binodnepali8583
@binodnepali8583 4 жыл бұрын
AWaa
@prembk1801
@prembk1801 4 жыл бұрын
Wow.damii.xa.movie
@kaushalrawat5903
@kaushalrawat5903 4 жыл бұрын
Kaushalrawat
@dineshbiswokarma7102
@dineshbiswokarma7102 4 жыл бұрын
यो चलचित्र ले नेपाल समाजमा चेतनाको दियो बाल्नेछ। सबै नेपाली हरुको भावना अनि व्यबहारमा परिवर्तनको माहोल आओस् ।
@KakrebiharTV
@KakrebiharTV 4 жыл бұрын
धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागी ।।।😍😍😍
@Reshamsarbuja465
@Reshamsarbuja465 4 жыл бұрын
हैत सुरु गरियो हेर्नलाइ अछुत यतिबेल नेपाली फिलिम अछुत हेरेर बस्नुहुने सम्पुर्ण प्रती बिसेस सम्मान
@KakrebiharTV
@KakrebiharTV 4 жыл бұрын
धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागि ।।।।
@premdhakal5812
@premdhakal5812 4 жыл бұрын
यसरी नै मानवले मानवीय काम गरे यो समस्या कति सजिलोसँग समाधान हुने थियोे जय चन्द्र सुर्य हामी नेपाली हाम्रो नेपाल
@KakrebiharTV
@KakrebiharTV 4 жыл бұрын
धेरै धेरै धन्यवाद प्रतिकृयाका लागि ।।
@purnimapariyar9921
@purnimapariyar9921 4 жыл бұрын
सारै राम्रो लाग्यो यसरिनै समाज परिवर्तन हुन जरुरि छ ।
@KakrebiharTV
@KakrebiharTV 4 жыл бұрын
धेरै धेरै धन्यवाद प्रतिकृयाका लागि ।।
@ritutamang4485
@ritutamang4485 5 ай бұрын
अति दामि लायाे समाज परि बर्तान फिलिम म बिदेश बाट खुसि लायाे 👌👌👍️🙏🙏❤️❤️
@sitaacharya1759
@sitaacharya1759 3 жыл бұрын
अतिनै राम्रो छ यो फिल्म । निकै मन छोयो।
@Rajendra_Thada
@Rajendra_Thada 4 жыл бұрын
याे Movie हेरिसके पछि समाजमा रहेका काला धब्बा (जातपात) मा बिश्वास गर्नेहरूलाई दुई शब्द लागाेस्। मानिस ठुलाे दिलले हुन्छ,जातले हुदैन। सन्देश मुलक छ राम्रो लाग्याे।
@magarhetauda
@magarhetauda 4 жыл бұрын
जाजरकोट को घटना याद आयो 😭😭😭😭😭
@naveenbasyal3806
@naveenbasyal3806 4 жыл бұрын
कथा वस्तु राम्रो र सत्यतामा आधारित बेभेद बिरुद्धको छ कतिपय ठाउमा अभिनयमा निखार न देखिए पनी शन्देश राम्रो छ
@KakrebiharTV
@KakrebiharTV 4 жыл бұрын
प्रतिक्रिया का लागी धन्यवाद ।।
@janukagurung4315
@janukagurung4315 4 жыл бұрын
यो टेलिफिलिम हेरे छुवा छुत गनॅ हुन् भन्ने चेतना सबैमा आओस
@KakrebiharTV
@KakrebiharTV 4 жыл бұрын
धेरै धेरै धन्यवाद प्रतिकृयाका लागि ।।
@jibanshresta948
@jibanshresta948 4 жыл бұрын
यस्तै फिलिम मलई मनपर्छ। अतिनै सान्दर्भिक छ यो फिलिम यस्तै अरुपनि यूटुब मा हाल्नु पर्यो धन्यबाद।
@bijayhira6443
@bijayhira6443 4 жыл бұрын
La hae dhannybad sabaelae dharae ramro movi banaunuvayxa ma maleysia dakhi
@satyabk3077
@satyabk3077 4 жыл бұрын
यो फिलिम बास्तबमा देशमा भयको दुर्बेभर भनदा पनि अझाई राम्रो सईलिमा बनेको रहिछ यो टिमलई धेरै धन्यबध छ साथै शूभ कामाना र यो भेद भाब छिटै यो देशमा पुरूष १ महिल होस भन्दा छु रगत चल्नि सीप चल्नी २ मा माया हुदा पनि न हुने यो धेरै दुख लागदो भेद भाब देश मा छ यो छिटै अन्त्य होस भनछु
@KakrebiharTV
@KakrebiharTV 4 жыл бұрын
धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागी ।।।
@julylove1416
@julylove1416 4 жыл бұрын
राम्रो छ फिलिम
@anjalipokhrelbhutan7582
@anjalipokhrelbhutan7582 4 жыл бұрын
So touching... Bhagawan lai kasailai chutako chaina, tara kina yo samaj lai... Radhe radhe....
@kajithapa8632
@kajithapa8632 4 жыл бұрын
अन्तरजातीय बिहे गर्नु नगर्नु आफ्नो इच्छा हो तर अछुत भन्ने,सानो जात भन्ने इत्यादि लाई कडा कानुनी कार्वाही गर्नुपर्छ।
@KakrebiharTV
@KakrebiharTV 4 жыл бұрын
धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागि ।।।।
@Bisshnu
@Bisshnu 4 жыл бұрын
सहि कुरा भन्नुभयो
@gaganbista6274
@gaganbista6274 4 жыл бұрын
राम्राे सामाजिक कुस्सकार काे राम्राे चित्ररण गरएकाे छ कथा राम्राे लागि थाेरै अभिनय गर्ने कलाकारहरु नयाँ जस्तै लाग्याे राम्राे।प्रयास शुभकामना सम्पुण कताकारहरुमा
@KakrebiharTV
@KakrebiharTV 4 жыл бұрын
धेरै धेरै धन्यवाद प्रतिकृयाको लागि ।
@mankoaawazsano9935
@mankoaawazsano9935 4 жыл бұрын
दामी
@user-ro6qr4ze4o
@user-ro6qr4ze4o 4 жыл бұрын
समय सान्दर्भिक अनि चेतना मुलक फिल्म रहेछ उच्च जात भनाउदाले त कहाँ राम्रो भन्छन् र उनी हरुलाई त घमण्ड छ आफू ठूलो जात भएको मा अब सबै आफ्नो आफ्नो स्थान बाट जातीय उत्पीडनको अन्त्यको लागि उठ्न जरुरी छ । आन्दोलन या त युद्द नै किन गर्न नपरोस् आफ्नो अधिकार को लागि लड्न तयार हुनु पर्छ अनि यसको लागि दलित सञ्जाल हरु को विशेष भूमिका हुन जरुरी छ । हामी तयार छौं यसरी नै आगामी दिन हरु मा पनि समाज परिवर्तन का फिल्म पस्कनु होला भने शुभकामना!!!
@babukeshi5608
@babukeshi5608 4 жыл бұрын
Ho hajur thula tauke haru Lai esta jankari mulak video man na parla
@arjunlimbu5194
@arjunlimbu5194 4 жыл бұрын
जाजरकोट कोढ़ को जस्तै रहेछ मन छुयो यो फिलिम हेरेर
@KakrebiharTV
@KakrebiharTV 4 жыл бұрын
धेरै धेरै धन्यवाद प्रतिकृयाका लागि ।।
@bittub1311
@bittub1311 4 жыл бұрын
✍अत्यन्तै जनचेतना मुलक फिल्म साभार गर्नु भएकोमा हार्दिक नमंन।।।"यो मुभि बुझनेलाई श्रीखण्ड तं नबुझनेलाई काठ जस्तै हो"!!!
@KakrebiharTV
@KakrebiharTV 4 жыл бұрын
धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागी ।।।
@bittub1311
@bittub1311 4 жыл бұрын
@@KakrebiharTV Welcome Hajur.
@psych2840
@psych2840 3 жыл бұрын
Wow yesari nai ta ho bived antya garne thank you kakre bihar TV. .
@DDDD-cj1qz
@DDDD-cj1qz 4 жыл бұрын
लास्ट मा आए पछि मुबि त सारै मन छुयो तर एस्तै परिवतन हुने हो भने साच्चैकेै हामो देश कति बिकाशित र समाज हुन्थे होला मनै त ठुलो हो जातले होइन धन ले हैन मन ले र बुदि ले ठुलो हुने हो सलाम छ फिलिम बनाउने सर लाई
@pramishasundash5244
@pramishasundash5244 4 жыл бұрын
Nice movie ragat ko nata vanda pani bhabanako nata sarai mitho ani dayaniye hudo raixa
@KakrebiharTV
@KakrebiharTV 4 жыл бұрын
धेरै धेरै धन्यवाद प्रतिकृयाका लागि ।।
@phoenixoon5
@phoenixoon5 2 жыл бұрын
great movie ... nepali yathaartata bokeko flim chha hernush hai sabai jaana ...
@rameshkcofficial3127
@rameshkcofficial3127 4 жыл бұрын
अति नै चेतना मुलक सन्देश दिनु भकोमा धन्यवाद सबै टिमलाई 🙏🙏🙏🙏🙏
@KakrebiharTV
@KakrebiharTV 4 жыл бұрын
धन्यवाद प्रतिक्रिया का लागि ।।
@sarjanhamal1203
@sarjanhamal1203 4 жыл бұрын
अति राम्रो छ । खुशी लाग्यो मेरो सुर्खेत (पिपिरा ) का कलाकार हरु लाई ,मेरो तन मन यो फिल्म को पात्र भैसकेको छ । पेन्सन पछि पुण रुप मा सहयोग गर्नेछु ।
@KakrebiharTV
@KakrebiharTV 4 жыл бұрын
धेरै धेरै धन्यवाद सिर्जन दाई । प्रतिक्रियाका लागी । हजुरहरुको निरन्तर साथ सहयोग रहिरहोस ।
@gorkhalionlinetv7370
@gorkhalionlinetv7370 4 жыл бұрын
जाजरकोट र रुकुम को घटना को याद आयो 😭😭😭😭😭😭
@bhuwanritupaudeldahal3748
@bhuwanritupaudeldahal3748 4 жыл бұрын
Malai ni tya yad aayo aaja ko youg ma ni yesto xa hamro samaj heart touching vayo mero tw o god nice movie💕💕💕💕💕
@jeebansirpali3418
@jeebansirpali3418 4 жыл бұрын
wow nice video
@KakrebiharTV
@KakrebiharTV 4 жыл бұрын
धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागि ।।।।
@bulletbindass8753
@bulletbindass8753 4 жыл бұрын
Wow wow yo movie le mero man xoyo hau ek dam ramro x saci Kai Hami manb ho vane yo xuwa xat hataunu parx
@KakrebiharTV
@KakrebiharTV 4 жыл бұрын
धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागि ।।।।
@sarumagar2539
@sarumagar2539 4 жыл бұрын
Very nice movie
@user-dy4mq2dj4c
@user-dy4mq2dj4c 4 жыл бұрын
धन्यवाद फिल्म बनाउने हजुलाई सारै मन छुयो
@kamanaa2397
@kamanaa2397 4 жыл бұрын
चलचित्र राम्रो छ👍️
@KakrebiharTV
@KakrebiharTV 4 жыл бұрын
धेरै धेरै धन्यवाद प्रतिकृयाका लागि ।।
@Rajantamang12
@Rajantamang12 3 жыл бұрын
तर अहिलेनि छ कति ठाउँ म यो जतजतिय छुवाछूत कस्तो छ है हाम्रो समाज सबै थोक चल्ने यो जत त्यो जत नचल्ने अब हामी सबै यो फिलिम म जस्तै गरि हामी सबै एउटै सन्तान हो हामी नेपाली सबै एक हौं जय नेपाल
@manikbudathoki5305
@manikbudathoki5305 4 жыл бұрын
Yekdam ramroo lagyo 😍😍👌👌👌🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@KakrebiharTV
@KakrebiharTV 4 жыл бұрын
धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागि ।।।
@kavyapuri1346
@kavyapuri1346 4 жыл бұрын
मन छुने सन्देश मुलक मुभि छ।🙏❣️👍️👌
@ramvishwakarma80
@ramvishwakarma80 4 жыл бұрын
वेद पुराण राम्रोसँग उल्लेख्य छ समाजमा भएको कुसंस्कार छुवाछूत मानवअधिकार बिपरित छ अहिले बैज्ञानिक दिन हो शिक्षा र पुजी राम्रोसँग हुनुपर्छ दलित वा गदलित सबै मा शिक्षाको कमि छ अबको दिन मा वेद पुराण राम्रोसँग उल्लेख छ भगवान् विश्वकर्मा दलित होइन तर कसरी उनीका छोराछोरी दलित भए त भगवान् नाम पनि दलित होइन सबै दलितहरूले बुझ्नुपर्छ कि दास र अशिक्षित गरीबी संगठन संगश अादि जस्तो कुरा खोस्ने गरेको छन इतिहास हेर्नुस् ।
@deopeo8088
@deopeo8088 4 жыл бұрын
" कामी " ले " दमाइ " ले छोएको नखाने , " दमाई " ले " सार्की " ले छोएको नखाने , " सार्की " ले " गाइने " ले छोएको नखाने , " गाइने " ले " बादी " ले छोएको नखाने , " बादी " ले " डुम " ले छोएको नखाने .... अनि छुवाछूत चाहिँ क्षेत्री - बाहुन र दलित बीचको मात्र देखिने ? " छुवाछूत " मै " भेदभाव " ?? ( नोट : -बाहुनमा पनि उपाध्याय र जैशी पहिलो भाते र दोस्रो भाते भनेर विभेद हुन्छ । ) बिहे गर्न जात सोधिन्छ तर रात बिताउन जात सोधिन्न। पानी भर्न जात सोधिन्छ तर प्यास मेटाउन जात सोधिन्न । वाह हाम्रो समाज👏👏🙏 त्यही भयर हामीले कक्षा ९ मा पढेको खड्गबहादुर भन्ने कथाको सम्झना गरौ त। #copied .....
@bikashdangal5942
@bikashdangal5942 4 жыл бұрын
तेरो बाउ खाते
@subediram5789
@subediram5789 4 жыл бұрын
यो सामाज किन अबुज बन्छ होइ मान्छे जम्मा 2 जात हुन्छन् 1 पुरुष 2 मइला
@theoriental9456
@theoriental9456 4 жыл бұрын
Hamro socha paribartan aafu batai ganu parxa
@rudragurung6942
@rudragurung6942 4 жыл бұрын
Sahi vannu vayo dalit vitra pani vedvad garxan ahile ko samaye ma kami lai kami damai lai damai vanyo vane karbahi hunxa re gurung lai gurung magar lai magar vanna chai kehi nahune dalit ko xora xori free ma school padna pauxan dalit vandai ma sabai garib hunxa vannu pani ta xai na ni aru jati ka pani garib hunxan ani sarkar le dalit ko lagi vanera bajet pathayo vane chahi m dalit hu vanxan teti bela aru bela chai kasai le dalit vanyo vane us mathi karbahi hunxa re yo kasto niyam ho sarkar .
@monkhadka2081
@monkhadka2081 4 жыл бұрын
Bikash Dangal t [
@chamalirai9941
@chamalirai9941 4 жыл бұрын
एक दम राम्म्रो बनेको रैछ
@KakrebiharTV
@KakrebiharTV 4 жыл бұрын
धेरै धेरै धन्यवाद प्रतिकृयाका लागि ।।
@amitbudhathoki15
@amitbudhathoki15 4 жыл бұрын
सन्देश मुलक चल चित्र अति नै राम्रो लाग्यो मलाई त अनि हजुरहरुलाई नी
@KakrebiharTV
@KakrebiharTV 4 жыл бұрын
धेरै धेरै धन्यवाद प्रतिकृयाका लागि ।।
@rameshking6732
@rameshking6732 3 ай бұрын
jatiya xuwaxut bhedvab antya garau saby samajko nirman garau❤❤❤
@baburaja4785
@baburaja4785 2 жыл бұрын
Yestai yestai film aaru ne herna pau
@sangitaghatane
@sangitaghatane 4 жыл бұрын
धेरै राम्रो छ फिलिम
@KakrebiharTV
@KakrebiharTV 4 жыл бұрын
धेरै धेरै धन्यवाद प्रतिकृयाका लागि ।।
@madhabbudhathoki3237
@madhabbudhathoki3237 4 жыл бұрын
Dherai ramro movie xa
@KakrebiharTV
@KakrebiharTV 4 жыл бұрын
धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागी ।।।
@uaquaq2745
@uaquaq2745 4 жыл бұрын
Nice movi but people why not understand we are not small cast we are all nepali and thing all people are not small cast we need to thing all nepali 😊
@oaskarki551
@oaskarki551 4 жыл бұрын
यो फिल्म ले कमाई पनि धेरै गर्यो होला हो धेरै ले हेरेको जस्तो छ फिल्म पनि राम्रो छ.
@KakrebiharTV
@KakrebiharTV 4 жыл бұрын
धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागि ।।।
@sovasova4648
@sovasova4648 4 жыл бұрын
धेरै धेरै मनछु
@prakashvk3759
@prakashvk3759 4 жыл бұрын
Nice movie best of luck
@KakrebiharTV
@KakrebiharTV 4 жыл бұрын
धन्यवाद प्रतिक्रियाका लागी ।
@user-br4xc3zb8m
@user-br4xc3zb8m 4 жыл бұрын
Dami xa kin yesto jat bhat matr hamile bonako sabai chane
@KakrebiharTV
@KakrebiharTV 4 жыл бұрын
धेरै धेरै धन्यवाद प्रतिकृयाका लागि ।।
@jitbahadurkb1172
@jitbahadurkb1172 4 жыл бұрын
Really dherai ramro movie khasma manis toulo dilale hunx jatale hudain. R asrinai aafno dimakha bat hataunu parx mamnxe manxe vedvab. Tespaxi banx hamro samaj r hamro desh jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@magarkancha
@magarkancha 4 жыл бұрын
dami chai hai movie ta
@jeewanshakya
@jeewanshakya 4 жыл бұрын
सम्बाद भैरहेकाे वेला बाँसुरीकाे धुन अलि मधुराे भएहुनेथियाे ।
@KakrebiharTV
@KakrebiharTV 4 жыл бұрын
धेरै धेरै धन्यवाद सर प्रतिक्रिया का लागि ।।।
@lilaupreti3180
@lilaupreti3180 4 жыл бұрын
चलचित्र सन्देशमूलक छ तर देशको सम्बिधानले नै दलित र जातीयताको आरक्षण राखेर विभेद गरेको छ , दलित र गैरदलित भन्ने त थाहा थियो तर मलाई थाहा थियन दलित दलितमा पनी ठुलो र सानो जात भन्ने हुदोरहेछ आशा छ कुनैदिन नेपालमा पूर्णरूपमा जातभात र छुवाछूतको अन्त्य होस दुनियाँमा सिर्फ़ दुई जात महिला र पुरुष मात्रै छन जातीयता र दलितहरूको नाममा राजनीति गर्नेहरू र NGO , INGO चलाउनेहरूले पनी यो कुरा अब बुझ्न जरुरी छ, चलचित्रले समाजमा चेतनासहित ब्याबसायिक सफलता पाओस ,शुभकामना सबै टीमलाई !
@KakrebiharTV
@KakrebiharTV 4 жыл бұрын
धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागि ।।।।
@sushilamagar9051
@sushilamagar9051 4 жыл бұрын
धेरै राम्राे छ धन्यवाद छ👍️👍️👍️👍️
@parbinoppo5439
@parbinoppo5439 4 жыл бұрын
Good
@santoshisantoshi700
@santoshisantoshi700 3 жыл бұрын
So sad 😭😭😭 lockdown ma hydai kver bat saharai man xoyo
@reyalsktsuman6434
@reyalsktsuman6434 4 жыл бұрын
Derai ramro muvi hamro samaj ko athart chitra
@MohanLal-qr8cx
@MohanLal-qr8cx 4 жыл бұрын
Aatinae ramro aasai gari hamro Nepali man mutu ma dhaya maya ko buthadi palausa manb jati hami kebl 2 jata mara hau maela and purusa vanne vabana hami sabai ma jaguda ra thaesa Nepal aagadi badusa jay nepal
@ramk2332
@ramk2332 4 жыл бұрын
Yaya ramro xa jehos yestai yestai movie le haka kehi paribartan vako xa all the best thing any body
@KakrebiharTV
@KakrebiharTV 4 жыл бұрын
प्रतिक्रिया का लागी धन्यवाद ।।
@shankarmagarrana3525
@shankarmagarrana3525 4 жыл бұрын
🙏🙏🙏गाउँ घरमा रहेका हरेक बुढा बुढी लाई देखाउने कोसिस गर्दिनु है सबै ले । हामी कहिलै तल्लो र माथिल्लो जात भन्ने नहोस । 🙏🙏संविधान बाट हटाईयो यो तल्लो जात भन्ने ।।। 👌👌👌👌🇳🇵🇳🇵🙏
@KakrebiharTV
@KakrebiharTV 4 жыл бұрын
धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागी ।।।
@landurisherpa5181
@landurisherpa5181 4 жыл бұрын
dirai khusi lago malai pani Aati tamro xa good kati dukha bognu paro aahili chai derai khusi lago hasta
@Rajantamang12
@Rajantamang12 3 жыл бұрын
wowow sachikai ramro xa movie
@ktam763
@ktam763 4 жыл бұрын
सुरुमा त शीर्षक नै चित्त बुजेको जस्तो लागेको थियो तर शीर्षक ले खासै अर्थ भएन ! कथाको सुरुसुरुमा त रेडियो मा सुनेको नातक जस्तो लागेको थियो तर जब हिरोको बाउको हत्या भएर छोरो बुहारिको निकालबास भयो त्यति बेला देखि सच्चिकैको फिल्म जस्तो लाग्यो, मनोरन्जन्को रमैलो पनि उतिकै रमन्तिक रह्यो भने कथा बस्तुलाइ प्रस्तुत गर्नी हिरो हिरोइनको कला पनि उतिकै दम्दार लाग्यो!!! सन्देश पनि भर भुर पाइयो भने दुख सुखमा शृमान शृमतिले कसरी साथ दिनुपर्छ भन्ने कुरा पनि यहाँ मिठास पुर्न प्रस्तुत गर्नु भएको पाइयो!!! आज भोलिअको अर्ध्नग्न कपडा लाएर फिरिरी नाच्ने र बेद सिनले मात्रै मनोरञ्जन नदिने कुर प्रष्ट भएको छ!!!!
@gitahxehn6819
@gitahxehn6819 4 жыл бұрын
We all are same after watching this movie we should learn lesson I'm daughter of bamran and I got married with chhetri why we have red blood and they have green no na so why we have right to perclate no so respect each other those who don't have respect for each other they don't deserve this world Thanks for uploading such an amazing movie lots of love from dubai
@KakrebiharTV
@KakrebiharTV 4 жыл бұрын
धेरै धेरै धन्यवाद प्रतिकृयाको लागि ।
@arjunsapkota8264
@arjunsapkota8264 Жыл бұрын
Lovely video iam very happy love you sister all tem
@anmoljeevan2255
@anmoljeevan2255 3 жыл бұрын
सबै देश बिगार्ने हरु उनीहरू नै हो
@Korean705
@Korean705 3 жыл бұрын
मैले स्कुलमा हेरेको आज हेर्न मन लागेर फेरि हेरे
@user-ij4fy3et3m
@user-ij4fy3et3m 5 ай бұрын
samaj paribartan garne khalko film sarai dami x
@amar8457
@amar8457 4 жыл бұрын
malaysia bat herdai xu sarai ramro movi
@KakrebiharTV
@KakrebiharTV 4 жыл бұрын
धन्यवाद प्रतिक्रियाका लागी
@fireash5807
@fireash5807 4 ай бұрын
धेरै राम्रो लागेयाे ❤❤
@mukeshsingh2368
@mukeshsingh2368 4 жыл бұрын
derai ramro xa mn ruaayo yo film le
@KakrebiharTV
@KakrebiharTV 4 жыл бұрын
धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागि ।।।।
@reshamgajmer4199
@reshamgajmer4199 4 жыл бұрын
सत्य घटना मा आधारित अति मन पर्यो
@poudelp9635
@poudelp9635 4 жыл бұрын
So nice movie...i relly like this movie
@KakrebiharTV
@KakrebiharTV 4 жыл бұрын
धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागि ।।।
@jyotilimbu8794
@jyotilimbu8794 3 жыл бұрын
बाहुन नसुध्रे अरु कुनै पनि जात सुध्र्दैन मान्छे ले मान्छे लाई कहिले चिन्छ्न होला 😥
@SushilChand
@SushilChand 4 жыл бұрын
Great xa Surkhet maker team
@KakrebiharTV
@KakrebiharTV 4 жыл бұрын
धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागी ।।।😍😍😍
@binitathapa6514
@binitathapa6514 4 жыл бұрын
gajarkotko yad ayo same raxa tasma gatyako ghatna ra movie thanku 😭😭😭
@KakrebiharTV
@KakrebiharTV 4 жыл бұрын
धेरै धेरै धन्यवाद प्रतिकृयाका लागि ।।
@magaryam9029
@magaryam9029 4 жыл бұрын
Nice movi
@KakrebiharTV
@KakrebiharTV 4 жыл бұрын
धन्यवाद प्रतिक्रिया का लागि ।।
@sherugaire965
@sherugaire965 4 жыл бұрын
Ati sundar Nepali movies
@KakrebiharTV
@KakrebiharTV 4 жыл бұрын
धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागि ।।।।
@hometv9921
@hometv9921 4 жыл бұрын
जाजरकोट र रुकुमको सम्झना दिलायो ।जातीयता बिभेत हटाउनु पर्छ ।
@subediram5789
@subediram5789 4 жыл бұрын
राम्रो लागो मलाई तर यो समाज अझै अन्दबिस्वास म छ यो मान्छे ले मान्छे लाइ किन यस्तो गर्छ हो । मलाई त जाजरकोट र रुकुम को याद आयो
@KakrebiharTV
@KakrebiharTV 4 жыл бұрын
धन्यवाद प्रतिक्रिया का लागि ।।
@mohanoli9415
@mohanoli9415 4 жыл бұрын
yakdamai man chhune katha bastu sametiyako film afnai girya jillama baneko ma gaurab ko bisay ho Sanjib Baral, Sapana Sapkota, Prem Deb Giri Parkash Paudel, Jiban Jalan BC, Bhumika Pariyar, Geeta katuwal, Rekha Koirala Kagendra kp , Balkrishna Sunar sir lagayat sampurna team lai bahud bahud hardik badhai.
@kunalgurung4267
@kunalgurung4267 4 жыл бұрын
Very nice moved
@KakrebiharTV
@KakrebiharTV 4 жыл бұрын
धन्यवाद प्रतिक्रियाका लागी
@nirajandangi9164
@nirajandangi9164 4 жыл бұрын
Wow beautiful movie
@purnaghamal247
@purnaghamal247 4 жыл бұрын
Great 👍 movie love 💓 it very much
@kalpanakc1823
@kalpanakc1823 4 жыл бұрын
Dami xa move
@nirjalarx2020
@nirjalarx2020 4 жыл бұрын
Yo film herda herdai Akha ko aasu nai sidina lagti 😂 bat solo nice this movie
@KakrebiharTV
@KakrebiharTV 4 жыл бұрын
धेरै धेरै धन्यवाद प्रतिक्रिया का लागि ।।।
@sumansunar1174
@sumansunar1174 3 жыл бұрын
Bbl movie
@tigertiger4612
@tigertiger4612 4 жыл бұрын
यो फिल्म मलाई चाहिँ वाइयात लाग्यो यस्तै फिल्म बनाउनु छ भने सुन पनी फिल्म हेर्नु होला दर्शक हरु लेहेर्नु होला हो त्यस्तो फिल्म बनाउनु होला
@durgeshregmi473
@durgeshregmi473 4 жыл бұрын
ल मेरि सोल्टीना खेलेको फिल्म नि हेरियो राम्रो रैछ - Sapana Sapkota
@KakrebiharTV
@KakrebiharTV 4 жыл бұрын
प्रतिक्रिया का लागी धन्यवाद ।।
@reetikayonjan6178
@reetikayonjan6178 4 жыл бұрын
Kasato ramro👍👍
@sagarkharel8831
@sagarkharel8831 4 жыл бұрын
Heart touching story❤️😭
@rabinkb3348
@rabinkb3348 4 жыл бұрын
Wow super
@anmoljeevan2255
@anmoljeevan2255 3 жыл бұрын
मैले पनि भोगेको छु बहिनी हरूले मेला पात जाँदा जब खाने बेला मा पाँच फीट माथी बाट भात खसल्दिएको याद आयो तेही भएर अहिले बहिनी बिहे गरेको
@mohanrai8522
@mohanrai8522 4 жыл бұрын
यो फिलिम ले म राई नै भए पनि सारै मन छोयो आदरणीय साथी हरु प्लिज यो जातिय भेदभाव आजै बाट हटाइ दिनु होस,,,
@KakrebiharTV
@KakrebiharTV 4 жыл бұрын
धेरै धेरै धन्यवाद प्रतिकृयाका लागि ।।
@sherbahadursubba-gf4kk
@sherbahadursubba-gf4kk 5 ай бұрын
म पनि यस्तै चाहान्छु मानिस मा भेत भाव नहोस् नर र नारी दुई मात्र जात धन्यवाद।एस बी सुब्बा
@himbahadurbk6968
@himbahadurbk6968 4 жыл бұрын
Sarai ramro lagyo ati ramro sandesh deako xa yo moviele .
@KakrebiharTV
@KakrebiharTV 4 жыл бұрын
धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागि ।।।
@bijaytasewa9035
@bijaytasewa9035 4 жыл бұрын
1_Junai Jat Ko Manxa Lai Kata Poni Rato Nai Khun Niskinxa 2_Manxa Thulo Mon,kam,Ra Mitho Boli La Hunxa Jat La Hoina Love From India Darjeeling.............
@onjaanekraj2549
@onjaanekraj2549 4 жыл бұрын
कथा राम्रो छ तर गर्व बनाइ छोड्ने युबा ले ती युवती लाई अपनाउनु पर्थियो
@KakrebiharTV
@KakrebiharTV 4 жыл бұрын
धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागि ।।।।
@sonukumal2454
@sonukumal2454 4 жыл бұрын
Malai jajarkot ko yaad aayo
Magic or …? 😱 reveal video on profile 🫢
00:14
Andrey Grechka
Рет қаралды 54 МЛН
MA CHHU NI TIMRO | LOVE STORY MOVIE | Roj Rana, Saujanya Subba, Aayush Rijal
2:06:10
Jiudo lash (जिउॅदो लास) || Nepali  movie || Janak Gurung || Anuta Gurung || Hitman Gurung
1:37:54
Durga Gurung Kauda King ( दुर्गा )
Рет қаралды 93 М.
New Nepali full movie Misaon Yarchaa ||Danta Roka||Hari Lakha Pun||
1:38:09
MERO JEEVAN FULL MOVIE / NEW GURUNG/ NEPALI FILM
1:49:53
Bhakari events
Рет қаралды 323 М.