रवि प्रोपोगाण्डामा, खै क्लिन चिट ? Harka Rawal || Jeevan Khadka ||

  Рет қаралды 4,596

Himalaya TV

Himalaya TV

Күн бұрын

Пікірлер: 20
@krishnakc1848
@krishnakc1848 Ай бұрын
यो ओकिल फेरी कता बाट आएछ भाईरल हुन स्वागत नेपाल सुरेन्द्र के सी जस्तै दोधारे ओकिल र बिश्लेषक यस्तै हुन्छन् र जनतालाई बेकुफ बनाउंछन्
@rameshacharya779
@rameshacharya779 Ай бұрын
सिआइबिले छनबिन गर्नु परो !जिबिराइ उपस्थित भएर सबै कारोबार क्लियर नगरे सम्म भौमानले मुक्ती पाउदैनन !
@RamchandralamichhaneLamichhane
@RamchandralamichhaneLamichhane Ай бұрын
याे बिकराल स्थितिनै ३४ वर्ष शासन व्यवस्था चलाउनेहरुले गरेका हुन, सम्पुर्ण सरकारि निकायलाई कार्यकर्ता भर्तिकेन्द बनाउनु, देशमा बिराेज्गार, बेथिति र भ्रष्टाचारकाे जिम्मा यिनिहरुले लिनुपर्छ!!!
@AnantaGuragain
@AnantaGuragain Ай бұрын
किन यो टिभी च्यानल पुरै रबिको पछाडी लागेको लागेइ छ चोर झोले
@hemonrai5863
@hemonrai5863 Ай бұрын
काङ्ग्रेस यमाले जो चोर उस्को ठूलो स्वर काङ्ग्रेस यमाले 84 मा पत्तासाप हुन जरुरी छ अनि घण्टी मय हुनेछ देश बिकास हुनेछ जय घण्टी
@basantapaudel8455
@basantapaudel8455 Ай бұрын
त्यै त।रबिलाई डामेको भय चै सुर्य थापा सक्षम हुन्थ्यो अब सत्य,तथ्य जे हो तेहि भन्दा असक्षम भयो।तेरिम लठेत।अब सधैभरी रोईई राख।😂😅
@lawstalkswithkuberjaishi3142
@lawstalkswithkuberjaishi3142 Ай бұрын
गज्जब लाग्याे अधिवक्ता ज्युकाे विश्लेषण 🙏
@Kasa690
@Kasa690 Ай бұрын
😂GAJAB JHOLE LAGCHA YO RAMRO SANGA PADरवि लामिछाने माथी लागेको मुख्य आरोप सहकारी ठगी थियो, त्यो आरोप समितिले पुर्ण रुपले खारेज गरिदियो । जहाँसम्म समितिले कारवाहीको सिफारिस गरेको सवाल छ, त्यो मुद्दामा रविलाइ सहकारी अपचलन गरेको आरोपमा होइन । गोर्खा मिडिया नामक संस्थामा भएको रकमको दायित्वबोधबाट अलग हुन नसक्ने भनी कारवाही सिफारिस भनिएको हो । यस्को अर्थ हो, सरकारलाई समितिले गरेको सिफारिस हो, अब रविलाई किन कारवाही गर्ने बारेमा सरकारले प्रमाण जुटाउनुपर्ने हुन्छ । अब रविको मुद्दा सहकारीको रहेन , संस्थामा भएको रकम खर्च गर्ने सवालमा रवि कति जिम्मेवार हुने बारेमा बहस छेडिदिएको छ । जब रविले सहकारीबाट पैसा लगेकै छैनन् भनेर समितिले प्रतिवेदन सार्वजनिक गरिसकेपछि रवि कहाँ सहकारीसंग जोडिए ? अब प्रश्न उतैतिर फर्कियो जहाँबाट यो उत्तरको खोजी व्यापक भएको थियो । आजसम्म जो जस्ले रविलाइ सहकारी ठग भने , प्रमाण छ भने ।अब ती ती व्यक्ति र पार्टीले मुल प्रश्नको उत्तर दिनुपर्नेछ , सहकारीबाट पैसा झिकेको प्रमाण खोइ ???
@dhamidevsingh6053
@dhamidevsingh6053 Ай бұрын
नेपालका पत्रकार हरुका बहस देश कसरी बनाउने,भन्ने बारेमा कहिले बहस गर्दैनन, खाली यो नेताले यस्तो भन्यो,उ नेताले यसो भन्यो ,बेतुकका कुरा ल्याएर उचाल्ने काम मात्रै गर्छन?,, चौथो लिङ्गे हरु,
@dawachandra3495
@dawachandra3495 Ай бұрын
याे चाहि राजावादि हाे कि केहाे यसले पनि राजनिति भाषा बाेल्दैछत😂😂😂
@hemonrai5863
@hemonrai5863 Ай бұрын
काङ्ग्रेस यमाले जो चोर उस्को ठूलो स्वर काङ्ग्रेस यमाले 84 मा पत्तासाप हुन जरुरी छ
@indrashrestha1665
@indrashrestha1665 Ай бұрын
Samsadiya samiti lai sahakariko xan bin ko kam diyako ki gorkha midiyako xan binko ka diyako ? Chor adhibakkta !!
@K.Enjoy30second66
@K.Enjoy30second66 Ай бұрын
Sarkari thug bata clean cheat ho, gorkha media bat haina
@Mingmarification
@Mingmarification Ай бұрын
रबिले दाबी गरेको क्लिन चिट, झुट बोल्न र स्टन गर्न कल्ले सक्ने यी ठगलाई, महाठग
@mthamsuhang
@mthamsuhang Ай бұрын
Yo kunai burecret le banako ho ???
@TekSingh-yd2hd
@TekSingh-yd2hd Ай бұрын
Yo arkho maha murkha okil, yesto hawa news ke hernu
@subashkadel8300
@subashkadel8300 Ай бұрын
Bar ko aarko thug
Human vs Jet Engine
00:19
MrBeast
Рет қаралды 191 МЛН
Car Bubble vs Lamborghini
00:33
Stokes Twins
Рет қаралды 36 МЛН
Engineer Muhammad Ali Mirza STUDENTS ki Adalat mein ! A Special Session Recorded on 27-March-2022 !
3:39:32
Engineer Muhammad Ali Mirza - Official Channel
Рет қаралды 1,6 МЛН
On Air With Sanjay #524 - Magne Buda
2:25:25
Sanjay Silwal Gupta
Рет қаралды 341 М.
On Air With Sanjay #317 - Nikhil Upreti Returns!
3:02:42
Sanjay Silwal Gupta
Рет қаралды 1,3 МЛН
Human vs Jet Engine
00:19
MrBeast
Рет қаралды 191 МЛН