केटी पक्षको एउटा शब्दले मलाई सारै भावुक बनायो सेती जस्तै भासीदै गएँ म जिउँदो पोइको बिदुवा भएँ म यो सब्दले बिशेष गरि श्रीमती छोडेर अर्कै केटी सँग बिहे गर्ने पुरुषहरूको लागि मेल खान्छ
@BimalaShrestha-z9jАй бұрын
Sidartha vai ko geet Ramro xa ❤❤
@SmilingAcorn-yl6yuАй бұрын
आहा कुन शब्द ले बयान गरुम र कति मिठाे शब्द चहिन गर्नु भयकाे बधाई सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ🎉🎉🎉👌👌👌🙏