है गायिका दिदी यो गित पनि लामो गराउनु पर्यो । पल्ला घरे लाहुरे तम्घास बात हिदेको गाडी जस्तैः
@dhanbdroli9974 Жыл бұрын
ए दिदी तपाईंले गायको गित मलाई अति नै मन पर्छ? त्यसैले दिदी अरुले तिज आयपछी मात्र सुन्छहोलान् त्र म चाहिँ दिदी आज भोलीपनी सुन्छु मेला पाट वन पाट गाई गोठालो जादा दिदी अति मन रुन्छ यिनी गित आउदा म कक्षा:६ मा पढ्थे दिदी तेतिबेला कति हित चल्थ्यो आज भोलि तपाईं कटा हराउनु भयो कि पारिवारीक समस्यामा भयर हो दिदि