नमस्कार, म खेम सेन्चुरी मेरो नया तीज गीत "ऐना टल टल" लिएर आएको छु कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है l
@sudeshdumre54013 жыл бұрын
Dai hjur ko sor ani tapai ko sabai geet haru ak dam ramro xa❣️❣️❣️
@kamalp96883 жыл бұрын
💚💚💚
@arunrai517043 жыл бұрын
सम्पुर्ण दललाई सफलताको शुभ कामना
@bhimrana77053 жыл бұрын
nice song
@rajujirel18003 жыл бұрын
अति राम्रो छ खेम सर उता अप्डेट हुन साथ आउँछ मेरोमा ३ चोटि दोहोर्याय आजा अब भोलि हेर्छु शुभकामना बधाइ छ
@tejbahadurbudhathoki38043 жыл бұрын
खेम जि का हरेक गित उत्कृष्ट हुन्छन । सार्है रमाइलो लाग्यो
@krishnakharel78943 жыл бұрын
आहा खेम सेन्चुरी दादाको गित सुन्ने मा मात्र हुकि अरु पनि हुनुहुन्छ सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ॥
@oasbahadurkarki.84433 жыл бұрын
आहा नया तिजको गित धेरै राम्रो छ.
@SantoshiMaharOfficial3 жыл бұрын
यती मिठो स्वर , शब्द सङ्गीतमा गीत सुन्न पाउँदा यी कान पनि पवित्र हुन्छन्!!यो सफलता सधैं भरी चुलिरहोस् 💝! सम्पुर्ण टीमलाई सफलताको शुभकामना!! ❣️❣️🙏💐
@KhemCenturyOfficial3 жыл бұрын
Thank you.
@D.RSujan3 жыл бұрын
आहा, मीठो गीत ! सम्पुर्ण टिमलाई सफलताको सुभकामना।
@mohanb.k.59493 жыл бұрын
आहाँ तहल्का नै मच्चाउने भयो तिज गित दामि त्यसैमाथि शब्द सङ्गीत खेमदाजु र समिक्षा बैनिको स्वर भिडियो पनि त्यत्तिकै उत्कृष्ट सम्पूर्ण टिमलाई बधाई छ ।
@KhemCenturyOfficial3 жыл бұрын
Thank you.
@rajendrasunarsunarrajendra88633 жыл бұрын
अती उत्कृष्ट छ गित खेम जि को गित सबै राम्रो लाग छ 🙏🙏👍️👍️👌💐💐
@sumansherpalee64753 жыл бұрын
सोचे झै जिन्दगी जस्तै हिट बनोस खेम जी नेत्र जी शुभकामना अनि बधाई 🎵🎶
@ranginnepal9773 жыл бұрын
अत्यन्त राम्रो लाग्यो गित बधाई छ है सम्पूर्ण टिमलाई। सफलता को शुभकामना ।
@KhemCenturyOfficial3 жыл бұрын
Thank you.
@SarojAcharyaOfficial3 жыл бұрын
Malai sabai vandaa Mann parne srijana hamro khem Dai ko ho...yo geet ko a paar safaltaa ko agrim suvakamana.. Ani hjr haru lai Mann parxa tw?... Miss you dai... Aasha xa xitto vetna paam❤️❤️
@westernnepal6643 жыл бұрын
अति मीठो छ,, सम्पुर्ण टिमलाई बधाई छ।
@lilasunar18843 жыл бұрын
खेम सेन्चुरी दाजु को टिमलाई धन्यवाद..
@begammahara4233 жыл бұрын
खेम सेन्चुरी को दमाके दार तिजको गित सुन्दै र हेर्दै छु हाल युएई देखि मजा आयो है यो पोत तिज गित भनेकै 🇳🇵🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪🇦🇪
@pramilabasnet5023 жыл бұрын
साँच्चै खेम सेन्चुरीको एक पछि अर्को उत्कृष्ट गितहरुले बजार तातीराको छ है 👏👏👏
@KhemCenturyOfficial3 жыл бұрын
Thank you.
@manojthakuri87473 жыл бұрын
Wow nice song ❤️❤️
@bpdhamala21873 жыл бұрын
Nachu nachu lagyo, khem ji samiksha, sampurna team lai 👍👍👍👍👍👍👍👍
@pakhreensanjaytamang96033 жыл бұрын
वाउ खेम दादा कति राम्रो गीत बनाउनु भयेछ सुपर्🙏🙏❤️❤️❤️❤️❤️❤️💙💕💕💕💕💕❤️❤️❤️❤️❤️❤️❤️💙
@shibatamang11073 жыл бұрын
खेम सर तपाईंको हरेक गाना हिट हुन्छ यक मात्र स्वोर को धनी हुनुहुन्छ big फ्यान।।।
@dharmsinghparki7693 жыл бұрын
आहा कति राम्रो गीत जति तारिफ गरेपनि कम हुन्छ बधाई छ सबैलाई
@KhemCenturyOfficial3 жыл бұрын
Thank you.
@sundarmahar93503 жыл бұрын
खेम सेन्चेउरी नेपाली लोक संगित क्षेत्रको उत्कृष्ट ब्राण्ड मध्यको एक हो । wow
@tejassinjali47053 жыл бұрын
video release हुने बित्तिकै खेम दाइ को गीत video हेर्ने म मात्र होकि अरु पनि छ्न congratulations khem da and whole teem❤️❤️
@KhemCenturyOfficial3 жыл бұрын
Thank you.
@rcadhikari27153 жыл бұрын
खेम दाजु, मिठो गित .... करोड क्लब मा पुराउन पर्छ है♥
@KhemCenturyOfficial3 жыл бұрын
Thank you.
@rcadhikari27153 жыл бұрын
Rudrapure thito hai daju♥
@Shreekanta53 жыл бұрын
धेरै राम्रो खेमसेनचुरि दाइको सोर गीत पनि धेरै राम्रो छ
@KhemCenturyOfficial3 жыл бұрын
Thank you.
@mahendrababukanxa98993 жыл бұрын
मनि हाजिर भई सकेको छु है खेम सेन्चुरि दादा🌹🌹🌹🌹🌹🌹🌹
@KhemCenturyOfficial3 жыл бұрын
Thank you.
@HarkaBhandarii3 жыл бұрын
ab khem dai ko palo hai...🙂😍 good song good luck dai
@KhemCenturyOfficial3 жыл бұрын
Thank you.
@pramilabasnet5023 жыл бұрын
खेम सेन्चुरीको जुनसुकै गित र जुनै संगितमा पनि उक्तिकै मिठो श्वर लाई अनगिन्ती नंमर 👌👌👌
@hirapandey16843 жыл бұрын
साच्चिकै जुन सुन्यो त्यही मन छुने शब्द हुन्छ हाम्रो नेत्र दाजुको ।।। धेरै शुभकामना दाजु लगायतका सबै team
@KhemCenturyOfficial3 жыл бұрын
Thank you.
@keshavpandey15803 жыл бұрын
आहा कति राम्रो गित सफलताको शुभकामना सम्पुर्ण टिमलाई😘😘
@rijitSingh73 жыл бұрын
आहा मिठो गीत सफलताको शुभकामना तर पोहोर जस्तो सोचे जस्तो छैन नि दाजु लौ न एउटा पुरै तीज खाइदिने गीत गाउनु पर्यो anyways love u daju😘😘😘😍😍
@pramilabasnet5023 жыл бұрын
आहा खेम सेन्चुरीको मिठो श्वरको मिठो गित👌👌👌
@KhemCenturyOfficial3 жыл бұрын
Thank you didee.
@Sushmapokhrel003 жыл бұрын
आहा कति राम्रो गित बधाई अनि सफलताको शुभकामना🎼❤ 🙏
@kamalchandofficial7283 жыл бұрын
आहानि बहुत मजा तिज गित पो लाग्यो गाठे यार सबै टिमलाई हार्दीक बधाई तथा शुभकामना 💞💅🙏
@milansharma60583 жыл бұрын
आहा कति राम्रो खेम दाजैको नयाँ तिजको गित चै•••••👌👌❤️
@tomlalsubedi35733 жыл бұрын
सुन्दर प्राकृतिक दृष्यहरु, सांस्कृतिक एवं धार्मिक स्थलका दृष्यहरु, मीठो मौलिक भाका, अति मीठो म्यूजिक र सुन्दर नृत्यको बिशिष्ट प्रकारको संयोजन गरिएको यो तीज गीत धेरै नै राम्रो छ । स्वर अनुपम छ, सारै मन पर्यो । नृत्य, अभिनय र शब्द चयन कति सुन्दर र मिठासपूर्ण ! जति सुने पनि फेरि फेरि सुनौ सुनौ लाग्ने सारै मीठो गीत ! यस गीतका गायक गायिका (बरिष्ट लोकगायक एवं सर्जक खेम सेञ्चुरी तथा चर्चित गायिका समीक्षा अधिकारी)लाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना । यति राम्रो गीतको संयोजनका लागि सर्जक खेम सेञ्चुरीप्रति हार्दिक आभार !!
@mahendrababukanxa98993 жыл бұрын
याे गित मन पराउने जति एता हाजिर हुम है मलाई त सारै मन पर्याे 🌹🌹🌹🌹🌹🌹
@KhemCenturyOfficial3 жыл бұрын
Thank you.
@HariPrasad-si6cv3 жыл бұрын
सारै मन पर्यो ❤️❤️❤️💞💞 khem is best💖😅😍
@KhemCenturyOfficial3 жыл бұрын
Thank you.
@movieworld150-d3 жыл бұрын
सफलताको शुभकामना khim daju big fan😍😍
@SubashKhatriNP3 жыл бұрын
बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤️🎶🙏
@hodgkins0843 жыл бұрын
आफू खेम सेन्चुरी भनेसी हुरुक्कै हुन्छु ❤️ हजुर हरु पनि कोको हुनुहुन्छ फ्यान 💙💙
@ObiRayamajhi3 жыл бұрын
नमस्कार म ओबि रायमाझि ।। यो पालि प्यारो दाजु खेम सेन्चुरि सहित को टिम ले एे ना टलटल भन्नि तिज गित बजार मा ल्याएका छौ, हाम्रो काम के कस्तो लाग्छ, प्रतिकिर्या सहित माया पाउ सबै प्रति आभार सहित को सम्झना छ है ......🙏🙏
@durgeshmagar1663 жыл бұрын
Dherai ramro cha Supppr
@anishapoudel28813 жыл бұрын
आहा निकै मिठो गित खेम दाजु लगायत सम्पूर्णमा बधाई तथा सफलताको शुभकामना
@samirpariyar84603 жыл бұрын
आहा दाई कति मिठाे हो के दाई जुन गित सुन दानी आनन्द आउनी
@lalubohara52173 жыл бұрын
सबैभन्दा पहिले खेम दाजु लाइ सफलता को शुभकामना साथै सम्पुर्ण टिम लाइ सफलता को शुभकामना
@KhemCenturyOfficial3 жыл бұрын
Thank you.
@Bs.Creation123 жыл бұрын
आहा सम्पूर्ण नमस्कार म बिनय कुमालकाे तर्फबाट सारै मन परेयाे।आग्रिम शुभकामना खिम दाइ लगाएत सम्पूर्ण टिमलाई । ``ऐना टल टल ´´´।🤗💞💞
@parbatagharti86253 жыл бұрын
आह उत्कृष्ट गीत सम्पुर्ण तिम लाई बधाई छ🙏😊❤️
@kiranrasaili16873 жыл бұрын
Aatti mitho xa hai sabai jana le heri dinu hola
@Travelvilega3 жыл бұрын
दाइ मनि हेर्दै छु है गीत waiting मा छु
@KhemCenturyOfficial3 жыл бұрын
Thank you.
@shovasubedi62063 жыл бұрын
सबैको मनमा बस्न सफल,सबैको ढुकढुकी,lomash जि को प्रस्तुति उत्कृष्ट लाग्यो है मलाइ❤️❤️ अझै सबैको प्यारो बन्न सफल हुनु ,हजुरलाइ धेरै धेरै शुभकामना lomash जि साथ साथै सम्पुर्ण team❤️❤️ धेरै माया
@KhemCenturyOfficial3 жыл бұрын
Thank you so much hajur.
@shovasubedi62063 жыл бұрын
@@KhemCenturyOfficial welcome dada❤️
@amarkhadka47393 жыл бұрын
वाऊ अती मीठो शब्द संगित तेस मा झन खेम सर को यति मीठो आवाज मा यो तिज को गित ले सफल्ताको शिखर चुम्ने छ बधाई छ सम्पुर्ण टिम लाई
@KhemCenturyOfficial3 жыл бұрын
Thank you so much hajur.
@tikaramdhakal6963 жыл бұрын
दामी दामी 😍🤗🤗 छ्म छ्म आउनुस यता 😊😊 पानी सल सल 😍
@KhemCenturyOfficial3 жыл бұрын
Thank you.
@subashregmi32343 жыл бұрын
धेरै राम्रो छ गित बधाई छ सम्पूर्ण टिमलाइ
@KhemCenturyOfficial3 жыл бұрын
Thank you.
@dammaarbhandari74533 жыл бұрын
यक दमै मीठो गित छ है दाई सम्पुर्ण टिम लाई सफलता को सुभकामना छ
@himalsunar17143 жыл бұрын
राम्रो छ गीत खेम दाइ समिक्षा 🙏🙏🙏🙏
@KhemCenturyOfficial3 жыл бұрын
Thank you.
@RkMedianepal3 жыл бұрын
2078 ko super hit song ho yo Ma khem century dada ko thulo fun hum❣️❣️❣️❣️
@premthapa86223 жыл бұрын
आहा कति मिठो गित बधाई छ सफलताको शुभकामना जय गीत जय सङ्गीत 🥀🥰🥰
@saritadankuti47953 жыл бұрын
आहा मेरो प्यारो साथी Lomas sharma जि को कति राम्रो dance and act साथमा आरु साथीहरू को नि राम्रो छ है ।
@timrozerry13213 жыл бұрын
गज्जब लाग्यो देश खान्छ यो गितले🇳🇵🇳🇵रणबिर सी्हको डान्स स्टेप कपि मिक्स तर सुपर👌👌👌
@KhemCenturyOfficial3 жыл бұрын
Thank you.
@mongolianboy843 жыл бұрын
खेम जि को गीत सुन्नुको मज्जा नै बेग्लै छ ।
@KhemCenturyOfficial3 жыл бұрын
Thank you.
@rameshchef28003 жыл бұрын
खेम जि को सुभ चिन्त्क भएको ले होला खेम जि ले जुन गित बजार मा ल्यानि खुब राम्रो लग्छ सफल्ता को सुभकामना व्होल तिम लाइ
@jitbahadur15233 жыл бұрын
सारै राम्रो लाग्यो सफलताको शुभकामना छ सबै टिम लाई
@harkasunar3233 жыл бұрын
आहा कति राम्रो गित धेरै राम्रो लागाे मलाई त बधाई छ खेम भाई र सबै जाना टिमलाई 💐💐💐💐🌹🌹🌹🥀🥀
@KhemCenturyOfficial3 жыл бұрын
Thank you so much hajur.
@prakashvk37593 жыл бұрын
आहा! धेरै राम्रो गीत 👌👌👌सफलताको शुभकामना खेम दाजु 💕💕💕
@krish_bart8 ай бұрын
मीठो स्वर, सुमधुर सङीत समसामयिक तीज गीत राम्रो लाग्यो।❤
@rajusunar28303 жыл бұрын
गित रामरो छ खेम सर नेत्र सर गित हिजा लाईब मा सुनेर मैले अन लािन रोदिमा गाउन सुरु गरेको आदा घनटा पछि नै खेम सर नेत्र अजै रामरो गरदै जानुहोस यो गित मा जोडिनु भाको सबै लाई सफलता को शुभ कामाना छ
@lokendrayogi713 жыл бұрын
वा दाजु यो तिज मा मज्जाले नाचिन्छ ❣️❣️❣️
@shivamusic98303 жыл бұрын
Wow dherai ramro खेम दाजु
@KhemCenturyOfficial3 жыл бұрын
Thank you.
@NetraAryal3 жыл бұрын
सबैमा नमस्कार । एेना टलटल कस्ताे लाग्छ ? माया गर्नुहाेला है ।
@rambdrrana27943 жыл бұрын
यति राम्रो गीतमा उल्तो लाईक हान्ने जतिको हातै उल्तो होइजावस साच्चिकै भनेको
@p.kyoutubechannel12703 жыл бұрын
हजुरहरुको जस्तो मान्छेको समुधुर स्वर सुन्न पाउँदानी राम्रो हुने त कुरै भएन नि दादा राम्रो बनेको छ ❤️❤️
@nawajyotionline3 жыл бұрын
अत्यन्तै उत्कृष्ट तिज गित
@jameshmagar83333 жыл бұрын
Wowo dami lageyo song
@KhemCenturyOfficial3 жыл бұрын
Thank you.
@rudrakshikarki72713 жыл бұрын
धेरै राम्रो नेत्र सर काे शब्द,खेम सरकाे सङ्गीत,त्यस माथि समीक्षा बहिनिकाे स्वर
@surajbc55sk3 жыл бұрын
मीठो गित सफलता को धेरै धेरै शुभकामना दादा
@begammahara4233 жыл бұрын
अलि सम्मकै सुपर हित गित गत आयछ है खेम सेन्चुरी सग सिक्कनु हो तिजका गित गाउना लाइ
@chitrakumarshrestha89073 жыл бұрын
ल सफलताको शुभकामना है सम्पुर्ण टिम लाई 😍😍🙏
@anilkhatri12963 жыл бұрын
आहा कति राम्रो छ गित हार्दिक बधाई खेम सेन्चुरी सर लगायत सम्पुर्ण टिमलाई 🙏❤️
@nimtomata38803 жыл бұрын
So nice teej geet khem ji ko sabai geet haru dammi hunxa hai hajur
@KhemCenturyOfficial3 жыл бұрын
Thank you.
@nimtomata38803 жыл бұрын
@@KhemCenturyOfficial well com khem ji
@maxamthapa85783 жыл бұрын
सफल्ता को अग्रिम सुभकामना खेम सेन्चुरी दाइ
@krishnabc35423 жыл бұрын
Khem daju ko ta ke kura gari jadumoya aabaj xa badai xa all tim lai good locks
@KhemCenturyOfficial3 жыл бұрын
Thank you.
@janukaneupane48963 жыл бұрын
My favourite lomus sharma 😍😍😍 nice dance 😘keep it up..best of luck ....
@KhemCenturyOfficial3 жыл бұрын
Thanks all
@janukaneupane48963 жыл бұрын
@@KhemCenturyOfficial welcome daju❤️
@kamalbahadurkamal51443 жыл бұрын
नमस्कार सम्पूर्ण टिम्लाई अति राम्रो सोङ्ग हजर 🙏🙏❤❤
@kamalgoral80383 жыл бұрын
खेम सेन्चुरी दाइ को हरेक शिर्जना उत्कृष्ट हुन्छन् यो गित पनि दामि 👍
@BhimSami73 жыл бұрын
खेम दादाको सिर्जना मन पर्ने एता हाजिर हुम त्💖
@danithapa78813 жыл бұрын
Katti ramro xa daju geeta and ❤❤ nacha pani 👌👌
@KhemCenturyOfficial3 жыл бұрын
Thank you.
@danithapa78813 жыл бұрын
@@KhemCenturyOfficial well come dada ❤😜
@keshavkhanal74533 жыл бұрын
सोचेझै जिन्दगी रैनछ २❤️
@shivabk64323 жыл бұрын
खायो खायो संसार खायो पुर्ण सफलता को अग्रिम शुभकामना खेम सर लगायत सम्पूर्ण टिम प्रति
@manunepali83542 жыл бұрын
Nice song 😊😊😊☺️ daju
@bishalgr90433 жыл бұрын
Aaba dai ko ko gana sunna pairx Teej ma kambar vachne ho badhai xa purai tim lai 🙏🙏🙏🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@KhemCenturyOfficial3 жыл бұрын
Thank you.
@ramabidari33693 жыл бұрын
आहा! छमछमी नाच्ने गीत आएछ 😍सफलताको शुभकामना टिमलाई 🙏🙏
@santoshbhandari8153 жыл бұрын
यस्तै हिट गीत को प्रतिक्षा थियो ❤️ धेरै धेरै शुभकामना खेम जी लगायत सम्पूर्ण टिम लाइ ।
@anmol89013 жыл бұрын
यो गित पनि मिलियन नकेटे सम्म हेर्ने हो😊😘😂
@santoshg.t.3473 жыл бұрын
सफलताको शुभकामना .. हिट हुन्छ करोड क्लब मा पुग्छ पक्का
@KhemCenturyOfficial3 жыл бұрын
Thank you.
@kusumsunar67323 жыл бұрын
Ekdam mitho teej geet khem bhai super xa ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👍👌👌👌🙏🙏🙏
@reshamyoutubechannel76283 жыл бұрын
दामी छ गीत
@KhemCenturyOfficial3 жыл бұрын
Thank you.
@darapuri82632 жыл бұрын
जस्ले जे भनोस समिक्षा को स्वर बबाल लाग्छ 😲😘😘
@समीपशंकर3 жыл бұрын
ल यो बर्ष को तिज गित हिट हुने भो खुशि लाग्यो बबाल छ
@VijayKumar-lq1ee3 жыл бұрын
सारै राम्रो छ खेम दाजु बधाई छ 👌👌👌👌👌👌👌
@KhemCenturyOfficial3 жыл бұрын
Thank you.
@SuzanKhadka3 жыл бұрын
सम्पूर्णलाई सफलताको शुभकामना छ है ।
@bhumikasunuwar77603 жыл бұрын
आहा बधाई छ है सम्पुर्ण टिमलाई
@bishnusunar75273 жыл бұрын
सारै राम्रो मत हजुर काे big fan हजुर काे हर गित हरू हेरेकै हुन्छु 🙏🙏❣️❣️❣️❣️
@jeetthapa74103 жыл бұрын
Aaha sarei ramro teej Geet.. Badhai xa sampurna team lai ❤❤❤❤🙏🙏