नेपालको मुख्य योद्धात, या पोखरेल गुरुज्यु पो हुनुहुदोराइछ, ॐ नमन छ हजुर्हरु, दुवैरत्नलाइ 🙏, तर झट्ट हेर्दा त मुस्लुम जस्तो लाग्ने वाको ड्रेसापमा
@PrabhuDbsir-ih7uh2 ай бұрын
🙏🕉️🙏जय श्री राधे श्याम्🙏🕉️🙏
@acharyatoya67074 ай бұрын
हरि पोख्रेल ज्यु मेरै गाउको हुनुहुन्छ।उहाँ किसोरबस्था भनौ बाल्यबस्था देखि नै अध्यन्सिल प्रयोगात्मक प्रकृतिका बिबिध आयाममा गहिरो खोज गर्ने बिचारक को रुपमा परिचित हुनुहुन्थ्यो । आज उहाको खोज लाई स्पस्ट र बिचारमा राख्न उहाँ सफल हुनुभाछ ।हाम्रो नमन ।
@shyamchhetri538610 ай бұрын
हामी सबैको कल्याण होस्।
@tarapokhrel369maya10 ай бұрын
सुन्दर सुन्दर अति सुन्दर सम्वाद! धन्यबाद Dr हरिप्रसाद पोखरेल ज्यू!!🙏🙏
@bishnuprasadnepal464610 ай бұрын
शिव शक्ति दुवैमा सादर नमन । अति सुन्दर भाव र विचार प्रवाह प्रति कृतज्ञता सहित अाभार 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤
@binupokhrelofficial10 ай бұрын
🙏🙏🌸🌸
@bishnuprasadnepal464610 ай бұрын
मानिस भैातिक रुपमा र सामाजिक रुपमा सम्पन्न हुंदाहुंदै पनि मानसिक रुपमा अत्यन्त दुखि र चिन्तित रहनुकेा कारण मानवमा रहेके अहंकार, असिमित महत्वकांक्षा र अस्वस्थ प्रतिस्पर्धा प्रमुख कारण हेा । वचाउने अनेकन उपाय हुंदाहुंदै स्वयं अात्महत्या गर्नतिर उद्यत छ मानिस !! 🎉🎉🎉🎉🎉🎉🎉🎉
@laxmipandey3837 ай бұрын
अहंकार नै अज्ञान हो ,ज्ञान कुनै दस्तावेजमा लेखिएको शिक्षा होइन ,सत्य गुरु वा ईश्वरले दिने शिक्षा दीक्षा मात्र हो ।
@LaxmipatiTiwari-t5o3 ай бұрын
अत्यन्तै उपयोगी बिचार ,समाज रुपान्तरण गर्न सक्ने क्षमताको सबै ले सम्मान गरौं ।
@ParbatiAcharya-x6d10 күн бұрын
Jay Narayan, laxmi Mata jay shiva parbani
@राधाकृष्णभगवान6 ай бұрын
यस्तो राम्रो शिक्षा हरेक बिधालय मा पढाइ भय हाम्रो बच्चा कति राम्रो हुन्थियो होला
@krishnaprasadbhandari80256 ай бұрын
ज्यादै प्रेरणामुलक अन्तर्वार्ता ।
@ramchandrasubedi42434 ай бұрын
बुनु जि ले हरि सर लाई येस अन्तरबार्ता मा पूरा खोतल्नु भयेको पाये । धन्यबाद बुनु नानी !🎉
@सिबिसारुАй бұрын
हरि पाेखरेल ज्यु काे, भौतिक सरिर त, कुनै समय,सम्म का लागि मात्र हाे " तर,हरि पाेखरेल ज्यु प्रश्तुत आवाज चैं,मानब स्रिष्ट रहे सम्म रहन्छ" याे आवाज सुरक्षित रहाेस्
@saritaupretyuprety96163 ай бұрын
आहा उत्कृष्ट सत्सङ्ग🙏🙏
@sagar86024 ай бұрын
बिनु म्याम नमस्कार हजुरको कार्यक्रम मैले नियमित हेर्छु ।सारै राम्रो लाग्छ । नेपालमा बोन घर्म र बोन सस्कृतीको बारेमा धार्मिक गुरु अथवा विज्ञ ब्यक्ति बाट सुन्न पाए म जस्ता धेरैको कान पवित्र हुने थियो ।
@binupokhrelofficial4 ай бұрын
@@sagar8602 हस् हजुर 🙏🙏❣️
@ichhyaDhungel-o4g10 ай бұрын
Thank you for this excellent effort
@deepakrajkafle7 ай бұрын
अति सुन्दर द्रष्टीकोण सहितको प्रस्तुती ।
@krishnagiri56274 ай бұрын
एकदमै जीवन उपयोगी प्रबचन गुरुदेव🙏🙏🙏
@chandikapaudel9469 ай бұрын
धेरै धेरै आभारी छु हजुरहरू प्रति 🙏🙏🙏
@bahadurnambahadur25472 ай бұрын
नमस्ते नमस्ते धेराई राम्रो कुरा सहिहो जयनेपाल मैलेधेरैसुन्नेग्रछु🙏🙏
@naranathpandey34336 ай бұрын
अाेम नमन, राष्ट्याेगी गुरू मानसाग्निप्रति नमन गर्दछु ।
@panchasheelakakshapati64212 ай бұрын
ए उहाँ त तानसेन पाल्पा परबासको प हुनुहुदो रैछ। अति खुशी लाग्यो।आफ्नै जिल्लाको , यति राम्रो संत्सग नै सुन्न पाए झै महसुस भयो। आनन्द लाग्यो।
@BhupandraPokhral10 ай бұрын
Excellent one🎉🎉
@dineshdhungana53265 ай бұрын
अाहा अति सुन्दर गुरुदेव
@rajesworimaharjan78316 күн бұрын
Atti Sundar uccha bichar Hari prasaad guru🙏ani ❤️Binu sis❤️🙏👍
@ishwaraparajuli69607 ай бұрын
सबै पूर्ण हुन नसक्ने हुंदा िवद्वान, साधक , अनुभवी व्यक्तिहरूबाट जानकारी लिइ आफ्नै साधना र अनुभूतिबाट प्राप्तव्यलाई प्राप्त गर्नु पर्छ । हरिप्रसादजी लाई सुन्नु आवश्यक छ भन्ने लाग्छ ।
@binodian14 ай бұрын
Ati sundar sambad, very informative Binu ma jee
@ramppokharel10 ай бұрын
excellent 👍️👍️❤️
@nbnbdr5 ай бұрын
आज अति सुन्दर आध्यात्मिक खुराक पाइयो, यो Podcast ले गर्दा अष्टबक्र गिता अध्यन गर्न प्रेरणा मिल्यो । Binu Pokharel तथा Team लाई 🙏👏👏👏🤞
@kalikapandey93406 ай бұрын
🙏🙏 अत्ती सुन्दर
@PrabhuDbsir-ih7uh2 ай бұрын
🙏🕉️🙏ध्यान,भक्ती,ज्ञान र कर्म🙏🕉️🙏
@Aham--Brahmasmi10 ай бұрын
अन्तर्वार्ता त हरियो छ, ताजा छ, सात्त्विक छ, सार्थक छ ! त्यसको निम्ति सधैँझैँ साधुवाद ! तर तपाईंको त्यस कोठामा देखिएका दुवै हरिया बिरुवाहरू प्राकृतिक नै हुन् कि प्लास्टिकका हुन् ? झट्ट हेर्दा त कृत्रिम झैँ देखिन्छन् ! म गलत हुन सकूँ, धन्यवाद ! 🌿🌺🙏
@laxmipandey3837 ай бұрын
दृश्य र सम्वाद दुवै कृत्रिम हुन,याेग गुरु ईश्वर हुन भनेर नबुझी कुरा भक्तिका कुरा।
@Aham--Brahmasmi7 ай бұрын
@@laxmipandey383म त हजुरजस्तो महाज्ञानी होइन, यो अल्पबुद्धिलाई त डा. हरिप्रसाद पोखरेलसँगको संवाद त बडो गज्जबको, सत्य र अति उपयोगी लाग्यो ! 🌺🙏
@draupadabhattarai555913 күн бұрын
हाम्रा नेताले अष्ठ बक्र गिता के हाे भनी बुझेकै छैन अनि कसरी भन्न सक्छनगुरु देव❤❤❤
@Acharya12344 ай бұрын
nice interview
@neelamgautam880310 ай бұрын
Excellent
@dinanathacharya710810 ай бұрын
Om❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏
@sharadahal83185 ай бұрын
🙏🙏 Naman guru❤❤
@anantabhattarai8893Ай бұрын
So inspirational speech
@bandananeupanae55189 ай бұрын
Ati sundar guru ji
@krishnagiri56274 ай бұрын
बिनु जी को प्रस्तुतिले नै मत्रमुक्त बनाउ छ हो मलाई त्,🙏🙏
@binupokhrelofficial3 ай бұрын
@@krishnagiri5627 🙏🙏❣️
@DilrajBHATTARAI10 ай бұрын
अध्यात्म जगत शिव ज्ञान जो व्यक्ति अन्तस्करण मा रहेको जो आफ्नो स्वरूप जान द छ।
@apsaraneupane158610 ай бұрын
Good to see🤗
@puspagayatri962223 күн бұрын
हरि ॐ! यथार्थ
@sudharayamajhi482210 ай бұрын
सानो सानो कुरामा पनि हाम्रो ध्यान पुग्न सके छैन योग,ध्यान प्राणायाम साधना को मीठो चर्चा गरिएतापनि , वास्तव मा हामी प्राकृतिक गुण संग अलग छौँ । यी कृत्रिम हरिया सजावट नक्कली प्लान्टले छर्लंग बनाउछ। प्रायः देखिन्छ जहाँ गएपनि।
@SumitraRegmi-f9w9 ай бұрын
गुरु देव नमन हजुर लाइ
@lalitb36068 ай бұрын
3 56:32 e
@sudipchapagai20355 ай бұрын
बीनु जी तपाईले नेपाली भाषा काे उच्चतम् प्रयाेग गर्नु भयो भने राम्रो हुनेथियो। अनि okay okay , Yes exactly नभनी दिनु होला इन्टरभ्यु मा।
@addieanoop50319 ай бұрын
I really appreciate your work Binu Dii, so dedicated towards uplifting the spiritual significance of Nepal, and you really seem Like enjoying this journey too. But I have to tell you, this program is incomplete without Sw. Ananda Vinod, a true Sadhguru of our country. Lot of people would benefit if you bring him here. ❤ -Jay Sanatana
@binupokhrelofficial9 ай бұрын
धन्यवाद हजुर । उहाँको सम्पर्क लिंक छोडिदिनुहोला है🙏🙏
@AnnilRayamajhi10 ай бұрын
🕉️🕉️
@upamasharma70176 ай бұрын
satya wachan
@padbibikramshrestha199010 ай бұрын
आध्यात्म के हो र भक्ति के हो नै पृथक्याउन नसक्ने लाई प्रा०डा भनि सम्मान गर्ने हामी नेपालीहरु। अझ योग के लाई भनिन्छ र योग संग भूमी कुन अर्थ ले हो जोडिने ? शिदा को अर्थ हो कुनै परिश्रमीक कर्म बिना सिधा पकाउन मात्र बाँकी हुने सामान को जोहो गर्नु । चामाल लाई न रोप्नु गोड्नु फलाउनु सुकाउनु मिलमा लानु नपर्ने गरी पुरा तरकारी दाल नुन ध्यु सबै सिधा आउने भएर हो सिदा भनेको। कर्म बाङ्गो पाउने सर्जाम सिधा। बाहुन को दुरगामी ठग्ने बुद्धि, कुनै कर्मकाण्ड ले कसैको उद्धार रहेको उधाहरण दिने सामर्थ्य कोहि कसैको छैन। यसैले मात्र फलाक्न जान्नु प्राज्ञ होइन। आध्यात्म के हो र कस्तो लाई भनिन्छ चिन्तन पो गर्नुपर्ने हो कि ! चेतना भया
@laxmipandey3837 ай бұрын
याेग भनेको जाेड हो अथवा अात्मा र परमात्माकाे मिलन मात्र "याेग"हो ।हृदय निवासी अदृश्य शक्ति वा ईश्वरले अाफ्नाे पुर्ण भक्तलाई सिधा सम्पर्क वा नेटकनेक्ट गरेर उनकै निर्देशनमा साधना हुन्छ ।उनलेे दिने शिक्षा मात्र ज्ञान हो ।सत्यगुरु उनै हुन ।हिडेकाे बनेपा ...रे हिमालय क्षेत्र नै चाहिदैन ईश्वर सर्वव्यापि हुन।याेगकाे अभ्यास उनलेे गराउने कुरै।नबुझी कति ठूलाठुला कुरा गरेका?
@padbibikramshrestha19907 ай бұрын
@@laxmipandey383 सायद यसैलाई हो अल्प र असत ज्ञान भनिने जुन भयंकर र अधोगति उन्मुख। योग भनेको जोड मान्नु आफ्नो विद्वत्ता देखाउनु हो, गुनन, भागा, जोड, घटाउ गरि निस्केको अन्तिम रिजल्ट लाई योग(फल) भनिन्छ। आत्मा नचिनि परमात्मा चिन्छ कसले ? ईश्वर को हो र उसको पुर्ण भक्त भनिने कसलाई हो ? हृदय निवाश कसको हो ? कहिले सम्म हो कतिखेर निवाश र कतिखेर प्रवाश छ हिसाबकिताब ? महामुर्ख भनाइ बोक्ने ले ज्ञान के हो थाहा भए यस्तो मान्यता बोक्ने गर्थेन।