Akabare khursani Kheti kasari garne|| अकबरे खुर्सानी खेती बाट बढी फाईदा लिने तरीका

  Рет қаралды 16,322

Welcome Tv Nepal

Welcome Tv Nepal

Күн бұрын

#welcometvnepal #krishibigyan #agriculture #hnthakur #akabarekhursani

Пікірлер: 32
@dhrubagajurel5396
@dhrubagajurel5396 4 ай бұрын
ल बधाई छ सर, कृषकहरुलाई अकबरे खुर्सानी खेती बारे जानकारी दिनु भएकोमा
@welcometvnepal2554
@welcometvnepal2554 4 ай бұрын
Thank you
@dsrp4076
@dsrp4076 10 ай бұрын
हृदय सरको भिडियो हेरेर मलाई सारै खुसी लाग्यो हजुरलाई पनि धेरै घेरै धन्यवाद म झापा बाट सर
@user-lc7kn9vn7t
@user-lc7kn9vn7t 7 ай бұрын
Most experienced one of them agro specialist.with love salute
@welcometvnepal2554
@welcometvnepal2554 4 ай бұрын
Thank you
@bimalkc4347
@bimalkc4347 Ай бұрын
टनेल भित्र रोप्दा अकबरे खुर्सानी को उद्पादन मा के फरक पन आउँछ सर यसको विधि पद्धति बारे पनि भिदियो बनायर जानकारी गराइदिनु होला।
@krishnachetri4361
@krishnachetri4361 6 ай бұрын
Good information
@Simakajivlog
@Simakajivlog Жыл бұрын
राम्रो जानकारी हजुर 👌👌
@user-cg4vl3ob4t
@user-cg4vl3ob4t 3 ай бұрын
खुशी लाग्यो सर मोरङ मा हुन्छ कि हुदैन अकबरे खोर्सानी खेती कुन महिना मा गर्न सकिन्छ भनी दिनु न plz sir
@user-vh1cp4qp8m
@user-vh1cp4qp8m 3 ай бұрын
Hajur namaskar
@yambahadur-y5t
@yambahadur-y5t 7 ай бұрын
गुड अाईडिया धन्वाद हजुरलाई म हालदुबई बाट हो
@sbghimire5522
@sbghimire5522 10 ай бұрын
राेग किरा काे बारे पनि जानकारि पाउन पाय अति उपयाेगि हुने थियाे सर ।
@welcometvnepal2554
@welcometvnepal2554 10 ай бұрын
रोग किरा सम्बन्धि पनि अर्को भिडियो छ । हेर्नुहोला
@bhupalkhadaka662
@bhupalkhadaka662 Жыл бұрын
जान्कारी राम्रो छ म संखुवासभा बाट भुपाल खड्का हो मेरो सोच पनि अकबरे खेती को छ ।र सरको कन्ट्याक नम्बर पाये निक्कै हुने थिए सर ।paease.......
@welcometvnepal2554
@welcometvnepal2554 11 ай бұрын
भिडियो हेरी दिनु भएकोमा धन्यवाद ।
@dhrubaGautam-om6hw
@dhrubaGautam-om6hw 2 ай бұрын
Onginal akhabare KO bij kasari paune hajur nakali ta Kata tatai pain X bij Paine samparka no dine garnus na hajur
@kamalagautam3428
@kamalagautam3428 8 ай бұрын
सर नमस्कार म पाल्पा बाट हो कृपया खुर्सानी को हाँगा काट्न नजान्दा फल कम भयो सम्भब हुन्छ भने हाँगा काटेको भिडियो राखिदिनु न
@welcometvnepal2554
@welcometvnepal2554 8 ай бұрын
यसको समाधान का लागि हाम्रो अर्को भिडियो हेर्नुहोला । भिडियो पहिले नै बनाई सकिएको छ ।
@sunittraii.9807
@sunittraii.9807 11 ай бұрын
तपाईंको भिडियो राम्रो लाग्छ सर, तर तपाईंको हरेक भिडियोमा रासाइनिक बिसादिको मात्र कुरा हुन्छ । बिकट र असिछित ठाउतिर यो सम्भब नहोला घरेलु अर्गेनिक औसधि को बरेमा पनि भन्नू भए राम्रो हुने थ्योकी सर?
@welcometvnepal2554
@welcometvnepal2554 11 ай бұрын
यश बिषयमा पनि हाम्रो भिडियो छ । खोजेर हेर्नुहोला
@alishagrg3279
@alishagrg3279 4 ай бұрын
अकबरेकाे फलमा कालो रंगकाे bug ले धेरै दुख दिन्छ र फलमा बिषादी छर्न पनि उपयुक्त लागेन। यसको लागि कुनै अर्गनिक अाैषधि उपाय छन् कि भनी दिनु हाेस ।
@welcometvnepal2554
@welcometvnepal2554 4 ай бұрын
तपाईको जवाफ भिडियो मार्फत आउँदैछ, प्रतिक्षा गर्नुहोला ।
@jeewanrai8142
@jeewanrai8142 4 ай бұрын
यति धेरै दुख गर्नु पर्दैन हौ अकबरेको लागि रोपेको 90% बिरुवा लगभग बाच्छ मात्रै पानि जम्नु दिनु हुन्न.
@bimalkc4347
@bimalkc4347 Ай бұрын
अनि सर हजुर्को सम्पर्क नम्बर पनि राखी दिनु होला ।हाल म दुबै बाट नेपाल फर्केने समय हुन लाग्यो सर आएर अकबरे खुर्सानी खेती गर्ने योजना छ।
@anup2863
@anup2863 4 ай бұрын
तराईमा हुन्छ कि हुदैन सर?
@welcometvnepal2554
@welcometvnepal2554 4 ай бұрын
अकबरेको ३ वटा भिडियो छ । राम्ररी हेर्नुहोला । तपाईको सबै प्रश्नको जवाफ त्यही पाउनुहुनेछ । कमेन्टको लागि धन्यबाद ।
@anup2863
@anup2863 4 ай бұрын
dherai dhanyabad sir,
@kamalagautam3428
@kamalagautam3428 8 ай бұрын
पाल्पा बाट
@nirmalsharma4183
@nirmalsharma4183 7 ай бұрын
1month ma 1 plant le 1,2kg dincha.5month ma 5kg duncha sir?
@TulsiramGyawali
@TulsiramGyawali 3 ай бұрын
कमेन्ट लाईक गरेर के गर्ने रिपलाई आऊदैन खुर्सानि कुन महिना मा काटछाट गर्ने घेरै चोटि भयो रिपलाई आऊदैन
@bishnupaudel263
@bishnupaudel263 Жыл бұрын
तपाईंले दिनु भएको हर्बिसाईड धानको घाँस मार्ने सेलेक्टिभ हर्बिसाईड ktm बुटवल भरतपुर कुनै बजारमा उपलब्ध छैन ।
@user-pb7rx6og6l
@user-pb7rx6og6l 10 ай бұрын
Sir please yo kahahor, tapaiko nbr dinus na sir please
GTA 5 vs GTA San Andreas Doctors🥼🚑
00:57
Xzit Thamer
Рет қаралды 27 МЛН
1ОШБ Да Вінчі навчання
00:14
AIRSOFT BALAN
Рет қаралды 6 МЛН
Sabiti
2:41:51
Basanta Khakurel
Рет қаралды 3 М.
GTA 5 vs GTA San Andreas Doctors🥼🚑
00:57
Xzit Thamer
Рет қаралды 27 МЛН