ॐ भाेले नाथ की जय🌷🌷🌷🙏🙏🙏 गुरु भाब शक्ति ज्ञान की जय 💕💕👍️👍️👌👌
@saraswatiregistrationforyy65862 жыл бұрын
खुसि लाग्यो।ॐ नम शिवाय
@stdigitalservice53352 жыл бұрын
मुक्ति आफ्नो कर्मले पाउने कुरा र सिद्धि पनि ...सबै कुरा आफैमा भर पर्छ ,,आफुमा मुक्ति र सिद्धि पाउने कर्म छैन भने कसैले पनि खी गर्न सक्दैन ,,बुद्ध दर्सन ,,
@dipakdhakal43133 жыл бұрын
सत सत प्रणाम! असाध्यै कठिन तर सुन्देरतम कार्य ! सुभाष जी लाइ धेरै धेरै साधु वाद!!!
@ishworipandey-sm1ds Жыл бұрын
😅😮😢🎉😂 no 😂v 😊😮.🎉rwupjfc❤
@khemkunwar9422 жыл бұрын
Jay baba guru gorak nath charan koti koti pranam
@saraswatilama69022 жыл бұрын
Naskar guru ji Aj dherai gyan payo dherai dhanya bad
@kalpanaadhikari87562 жыл бұрын
Jay guru namsakar
@prakritidhami19092 жыл бұрын
Jay shree Gorakhnath baba hami sabaijana ko rakchhya garun aateko puraun
@chandrakalapoudel41272 жыл бұрын
साधु गुरुजि हजुर काे लरसन पाइयाे गुरु जि धने बात
@ChhaviPandey92 жыл бұрын
अहम् ब्रह्मास्मि | सबै जीव भित्र बस्ने ब्रह्म्म लाइ नमन |
Iam really happy from yr kind and honestly saying . M hajur ko sabda ma parbhait bhya sayad kunai janma ma garako dharma la hola sodharma tv show sanga Milan bhyako hola Jay mata ke jay sambhu jay sarbasowar god bless you guru satta ko bjaya hos
@ritanepal-pl1sq3 жыл бұрын
सुवास जीअती सुनदर काम हजुर को
@jungbahadur86902 жыл бұрын
Balla sahi prasna garne reporter bhetiyo Liked the way u questioned Well done
@SuvasAgam2 жыл бұрын
Thank you so much Jung Bahadur Sir.
@ashokacharya37272 жыл бұрын
Pranam pranam
@jaykumarlama11023 жыл бұрын
1oo.Good Jai Shambhu Jai Jai Shambhu
@grpnepal2 жыл бұрын
यो मोडेलको बिदेसीले लादेको गणतन्त्र रहिन्जेल बिदेशीले यस्तै येस्तै MCC जस्तै घातक कुरा थोपरी रहन्छन जनतालाई सधै Tension दिईराख्छ ! त्यसैले यो mcc मा झै बिदेशी पोस्ने, र नारायणहिटि दर्बार कब्जा गर्ने माफीयाको लागि यो सङ्हीयता र गणतन्त्र ठिक होला तर जनता र देशको लागि यस्ले आउने दिनमा कदापी राम्रो परिणाम दिने कुनै सन्केत र छाटकाट देखिदैन! फेसबुकमा बौद्द, किरात, बोन सनातन धर्म सस्कृतीका अध्यता Mohan Lama Rumba लाई Add गरौ !
@monikarai6102 жыл бұрын
Guru g lai bandana hjur ko pragati hos 🙏🙏shanti phailiyos
@kamaladangol58602 жыл бұрын
Yo baba ma aham dherai x
@shubhadragurung79623 жыл бұрын
Malae uha ko yakdam sunnu man thiyo which is so unexpected thank u subash jee hazur lae sadhu sadhu ....aba dekhi ta yauta subject ma detail describe garnu ra bhanna lagaya derae ramro hune thiyo
@Aasthagurung80103 жыл бұрын
Jai Shree Krishna
@grpnepal2 жыл бұрын
यो मोडेलको बिदेसीले लादेको गणतन्त्र रहिन्जेल बिदेशीले यस्तै येस्तै MCC जस्तै घातक कुरा थोपरी रहन्छन जनतालाई सधै Tension दिईराख्छ ! त्यसैले यो mcc मा झै बिदेशी पोस्ने, र नारायणहिटि दर्बार कब्जा गर्ने माफीयाको लागि यो सङ्हीयता र गणतन्त्र ठिक होला तर जनता र देशको लागि यस्ले आउने दिनमा कदापी राम्रो परिणाम दिने कुनै सन्केत र छाटकाट देखिदैन! फेसबुकमा बौद्द, किरात, बोन सनातन धर्म सस्कृतीका अध्यता Mohan Lama Rumba लाई Add गरौ !
@rojitamang55212 жыл бұрын
@@grpnepal hi
@sushilarai12002 жыл бұрын
Jai baba🙏
@rajuadhikari73673 жыл бұрын
Baba gorakhanathki jai.
@reshamdarlami27203 жыл бұрын
Sahi vannu vo guru ji Dharma vanunai aatma Biswash manapta hun
@chandagautam29152 жыл бұрын
Gurudev naman🙏🙏
@maya334vlog2 жыл бұрын
जय शिवशंकर ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
@tigergharti23272 жыл бұрын
ॐ नमो शिवाय्🌺❤️😊🙏
@suryatamangtamang59613 жыл бұрын
Jay hos.
@grpnepal2 жыл бұрын
यो मोडेलको बिदेसीले लादेको गणतन्त्र रहिन्जेल बिदेशीले यस्तै येस्तै MCC जस्तै घातक कुरा थोपरी रहन्छन जनतालाई सधै Tension दिईराख्छ ! त्यसैले यो mcc मा झै बिदेशी पोस्ने, र नारायणहिटि दर्बार कब्जा गर्ने माफीयाको लागि यो सङ्हीयता र गणतन्त्र ठिक होला तर जनता र देशको लागि यस्ले आउने दिनमा कदापी राम्रो परिणाम दिने कुनै सन्केत र छाटकाट देखिदैन! फेसबुकमा बौद्द, किरात, बोन सनातन धर्म सस्कृतीका अध्यता Mohan Lama Rumba लाई Add गरौ !
@shreeramchhetri6803 жыл бұрын
जयशम्भाे हरहर महादेव ।
@maheshkhatri21363 жыл бұрын
Guru ko darshan garna auna maan lagyo hau
@ramesworbudhathoki50162 жыл бұрын
Jaya bholay Nath
@manjugyawali57213 жыл бұрын
जय गुरुदेव
@roshilashiwakoti18423 жыл бұрын
Om jay baba pashupatinaath 🙏🌼
@harikhatri31193 жыл бұрын
Jaya gorakh math. Baba
@laxmanchettri37942 жыл бұрын
हिन्दू बैदीक धर्म भन्नू भयो जय होश गूरु
@khusadhikari18573 жыл бұрын
Sat sat pranam guru!!!!
@anjushrestha10142 жыл бұрын
Jay guru darsan
@purnabikramkhand63652 жыл бұрын
गुरु गोरखनाथको अपमान भयो । यस्तो मान्छेको अन्तर्वार्ताले समाजलाई दिग्भ्रमित बनाउँछ ।
@binaramauli35833 жыл бұрын
Jay gurudev nmn
@purnakaladhungana89053 жыл бұрын
HARI om narayen narayen narayen
@sabukc39242 жыл бұрын
Koti koti parnom baba 🙏
@renushrestha94672 жыл бұрын
Brahma baba🙏🏾
@munopun31103 жыл бұрын
Good program 👍 👏 👌 dhannebad 🙏
@grpnepal2 жыл бұрын
यो मोडेलको बिदेसीले लादेको गणतन्त्र रहिन्जेल बिदेशीले यस्तै येस्तै MCC जस्तै घातक कुरा थोपरी रहन्छन जनतालाई सधै Tension दिईराख्छ ! त्यसैले यो mcc मा झै बिदेशी पोस्ने, र नारायणहिटि दर्बार कब्जा गर्ने माफीयाको लागि यो सङ्हीयता र गणतन्त्र ठिक होला तर जनता र देशको लागि यस्ले आउने दिनमा कदापी राम्रो परिणाम दिने कुनै सन्केत र छाटकाट देखिदैन! फेसबुकमा बौद्द, किरात, बोन सनातन धर्म सस्कृतीका अध्यता Mohan Lama Rumba लाई Add गरौ !
@sumankhadka21613 жыл бұрын
Nice video
@nirmulmi593 жыл бұрын
जय बाबा
@tekchandsoni11032 жыл бұрын
Jai Shri ram
@saritaupretyuprety96163 жыл бұрын
ॐ नम शिवाय!!
@bhupendraadhikariofficials65772 жыл бұрын
Channel prastota sir lai namaskar. Hjr mero ghar maa ykdm tunamuna gariyeko x ani pret atmamasan harule ykdm dukha kasta deko x lamo samaye dekhi so ma jokhana herayer yo sabai hatauna chahanxu. Prastota sir k uha guru ko ma jada ysko samadhan milxa hola ta ki kura matra ho. Dherai ko comments padda ani uhako interview herda tetti chitta bujhena so hjr lai sodheko baru hjr nai atti humble ra s8mple peaceful lagyo.reply pauna hai sir.
@SuvasAgam2 жыл бұрын
Sir malai facebook.com/suvasagamofficial mero facebook ma add garnu hola uta kura garaula hai.
@rabis81992 жыл бұрын
मान्छे भगवन बन्ने भय यस सन्सारको संकटबाट किन पार गराउदैनन ् ढाेगि न बनेर नै भगवनको सानित्यता पाउन सकिन्छ ।ढाेगि बनेर होइन ।श्री कृष्ण कन्हयैया लालकी जय 🙏
@ramchandrathapa24613 жыл бұрын
🕉Namah shivaya 🙏 Gorakhnaath baba ko jay jay hos🙏
@bidyarajbhandari8512 жыл бұрын
नेपाल लाई mcc बात मुक्ती दिनोस माहात मा जी नमस्कार प्रणाम
@shrijanakhadka90013 жыл бұрын
Jay guru dev🙏🙏🙏👌👌👌❤❤❤
@राधेराधेराधे-द8ड2 жыл бұрын
यो ढोंगी बाबा मा भन्दा प्रश्नकर्ता मा धेरै ज्ञान छ ,
@nikhilutah3 жыл бұрын
जय श्रीराम। तर हात गोडामा लगाइरहनु राम्रो भएन।९०% हिन्दु छन् नेपालमा। गुरूप्रति श्रद्धा छ। यहाँ धेरै पन्थ छन्।तर गुरूमा अध्ययनका कमि रहेछ। कालीले वली खान्नन्।महादेवले दृष्टि दिनुहोस्।
@Vijayrim2 жыл бұрын
एस्तो शक्ती भएको बाबा लाई देशमा एस्तो बिकृति (बलात्कार, भ्रष्ट तत्व, रास्ट्र लूटने) लाई दण्ड दीएर आत्मनिर्भर, सुन्दर शान्त, विशाल देश असल समाज बनाऊन सकनु भयों भने, सही बाबा हो, अन्यथा अहम् ‘
@naryanpoudel74073 жыл бұрын
हरिॐ
@ramkumargurung77482 жыл бұрын
जय शीवसम्भो
@monkumarikumari22583 жыл бұрын
Om Namah Shivaya 🙏🙏🙏🌹🌹🌹
@amritpariyar9112 жыл бұрын
भरियको गाग्रो अटल, स्थिर रहन्छ,..... भरिन धेरै बाँकी छ जस्तो लाग्यो॥
@bishnudhungana88372 жыл бұрын
हजुरले भनेकाे साेच चाहिँ मिल्याे भरिन बांकि नै छन ।
@राधेराधेराधे-द8ड2 жыл бұрын
पाखण्ड, अहङ्कारी, मापाई, ढोंग, ज्ञान शिवाय सबै छ यस्तो पाखण्ड फैलाउने भिडियो नहल्नुस प्रबु जी
@kalpanagaire98873 жыл бұрын
Jai hos mangal hos hami sabai ko 🙏🏻
@ishworkarki65383 жыл бұрын
कस्ता कस्ता नमुना पनी हुदारहेछन् । म स्वयं गोरक्ष हो रे 😀😀😀😀😀 मान्छे कहीले गोरक्ष हुन सक्तैन ।यो यसको अहम्कार हो । धादीङ्ममा जन्मेको मान्छे त चतुर हुन्छन् तर सीद्द त हुनै सक्तैन । मानबको रक्षा गर्नुपर्छ रे अनी यो फटाहा चाही को हो त ? यो चाही आकाशबाट खसेको रहेछ । यस्ता जोगीहरु कती घमण्डी हुन्छन् भन्ने कुरा मलाइ थाहा छ ।
@RazYogi3953 жыл бұрын
Sahi ho
@narayanaryal19972 жыл бұрын
शिबगोरक्ष भन्छन तर स्वयम गोरखनाथलाई गाली गर्छन यिनले अनि तल थानकोट बस्दा कुटेर लखटेछन अनि माथि आयेर बसेको बुडो
@purnabikramkhand63652 жыл бұрын
😊😊😊
@rsvikingbasnet50713 жыл бұрын
Jay sambhu
@radhapanta35403 жыл бұрын
ॐ नमः शिवाय🌼🌼🌼🌼🌼
@malagurung69223 жыл бұрын
ॐ 🙏🙏🙏
@grpnepal2 жыл бұрын
यो मोडेलको बिदेसीले लादेको गणतन्त्र रहिन्जेल बिदेशीले यस्तै येस्तै MCC जस्तै घातक कुरा थोपरी रहन्छन जनतालाई सधै Tension दिईराख्छ ! त्यसैले यो mcc मा झै बिदेशी पोस्ने, र नारायणहिटि दर्बार कब्जा गर्ने माफीयाको लागि यो सङ्हीयता र गणतन्त्र ठिक होला तर जनता र देशको लागि यस्ले आउने दिनमा कदापी राम्रो परिणाम दिने कुनै सन्केत र छाटकाट देखिदैन! फेसबुकमा बौद्द, किरात, बोन सनातन धर्म सस्कृतीका अध्यता Mohan Lama Rumba लाई Add गरौ !
@mahendralimbu25422 жыл бұрын
om nama sivay...... jay gorakhnsth......
@deepakkarki73202 жыл бұрын
sab sarai ramro tara darma niri pakche vaneko man parena
@एक्सन2 жыл бұрын
सबै हावा कुरा।
@OpreatorYam2 жыл бұрын
ॐ पर्नाम गुरु देव
@grpnepal2 жыл бұрын
यो मोडेलको बिदेसीले लादेको गणतन्त्र रहिन्जेल बिदेशीले यस्तै येस्तै MCC जस्तै घातक कुरा थोपरी रहन्छन जनतालाई सधै Tension दिईराख्छ ! त्यसैले यो mcc मा झै बिदेशी पोस्ने, र नारायणहिटि दर्बार कब्जा गर्ने माफीयाको लागि यो सङ्हीयता र गणतन्त्र ठिक होला तर जनता र देशको लागि यस्ले आउने दिनमा कदापी राम्रो परिणाम दिने कुनै सन्केत र छाटकाट देखिदैन! फेसबुकमा बौद्द, किरात, बोन सनातन धर्म सस्कृतीका अध्यता Mohan Lama Rumba लाई Add गरौ !
@tigergharti38013 жыл бұрын
Baba gorakhnath ji ko jay hus🇳🇵😻🙏
@padamsunwar13573 жыл бұрын
Yo baba layi mero ma pathaunu ma Mukdum gyan afanu anuhar rajinama pahila herna lagayer sikauchha
@grpnepal2 жыл бұрын
यो मोडेलको बिदेसीले लादेको गणतन्त्र रहिन्जेल बिदेशीले यस्तै येस्तै MCC जस्तै घातक कुरा थोपरी रहन्छन जनतालाई सधै Tension दिईराख्छ ! त्यसैले यो mcc मा झै बिदेशी पोस्ने, र नारायणहिटि दर्बार कब्जा गर्ने माफीयाको लागि यो सङ्हीयता र गणतन्त्र ठिक होला तर जनता र देशको लागि यस्ले आउने दिनमा कदापी राम्रो परिणाम दिने कुनै सन्केत र छाटकाट देखिदैन! फेसबुकमा बौद्द, किरात, बोन सनातन धर्म सस्कृतीका अध्यता Mohan Lama Rumba लाई Add गरौ !
@amritagautam72893 жыл бұрын
जया बाबा गोराख नाथ जि को दर्सान गर्ना पाउ
@devendrakhadk58783 жыл бұрын
जय गाेरखनाथ जय गाेरख
@binitaaacharya63612 жыл бұрын
I want to visit you guru
@kabitashrestha66273 жыл бұрын
हर हर हर माहादेव जय भोले बाबा 🙏🙏
@grpnepal2 жыл бұрын
यो मोडेलको बिदेसीले लादेको गणतन्त्र रहिन्जेल बिदेशीले यस्तै येस्तै MCC जस्तै घातक कुरा थोपरी रहन्छन जनतालाई सधै Tension दिईराख्छ ! त्यसैले यो mcc मा झै बिदेशी पोस्ने, र नारायणहिटि दर्बार कब्जा गर्ने माफीयाको लागि यो सङ्हीयता र गणतन्त्र ठिक होला तर जनता र देशको लागि यस्ले आउने दिनमा कदापी राम्रो परिणाम दिने कुनै सन्केत र छाटकाट देखिदैन! फेसबुकमा बौद्द, किरात, बोन सनातन धर्म सस्कृतीका अध्यता Mohan Lama Rumba लाई Add गरौ !
@ramesworbudhathoki50162 жыл бұрын
Jaya symboo
@avishekpandey44772 жыл бұрын
धर्ममा राजनिती गर्नु अपराध हो तर प्राचीन सभ्यताको बिकास सङ्गै प्रदेश प्रदेश विचको अनेक जात र धर्मको आधारमा बहुसंख्यक भावनाको कदर गर्ने समाजको मागको आधारमा धर्म र सस्कृतिको राज्यले मान्यता राखेको हुदा अल्पसन्ख्यकले बहुसंख्यक लाई अन्याय गर्नुपनी अपराध होइनर?तर शिव एक रुप अनेक हुन्छ तेसैले अल्पसंख्यक र बहुसंख्यकको जन्मकर्ता र पालन कर्ताको भुमिकाको कदर गर्नै पर्दछ।
@BG-tw9yl3 жыл бұрын
ध्यान तप जप बाट पाइने सान्त नरम सालीन मिठास पन आउछ बक्त कलामा मैले त interview लीने बाट पो पाए😅
@samadhiyoga98322 жыл бұрын
How can be he Goraksha.
@bishnudhungana88372 жыл бұрын
पुर्ण नभएकाे जस्ताे लाग्याे ।
@vyasmunicipality36682 жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏
@archanabohara42693 жыл бұрын
Om namah shivaya 🙏🙏
@aayuandaabishkar94663 жыл бұрын
ॐ नम शिवाय
@binitaaacharya63612 жыл бұрын
M hajur ko Badi bata parbhait bhya khoi afu pani bhagyan ko Badi bata Ananda bhyara hola hasiva 1din Bhat hos
@avishekpandey44772 жыл бұрын
धर्मको नाउमा अधर्म नगरौ।
@sunglamkunwar41813 жыл бұрын
Om jay sairam👃👃👃👃
@sunglamkunwar41813 жыл бұрын
Hjur ko ठेगान दिनुस् na pkz guru ji
@anjushrestha10143 жыл бұрын
Om
@narayanaryal19972 жыл бұрын
आज भन्दा 3 बर्श अघि म पनि पुगेको थे यो बुडाको मा हेर्दा चै गोरखनाथ बाबा जस्तै तर बुडा राती राती सपनामा छल्न आउछ मलाई मान भनेर अनि शिबलाई नै गाली गर्ने ,म नै ठूलो भन्छ घमण्ड छ यिनमा धेरै
@ashalimbu3162 жыл бұрын
🌻🌻🌹🌹🙏🙏
@proequipments72102 жыл бұрын
Waha lai kaha bhetincha hola?
@ashokacharya37272 жыл бұрын
ऊऊऊऊऊऊऊऊऊ
@mandipadhikari46683 жыл бұрын
Om Om om
@RamKrishna-hc1un2 жыл бұрын
Jaya hos hai hajur Guru Dev Ko
@deepakkarki73202 жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤
@Whoeami3692 жыл бұрын
मानिस आफूलाई आफैले नै भगवान भन्नेलाई के नाम ले चिनिन्छ भननूँ त ???? १.शैतान २. भगवान
@cfc53859 ай бұрын
Question Kata Uttar Kata ?
@melakc96202 жыл бұрын
निरपेक्ष र सापेक्षको मर्म यी बाबाले बुझेनन । सापेक्षको अर्थ हुनु र निरपेक्षको अर्थ नहुनुहो ।धार्मिक मार्ग अपनाएको मानवले धर्मनिरपेक्ष हुदैन ।सर्बधर्म समभाव हुनु ज्ञानको कुराहो । कुनैमानव मानवताबादी तवहुन्छ जव उ ज्ञानीहुन्छ । यी जोगी ढोगीजस्तो लाग्यो ।यीनले तत्वज्ञान बुझेको होभने धर्मसापेक्षतालाइ अंगाल्दछ । सबै संसारलाइ सापेक्षताको सिद्धांतबाट हेर्न दृष्टीकोण बनाउछ । उपदेशका २-४कुरा त सबैब्यबिचारीहरुले पनि सुनाउनसक्छ ।कुनैपनि मानव धर्म निरपेक्ष बन्नसक्दैन ।