अलग बहस : राई जाति कि पदवी ? काे हुन् किरात ? किन अारक्षण ?

  Рет қаралды 10,559

Alag Studio

Alag Studio

Күн бұрын

Пікірлер: 61
@nilamsunuwar393
@nilamsunuwar393 3 жыл бұрын
शान्ति राम दाजु ले भन्नू भएको कुरालाई मन्न गर्ने बेला आएको छ।
@tulbahadurrai6555
@tulbahadurrai6555 Жыл бұрын
राई पदवी हो।जय किरात🙏🙏
@mespangrai5240
@mespangrai5240 5 жыл бұрын
राई बन्धु हरु ले बुझ्नु पर्ने केहि साधरण तर महत्व का कुरा हरुः १. राई शब्द को अर्थ पुरानो खस भासा अनुसार राजा हो(अहिले पनि कर्णाली प्रदेश का शिलालेख हरु मा राई शब्द हरु प्रशस्त पाइन्छ!) ! हाम्रो ९ लाख जाति लाई सेन राजा हरुले पदवी दिन्दा सम्मान पूर्वक राई दिए(प्रिथ्वी नारायण भन्दा पहिले नै) , जो सारा माझ किरात का किराती हरु को जाति कै नाम हुन गयो ! एसमा मुर्खता सन्ग आपस मा बिबाद गर्नु पर्ने कुरा नै छैन ! राई पद पनि हो जाति बुझाउने शब्द पनि हो! २. किरात को २ अर्थ लाग्छ -ब्रिहत अर्थ हिमाल मुनी महाभारत र चुरे मा परापूर्व काल देखि बस्ने थेप्चे जाति, सुनौलो रन्ग को, सुन्गुर को सिकार गर्ने सबै जाति हरु लाई आर्य हरुलेउहिले किरात भन्थे ! अर्को, नेपाल को सन्दर्भ मा राई, लिम्बु, सुनुवार र याखा हरुले किरात भन्दै आएको सबैलाई थाह भकै हो! तर, लिम्बु वा अरु कुनै पनि जाति ले हामी किरात हैन भन्नु हुन्छ भने त्यो वहा हरुको अधिकार को कुरा हो ! ३. अचम्म त के लाग्यो भने बिद्द्वान मित्र हरु लाई Caste र Ethnicity को फरक पनि स्पस्ट रहेनछ!!! किरात हरु कास्ट(caste) हैनन ! कास्ट(Caste) त हिन्दु हरुको माथ्लो , तल्लो समुह बुझाउने बर्ण ब्यबस्था बुझाउने कुरा हो , जो दछिण- एसिया मा मात्र उपयोग हुन्छ ! किरात राई हरु एथ्निक ग्रुप(Ethnic group)/Community हो(Tribe भन्ना ले अति पिछडिएको (primitive) बुझिने हुनाले Tribe नभनौ!) , राई किरात Mongoloid रेस(Race) अन्तर्गत पर्छ ( तेस्को मतलव मन्गोलिया बाट आएको भनेको हैन-दुनिया भरी को सुनौलो रन्ग हुने, थेप्चे र चिम्से हरु मन्गोलोइड रेस मा पर्छन - जस्तै जापानी, नागा इत्यादी)!
@sangramrai6658
@sangramrai6658 3 жыл бұрын
कतिपय ले किरात हौ राई हैनौ भन्दैछ त्यस्ता गोजेक्रा पडलेखा को नाम मा धब्बा हरु लाई जाती बाट बहिस्कार गर्नु पर्छ , किरात भनेको न जात न थर यो त मात्र एउटा सभ्यता सङ्ग जोडिएको हिन्दु शास्त्र बाट आएको मिथक हो
@deudhanrai7780
@deudhanrai7780 Жыл бұрын
Dhanyabad hjr kaka g
@nepalipianosongs-nabarajra1555
@nepalipianosongs-nabarajra1555 3 жыл бұрын
आजको आवश्यकता भनेको एकता हो,कतै गल्ती भएको छ भने सुधार्नुपर्छ र सुध्रिनुपर्छ।सानो सानो चुक्रिएर गईयो भने त्यो पतन हुनु हो।
@sagoraill8006
@sagoraill8006 5 жыл бұрын
जय किराँत
@prakashrairairairai6046
@prakashrairairairai6046 3 жыл бұрын
राई जाति हैन पदबि हो जाति मा किरात हो
@sandiplimbusandiplimbu5083
@sandiplimbusandiplimbu5083 3 жыл бұрын
जय किरात
@mespangrai5240
@mespangrai5240 5 жыл бұрын
आरछ्यण बारे केहि बुझ्नु पर्ने कुरा हरु- 1. नेपालमा अरु देस हेरी धेरै पछि लागु भयो (मात्र १०/१२ बर्स भयो-भारत मा ७० बर्स भन्दा धेरै) 2. अहिले सम्म पटक्कै समानुपातिक छैन ( ३५% आदिवासी जनजाती लाई सिर्फ ११% छ , त्यो पनि ब्यबहार मा लागु हुन्दैन प्राय - बिभिन्न काइते प्राबिधिक तर्क/कुतर्क दिएर) 3.सबै भन्दा धेर अहिले आरछ्यण महिला को नाम मा छ , तर महिलाको नाम मा प्राय सबै सीट बाहुन महिलाले लान्छन, अर्थात अप्रत्यछ्य रुपले बाहुन समुदाय लाई नै धेरै आरछ्यण छ! (महिलाको सीट तुरुन्त सबै समुदाय हरु लाई समानुपातिक बनाउनु पर्छ!) 4. प्राबिधिक शिछ्या छेत्र मा(ईन्जीनिअर,डाक्टर पढाईमा ) आरछ्यण ले आदीवासी जनजाती लाई छुएकै छैन! (एस बारे किरात राई हरुले गहिरो सन्ग सोच्नु पर्ने हुन्छ !) 5. सयौ बर्स देखि राज्य बाट सुबिधा र सन् रछ्यण पाएका समुदाय हरु र सयौ बर्स देखि पछि परेका/पारिएका समुदाय हरु बिच खुला प्रतिस्पर्धा भनेको ५० किलो र ७५ किलो वजन हुने हरु बीच को बक्सिन्ग म्याच जस्तै हो!) अनि, नातावाद,क्रिपावाद,जातिवाद र भ्रस्टता ब्याप्त देसमा कहिले पनि स्वच्छ प्रतिस्पर्धा हुन्दैन - तेसैले आरछ्यण ले मात्रै सबै समुदाय को ज्ञारन्टी गर्छ ! साथै धेरै प्रश्न हरुनै एउटा बिशेस सन्सकार,सन्स्क्रिती र इतिहास मा आधारित हुन्छन-र सम्बधित समुदाय लाई सजिलो र अरु लाई गारो पर्न जान्छ! ( लिम्बु नाच,खाना,गीत, इतिहास बारे जाच हुन्दा लिम्बुले धेरै मार्क ल्याउछ कि गैर लिम्बु ले? अहिले तेस्तै छ!) यदि साच्चै सामाजिक न्याय र समतामुलक नेपाल चाहने हो भने आरछ्यण त चाहिन्छ नै , समानुपातिक बनाउनु पर्छ! (हैन भने अहिले ९०% ओगटेको समुदाय ले ९५/९९% ओगट्ने छन!) आरछ्यण नेपाल मा कम्तिमा ५० बर्स रहनु पर्छ, र ब्यापक अध्ययन नभै हचुवाको भर मा हटाउने कुरा गर्नु हुन्न ! पत्रकारजी ले भने जस्तो एस्ले समुदाय लाई भुत्याउदैन - स्मार्ट हरु लाई खुला मा जान कसैले रोक्दैन!!!राज्य को हरेक छेत्र मा सबैको सहभागिता भए सबैले मेरो नेपाल भन्ने महशुस गर्ने छन र रास्ट्र बलियो हुने छ!
@sanovaeestng9852
@sanovaeestng9852 3 жыл бұрын
तपाईं जेसुकै भन्नुहोस् आरक्षणले वर्ग विभेद विद्यमान मात्रै राख्छ र विभेदको मानसिकता पुस्ता पुस्ता हस्तान्तरण हुदै जान्छ। समानता र बराबरीकाे हक लिन आफै चेतनशील नभए सक्षम नभए हुदैन। दिनेको हात सधै माथि हुन्छ लिनेको तल। युद्धमा लडेर विजय प्राप्ति गर्नुलाई हासिल गर्नु भनिन्छ। अशक्त भई माग्नुलाई अरुको उपकार वा दान तथा सहयोग भनिन्छ। आरक्षण त विधानमा लेखिने मात्रै हाे यसको उपभाेग त केन्द्रबाटै दुरुपयोग गरि नता र कृपावादकाे काेटाहरुमा बाढफाट गरिसक्छन। भने आखिर आरक्षणकाे बिल्ला मात्रै लाएर याे चत्तुराे शासकहरुकाे नियतमा परि किन आफैलाई संबैधानिक रुपमै विभेदकाे रेखामा पार्ने?
@mespangrai5240
@mespangrai5240 3 жыл бұрын
@@sanovaeestng9852 हजुर लाई नचाहिने रहेछ, हजुर धनी, राम्रो स्कूल मा पढेको र खुला प्रत्योगिता बाट छानिन सक्ने हुनु हुदो रहेछ- हजुर जस्ता लाई आरक्छ्यण अबस्य चाहिन्न-तर, लाखौ गरिबी मा पिल्सिएका, तल्लोस्तर का शिछ्या पाएका हरु खुला प्रतियोगिता मा सक्दैनन, तर पछि परि रहन चाहन्नन, बरु आफ्नो जीवनस्तर उठाउन चाहन्छन- तिनी हरु लाई चाहिन्छ, हजुर! हजुर लिनु चाहनु हुन्न त्यो हजुर को अधिकार को कुरो हो, तर चाहियो भन्ने हरु लाई लिन दिनुस हजुर!
@RupakChamlingRai
@RupakChamlingRai 3 жыл бұрын
सेवा हौवा सम्पुर्ण अग्रज श्रष्टाप्रती उच्च सम्मान🙏
@diprai5009
@diprai5009 4 жыл бұрын
राई एउटा पदवी मात्र हो जस्तो लाग्छ यदि राई जाति हो भने नेपालगञ्ज तिर बस्नु हुने राई हरु हाम्रै वंश हुन त?
@sangramrai6658
@sangramrai6658 4 жыл бұрын
जस्तो भए पनि नफुटौ न बान्तावा कुलुङ बाइङ खालिङ सब ले टुकृने मात्र हो भने हाम्रो खम्बु को हालत के होला?
@rairai37
@rairai37 5 жыл бұрын
Jay kiratu
@manilama1784
@manilama1784 5 жыл бұрын
जात वा जाति हुनलाई के के कुरा आवश्यक पर्छ ? भनेर विश्वमा स्थापित मूल्य - मान्यता र परिभाषाले सघाउने छ । सामान्यत: पदकाे रूपमा " राय / राई " स्थापित भएकाे पाइन्छ । कालन्तरमा यस्ताे पद पाउँनेकाे संख्या बढ्नाले र आफुलाई प्रशासकीय सम्भ्रान्त ठान्ने सँस्कार विकास हुँदा याे " जाति " काे रूप लिन गयाे । एउटा जात - जाति हुन उस्काे एउटै भाषा , भेषभुषा , सँस्कृति , सँस्कार , सामाजिक प्रणाली , ऐतिहासिक निरन्तरता , एकै सभ्यता र उद्गम थलाे - माटाे हुन जरूरी हुन्छ । आरक्षण : आर्य-खससंग समान हंसियत र सहकार्यकाे लक्ष्य हासिल गर्न मात्र जरूरी छ । याे लक्षित समुदाय र समय सीमा स्पष्ट हुन जरूरी हुन्छ । यसाे गर्दा आरक्षण प्राप्त गर्ने प्रत्यक जाति भित्र याेग्यता , क्षमता , दक्षता र विज्ञता विच खुला प्रतिस्पर्धा छनाैटकाे आधार बन्नु पर्छ । तत्पश्चात समताकाे मापदण्ड पुरा भएपछि याे जरूरी पर्दैन - बन्नु हुँदैन । तर , अहिले आरक्षणकाे स्थापित मान्यता र मापदण्ड विपरीत दुरूपयाेग भएकाे छ । याे सुनियाेजित र प्रायाेजित भएकाेले आरक्षण दुरूपयाेगलाई आधार बनाई यसलाई हटाउँने प्रपंच जारी छ ।
@kuchaickw205
@kuchaickw205 4 жыл бұрын
राई भित्त्रकाे समुहमा ३०% भाषा मिल्दैन नचाहिन्दाे फेरि लिम्बुहरु संग बान्तावा भाषा ८० % मिल्छ भनेर गफ दियाे एस्तै हाम्राे हावा तर्कले गर्दा लिम्बुहरु रिसाउछन, हाँमि चुपचाप चाम्लिङ, बान्तावा, थुलुङ, कुलुङ भनेर जाँदै राम्राे हुँन्छ
@sanovaeestng9852
@sanovaeestng9852 3 жыл бұрын
अनि खै साेताङ चाहिँ???
@calmandchill7788
@calmandchill7788 3 жыл бұрын
राई पद, पदवी हो 100%
@dhyanbahadur8735
@dhyanbahadur8735 3 жыл бұрын
yo deshko bhumee putraharo sabai kirati ho
@jsampang3066
@jsampang3066 3 жыл бұрын
राई जात होइन भन्नेहरुले आफ्नै नाम हेर्नू जरुरी छ। अहिले प्राय जसो किरात राईहरुको नाम हिन्दु बाहुन पण्डितले राखिदिएकाले हिन्दु अर्थ बुझाउने नामहरु छन्। अब राई होइनौं भन्नेहरुले म मान वीर, धन वीर, रणधोज, अटलसिं, अमरसिं, अगमसिं जस्ता हिन्दु नाम धारीले म नै होइन भन्नू सक्नु पर्‍यो र बेनामी हुनुपर्‍यो।
@kumarirai2392
@kumarirai2392 5 жыл бұрын
Jai kirat jai kirati
@jushanrai
@jushanrai 3 жыл бұрын
Kun Rai ho hajur
@jushanrai
@jushanrai 3 жыл бұрын
Ma Pani kirati ho
@karnarai9297
@karnarai9297 5 жыл бұрын
Jay karat rai
@uttarmankhimdung3101
@uttarmankhimdung3101 18 күн бұрын
चन्द्रबिक्रम जि बुद्धिकर्ण राइ हैन राय हैन र ?
@nilamsunuwar393
@nilamsunuwar393 3 жыл бұрын
जस्ले जे भने पनि सुनुवार,राइ,लिम्बू,याख्खा भनेको एउटै अगेना को दाजुभाइ हो।त्यसैले हामी ले एक अर्का लाई साथ सपोट गर्नु पर्छ।विवाद को कुरा हारु हटाउनुपर्छ । पछी भाइ भाइ छुट्टीएर विभिन्न ठाउँमा बसोबास गर्दै आएका छौं। त्यसैले किराँत जाति हरु लाई आदिवासी मा होइन मुलबासी मा जनागणना गर्नु र गरौंनु पर्छ ????
@jushanrai
@jushanrai 3 жыл бұрын
Hajur le thik vannu vo hami sahamat xou chinta.na.linos afno samudaye ma janachetana dinu hola we are happy ok bro
@jushanrai
@jushanrai 3 жыл бұрын
Mero jilla khotang diktel ho Mero gau kirat Rai ko chad parba pahichan BATA name rakhiye ko xa. to ho Sakela gaupalika Ma hami dherai khusee xou
@vishnuraj2725
@vishnuraj2725 3 жыл бұрын
राई भनेको हिन्दु विचार धारा बाट हो पदवी देखिन्छ तर यो जातीय भेद को तल्लो स्तर मा राखिएको हो यस्मा केहि शक छैना। वास्तव मा हामि गहीरो अध्ययन र खडयंत्र लाई बुझने दीमाग लाउनदैनौ, हामी न त किरात हौ न राई हामी खम्बु हौ अनि मुन्धुमे हौ । जात- खम्बु,धर्म- मुन्धुम। आलंगने।
@jushanrai
@jushanrai 2 жыл бұрын
Kirat vane ko vugol saveta pahichan ho hami mongoll mullbase adibase janajati ko
@jushanrai
@jushanrai 2 жыл бұрын
A hajur paile 1no Pradesh lai kirat Pradesh namakaran garauna ani tes paxi bahas garau hunna
@tembarai1389
@tembarai1389 5 жыл бұрын
Rai daju Limbu bhaiho rai homtahaang Limbu fedanghang babu a maa eutaiko xoraa from Australia
@jushanrai
@jushanrai 2 жыл бұрын
Hamro kitati Ella Vasa padhai garnu parxa hai hajur
@remanthaklehang5043
@remanthaklehang5043 2 жыл бұрын
भाषा हुनु परेना एक
@jitbirrai8123
@jitbirrai8123 5 жыл бұрын
weww sahi ko ni kagarnu
@jushanrai
@jushanrai 3 жыл бұрын
Kina hella garxa kina xuwaxut garxa. Kami damai sarki lai Bisokarma kami English ma life of future vaninxa... Damai lai pariyar vaninxa English ma family vaninxa sarki lai nepali.. napali vane KO sarki ho mero pariyar ho vanne hami nepali ho vanne feri uniharu lai nai kina xuwa xut hela garxa xetri bahun haru vannosh please comment garnosh salla sujab dinosh xuwa xut na hos damaile sila ko luga layera vitra pasne kamile bana KO khukuri le khasee katera khane sarkile madal banako bajaune ramailo garne uni haru lai nai xuwa xut garne xetri bahun haru......... La vana answer deu jabaf deu.......
@sangramrai6658
@sangramrai6658 4 жыл бұрын
सोलुखुम्बु तिर कुलुङ राई हरु ले आफू हरु छुटिएर अलग्गै जाती को नाम मा सुचिकृत गर्न अघि सरेको कारण तत्काल बार्ता गरि एक्मुस्ट रुप मा अघि बडाइयोस
@jushanrai
@jushanrai 3 жыл бұрын
Mero jilla khotang diktel ho Mero gau kirat Rai ko chad parba pahichan BATA name rakhiye ko xa. to ho Sakela gaupalika Ma k vanna chahanxu vane adibase janajati mangol mullbasee kirati ho. bahun xetri BATA xuwa xut ma pare ko biswokarma kami pariwar damai nepali sarki harulai hami le sath dinu parxa ra day ko Pani xou Ra 1 no pradesh ko name pahichan sahit ko name kirat Pradesh namakaran garnu parxa tapai haru lai kasto lakxa lago comments garidinu hola
@sabinlimbu4395
@sabinlimbu4395 2 жыл бұрын
जय किरात
@sabinlimbu4395
@sabinlimbu4395 2 жыл бұрын
जय किरात प्रदेश
@jushanrai
@jushanrai 2 жыл бұрын
@@sabinlimbu4395 हाजुर का हुनु हुनु हुनछ म लिम्बू को जुवाइ परे हइ
@kirawa2045
@kirawa2045 4 жыл бұрын
yes👍🙏👏🇳🇵
@jushanrai
@jushanrai 2 жыл бұрын
Hami jati Pani mach kirat ma baso bas xa sabai lai kirati vaninxa
@Nandahang609
@Nandahang609 7 ай бұрын
लिम्बुले सुब्बा छोडिसके अब खम्बु लेखौ
@tembarai1389
@tembarai1389 5 жыл бұрын
Video o lagi aalaangne tomlangne nangaa nuwaa o nei yawaa cheu It is my rai party from Australia
@sabinlimbu4395
@sabinlimbu4395 2 жыл бұрын
जय किराँती एकता
@sabinlimbu4395
@sabinlimbu4395 2 жыл бұрын
राई भनेकाे राय भनेकाे पदाबि हाे , वास्तबमा खम्बु चहि हाे सत्य , साचाे कुरा चहि , किराँती बन्धु हरु हाे
@jushanrai
@jushanrai 2 жыл бұрын
Kirat mukti ko lagi khambuwan janamukti pati kholera Sarkar saga ladnu vatho yo Pani bujum
@jushanrai
@jushanrai 2 жыл бұрын
Kirat vane KO kunai jatiye haina vugoll pahichan hitihas ho hami sabbai 80% mongooll mullbase of Nepal
@iarnesa811
@iarnesa811 2 жыл бұрын
Yo rai ko budhiii chainaaa rai caste hainA INTERVIEWIER ALIK WISEDOM SANGAAA LI
@sundarrai1122
@sundarrai1122 Жыл бұрын
Kati sabda milx hinduma vandai hindule vaneko hindule sabda deko vannu pani galat hunx hola hai japanma muji company x ke tesko artha hindu bata laune ki Japanese bata laune ....
@raibakta6726
@raibakta6726 5 жыл бұрын
राइ जात हो पदवि होइना
@jitbirrai8123
@jitbirrai8123 5 жыл бұрын
weww sahi ko ni kagarnu
REAL 3D brush can draw grass Life Hack #shorts #lifehacks
00:42
MrMaximus
Рет қаралды 11 МЛН
Kluster Duo #настольныеигры #boardgames #игры #games #настолки #настольные_игры
00:47
Миллионер | 2 - серия
16:04
Million Show
Рет қаралды 1,5 МЛН
"كان عليّ أكل بقايا الطعام قبل هذا اليوم 🥹"
00:40
Holly Wolly Bow Arabic
Рет қаралды 9 МЛН
Reality of Ajit Doval
36:43
Nitish Rajput
Рет қаралды 12 МЛН
Hisaab || Irrfan Khan |  Om Puri | S.M Zaheer
21:12
SURPRISE CINEMA
Рет қаралды 1,4 МЛН
Planning Of Article 370 Removal
43:06
Nitish Rajput
Рет қаралды 10 МЛН
REAL 3D brush can draw grass Life Hack #shorts #lifehacks
00:42
MrMaximus
Рет қаралды 11 МЛН