अमेरिकाको डाक्टर भन्दै लाखौं लिएर फरार |फिल्मी शैलीमा पटकपटक यसरी लुटे पैसा |Kamala Dhungana|Kamala

  Рет қаралды 97,039

Good tv

Good tv

Күн бұрын

अमेरिकाको डाक्टर भन्दै लाखौं लिएर फरार |फिल्मी शैलीमा पटकपटक यसरी लुटे पैसा |Kamala Dhungana|Kamala
Host:Ganga lama
Guest : Kamala Sitaula and Kamala Dhungana
Edit/Camera:Man Kumar Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv #kamala_sitaula #kamala_dhungana #american_thagi #latest_news #latest_video #viral_video #viral

Пікірлер: 251
@kamalarai4804
@kamalarai4804 8 ай бұрын
Xixi yo manxe ta chor po raixa thuka ma sanga pani dherai boleko thyo yo manxe yo chor tara ma chahi makha parin yo chorko kura ma nana thari kura garthe yo manxe le lu duejana lai chahi bitayaxa kasam yasto manxeko bisuwas garnu hunxa yar hait makha hune pani ramro hain ni hau xi vete paxita ke k garo yo ktale kasam bitayo vete paxi malai pani vetnu vaneko thyo yo raj dhakal vane manxele
@krishnagrg776
@krishnagrg776 8 ай бұрын
😂😂😂😂
@shyamkumarithapamagar6137
@shyamkumarithapamagar6137 8 ай бұрын
हो भन्या पैसा माग्ने बित्तिकै दिने,भेटुम भन्ने बितिकै भेट्ने, के कस्तो बोल्दै छ ,बोलिबाटै थाहा हुन्छ है। अलिकति बिचार पुराउनु त पर्छ नि बरै 🤣। नदी कति गहिरो छ नबुझि हाम फालिहाल्ने होर 🤔।
@mahendrakarki9468
@mahendrakarki9468 8 ай бұрын
उ उ तलाइ लाई पनि सुर कसेको रहेछ तर हजुर बाठी 😂😂
@yambahadur8334
@yambahadur8334 7 ай бұрын
K to le ramro sojhi ani paisha wali vetesi kaha xorxa ra kamalaa
@user-laxmangiri
@user-laxmangiri 8 ай бұрын
हैट झापालिको जालमा राम्रो माछा परेछ
@mahendrakarki9468
@mahendrakarki9468 8 ай бұрын
सबै जना सचेत रहनु होला अहिलेको समयमा निस्वार्थ मन ले सहयोग गर्ने एक दम कम मानिस हुनुहुन्छ है । कसैको प्रलोभनमा नफसौ ।।🙏🙏
@Usahbohara
@Usahbohara 8 ай бұрын
मान्छे मर्नु पर्छ भन्ने नभुलौ। यस्ता ठग हरुले पुस्ता सम्म सुख नपावस,अरुलाई रुवायर ठगेर खाने ले मर्न चाहेर नि नमरोस किरा परोस हरेक अंग मा।। गंगा सिस तपाईंको काम महान छ।तर अलि कति बोल्दा तपाईंको कुराले दलाल लाई नि हौसला दिने जस्तो कि ।।कसरी फसिन्छ फस्छु भन्ने जानि जानि कोहि फसेर तपाईंको मा आउदैन।।फालाफाल पैसा कसैको हुदैन। बिस्वास गर्नु र कसैलाई माया गर्नु अभिसाप बन्दै छ।।साच्चै कलियुग लागेछ🙏
@RajkumarPariyar-ww6qy
@RajkumarPariyar-ww6qy 8 ай бұрын
गुड अति राम्रो खुसी लाग्यो
@gurungkoxoroma5675
@gurungkoxoroma5675 8 ай бұрын
लाज नभाका आईमाइहरु डाक्टर भनेपछी मख्ख परेर पैसा दिने अनि अहिले मिडियामा आउने ठिक्क भयो अझ कम भयो
@tekbahadurpulami6259
@tekbahadurpulami6259 8 ай бұрын
😊
@ravilama349
@ravilama349 8 ай бұрын
Sahi vnuvo
@Hossain-i4g
@Hossain-i4g 8 ай бұрын
👍️👍️👍️
@nayan_Adhikari2
@nayan_Adhikari2 8 ай бұрын
आफुलाइ चोट परेपछि थाहा हुन्छ फटाहाहरुले कसरी पैशा टुट्छन
@prajwolacharya7119
@prajwolacharya7119 8 ай бұрын
बिश्व मै तुलाना गर्ने हो भने नेपाल का जस्ता सोझा मनुष्य अन्त नहोलान्😂यति सजिलोसँग सामान्य कुरा भएको भरमा नदेखिकन पैसा दिने वालाको पनि सतको पैसा नहुन सक्छ😮किनकि हामीले दुखले आर्जेको पैसो त हावा भरमा त चुहाउदैनौ त😋😋🤣यिनी दिदिबहिनी का आफन्ति होलान् सबैलाई सोध्नुपर्ने हो।मेरो बिचारमा उसले कामबासना मा फसाएर एक्लै एक्लै पैसा दिने बनायो कि😅😅नत्र यो बुढेसकालमा के जातिबित्ति रहर हो तनि अौरिका जान😢
@sabitaghising6935
@sabitaghising6935 8 ай бұрын
हैट अहिले काे जमाना मा पनि यसता यसता मान्छे हरू काे बिस्वास गरेर पछि लागेर अमेरिक काे सपना देखेर हुनछ त दिदीबहिनी हाे,यसताे बिभिन्न तरिका ले ठगेको news हरू टिकटक फेस्बुक युटुब तिर अाकाे अाई छ बिचार गरेर अघि बडनु हाेला सबै जाना❤😢🙏
@chemzongsanu
@chemzongsanu 8 ай бұрын
गंगा सिस जे भए पनि उहाँको पीडित हो जान अन्जानीमा गल्ती भएको होला तर उहाँहरुलाई हेपेर बोलेको जस्तो लाग्यो🙄 कि मलाई तेस्तो लागेको हो
@PradipShrestha-l3j
@PradipShrestha-l3j 8 ай бұрын
अज कतिलाई ठगेकाे पमाण छ
@roshan-w7l
@roshan-w7l 8 ай бұрын
हेपेको छैन तिम्रो सोचाइ तेस्तो हो
@anjanasubba8893
@anjanasubba8893 8 ай бұрын
umm alik koi koi lai chai alik pelera alik kasto khalko jharko farko gardai boleko sunxu ma ni mai usto hola
@chemzongsanu
@chemzongsanu 8 ай бұрын
@@roshan-w7l मेरो सोच नराम्रो भए सरि तिम्रो सोच राम्रो होस्
@kumariu2b683
@kumariu2b683 8 ай бұрын
अलि अलि आजभोलि फिल हुन्छ मलाइ नि
@durgabahadur7769
@durgabahadur7769 8 ай бұрын
आजको जमनामा बुजेर बेभार गरनु नि गुट टिभी गंगा मेय्म शुभ कामनाछ
@kanchigurung5640
@kanchigurung5640 8 ай бұрын
डा. साहेब हुने भए बिरामी हेर्दा हेर्दा बोल्ने फुर्सद हुदैन ।
@IndraThapa-q2n
@IndraThapa-q2n Ай бұрын
पैसा धेरै भयेर होला ठिकै गरेछ पैसा जस्तो चिज सोच बिचार गरेर मात्र अघि बढ्ने हो अब अहिले आएर पछुताउनु पर्ने भयो नि हजुर
@Damumagar-t4d
@Damumagar-t4d 8 ай бұрын
लोप ले लाभ लाभ ले बिलाप
@mayabasnet8878
@mayabasnet8878 8 ай бұрын
सन्सारमा यस्ता ठगहरु धेरै छन् सोझो मनिष हरुलाई कसरी ठग्नेर उनिहरु लाइ थाहा हुन्छ
@anil4197
@anil4197 8 ай бұрын
अनुहार चै किन लुकाको?
@PrakashKandel-z2b
@PrakashKandel-z2b 8 ай бұрын
Wowow you are great my sis ❤❤❤Nepal arko tarfa gadi xa
@narbdrthapa2543
@narbdrthapa2543 7 ай бұрын
धन्द फाेटाे रहिछ अब सचेत हउ सबै
@OkumayaTmg-dj3hn
@OkumayaTmg-dj3hn 7 ай бұрын
हजुरले ठिक भनु भो सुई कुरा हो
@manjusapkota7719
@manjusapkota7719 8 ай бұрын
आफ्ना छोराछोरी अमेरिका मै भएका मान्छे लाइ त भिजा दिदैन कति लाई इनिहरु हावाको भरमा अमेरिका लैजान्छ भनेर मक्क हैट धेरै सोच्नु पर्छ आजभोलि सबै जना सचेत रहु
@dineshgamernepal2467
@dineshgamernepal2467 8 ай бұрын
Good news
@tanujarai7640
@tanujarai7640 8 ай бұрын
सारै ठिक गरेछ 👍️
@rajpoudeltirtha5778
@rajpoudeltirtha5778 8 ай бұрын
हाम्रो सिस्टर हरुको अमेरिका जाने सपना अधुरै भयो बिचरा😢😢😢😢
@Nainaofficial789
@Nainaofficial789 8 ай бұрын
🤓🤓
@sarmilabaniya94
@sarmilabaniya94 7 ай бұрын
होइन यो गङाले कस्तो उल्टो सन्खा गरेजस्तो गरि सोधेको। आफू सङ नभएको कुरा जस्लाई नि के के न हुन्छ । अब एउटा doc ले मलाई किन फोन msg गर्च भनेर सोच्न नसकेर नै हो उहाहरुको तेस्तो भएको। अलि कस्तो रुखो पाराले सोधेको भान भयो। पीडित त यसै तेसमाथी येस्तो प्र्सन ले झन दुखी बनाउछ मलाइ नि कति doc भन्दौ दिन्कै request आउछ ।जति बाठाे भएनि चोर को 100 दाउ हुन्छ । कोइ आफ्नो बनेर ठगछन ,कोइ केही प्रलोभन मा । येस्ता चोर हरु लाई कार्वाही र खोजी हुन पर्ने देखिन्छ । सबै सचेत बनम
@bimalagurung1880
@bimalagurung1880 8 ай бұрын
यस्तो चिन्दै नचिन्ने मान्छेहरुसँग बोल्नुहुन्छ त। आफै यस्तो हो। आफ्नै मान्छेको त बिस्वास हुदैन नचिन्ने मान्छेको बिस्वास गर्ने। छि कस्तो हो अलिक बुद्धी त हुनु पर्छ नी यस्तो बुडी मान्छेको। लोभ ले लाब लाबले बिलाब।
@seawilung400
@seawilung400 8 ай бұрын
जे हुन्छ जे गर्छ नेपाली अबैधानिक काम गर्नु मयुर हुन्छ र जति मान्छे फसाउछ मान्छेको चेत खोल्दैन झनै बडि फसेर जान्छ जति मान्छे डुब्छ अझै प्रलोभन देखाउने मान्छेको मुखमा पर्छ । होस्सियार पाप गर्नेको ड्रामा भनी नसक्नु हुन्छ ।
@alitsyangbo3646
@alitsyangbo3646 8 ай бұрын
चिन्ता नलिनु दिदी हरु म पनि तेसरिनै ठगिएको मान्छे हु समस्या को समधान तिर लाग्नु दिदी एकचोटी बैदेसिक रोज्गार बिभागमा गएर बुझ्नु पैसा पठाको प्रमान भएको दिदी को चै केही हुन सक्छ।
@PradipShrestha-l3j
@PradipShrestha-l3j 8 ай бұрын
धेरै छ प्रमाण यसलाई भेटे पछि थाहा पाउछ
@susilasilwal7962
@susilasilwal7962 8 ай бұрын
अमेरिका जान भनेसी आइमाई हरुले जे नि गर्दा रैचन गाठे 🤔 आफ्नै देशमा सुख दुख गरेर बसे भोकै बस्न त पर्दैन है 😏
@SwitchOled-u7u
@SwitchOled-u7u 8 ай бұрын
Sahi ho hjur
@krishnagrg776
@krishnagrg776 8 ай бұрын
डॉक्टर अमेरिका को भनेसी मक्खा भएर बिस्वस गर्नु तिमी दुई कै गल्ती हो .. रिस उठने
@premapandey217
@premapandey217 8 ай бұрын
पहिलो कुरा त नचिनेको मान्छेको friend request किन एसेप्ट गर्नु?अनि नचिनेको सग के कुरा गरेको फेरि।
@pemasherpa9253
@pemasherpa9253 8 ай бұрын
Lathi pani kati lathi hola yo 2 jana didi
@shyamkumarithapamagar6137
@shyamkumarithapamagar6137 8 ай бұрын
सामाजिक सञ्जाल मा यस्तो ठगिको प्रचार प्रसार त भइराखेकै छ । युटुबमा पनि छयाप छयाप ति आइराखेको हुन्छ। यहाँ हरुले यस्तो घटना हरु हेर्नुहुन्न कि के होर 🤔? लोबले लाब लाबले बिलाब बनायो 🤦। ग्रह दसा लाग्ने बेलामा, बुद्दी भ्रष्ट हुन्छ रे के। त्यो डाका लाइ छिटो भन्दा छिटो पक्राउ गरीनु पर्यो।
@bhakta8661
@bhakta8661 8 ай бұрын
उहा दिदि लाइ ठग्ने मान्छे ले त मलाइ पनि टिक्टकमा मेसेज गरेर यस्तै भन्दै थि यहि नाम गर्ने मान्छे ले तर म चै आफै ले सोचे यो मान्छे ले ठग्न लागेको हो भनेर म आफै सत्रक भये
@yambahadurgurung247
@yambahadurgurung247 7 ай бұрын
अहिले को जमानामा पनि समाचार हेर्दैनन् के हो र अचम्म दुनिँया ठगिराछ भनेर लााज पनि नलाग्ने ठगियो भन्दै आउने
@ramgurung6621
@ramgurung6621 8 ай бұрын
afno desma kam garnu laaz manne very gud
@SasiChhantyal-vq9th
@SasiChhantyal-vq9th 8 ай бұрын
ठिक हाे मेदाम👍👍
@tarasarma255
@tarasarma255 8 ай бұрын
ठिक गरे छ धनी चाहिने अमेरिका जाने हैन त चाक मा सिस्नु पानी पनि हान्दे केटाे
@ramuthakuri98
@ramuthakuri98 8 ай бұрын
अरु लाई पैसा दिएर खुवाएर हो मुख लुकाएर बोलेको खुल्ला भएर बोल्नु नि लुट्ने मान्छे खिल्ला भएर हिँडेको होला मोज गर्दै
@PradipShrestha-l3j
@PradipShrestha-l3j 8 ай бұрын
मुख देखाउने बेला अाउछ यस्ता फटाहरुलाई ठाउँमा लगे पछि
@SwitchOled-u7u
@SwitchOled-u7u 8 ай бұрын
😂😂
@yashodamahat7329
@yashodamahat7329 8 ай бұрын
मान्छेहरु किन यति सोझो हुन्छ्न हौ 🤔🤔🤔 पैसा माग्दा खुरु खुरु दिने अचम्म, किन माग्दैछ भन्ने सोचिदैन ??
@mr_florista
@mr_florista 8 ай бұрын
भ्यागुत्ता को अप्रेसन गर्ने जस्तो थुतुना छ डाक्टर को 😅 अनि कस्तो आमा दिदि पैसा दिदा केहि सोच्नु पर्दैन 3:15 😢 सबै आफैम सचेत हुना आबसेक छ
@anurai8635
@anurai8635 12 күн бұрын
L
@विदेशीकान्छो
@विदेशीकान्छो 8 ай бұрын
यिनीलाई बिहार तिर लगेर छोड्नु पर्ने खालका रहेछन। बुद्धि न सुद्धी सपना अमेरिका को जय नारी😅😅😅😅
@Nainaofficial789
@Nainaofficial789 8 ай бұрын
😜😜😜😜
@bishanbbc6500
@bishanbbc6500 8 ай бұрын
टाउका को गिदि निकाल्ने हुनु पर्ने ,कानुन मै हुनु पर्ने,
@PradipShrestha-l3j
@PradipShrestha-l3j 8 ай бұрын
छाला काटेर नुन खुर्सानी दल्नुपर्छ टुडिखेलमा ल्याएर
@ArjunkumarDarji
@ArjunkumarDarji 8 ай бұрын
😂😂😂😂हा हा हा अमेरिका जाने.. मज्जाले पोइसा कमाउने.. सोच.. सानो तिनो बेवासय गरेर नेपाल मा नबसेर.. नेपाल देसको पाप लागेको हो
@deepabhattarai796
@deepabhattarai796 8 ай бұрын
Wow Ganga Lama Burnie so cute hajur 👍🥰🥀🥀🥀🥀🌹👍💞💕😘💕😘💕
@rajendraroka3072
@rajendraroka3072 8 ай бұрын
बिश्वास गर्ने जमना छैन अचेल तेस्मा पनि पैसाको मामलामा
@bhagwangiri9467
@bhagwangiri9467 8 ай бұрын
विभिन्न खालका ठगिका भिडियो युटुबमा हेर्दाहेर्दै पनि तिमिहरुको बुद्धिको बिर्को नखुलेपछी यस्तै हुन्छ अब पछुताएर केहिहुन्न लोभकोलाभ लाभको बिलाप भनेको यहि हो
@SwitchOled-u7u
@SwitchOled-u7u 8 ай бұрын
Thik paryo sahi garexa thulo thulo sapana dekhne dhan sampati ko lov garne yasto harulai t yastai garnu parxa mc aime haru khali paisa r dhan ko paxi lagne sahi garexa good job brother
@gomagyawali7956
@gomagyawali7956 8 ай бұрын
तेति सजिलो कहाँ छर अमेरीका जान
@alisharana6933
@alisharana6933 8 ай бұрын
right 👍👍👍
@ghanagiri9996
@ghanagiri9996 8 ай бұрын
Ramroo vaye cha …. Chin nu jan nu poisa patou nu
@saraswatithapa2725
@saraswatithapa2725 8 ай бұрын
हाेतनी सही भनेछ त्याे ठगले अरु जस्ताे म हाेईन भनेर मत अरु भन्दा खतर्नाक चाेर ठग हु भन्न खाेजेकाे रहेछ त्याे चाेर ठगले सिधा मानिस हर्काे पैसा ठगेर मर्दा पनि छत्तीमा राखेर लेर जान्छ कि अार्यमा कस्ताे खात्ते रैछ
@ushakhadka716
@ushakhadka716 8 ай бұрын
😅😅😅
@manbahadur-l4h
@manbahadur-l4h 8 ай бұрын
अमरिका जानि सपना देखेर ब्रर्बाद भए छ थई बिचारा दिदी हरूजो लेजेभनेनि मान्दो रहेछउ
@MinkumarGurung-o6r
@MinkumarGurung-o6r 8 ай бұрын
Janpahichan navai manxelo mukhherer kasari biswash gareko holani❤❤❤
@purbelikancha4863
@purbelikancha4863 8 ай бұрын
Yesh bitra नई sabai देखायेर फेरी tinai कुरा किन रिपीट?
@reshmapun8689
@reshmapun8689 7 ай бұрын
हाेईन कुन ऐङगल बाट डक्टर देखेकाे हाे यस्लाई चाेर फटाहा देखिन्छ त अनि कुन डक्टर म डक्टर हाे भनी कुरा गर्छ।
@bindupoo4528
@bindupoo4528 8 ай бұрын
बल्ल खायो सुड्डिहरूलाई डाक्टर भनेपछि मरिहत्ते गर्ने हरुलाइ😂😂😂😂😂😂😂😂
@sadhuramshrestha8158
@sadhuramshrestha8158 8 ай бұрын
कति जानेकाे पैसा ठगनलाई झापालिकाे फेलापरेछ
@NirmalTamang-ep3zc
@NirmalTamang-ep3zc 8 ай бұрын
Namaste ganga jiu, mero pani 72 salma Lamjung ko bharat ale magar le lakhau thagera gako chha, mero matrai hoina dherai pidit haru xan manang masyangdi hydro power, Darbar marg ko land marg hotel, ra bivinna hospital ma share dinxu vani bigat 8 barsa dekhi farar raheko ra police ma kes pani gareko xa Nepal police le samateko xaina ajha samma, hal ma Europe ma xu ganga jiu tapai ko kam lai samjhera aune xau tapai ko media ma dhanyabaad
@shivadhakal8170
@shivadhakal8170 8 ай бұрын
नेहेत खराब बोल्न पार्यो पुग्यो कता को केटा हो घर कता नबुझि बुढाले दुःख गरेर कमायको पैसा दिने अहिले आउने मीठो बोलीको फाइदा खायौँ
@davraj9361
@davraj9361 8 ай бұрын
गंगा👌👌
@humkalabudha3073
@humkalabudha3073 8 ай бұрын
फटाहरु यस्तै हुन्छन
@namarajadhikari8826
@namarajadhikari8826 7 ай бұрын
ठिक पारेछ झालिलि लाई ठग्न सकेछ लाेभ गरेकाे
@NpasmitagotameNpasmita
@NpasmitagotameNpasmita 8 ай бұрын
❤❤❤❤❤
@basanmagar7435
@basanmagar7435 8 ай бұрын
Didi Ko nambar kasari paune 🙏help me
@krisharawal5850
@krisharawal5850 8 ай бұрын
बल्ल पर्याे निरमाया माकुरि जालैमा😂😂😂😊
@shayasharm77
@shayasharm77 8 ай бұрын
लोभ ले लाभ लाभ ले विलाप
@somarani4164
@somarani4164 7 ай бұрын
😮😮😮😊
@mohanthapa9365
@mohanthapa9365 8 ай бұрын
हावा तालमा विस्वास गरेर हुन्छ ठिकै गरेछ ।
@suryatamang9326
@suryatamang9326 8 ай бұрын
👍👌♥️♥️♥️🙏
@sabinarasaili8824
@sabinarasaili8824 8 ай бұрын
आन्टिहरु बेरोजगार हुनुकाे नतिजा मख्ख परेर गाला चिल्ला भएका ठिटा सग बाेलेका फसेछन ।
@bijayadangi296
@bijayadangi296 8 ай бұрын
good kuro hjr
@purbelikancha4863
@purbelikancha4863 8 ай бұрын
Khoi ta antim ma kehi aaswasan Pani dinu vayena ni pidit haru lai ??
@PostymagarDarlami
@PostymagarDarlami 8 ай бұрын
Khai k khai k
@sdhakal100
@sdhakal100 8 ай бұрын
राम्रो संग नबुजी कन नचिनी कन पैसा दिने अनि मिडीया मा जाने खोइ के भन्नु दिदीबैनीहरुलाइ
@SerchaTamang
@SerchaTamang 8 ай бұрын
Aahajur,,yasta,,kura
@deepakkhadka1891
@deepakkhadka1891 8 ай бұрын
खडका भाई कसैलाई नठग काजीले सबैलाईदिनछ आपनो थरको जात नफाल ।
@PradipShrestha-l3j
@PradipShrestha-l3j 8 ай бұрын
यसले कतिलाई ठगेकाेछ यसलाई भेटे पछि थाहा हुन्छ 😊
@AmritaRai-bg4eb
@AmritaRai-bg4eb 8 ай бұрын
sunim khadka बताउने narayan kumar khadka मुख्या नाईके हो ktm mulpani ghar बताउने खास घर सोलुखुम्बु ढाका टोपिमा सजिएर ईज्जतदार बनेर खुलेअाम हिडिराछ।
@chhetri.gobindchhetri6561
@chhetri.gobindchhetri6561 8 ай бұрын
Jhapali ho hajur
@madankhadka5196
@madankhadka5196 7 ай бұрын
मान्छे अग्लो,हेन्डसम,अनि राम्रो रहेछ 😅
@kamaladhungana5232
@kamaladhungana5232 6 ай бұрын
Hjr hruko dai Vai nai parne raixni khadkai
@mayalimbu970
@mayalimbu970 8 ай бұрын
यस्ता जाठाहरुलाइ के काे पैसा दिने लात तै लाताले नदिएर मासाला ठग हरुलाइ !
@PradipShrestha-l3j
@PradipShrestha-l3j 8 ай бұрын
Good
@sonikabk8033
@sonikabk8033 8 ай бұрын
सोचनपरछ ।बूजनपरछ । ।बूलिको ।पालिसमा ।बिगनहूदयिन । ।कूनयि ।आफूभन्दा ।बूदिजिबि ।को ।सूजाब ।सूनयिपरछ ।कामबिग्रिसकेपछि ।पछुतायरकेगरनू ।पतरकारलायि ।पनिसूजाउनबूजाउनगारो
@pratikshadahal4587
@pratikshadahal4587 8 ай бұрын
Thagane manxe shabai mitho bolxan😢😢😢😢
@rekharai7033
@rekharai7033 8 ай бұрын
Ganga ji yasto manxe bishuwas garauxa kehi black magic gareko hunu xa hola Ganga ji 20 barsa pahile malai panii thagee pareka Han ganga ji😍😍😍😍
@sureshkhdka
@sureshkhdka 8 ай бұрын
कुरा बुझ्नु न देउता पुज्नु जानी नबुझी अमेरिका भनेसी मख्ख ,
@dhanakc2650
@dhanakc2650 8 ай бұрын
Right ❤😂🎉🎉😢😢😮😮😮😅😅😅
@kusumlama5828
@kusumlama5828 8 ай бұрын
Molai ni yasto banera msg Ako thiyo maile ta naboli blocked gardiye .hait Biswas garnu galat ho .
@AnitaLama-f6b
@AnitaLama-f6b 6 ай бұрын
Malai pani polyant pathauxu banera 1 kag liyo ani firta magta ada matrai dunxu banxa
@rajanprinters2992
@rajanprinters2992 8 ай бұрын
यी ठगिएको महिलाको नाम परिचय माग्नु भयन खै ?
@PradipShrestha-l3j
@PradipShrestha-l3j 8 ай бұрын
किन चाहियो परिचय यसलाई अ:समाते पछि चाैकिमा मिल्छ कतिकाे ठगेर खाएकाे परिचय कतै यस्ता फटाहरुकाे चम्चेले त लुकाएर राखेकाे छैन ठगलाई ठगहरुले
@pemasherpa9253
@pemasherpa9253 8 ай бұрын
Kasto lathi hola chindai nachene ko manche ko ni yesto biswas garne ajakal afno manche ko ta biswas hundaina
@dbkhadka7566
@dbkhadka7566 7 ай бұрын
खड्का को इज्जत नै फाल्यो
@indramall7481
@indramall7481 8 ай бұрын
TikTok ko live ma basni ane gift 🎁 magni ko parinaam ho
@nabinagurung7806
@nabinagurung7806 8 ай бұрын
मान्छे एक चोटि मर्ने नै हो किन यति कात्तर बेउरा देखाउछ अरु लाई ठगेर खाएर कति दिन पुग्छ होला अरु को आँसु ले पिरोल्छ कैले भलो चै हुन्न आँसु लाग्छ
@bhakta8661
@bhakta8661 8 ай бұрын
य दिदि हो डक्टर भन्दैमा किन तेति धेरै पैसा देको त डाम्ना हरु
@laxmikarki180
@laxmikarki180 8 ай бұрын
La thik vayaxa talai
@srijanabasnet9130
@srijanabasnet9130 8 ай бұрын
होइन होला मलाई त यो बुढी को कुरा बिस्वास लागेन सिस होइन होला झुटो बोलेको जस्तो लाग्यो मलाई
@PramishLama-h2g
@PramishLama-h2g 8 ай бұрын
इलिगल काम गर्ने लाई ठिक गरेछ्न्😀😀😀
@prakashmallamalla7171
@prakashmallamalla7171 7 ай бұрын
America Jane hironi haru...
@lokeshmamba6965
@lokeshmamba6965 8 ай бұрын
काम पनि ब्याको जस्तो छ न भए कसरी बिश्वास हुनु😁😁😁
@Bk-zh1su
@Bk-zh1su 8 ай бұрын
Hahahahahaha
@Ramgrg-f4l
@Ramgrg-f4l 8 ай бұрын
गंगा बहिनी को बोलि ठिक लागेन हई बिचरा दीदी बहिनि हरू लोभ मा परी फसे हाले तर गंगा बहिनि ले हेपेर बोलेको जस्तो लाग्यो लाइक अनि बोलेको प्रतेक सब्द नबुझेको जस्तो रिपिट गरि गरि पुलिस को हाकिम......? तपाइको प्रतेक भिडियो हेर्ने गर्छु तर आजको भिडियो ले कता कता मन दुखि भयो pls एक चोटि उहाहरू को लागि केहि बोल्नु होला r grg... Hk
@rajanprinters2992
@rajanprinters2992 8 ай бұрын
फसियो रे सुतायो पनि होला अनि लुरुक्क पैसा बुझाको होला यिनको लोग्ने छैन कि कसो सब थाहा पाउन पाए
@kishorentertains4354
@kishorentertains4354 8 ай бұрын
कालो मास्क लगाएका दुवैको मतिभ्रष्ट भएको रहेछ । आँखा राम्रो भएर के गर्नु ?
@kamaladhungana5232
@kamaladhungana5232 6 ай бұрын
K garnu hjr ramro aakha vayr t varst vayo t aakhai na vayko vay t k khanthiyo holani
@kishorentertains4354
@kishorentertains4354 6 ай бұрын
@@kamaladhungana5232 अहिलेसम्ममा पैसा वसुल भयो होला नि ?
@namjungreynamjung8921
@namjungreynamjung8921 8 ай бұрын
bichara bojuharu 😢
@ShivaShiva-cr6hi
@ShivaShiva-cr6hi 8 ай бұрын
आईमाई को बुद्धि पछाडि चाखमा हुन्छ एक लात्ती हान्यो भने अगाडि आउँछ भन्छन हो रैछ गाठेँ
@bijayadangi296
@bijayadangi296 8 ай бұрын
😀😀😀😁😁😁😁
@tekbahadurpulami6259
@tekbahadurpulami6259 8 ай бұрын
kati lati mahila rahechha bina visa bina prosess tetro paisa dine?
А что бы ты сделал? @LimbLossBoss
00:17
История одного вокалиста
Рет қаралды 9 МЛН
World‘s Strongest Man VS Apple
01:00
Browney
Рет қаралды 60 МЛН
إخفاء الطعام سرًا تحت الطاولة للتناول لاحقًا 😏🍽️
00:28
حرف إبداعية للمنزل في 5 دقائق
Рет қаралды 79 МЛН
А что бы ты сделал? @LimbLossBoss
00:17
История одного вокалиста
Рет қаралды 9 МЛН