अमेरिका चिन जापान भारत पाकिस्तान जहा गए पनि दिन लाइ केहि छैन कहाँ बाट आयो भिछ्या माग्ने जोगी जोगि दिन आउदैन भिछ्या माग्न आएको आज नेपाल को भ्रष्टाचारि गरिब महाराज केपी ओली अमेरिका भिक माग्न जानु भएको छ । धन्यवाद गरिब भ्रष्ट चोर नेता लाइ।
@shankardevkota2750Ай бұрын
Vikha maagne ta vikari ho mitra bastabik jogile ta dincha lidaina. Tara nepali Hindu samajma 1.patak vikha magnuparne chalan.cha hai hamro samajma ki kaso?
@dalrajrawat4927Ай бұрын
ठिकै हरेछन
@rbbhandari779Ай бұрын
100%Sahi
@saraswotikc9845Ай бұрын
100% right garexana jay yuwa
@ziyauddinansari9241Ай бұрын
Really good luck kp oli
@basudevchaulagain2216Ай бұрын
निम्कान्त र मनोज सरलाई धेरै धन्यवाद छ,युवा नागरिक जनतालाई सचेत गराएकोमा ,जयहोस
@ananathsapkota2032Ай бұрын
ए, हजुर,७,४६,६२,६३, सालको परिवर्तन बिदेसीको बलमा भएको घामजस्तै छर्लङ्ग भयो,७२,साल सम्ममा त, महेन्द्र, मदन, बिरेन्द्र सपरिवार,, राजसंस्था र राजा ग्यानेन्द्र, लाई पनि पाखा लगाएर बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्, र, देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, अब राजसंस्था र राजा बाएक, सबैमा, सयमा नब्बे त, बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः रहेछन्, सक्नुहुन्छ भने त्यै दश प्रतिशत पनि, एकजुट हुनुहोस्,०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,, भन्न नसक्ने र अझैपनि बिदेसि बाद र कार्यकारी राष्ट्रपति भन्दै हिँड्ने तपाई जस्ता बुद्धिजीवी हरुपनि, कतै नेपाल नेपालिको अस्तित्व नै समाप्त पार्ने लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो, होकि क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत् ? हजुर ? 🎉
@nareshb.k.3926Ай бұрын
एकदम खुशीको खबर सुन्न पाईयो। सन्दर्भ: अमेरिकामा जुत्ता प्रहार...
@TilakSubba-b8fАй бұрын
ए खडग प्रसादलाई अमेरिकामा नेपालीहरुले जुत्ताले हानेर स्वागत गरेछन।स्वागत गर्ने तरिका राम्रो लाग्यो।
@shankardevkota2750Ай бұрын
Hait Jutta hanechan dhanna laat barshena jogiyechan ki kaso ho?
@rameshnaupane3515Ай бұрын
नेता र पोलिस हरु कुनै पनि बाँकी राख्नु हुन
@YogendraBajgaiNАй бұрын
सत्यतथ्य निडर बिष्लेसक अधिबक्ता निमकान्त सर धेरैधेरै धन्यबाद❤पथरि मोरङ्गबाट रेगुलरहो❤❤❤भ्रस्टचारि निर्लज्जा केपिलाई जुत्ताकोमालाले स्वगतहुनु पर्ने हानेछन मात्रै😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂🎉
बालेनका समर्थकहरूले त्यही इन्द्रजात्राको दिनमा मात्र हो।अरु दिन पनि लगाउँदा हुन्छ नि
@sagarpokhrel2453Ай бұрын
very good
@GaurisinghThagunnaАй бұрын
हाम्रो ससभापति देउबा ज्यु ले प्रधानमन्त्री को तमासा हेरी राख्नु भाको छ मुसु मुसु हास्नु हुन्छ बुरचोधी
@Magartop-g6eАй бұрын
very good 🤗🤗
@solma555Ай бұрын
अमेरिका बाशी नेपाली हरु, के पी ओली अहिले अमेरिका आएका छन्। नेपाल मा मानव अधिकार को हनन गरे विरुद्ध र झापा मा १९७० मा भुट्न चोउदरि लगायत ५ जनाको हत्या गरे विरुद्ध ओली जी को नाममा फेडेरल कोर्ट मा उजुरी दिनु हुन् बिनम्र अनुरोध छ। नेपाल को सहयौगको लागि धन्यवाद।
@tilarai4544Ай бұрын
Right ho Sir
@prakashgiri706Ай бұрын
अतेन्तै राम्रो
@BishnuHariRimal-s4dАй бұрын
Right
@SangitaAcharya-s1vАй бұрын
Ramro upahar dunu vayxa Dhannebad xa bir gorkhali lai Balen is king 🤴 jaye hos balen ko Tim lai. 🎉
@nareshbist3608Ай бұрын
जुत्ता हान्नेलाई धन्यबाद
@rambdrkatwalАй бұрын
चौतिस बर्ष काङरेस यमनले मावबादि मदिसेले नेपाल का सबै बेचेर खायर मानछे बेचेर खाने अकुत सम्पति कमाउने देश बेचेर खाने गिरिबन्धु बेचेर खानेलाई अाम माफिजाेगाउने अनि देश बनाउ भरसटचार नगर नेपाललाई बिस्वमा उच्च बनाउ भन्ने मानछे हामी जस्ता अबियान्त पककिने याे कस्ताे गणतन्त्र ल्याकाे अचम्म छ
@bishnukumarshrestha5839Ай бұрын
ओलिकाे अस्तित्व अब सकियाे। बाइ बाइ ओलि बा।😂😂
@ShyamBalayarАй бұрын
लखेट्ने हो मेरो एरियामा आयो भने ढुंगा ले हान्ने भ्रष्टाचारी लाई
@HkMongol-g7gАй бұрын
अति राम्रो भयो जे गर्यो त्यो राम्रै भयो भनेर भन्न नहुने
@dajudidi1570Ай бұрын
Very good 👍
@prabhuacharya261Ай бұрын
के पी वली मुर्दा बाद
@amarkunwar844Ай бұрын
सही टिप्पणी ❤❤❤
@manishpoudel9544Ай бұрын
युवालाई बिदेशिन बाध्य बनाउनेलाई जयजयकार होईन देश निकाला आवश्क छ👍️👍️
@naryanbrm9433Ай бұрын
४५०० भन्दा बढी सुरक्षा कर्मीको कार्य क्षमता अन्तिममा ५ जना गुन्डाहरुले दिउँसै दरबारमार्गमा गुन्डागर्दी गर्दा पनि ट्वा
@chomrajdahal9563Ай бұрын
युवाहरुलाई अमेरिका जान बाध्य पारिएको चैं हुँदैहोइन।
@AjayMaharjan-po4qcАй бұрын
Kina hoaina? Badhye bhayera ni Jane dherai xan....yo Des ma uvo lagne nadekhe paxi janxan ni aafno afno xamata ko Des....yedi Nepal Lai tyo level ma developed garna Sakya bha janu parthyo katai...
@DancerDenijАй бұрын
Good ramro garexa
@prakashlalshrestha6542Ай бұрын
यी नेताकार्यकर्ताहरुलाई देशबाट निकाला वा फासिको ब्यबस्था हुनुपर्छ ।
@binabina7708Ай бұрын
जनताहरुले ठिकगरे छन । याे काङ्ग्रेस एमालेका नेता कार्यकर्ताहरुलाई जहाँ भेट्याे जहाँ देख्याे त्यहीबटा लखेतिनुपरछ
@motigurung3009Ай бұрын
जय जय जय सम्मानित मेयर द्वय हर्क सर र बालेन सर !
@Karen-jk7rnАй бұрын
Good sahi kura garnuvo good
@dilmagor3425Ай бұрын
Kati Ramroo Samachar Dherai Khushi lageo
@ShankarDaas-nv6vhАй бұрын
कति राम्रो भएछ अमेरिका को इनाम सुन्दा पनि आनाद खुसी लायो यो देस द्रोही लाई जाहा देखिन्छ त्याहा लेखेत्नु होस अमेरिका मा बस्ने नेपाली लाई धन्यवाद ❤❤
@IshowSpeed-d2eАй бұрын
Good
@nunbahadurgaha7331Ай бұрын
Correct vanu vayo sir hajur le aaba yesta vrastachhari dalali netaharu lai lakhetnu parxa ❤❤❤❤❤
@banabaniya385Ай бұрын
Good vayax
@santosrai5197Ай бұрын
ओली जि तपाई ले देश चलाउनु सक्दैन भने युवा लाई देश चलाउन दिए तपाइ को हाई हाई हुन्छ
@DevirokaKcАй бұрын
Good inter view
@purnimagiri1320Ай бұрын
हो यक दम सहि कुरा गर्नुभएको छ् हजुर ले इनि चोर नेता हरु लाई देश निकाला गर्नुपर्च
@PardeshiSainla-m9sАй бұрын
देशकै बेइज्जत भयो। जायज, दुर्दशी र सत्यमारगमा साशन गर्नुपर्छ सत्ताधारीहरु! पहिले त विग्य, भिजन भयैको र युवाहरूलाई सत्तामा राखेर अभिभावकको भूमिका निभाउन बाहिर बस्नुपर्छ। सबैमा चेतना होस! अस्तु:
@premkc9040Ай бұрын
एकदम राम्रो भयो👌👌👌
@SushilaDhakal-ej9lxАй бұрын
Sari ramro
@binodshrestha2524Ай бұрын
Thank you Nimkanta sir salam chha all of your team you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@buddharatnamanandhar8395Ай бұрын
नेपालको १नंम्बर ठगभनेकै एमाले र काँग्रेस मात्र हो!
@angnimasherpa7332Ай бұрын
Salam xa hay nimkanta pande sir lai🙏🙏🙏
@dipakkumarray5214Ай бұрын
Very good news 📰
@Birgorkhalitv-xf6viАй бұрын
great interview 🇳🇵🙏
@radhagiri5529Ай бұрын
Ramy xaun hamra pariwar haru sabai lai samjeko xu jay hos rabi sir.dhanay bath xa hamra I AM AMMA RADHEY RADHEY amèrikama
एक होइन दुई चोटि प्रधानमन्त्री हुदा खेरि पनि देश बनाउन नसक्ने लाई फेरि किन प्रधानमन्त्री ?? एक चोटि होइन दुई चोटि प्रधानमन्त्री भएर पनि देश बनाउन अक्षम भएको नेता अगाडिको कुर्सीमा होइन पछिल्लो कुर्सीमा गएर बसेर अर्को गर्ने लाई चान्सन दिनुपर्छ अनि देश बन्ने छ नत्र उहीँ मुलाको ड्याङ हुनेछ । जय राष्ट्र 🇳🇵🇳🇵🇳🇵🇳🇵