Рет қаралды 17,195
संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न राजनीतिक भेटघाटमा ब्यस्त छन् । महासभामा भाग लिन आएका राष्ट्रप्रमुखहरुसँगको साइडलाइन वार्तामा ब्यस्त रहेका प्रधानमन्त्री ओलीको आइतबारको वृहत्त कार्यक्रम भने स्थगित गरियो । प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवाको स्वागतका लागि आयोजना गर्न लागिएको कार्यक्रम नै स्थगित गर्नुपर्नाको कारण के थियो ?
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews