अमेरिकामाथी विश्वास गरे विश्वयुद्ध ! सेना र सिआईएका विज्ञहरू रूसको पक्षमा दृढ !

  Рет қаралды 18,663

Bharat Dahal

Bharat Dahal

Күн бұрын

यो नयाँ सोचको प्रारम्भ र नयाँ युगको आवाज हो । हाम्रो आवाज स्वदेशी चिन्तनमा आधारित आफ्नै मौलिक वैचारिक पाठशालाको विकास गर्न प्रतिबद्ध छ। यसका लागि कठाेर संकल्प एवं दृढ इच्छाशक्तिकाे खाँचाे छ। देश तथा समाजकाे समस्याकाे चुराे विषयवस्तु के हाे भन्ने यथार्थतालाइ मनन् गरेर युग परिवर्तनकाे यस महा-अभियानमा जुटाैं !
Connect with me
►Facebook: / bharat.dahal.121
►Facebook Page: / bharatdhl
►Email : brtdhl@gmail.com
©Bharat Dahal : Using our videos, partially or fully, on other channels & social sites will be strictly prohibited.
#भरत_दाहाल
#BharatDahal

Пікірлер: 83
@gaulamaila9504
@gaulamaila9504 10 күн бұрын
भरत सरकौ बिश्लेसन ठिक छ
@senani732
@senani732 10 күн бұрын
सत्या तथ्या विश्लेषण भरत सरको
@keeritijoshi3179
@keeritijoshi3179 10 күн бұрын
रुस संग युद्ध गर्ने दुश्शाहस कसैले गर्दैन, पुटिन चक्रवर्ति सम्राट हुन। उनलाई हराउने अस्त्र पश्चिमाहरु संग छैन।
@deepakbishwakarma3872
@deepakbishwakarma3872 10 күн бұрын
तथ्यमा आधारित भरत सरको बिश्लेषण राम्रो लाग्छ जय नेपाल
@harikrishnaghimire2152
@harikrishnaghimire2152 9 күн бұрын
एक पक्षीय दलाली बिष्लेसण! रुसले हमला गरेर जब्बरजस्ती उक्रेनी भुभाग कब्जा नगरेको भए ७० बर्ष सम्म शान्ती सँग बसेको युरोपमा एस्तो हाहाकाराको अवस्था आउने नै थिएन मिस्टर दाहाल! रुसले क्राइमिया हत्याये पछी नै उक्रेन ससँकित भएको हो। को सँग मित्रता गाँस्ने को सँग टाढै बस्ने उक्रेनी सरकार र उक्रेनी जनताको सार्वभौम अधिकार हो! कि कसो?
@bindapaudel6806
@bindapaudel6806 10 күн бұрын
भरतसरको 100%सहिछ
@harikrishnaghimire2152
@harikrishnaghimire2152 9 күн бұрын
एक पक्षीय दलाली बिष्लेसण! रुसले हमला गरेर जब्बरजस्ती उक्रेनी भुभाग कब्जा नगरेको भए ७० बर्ष सम्म शान्ती सँग बसेको युरोपमा एस्तो हाहाकाराको अवस्था आउने नै थिएन मिस्टर दाहाल! रुसले क्राइमिया हत्याये पछी नै उक्रेन ससँकित भएको हो। को सँग मित्रता गाँस्ने को सँग टाढै बस्ने उक्रेनी सरकार र उक्रेनी जनताको सार्वभौम अधिकार हो! कि कसो?
@Yuggoletmg
@Yuggoletmg 10 күн бұрын
विश्व खतरामा छ। होसियार
@kamalbabu8826
@kamalbabu8826 10 күн бұрын
यो बुढोलाई सुनेर बसे ओछ्यानमै खतरा देख्न थालिन्छ।😂
@freedomfreedom-d2q
@freedomfreedom-d2q 9 күн бұрын
@@kamalbabu8826 आगो ताप्नु मुडाको कुरा सुन्नु वुढाको। तेरिमा ठेट्ना वुद्दी हराएकाका कानठाडे तँ हुस्सुलाई के थाहा विश्वको ईतिहास र राजनिती। तँ त अोच्छ्यानमै मुते नि थाहा नपाउने खाले परिस्
@kamalbabu8826
@kamalbabu8826 9 күн бұрын
@@freedomfreedom-d2q हाम्रो देशमा कुरा सुन्न पर्ने र अझ सुन्नै पर्ने धेरै बुढा बा हरु छन् तोर्पे। हामिलाई दिमाग बिग्रेको कम्युनिस्ट बुढोको खाँचो छैन ल। तेरो दिमाग भुटिदियो भन्दैमा सबैले तैले जस्तै हो मा हो मिलाउन सकिन्न नि केटा। तेरो लागि भरत दाहाल खतरा राम्रो विश्लेषक होला मेरो लागि हावा कम्युनिस्ट। कुरो बुझिस् कि नेपालीमा सम्झाउ?
@bimalarai2216
@bimalarai2216 10 күн бұрын
अमेरिका तहस नहस भएर सकिएको हेर्न मन छ
@Dipak-bro
@Dipak-bro 10 күн бұрын
मेरो पनि
@khovrajkshetri
@khovrajkshetri 9 күн бұрын
देशभक्त, भरतजीले आफ्नो ज्यानको पर्वाह नगरी नेपालको हितार्थ राजनीतिक विश्लेषण जो गर्दै आउनुभएको छ ; यिनलाई मं स्यालुट गर्नचाहन्छु!
@sarijanbudha6070
@sarijanbudha6070 10 күн бұрын
गुरु जि दिएकाे विश्व घटना काे सचेतना सारै मन पर्छ
@RajuPandey-pj7vb
@RajuPandey-pj7vb 10 күн бұрын
😂😂😂😂😂😂😂😂😂😂😂😂
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 7 күн бұрын
धेरैमा धेरै राम्रो सुन्दर समय सान्दर्भिक संबेदनसिल महत्त्वपूर्ण अति अतिनै राम्रो सुन्दर समय सान्दर्भिक संबेदनसिल महत्त्वपूर्ण गहन गम्भीर तार्किक आकर्षक महत्त्वपूर्ण संबेदनसिल विश्लेषण धेरैमा धेरै धन्यवाद भरत दाहाल सर्❤️❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ramtimalsena4887
@ramtimalsena4887 10 күн бұрын
सहि १००%
@harikrishnaghimire2152
@harikrishnaghimire2152 9 күн бұрын
एक पक्षीय दलाली बिष्लेसण! रुसले हमला गरेर जब्बरजस्ती उक्रेनी भुभाग कब्जा नगरेको भए ७० बर्ष सम्म शान्ती सँग बसेको युरोपमा एस्तो हाहाकाराको अवस्था आउने नै थिएन मिस्टर दाहाल! रुसले क्राइमिया हत्याये पछी नै उक्रेन ससँकित भएको हो। को सँग मित्रता गाँस्ने को सँग टाढै बस्ने उक्रेनी सरकार र उक्रेनी जनताको सार्वभौम अधिकार हो! कि कसो?
@InfoNepal-m8h
@InfoNepal-m8h 9 күн бұрын
सहि समाचार सर नमस्कार
@mohanprasadacharya
@mohanprasadacharya 9 күн бұрын
अब तेस्रो बिश्व युद्द कसैले रोकेर रोकिदैन ॥
@govindagovindalamichhane3310
@govindagovindalamichhane3310 10 күн бұрын
इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य गर्नुपर्छ आयातित गलगाणतन्त्र खारेज गर्नुपर्छ देश र जनहित को पक्ष मा काम गर्नुपर्छ। त्रिमुल नेपाल का आदरणीय केन्द्रीय अध्यक्ष भरत दाहाल ज्यू लाई आम देश भक्त नागरिक ले साथ दिनै पर्छ। त्रिमुल नेपाल त्रिमुल नेपाल चितवन त्रिमुल नेपाल राप्तीनगर चितवन धन्यवाद।
@AN.Account-rq5rh
@AN.Account-rq5rh 10 күн бұрын
अमेरिका र पश्चिमाको पतन नै बिश्वमा शान्ति आउनु हो।
@meghrizal4939
@meghrizal4939 10 күн бұрын
jay desh jay naresh jay putin
@kashappandey3440
@kashappandey3440 10 күн бұрын
भरत सर को कुरा १०० सहि छ
@harikrishnaghimire2152
@harikrishnaghimire2152 9 күн бұрын
एक पक्षीय दलाली बिष्लेसण! रुसले हमला गरेर जब्बरजस्ती उक्रेनी भुभाग कब्जा नगरेको भए ७० बर्ष सम्म शान्ती सँग बसेको युरोपमा एस्तो हाहाकाराको अवस्था आउने नै थिएन मिस्टर दाहाल! रुसले क्राइमिया हत्याये पछी नै उक्रेन ससँकित भएको हो। को सँग मित्रता गाँस्ने को सँग टाढै बस्ने उक्रेनी सरकार र उक्रेनी जनताको सार्वभौम अधिकार हो! कि कसो?
@PadamPoudwl-gg6mx
@PadamPoudwl-gg6mx 8 күн бұрын
अमेरिकी वाईडृन विश्व लुटेर जालसाजी अपराध गरेर कडाेरौ मानिसकाे हत्या गराउदै अपराधी काम काे खुलासा भई सकयाे अब सकिने दिन शुरूभएकाे हाे धन्यवाद नमन
@reshamneupane6902
@reshamneupane6902 10 күн бұрын
Well said sir ❤
@LamakhaliSurkhet12
@LamakhaliSurkhet12 10 күн бұрын
अमेरिकी नागरिकहरूमा पनि अहिले चेतना आएको छ!
@badriojha3724
@badriojha3724 10 күн бұрын
Great and true annalisis
@RuplalShrestha-p6l
@RuplalShrestha-p6l 8 күн бұрын
Dhanyabad
@lalparsad4699
@lalparsad4699 10 күн бұрын
You are right
@ramgurung1123
@ramgurung1123 10 күн бұрын
Bharat sir namaskar hjr ko Bishwa Bhurajnitik Bishleshan atyantai sandarbik
@ManBahadurGhartikshettri
@ManBahadurGhartikshettri 10 күн бұрын
जसरी पनि अमेरिकी पतन अहिले को आबस्य्कता
@SitaKc-c2b
@SitaKc-c2b 9 күн бұрын
Lat lageko chha dai ko analysis ma😊
@DevLimbu-xl4rg
@DevLimbu-xl4rg 10 күн бұрын
Great analysis
@lalitdhami9847
@lalitdhami9847 10 күн бұрын
❤❤❤❤❤
@gslama4792
@gslama4792 10 күн бұрын
औरिकेको विनाश अवश्यम्भावी छ।
@gumbahadur8297
@gumbahadur8297 10 күн бұрын
सहि बिस्लेसन
@rajkumarkc7829
@rajkumarkc7829 10 күн бұрын
Namaste sir
@dhanrajrajbanshi7691
@dhanrajrajbanshi7691 10 күн бұрын
विश्वमा हाल चलिरहेको समसामयिक घटनाहरुको गहिराईमा विश्लेषण सहित संक्षिप्त विवरणको ताजा जानकारी दिने यो मात्र भरपर्दो माध्यम बनेको छ ।यस्तो सुचना अरु मिडियाले दिन सकेको छैन ।भारतिय मिडियामा मात्र भरपर्नु र उसले पुर्वाग्रही विवरण पेस गर्नाले हामीले सत्यतथ्य जानकारी पाउँदैनथ्यौं ।यो प्रयास सारै नै सह्रानिय छ ।तपाईलाई हृदयदेखि नै धन्यवाद ।
@DevLimbu-v4v
@DevLimbu-v4v 9 күн бұрын
🙏🙏🙏❤️❤️
@RamRungmahang
@RamRungmahang 10 күн бұрын
नेपाल काे अबस्था अब आउँने दिन काे जाेखिम कुन अबस्था पुग्ला थाेरै विश्लेषण गरिदिनु भरत सर लाई आग्राह गर्दछु?
@shambhukuikel7169
@shambhukuikel7169 10 күн бұрын
😢😢❤❤धन्यवाद हजुर ।
@bipin_raut
@bipin_raut 10 күн бұрын
Very beautiful, thank you so much❤❤❤❤❤❤❤❤❤❤
@ashisadhikari6223
@ashisadhikari6223 10 күн бұрын
❤❤👍️👍️👌👌🙏🙏🙏
@homgurung6254
@homgurung6254 9 күн бұрын
यदी यूक्रेनलाई लामो दूरी को हातियीर दियो भने रूस ले सुरूमा नै सोझै ICBM ले अमेरिका प्रहार गर्नै पर्छ । जब सँमा अमेरिका रहन्छन यो सँसार मा शान्ती को आस नै नगर्दा हुन्छ ।अमेरिका ध्वस्त भए पछी मात्रै सँसारभर का मान्छेहरूले शान्ती को माहौल देख्न पाईने छन ।
@kecedu
@kecedu 10 күн бұрын
Thank you sir .
@sudarshanbhandari5467
@sudarshanbhandari5467 10 күн бұрын
If we want peace us be divided into 50states.
@MainabahadurTamang
@MainabahadurTamang 9 күн бұрын
कम्युनिस्ट ले जस्तो डेमोक्रेसीहरुले धम्कि दिदै न हल्ला गर्दैन। नेटोले दाउ हेरिरहेका होला ठाउ पाए पछि पुटिनलाई पनि ओसामा बिन,सतान हुसेनलाई जस्तै गर्न सकिन्छ है नेटो पनि कम छैनन्।
@kishorgurung5544
@kishorgurung5544 10 күн бұрын
namaskar sir 🙏 ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@humsunar4724
@humsunar4724 10 күн бұрын
भरत सर ले खाली एकतर्फी मात्रै बिश्लेसक गर्नु हुन्छ याह चाहि रुस उत्तर कोरिया चीन हमास हिज्बुल्ला को मात्रै गुण गान गाउनु हुन्छ 😂😂😂
@SitaMalla-nv6ob
@SitaMalla-nv6ob 9 күн бұрын
Regular - Luxmi Nagar 4 Butwal Lumbini ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉😂😂😂😂😂😂!!!!!!
@BharatMahat-ok1ui
@BharatMahat-ok1ui 10 күн бұрын
❤❤❤🎉
@DikshantRana-oj1zg
@DikshantRana-oj1zg 10 күн бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@kamalbabu8826
@kamalbabu8826 10 күн бұрын
भरत गफाडी ब्रो, ए कम्युनिस्ट कार्यकर्ता, आज इजरायलले तबाहि मच्चायो। अब यसको पनि विश्लेषण गरेर घुमाईफिराई गाली गर्न पर्‍यो। नत्र पश्चिम बिरोधिको ट्याग हट्ला है।😂
@chhabilalbudhamagar6249
@chhabilalbudhamagar6249 6 күн бұрын
नेपाल किन अ:अमेरिका को पक्षमा होला बरु रुस,चिन को पक्षमा हुनु पर्ने हो किनभने अमेरिका भनेको अस्ताउदै गरेको सुर्य हो रुस भनेको उदाउदै गरेको सुर्य हो यहि कुरा नबुझि अमेरिकी पक्षमा नेपाल छ
@PasangdorjeLama-n8x
@PasangdorjeLama-n8x 10 күн бұрын
😮गल्ती गरेपछी बोक्नु पर्छ दहल सर
@ramtimalsena4887
@ramtimalsena4887 10 күн бұрын
जस्ले गल्ती गर्छ उसले सजाय भोग्नुपर्छ
@PasangdorjeLama-n8x
@PasangdorjeLama-n8x 10 күн бұрын
@@ramtimalsena4887 सत्ते हो होनि हामी ले गल्ती गर्नु हुन्ब हो
@narayanshrestha7342
@narayanshrestha7342 10 күн бұрын
🎉🎉🎉🎉
@bhaktarana1624
@bhaktarana1624 10 күн бұрын
❤❤❤. Varat sir namaste , mero gau ma American haru camp banayera baseko xa para gau palika usaile chalauxa
@MainabahadurTamang
@MainabahadurTamang 10 күн бұрын
बहार गोरुले जस्तो पुटिन ले सबैलाई धम्कि किन दिएको होला? कोनि है बहार गोरुको त बढी धम्कि मात्र हुन्छ है बुढा गोरुले चुपोलागेर टिपेर भिर बाट फाल दिन्छ है।
@rammalla8081
@rammalla8081 10 күн бұрын
फेरि केही नापिन्छ त?
@Bissublr
@Bissublr 10 күн бұрын
कागलाई बेल पाक्यो हर्ष न बिस्मात, बाइडेन, पुटिन, किम, सि, पेजेस्कियान जसले युद्ध भड्काय पनि लड्काय पनि हामिले केहि गर्न सक्ने हैन, ताई न तुइ
@tikaramsubedi8210
@tikaramsubedi8210 10 күн бұрын
नेटाे र रशिया लँडाईले नेपाललाई फायदा नै पुगछ।
@omkumarsubba3967
@omkumarsubba3967 10 күн бұрын
Chor amerika sakina jarudi xa
@rajlaoti8804
@rajlaoti8804 10 күн бұрын
❤❤❤❤❤❤
@freedomfreedom-d2q
@freedomfreedom-d2q 10 күн бұрын
अमेरिकाले अव छुट पाउदैन रुस चीन सँग आत्मसमर्पण गर्ने छ अमेरिकाले
@Fuchey-R-Magar
@Fuchey-R-Magar 9 күн бұрын
❤❤❤❤
@dhurbathapa6793
@dhurbathapa6793 10 күн бұрын
❤❤❤
@yambarai1530
@yambarai1530 9 күн бұрын
रुसको भित्रि भाग सम्म क्षेपस्य्र हान्ने निर्णय गरे लग्तै रुसले छोड्दैनन सिधै मार हान्छ रुसको कुनै गल्ति हुदैन 🙏🇳🇵
@Kushallama293
@Kushallama293 10 күн бұрын
सर नमस्कार🙏🌷🌷🌷🌷
@sitashrestha5233
@sitashrestha5233 10 күн бұрын
jay nepal sir
@dbkhatri7137
@dbkhatri7137 10 күн бұрын
100 % aile samma ka news haru rite vannu hun6a bharat sir le
John Mearsheimer and Jeffrey Sachs | All-In Summit 2024
54:05
All-In Podcast
Рет қаралды 1,4 МЛН
отомстил?
00:56
История одного вокалиста
Рет қаралды 7 МЛН
How do Cats Eat Watermelon? 🍉
00:21
One More
Рет қаралды 7 МЛН
Win This Dodgeball Game or DIE…
00:36
Alan Chikin Chow
Рет қаралды 34 МЛН
My daughter is creative when it comes to eating food #funny #comedy #cute #baby#smart girl
00:17
Lucky Bisht: The Nightmare of India's Jails - Top Sniper, Spy, and RAW's Lethal Hitman | TRSP
1:04:46
Khabarhar with Aftab Iqbal | 26 September 2024 | Episode 64 | GWAI
44:14
отомстил?
00:56
История одного вокалиста
Рет қаралды 7 МЛН