अमेरिका साचै नै दलदल रैछ - मान्छे फसाउने ..??

  Рет қаралды 151,721

Sujan Dhakal

Sujan Dhakal

Күн бұрын

अमेरिका साचै नै दलदल रैछ - मान्छे फसाउने ..??
#sujandhakal
#usavisa
#usavisa

Пікірлер: 504
@RajendraBasyal
@RajendraBasyal 3 ай бұрын
जानुपनि छैन त्यो खैरेकाे देशमा हाम्रै माटोमा सुन फल्छ हामीलाई हाम्रो देशमा बस्न पाउनु साैभाग्य छ
@JK-co8er
@JK-co8er 4 ай бұрын
भाई खुरूक्क नेपाल फर्कि हालैात ,बारि बाझै छ नेपालमा
@alienvenom2677
@alienvenom2677 4 ай бұрын
I love your comments
@Arjun-bv8vp
@Arjun-bv8vp 4 ай бұрын
Good comment ❤❤❤❤🙏
@AnilRai-ge4pu
@AnilRai-ge4pu 4 ай бұрын
Bro farkidaina yini haru ... Hamilai vanne matra ho yesto usto teha chill ma xan yini haru 😂😂
@Arjun-bv8vp
@Arjun-bv8vp 4 ай бұрын
@@AnilRai-ge4puyah.... chill.... I agree 🤣 brother
@user-ue1wd1uf7e
@user-ue1wd1uf7e 4 ай бұрын
😂😂👌
@user-rc1ou3pd5y
@user-rc1ou3pd5y 4 ай бұрын
त्यही भएर नेपालमा आमाबाबु मर्दा पनि आउन सकिन्दैन।
@kbrayamajhee7344
@kbrayamajhee7344 4 ай бұрын
सत्य कुरा बाेध गराउनु भएकाेमा मुरी मुरी धन्यवाद 🙏
@gurungjk7517
@gurungjk7517 4 ай бұрын
reality मा के छ त अमेरिका ..? भन्ने कुरा स्प्स्ट बताई दिनु भएको मा धेरै धेरै धन्यबाद छ भाइ तपाई लाई ।
@sabinarai4339
@sabinarai4339 3 ай бұрын
हो त्यही भएर म अमेरिका नजाने 😅😅मेरो देश नेपाल नै सुन्दर छ आनन्द छ। मात्र राजनीति गर्ने नेताहरु धेरै भको छ भ्रष्टाचारिहरु धेरै भको छ नत्र त स्वर्ग छ मेरो देस नै❤❤❤
@ashilyt4436
@ashilyt4436 2 ай бұрын
❤❤
@SarojChaudhary-tz8tw
@SarojChaudhary-tz8tw 4 ай бұрын
सुजन सरको कुरा सुन्दा बरु गल्फ र युरोपियन देश तिर गयो पैसा कमाएर आफ्नै देश फर्केर आनन्दले परिवार सँग बस्दा ठिक जस्तो लाग्यो ।
@netrabahadur7576
@netrabahadur7576 4 ай бұрын
राम्रो❤youtube.com/@netrabahadur7576?si=xMj64t6QufAZY962
@PramodBhattarai
@PramodBhattarai 4 ай бұрын
Don't trust this guy ,Some time he make nonsense video
@Drunk.writer
@Drunk.writer 4 ай бұрын
Mitra Europ USA ustai n'ai ho depence upon you . Loan linai parxa vanne pani hunna ...
@Indrenisk
@Indrenisk 4 ай бұрын
www.youtube.com/@Indrenisk?sub_confirmation=1
@mandalabyromi
@mandalabyromi 4 ай бұрын
Exactky 😂
@davdas454
@davdas454 4 ай бұрын
Bro. को कुरो सुनेर नेपाल त श्वर्ग हो जस्तो लाग्यो । जय देश ! जय नेपाल !🇳🇵🇳🇵🇳🇵
@user-ch9xf7fk5n
@user-ch9xf7fk5n 4 ай бұрын
उपचार को लागि पनि सपना को देश बाट हाम्रो देश नेपाल आएर जाने कारण यो पनि रहेछ
@arjunshrestha688
@arjunshrestha688 4 ай бұрын
जे होस भाई मार्फत अमेरिका हेर्न पाइयको छ ।
@jacobxetri5309
@jacobxetri5309 4 ай бұрын
Uha ta dv sang ko adaksya ni ho🤣🤣
@PrasadSuraj8541
@PrasadSuraj8541 4 ай бұрын
​@@jacobxetri5309haha hami ta DV ko सदस्य ni xainau
@H0rnyGamingg
@H0rnyGamingg 4 ай бұрын
😂😂😂😂
@sashirai2485
@sashirai2485 4 ай бұрын
😂😂😂😂😂 sai ho
@PramodBhattarai
@PramodBhattarai 4 ай бұрын
He makes a lot of video without knowing things
@UR_Great
@UR_Great 4 ай бұрын
अमेरिकामा पैसाले 💵 💵 💵 💵 मान्छेलाई गुलाम बनाउँछ । तर, मासिक $3 हजार त शुरूवाती न्यूनतम तलब हो । क्षमता बढाउँदै गएमा कमाई पनि बढ्दै जान्छ । थोरै कमाउने र धेरै कमाउनेको अन्तर संसार भरी जहाँ पनि छ । नेपालमा पछि कमाएर तिर्छु भन्दा पनि ती सुविधा उपभोग गर्न सकिदैन । खुसीको खोजी आफै भित्र गर्नु पर्छ, जहाँ पनि छ (कहीँ पनि छैन) !
@gurungjk7517
@gurungjk7517 4 ай бұрын
yes bro ..! 100 % sahi laagyo.
@devirijal7227
@devirijal7227 3 ай бұрын
सहि हो भाइ मेरो पनि छोरी पठाउने प्लानमा थिए । अब यो सुन्दा त नपठाउ नपठाउ लागियो त साच्चिकै सहि भनेउ भाई दलदलमा त फसिनेनै रहेछ ।
@nabagyanbad6428
@nabagyanbad6428 4 ай бұрын
सत्य र बस्तुगत धरातलमा आधारित कुरा गर्नु भाे कमरेड तपाइले
@arjunghimire8728
@arjunghimire8728 4 ай бұрын
आफ्नो देश जस्तो त अरु कुनै हुँदैन तर देश बस्न लायक जो बनाएनन् यी मानव रूपी दानव चोर नेताहरुले अनि हामीहरू नेपालीलाई विदेशीको दास बनाए 😢😢❤❤
@roshitarai621
@roshitarai621 4 ай бұрын
Sapanama ko sahar dherai garo rahex Sujan vai😔
@harkarai6676
@harkarai6676 4 ай бұрын
देश आफै ले बनाउने हो भाई ❤
@user-pg8hn2ue7k
@user-pg8hn2ue7k 4 ай бұрын
Bro visit visa ma aauda Kati parla bro america ​@@roshitarai621
@BishalMAGAR-zu5uf
@BishalMAGAR-zu5uf 3 ай бұрын
​@@harkarai6676timi haru la bigrna vayo rai limbu tamng hamro magar gurng muji haru ko kam xina mangol vandai hinxa k ho muji mangol mulbasi ho baru yo mangol haina nepal ho ☸️🕉🇳🇵
@chhatrabhattarai1880
@chhatrabhattarai1880 3 ай бұрын
पैसै फल्छ जस्तो गरेर अमेरीका भन्दै दौडिने ल्वाठे नेपालीले बुझुन आफ्नो देश कति स्वर्ग रहैछ
@wokilrajbaaniya2634
@wokilrajbaaniya2634 4 ай бұрын
सार्है सान्दर्भिक बिश्लेषण।। शुभकामना।।
@anurai141
@anurai141 4 ай бұрын
यो हजुरले भन्नू भएको सबै ठिक हो तर पनि यहाँ नेपाल मा बस्ने उतै जान रुचाउछन् ।
@APKD888
@APKD888 4 ай бұрын
कुरा सत्य हो। मेरो गाउँ बाट पनि अमेरिका गएका छन यस्तै DV परेर धेरै फुर्ती लाउछन। घर, गाडी किनेको छु भन्छ यस्को मत्लब बाहिर ( झिलिमिली) भित्र (तिलिबिली)भएको रछ भन्ने बुझ्नु पर्यो। जति फुर्ती लाए पनि। फेरि यो मेरो गाउको मान्छेलाई भनेको हो । (फुर्ती) शब्द अन्यथा अरुलाई नलागोस।🙏🙏🙏
@user-zv6kn1vq7comedyandcool
@user-zv6kn1vq7comedyandcool 4 ай бұрын
Sahi ho 😂 तिलिविली
@manushapaudel2344
@manushapaudel2344 4 ай бұрын
Ho vanya aafu gadha jasto daliyeko hunxan hai ani fery tmro bihe garai dinxu vanxan😅
@MoneyMaker-pu1rj
@MoneyMaker-pu1rj 4 ай бұрын
bhai taile nepal ma basera paisa nai vayepani installment ma gadi lina sakdainus. kaam gardai tirna pani sakdainus. America ko khasiyat nai yehi ho tero kaam cha vane pani talai loan dinxa. Nepal ma jasto ghar sabai loan ma dekhayera pani loan pauna garo cha. Mula 2lakh vanda mathi ta transcation garna sakdainus. Bidesh ma 500 dollar vanda mathi saman pani kinna sakdainus. Pollution her, line kati baschus government office ma taha hola ni. kunai kaam garnu pare corrupt officer haru lai paisa khuawunu parxa. Yo Sujan dhakal daka lai bholi nai Nepal ja vane vayo ta kina na gako. thula kura garxa. Nepal ma basne lai ullu banayo credit ma paisa tirna parxa vanera.
@kalkinepal620
@kalkinepal620 4 ай бұрын
@@manushapaudel2344 bihey garnw america nai hunu parxa vanni xa rw ?
@yamlalgole2998
@yamlalgole2998 4 ай бұрын
बेल्कुल बेल्कुल सहि कुरो😊 बाहिर ।झिलिमिलि भित्र तिरिमिरि झ्याँई
@IshworBhandari-oh5yb
@IshworBhandari-oh5yb 4 ай бұрын
सुन्दा तितो लाग्ने तर यथार्थ यही नई हौ 😊❤❤❤
@parsuram8537
@parsuram8537 4 ай бұрын
तपाईंको भनाइ प्रति म सहमत छु , अमेरिका एक जाल हो त्यसैले त उनिहरुको बा / आमा कोहि मर्दा कोहि आउदैनन ।
@jibeshchamlingraiofficial1796
@jibeshchamlingraiofficial1796 3 ай бұрын
राम्रो कुरा बताउनुभो धन्यवाद।
@user-kq9lw6be1x
@user-kq9lw6be1x 3 ай бұрын
Right Bal bujiyo kura Dhanebat sar
@YetiSpeak0328
@YetiSpeak0328 2 ай бұрын
Welcome Nepal. We nepalese are with you
@chudamaniguragain9392
@chudamaniguragain9392 4 ай бұрын
त्यही भएर मेरो एउटै सिद्धान्त छ आँटो खान्छु ढिँडो खान्छु, आठ हजारमै रमाउँछु, तर आफ्नो देशमा बस्छु।
@thapamagerchampssing1940
@thapamagerchampssing1940 4 ай бұрын
100% सहि कुरा ।❤❤
@pranilthapa8038
@pranilthapa8038 4 ай бұрын
DV परेनि हुन्थ्यो जस्तो लागेको बेला भाईको भिडियोले हत्तोसाईत् बनाईदियो
@prabhubasnet4415
@prabhubasnet4415 3 ай бұрын
Ramro bhanda ramro sujhawo janakari ko lagi dhnyawad
@Binodmj
@Binodmj 4 ай бұрын
Maile t pahila nai daldal jasto lageko thiyo aajo proof vayo dhanyabaad daju lai 😊
@rajuguragain2626
@rajuguragain2626 4 ай бұрын
Thanks for telling the truth 🙏
@lalitbohara8057
@lalitbohara8057 4 ай бұрын
same in Australia as well
@mohanprasadpant2979
@mohanprasadpant2979 2 ай бұрын
वास्तविक कुरा !
@user-hp5sn2gx1r
@user-hp5sn2gx1r 3 ай бұрын
Good news good job🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🏼
@bishnugautam4512
@bishnugautam4512 2 ай бұрын
You spoke the voice of low paid individuals like me here in US. This may not be applicable to a handful of so called rich, professional job holders and businessmen as you said!!!
@mrsilence77536
@mrsilence77536 4 ай бұрын
Sahi suchana dinu bhaye ko ma dhanyebaad
@gummagar6172
@gummagar6172 4 ай бұрын
दलदलमा होईन भिरबाटै खसाल्दोरहेछ।
@dipendragahamagar2386
@dipendragahamagar2386 4 ай бұрын
😂😂😂
@sitagurung3518
@sitagurung3518 3 ай бұрын
Thank u sujan Vai hjrle satte ghatana diyarahanu vaye ko x
@premkhadka3248
@premkhadka3248 4 ай бұрын
१००% सहि भन्नू भयो।
@magartilak7975
@magartilak7975 4 ай бұрын
Good information sir 👍 ❤ for Nepalese society
@ranpalharibabujee6322
@ranpalharibabujee6322 4 ай бұрын
भाइ को कुरा सहि हो अमेरिका गएर उहाँ को सुभिधा अनुसार घर लिए पनि केही भएन पछि बच्चालाई राम्रो हुदो रैछ तर हामी गल्फ मा बसे को 17 बर्श भयो यहाँ नीर आफै कमाइ आफ्नै किर्या घर मेडिकल स्कुल को खर्छ भिजा को हर साल उफ्फ्फ त्यो भ दा त अमेरिका नै रामो अगर शहर बस्ने मन्साए भए देखि नत्र नेपाल मै त्यो बिदेश मा घर किन्ने पैसा ले 5/10 साल काम गरे पछि लक्जरी लाइफ सान्त बाताबरण नेपाल कै गाउँ मा लाग्यो
@limbuyam2849
@limbuyam2849 4 ай бұрын
I believe him. not only in USA but same in hong kong.
@narkami4451
@narkami4451 Ай бұрын
You right
@pb9916-c8s
@pb9916-c8s 4 ай бұрын
होरहेछ सुजन भाई ।लेटसीसोरगाईज ।🇳🇵
@mohankalikote2376
@mohankalikote2376 2 ай бұрын
आफ्नो देशमा गरीखान सक्दैनन् नेपाली हरूले एति दुःख गरे नेपाल मै हुन्छ बिदेशी हुने हरुलाई ठीकै छ
@bhumirajsunar2310
@bhumirajsunar2310 2 ай бұрын
you are right 🙏🙏🙏👍️
@sherukammu2882
@sherukammu2882 4 ай бұрын
सहि कुरो ब्रो। तर के गर्नु यसको मुल कारण मेरो देश नेपाल पनि हो।
@mohangc1561
@mohangc1561 4 ай бұрын
Neta ho Ra ti chor haru Lai bhot dine janata ho doshi desh ko ke dosh
@ArjunSunar-lw5xj
@ArjunSunar-lw5xj 3 ай бұрын
त्यसैले आफ्नो देश मै रमाउनु सिकनु पर्छ मोरेर लानु कैही छैन राम्रो सङ बाचनु पर्छ
@ganeshgiri5971
@ganeshgiri5971 4 ай бұрын
Uk ma Mero halat testai cha Aile 😢😢😢
@SurendraKaushal
@SurendraKaushal 4 ай бұрын
Pardesh jasto vayeni nepal ma jhan kai xaina daju
@mahanilalbhusal6914
@mahanilalbhusal6914 3 ай бұрын
विस्व को आतङ्ककारी केन्द्र हो विस्व असान्ती को केन्द्रबिन्दु हो
@anwarAli-fn3fn
@anwarAli-fn3fn 4 ай бұрын
देस बिदेसको जानकारी पाउदा खुसि लाग्छ।
@Biswa_ta_mang
@Biswa_ta_mang 4 ай бұрын
100% bro jolay bhogay cha ulai tha huncha ni .. nice info keep it up bro 🫡
@lalbahadurkuwar1217
@lalbahadurkuwar1217 4 ай бұрын
कुरो सहि हो म त आइन् हइ सर अमेरिका ❤❤
@dharmarajdahal6650
@dharmarajdahal6650 4 ай бұрын
हो रहिछ मेरो भाइ कान्छाको पनि हालत सेम यस्तै छ
@muncaromania3053
@muncaromania3053 4 ай бұрын
कति नेपाली हरु अमेरिका लाई स्वर्ग र अमेरिकन हरुलाई देउता सरह मानराखि हुरुक्कै हुन्छन तर सत्यता फरक छ।
@sujanpokhrel3870
@sujanpokhrel3870 4 ай бұрын
Sahi kuro vannu vayo daju le
@Jmmgr6979
@Jmmgr6979 4 ай бұрын
Good news good job information
@MagarBabu-oi8ti
@MagarBabu-oi8ti 3 ай бұрын
अभिलाषामा मोज गरेपछी दुबिहाल्छ नि
@dipakbk555
@dipakbk555 3 ай бұрын
SatyA Kura bolnu bho ❤❤❤
@anandrai-ld5wh
@anandrai-ld5wh 2 ай бұрын
अमेरिकामा मात्रै होइन कुनै पनि देशमा गएका हजारौ नेपालीहरू आर्थिक सामाजिक ,शैक्षिक हरेक क्षेत्रमा जमेर बसेका पनि छन् र यता आफ्नो देश नेपालमा पनि आफ्नो परिवारलाई उठाउनेहरू पनि कैयौ छन् ।भाइ आठ वर्ष वसिसकेपछि यस्तो निराशावादी कुराहरू राख्नु के कति ठीक हो ।सबैलाई थाहा छ नि आफ्नो देश भनेको आफ्नो देश नै हो ।क्षमतावान युवाहरू जान्छन् नि त्यो उनीहरूको स्वतंत्रता हो!भाइले आफूलाई मात्रै हेरेर हुन्न भाइ आफू भन्दा माथि पुगेकाहरूलाई हेरेर अघि वढ्नु पर्ने हुन्छ ।तपाई नेपालमा आएर यतिकै सजिलै सुख सयलमा बाँच्नु सक्नु हुन्छ,हुन सक्ला यतिका वर्षमा कमाएको डलरले केहि गर्नु होला त्यो राम्रो हो आफ्नो देशमा फर्कनु पनि राम्रो हो । तपाई अमेरिका जानु अघि डीभी पर्दा देशप्रति के सोच्नु भएको थियो त्यति धेरै देश प्रेम भएको भए तपाईले डीभी नै भर्नु हुन्नथ्यो ।अन्तिममा तपाई अमेरिकन नागरिक वा ग्रीन कार्ड पूर्ण रूपमा त्यागेर फर्कदै हुनुहुन्छ कि छैन ? कि विकल्प का साथ फर्कदै हुनुहुन्छ ! जे होस् निराशावादी कुराहरू नपोख्दा राम्रो यसले तपाईको कार्य क्षमताप्रति प्रश्न चिन्ह खडा हुन् सक्दछ!!
@raghubaradhikari5213
@raghubaradhikari5213 4 ай бұрын
कुनै पनि गरिव देश भनियेकाे छ यी सबैमा जीवन्त जीवन छ तर घरमा सहि व्यावस्थापन छैन जसले जीवन असहज जस्ताे छ । म ८ बर्ष अमेरिका बसे तर एक दिन पनि अमेरिकामै बसु जसताे भयेन अहिले नेपालमै बस्छु । अमेरिकि ज्यालादारी जीवन हाे कहिले खुसि हुन नसकिने । अहिले नेपालमा पनि अमेरिकिहरु भन्दा खर्च गर्ने क्षमता कमि छैन । नेपालमा फुर्तिलाउने पाखण्ड सबैले छाेड्ने हाे भने र घाँटी हेरि हाड् निल्ने हाे भने स्वर्ग जसताे छ ।
@ganeshgiri5971
@ganeshgiri5971 4 ай бұрын
❤❤❤
@mitrasapkota8335
@mitrasapkota8335 4 ай бұрын
नजानेको है नेपाली ले त्यसरी ghudomunto गरेर घर किन्ने नै हैन यो नगद ले नेपाल मा लगभग दुई करोड माथी को घर किन्निन्छ र 50 देखि1 लाख सम्म भाडा उठाउनु सकिन्छ म त्यस्ता अनेकौं लगानी का bata हरु छन so पाँच बर्श मा f.fredm लिन सकिन्छ है dont worry
@user-rw7vm1xe2p
@user-rw7vm1xe2p 3 ай бұрын
यो डि भि मैले कहिल्यै भरिन जहिलेपनी आफ्नैदेशमनपर्‍यो ।
@Dalyrknews
@Dalyrknews 4 ай бұрын
सहि होरछ भनाइ मात्र अमेरिका रहेछ।
@gurungthaman6817
@gurungthaman6817 4 ай бұрын
100% right
@prabingina1
@prabingina1 4 ай бұрын
ल ल भयो त अमेरिकामै छस्।
@hamrosundarbardiya1450
@hamrosundarbardiya1450 4 ай бұрын
Good news .
@jhabindrakhanal7366
@jhabindrakhanal7366 4 ай бұрын
You are right brother.
@namunasapkota1516
@namunasapkota1516 4 ай бұрын
ठीक छ त एक सुविधासम्पन्न घर, एक नयाँ गाडी, आइफोन लगायत अन्य जीवन भरिपूर्ण बनाउन आवश्यक पर्ने स्रोत साधन भएको दल दल बाट निक्लेर कता जाने त हजुर !
@awarkarki9134
@awarkarki9134 4 ай бұрын
1000% agreed
@samik2233
@samik2233 4 ай бұрын
same in Australia too..same to same story.
@udendukpa9641
@udendukpa9641 4 ай бұрын
Wow❤very informative video
@user-pg9ie3ex6v
@user-pg9ie3ex6v 3 ай бұрын
Right babu,
@sitadhital3926
@sitadhital3926 4 ай бұрын
Hora !
@dilipkatuwal-bx4gn
@dilipkatuwal-bx4gn 2 ай бұрын
त्यत्तिकै अमेरिका शक्तिशाली बन्छ
@surajsagar6935
@surajsagar6935 3 ай бұрын
योसब जीवन नस्ट बनाउने योजना हो जस्ले गर्दा पैसामात्रै देखिन्छ तर समय गुमायेको था नभई मरिन्छ पछि 30 बर्ष कमाई खुसि त भईयो तर लाखौ बर्ष तडपिनु पर्छ येहि हो अन्धो हुनुको फाईदा
@user-so8sn5nj2n
@user-so8sn5nj2n 2 ай бұрын
त्याको कालेहरु खत्रा हुन्छ रे । मेरो देवर पनि D.V पायर पनि नेपाल नै फर्कनु भयो ।तपाइपनि फर्क्नु बाबु ।आफ्नै देशमा दुख गर्नु है ।
@user-gg6wr8vk1g
@user-gg6wr8vk1g 4 ай бұрын
Good masese
@akggurung3068
@akggurung3068 4 ай бұрын
Satya ho
@sagarkc7264
@sagarkc7264 4 ай бұрын
Very nnice fm
@Cricketclipa
@Cricketclipa 4 ай бұрын
हे भगवान मलाइ डिभि नपरोस् म नेपालमेै बसन चाहान्छु अमेरिका जस्तो जोखिम ठाउँमा मलाई बसन मन छैन। मलाई मेरो देस नै मन पर्छ।
@kritimandal2285
@kritimandal2285 4 ай бұрын
DV nabaranus aba
@Cricketclipa
@Cricketclipa 4 ай бұрын
@@kritimandal2285 हुन्छ
@Newsman-o8g
@Newsman-o8g 4 ай бұрын
Ani muji k khana DV vareko tw
@nischalruchal6688
@nischalruchal6688 4 ай бұрын
Dv parya ni najana milxa, jabarjasti gardainan kasaila,
@Cricketclipa
@Cricketclipa 4 ай бұрын
@samir4k673 के बोलिस भाइ होस पारेर कura garr hae मेरो देस माहान छ। नेपालमै बसिन्छ बिनदास
@sonytmg8074
@sonytmg8074 3 ай бұрын
Vaiko kura sai ho
@user-hh6bz7zg2l
@user-hh6bz7zg2l 3 ай бұрын
Same here in europe!
@ranpalharibabujee6322
@ranpalharibabujee6322 4 ай бұрын
मलाइ पनि अमेरिका जान मन छ तर हमेशा बस्न को लागि होइन तेहा मुत्न भनी आउने मन छ
@yubrajtiwari3580
@yubrajtiwari3580 4 ай бұрын
😂😂😂😂
@netrabahadur99
@netrabahadur99 4 ай бұрын
200%right❤❤❤
@asalman402
@asalman402 4 ай бұрын
अमेरिका जाने टन्न पैसा कमाउने अनि नेपाल आउने मोज गरेर बस्ने हो
@axutgautam1187
@axutgautam1187 4 ай бұрын
tei vanya 8 barsa maa ta ma retire vayera Nepal ma crorepatti ko life baachdai hunthiye.
@tsathapa8145
@tsathapa8145 4 ай бұрын
True bhai
@jaynepal2051
@jaynepal2051 4 ай бұрын
दिनको ३ हजार डलर कमाउने पनि छन , हप्ताको ३ हजार कमाउने पनि छन, महिनाको ३ हजार कमाउने पनि छन। आफ्नो क्षमता अनुसार हो । एक पुस्ताको दु:खले अर्को पुस्ताको सुख आउछ । Good job bhai keep posting the video.
@bharatimainali6824
@bharatimainali6824 4 ай бұрын
agree
@sabikamanandhar9405
@sabikamanandhar9405 4 ай бұрын
तर मेराे फुपजय त 6:40 6:40 यहा हुदा बिभिन्न राेगकाे औषधि खाइरहने मान्छे अहिले अमेरिकामा केही राेग नै छैन झन जवान देखिनुहुन्छ सफा स्वच्छ बाताबरण छ नेपाल मा त धेरै राेगी हुन्थ्यो।
@SweetMemories-id9fn
@SweetMemories-id9fn 4 ай бұрын
Sahi Ho. America haina UK, Canada, AUS sabai thau ma yestai ho.
@Kxa-
@Kxa- 4 ай бұрын
It’s same with all A listed countries. Canada, UK, Australia, New Zealand Ko pani exactly tehi halat ho
@shivangichhetriamazingever4764
@shivangichhetriamazingever4764 4 ай бұрын
tq so much hjr ❤❤❤
@bishalnepali8809
@bishalnepali8809 3 ай бұрын
True fact
@waytowatch
@waytowatch 4 ай бұрын
नेपाल मा घर car अनि iphone फ्री मा आउँछ नि level बदायसी पैसा नि तिर्नु परि हलोनि
@ganagabhadaur2353
@ganagabhadaur2353 3 ай бұрын
पहिले पहिले सुजन भाइ बुडा बुडी हरुले भन थे मासु खाने मासिनछ आसाम जाने भासिन्छ भन्थे आसाम होइन अमेरिका पो रहेछ ठिकै हो भाइ मपनि यहि दमकमा बाट हजुर को कुरा सुनेर कमेन्ट गरेको काम गर्ने लाइ नेपालमा पनि राम्रै छ नगर्ने लाइ जाहि पनि धौ धौ
@SBZ-RC55
@SBZ-RC55 4 ай бұрын
Well done brother, keep sharing these types of videos to us.Jay Nepal 🇳🇵
@krishnabahadurgurung5464
@krishnabahadurgurung5464 2 ай бұрын
Good news for nepali nani babu
@NishaBipika
@NishaBipika 4 ай бұрын
Thank you vagwan malai dB paryo 🎉❤
@chanthapa7943
@chanthapa7943 4 ай бұрын
Right ✔️
@govindghale
@govindghale 4 ай бұрын
मा पनि अमेरिका आउने सोच चै थियो, अब चै लमजुङ को भिसा लिएर लमजुङ कै ग्रीन कार्ड लिएर बस्ने पक्का भयो । 😊
@bhaijivan4572
@bhaijivan4572 4 ай бұрын
😅
@bhaijivan4572
@bhaijivan4572 4 ай бұрын
😅
@XYSTER_FF
@XYSTER_FF 4 ай бұрын
right brother
@JyotiBudhaKshetri
@JyotiBudhaKshetri 4 ай бұрын
Thank you universe 🙏🧿📿
@user-cg9hy7yo1y
@user-cg9hy7yo1y 3 ай бұрын
बिचारा अमेरिका का नेपाली 😢😢😢😢😢
Real Or Cake For $10,000
00:37
MrBeast
Рет қаралды 60 МЛН
Cute kitty gadgets 💛
00:24
TheSoul Music Family
Рет қаралды 21 МЛН
Dad Makes Daughter Clean Up Spilled Chips #shorts
00:16
Fabiosa Stories
Рет қаралды 7 МЛН
My House Tour 😍
9:01
Sujan Dhakal
Рет қаралды 40 М.
Why People Leaving America..??
7:33
Sujan Dhakal
Рет қаралды 110 М.
Gun Shoot Near My House - 14 People Killed..😭
9:25
Sujan Dhakal
Рет қаралды 50 М.