शो लाई सुहाउँदो गेस्ट लियाको मा एकाइस तोप को सलाम 😂😂😂 अब बाकी भेलु बाजे
@karendradhami1774 Жыл бұрын
i am agree😂😂❤
@rajanrajantamang9310 Жыл бұрын
K nai xa ra dj maya ma testo xya
@dammarghartimagar900 Жыл бұрын
😂😂😂
@Rakeshkathayat7 Жыл бұрын
Favorite velu baje I agree 👍💯😅😂
@surajkhadka3357 Жыл бұрын
भेलु बाजे भन्दा पहिला गुराँस नानी को पालो हो के हजुर😂😂😂😂
@mahendrasubedi3422 Жыл бұрын
सुमन सायमीको सहनशीलता सारै मन पर्यो 🙏
@sdafadfasdsf Жыл бұрын
Jatiyeta bahek kehi bolna aye po bolxa ta yo
@sunitahongba3447 Жыл бұрын
Suman sayami 😊kati sahansil mayapani lagyo
@shantikokhojima6040 Жыл бұрын
अबको अर्को Epi. 4 मा पुण्य गौतम Life damage अघोरी बाबा, Epi. 5 मा भेलु बाजे चाउमिन वाला ल्याउनु हुनेछ भन्ने ठुलो आशा लागेको छ🤪😂
@keshabregmi5556 Жыл бұрын
ramro guest ta yinle paiuna pani paryo ni keti ta aafno desma napayera nepal ma khojeka xan
@ashishgyawali4853 Жыл бұрын
Epi 6: Sachin Pariyar ko bau Kalaute😂😂
@dipaksubedi6105 Жыл бұрын
सहि 😂😂
@prajwolacharya7119 Жыл бұрын
7 मा सर्मिल वाइबा दिदिलाइ😂😂
@prajwolacharya7119 Жыл бұрын
8 मा ????
@amitalwyz Жыл бұрын
Suman sir was so elegant and thorough gentleman took the evey roast in a very sporty way
@shantikokhojima6040 Жыл бұрын
बल्ल आज चाहिँ Show लाई सुहाउँने गेस्ट ल्याउनु भएछ 😅 कति हाँस्नु सित्तैमा 🤪😂
@sagarpantha126319 күн бұрын
Love you nepal
@SathiVaiVlog23 Жыл бұрын
We want youtuber Ritu not pinku 😏
@Mr.Rahul22581 Жыл бұрын
यो show मा बिजय साहि लाई अर्को भाग मा ल्याउनुपर्यो बिक्कि दाजु 😅😂
@alwaystruthNp Жыл бұрын
वकिल भनेपछि त्यति खराब मान्छे त होइन होला भन्ने सोंचेको थिए युवराज सफल। तर टेबल लात्ताले हान्ने, चिया छ्याप्ने कति असहिष्णु पशु रहेछ यो। माओवादी मान्छे होइनन् भन्थे, साँच्चै रहेछ। त्यसलाई विक्की ब्रो ले गरेको कुराको शैली पनि ठीक्क छ-अपमानकै लायक रहेछ
@kshitiz3166 Жыл бұрын
आम्मा कसम ! यसपटक बबाल भो । 🎉🎉रोष्टलाई होष्ट र असफल जस्तो गोस्टलाई ल्याएर गज्जप गरे । मुख नै छोप्ने युवराज 😂सुमन सहित यो एपिसोडलाई २२ तोपको सलामी🎉🎉🎉
@current6795 Жыл бұрын
अब मुकुन्देलाई बोलाउनु पर्छ 😂
@rajanstha713 Жыл бұрын
सहि हो सर
@sumanbudhathoki2062 Жыл бұрын
😆😆
@PlayboyDanger Жыл бұрын
सहि भन्नु भयो मुकुन्द दार्शनिक लाई बोलाउनु पर्यो🤗😜
@TraditionalMandala Жыл бұрын
यो शोमा गेस्ट नै पाउँदैन कि के हो ?जस्तो payo त्यस्तै लाई gest बनाको छ, suman ji lai सुहाउँदो gest राख्नुपर्छ, देशकै बेज्जत भयो
@prakashbk0423 Жыл бұрын
बिक्की दाइ बिजय साही लाई ल्याउन सकिन्न ? मान्छे जिउदो बनाउने experiment को promotion गर्न पाइन्छ भन्नू न sure आउँछ त्यो 😂😂
@PlayboyDanger Жыл бұрын
🤗😜
@lilaramnepali8391 Жыл бұрын
अत्यन्तै रमाइलो अनि गजब लाग्याे आजकाे एपिसाेड। आम्मा कसम यहाँ दुख्छका सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद हामीहुरलाई मनाेरन्जन दिनुभएकोमा।
@premrai9997 Жыл бұрын
बिजय शाही बोलाउनु पर्छ भन्ने कोको छौ😇😛😍
@brajkarki Жыл бұрын
Every episode is going on best. I hope next episode will be great.
@nirajanadhikari8381 Жыл бұрын
सो अनुसार को गेस्ट कति हास्नु सितै मा 😊😮😊🎉
@southcinemastudio63 Жыл бұрын
गेष्ट त शाे लाई सुहाउने ल्याएछ, अब भेलु बाजेलाइ बाेलाउ।।
@harithapamagar7562 Жыл бұрын
कलौते भाइरल भए छ अब next पुन्य गौतम लाई बोलाउनु 😂😆
Perfect guest for perfect show! BIKEY, you choose the same way in coming episodes 😂😂😂
@chandramabasnet8995 Жыл бұрын
थुक्क यस्तो प्रोग्राम पनि छ नेपाल मा अरे अग्रबाल भाइ प्रोग्राम सिक्न म संग आऊ तर please यस्तो घटिया प्रोग्राम लिएर न आऊ कसम प्रोग्राम र तिमी उस्तै छौ जोकर नम्बर 1
@manurajsingar1686 Жыл бұрын
अरु कोहि नपायर यस्तो खाते कलौटे खाते के भनेर लेराको होला छि छि छि यो खाते को अनुहार हेर्दा नि मुख मा मुत्दिम जस्तो लाग्छ
@ramshrestha302411 ай бұрын
Suman sir literally is a awesome personality , and he is not a unknown face ❤
@lokendra.budha2052 Жыл бұрын
लास्ट मा ची दामी जसको विरोधी लाई I love... यसले गर्दा मनमुटाव हटाउन सहयोग गर्छ जस्तो लाग्यो 🙏🙏 great ideas All team
@newspanaa Жыл бұрын
यो बिक्की भन्ने भारतको चम्चा र भारतिय पनि हो त्यहि भए बिबादित काम गराउछ जव बालेन र रबिका बिरोधी लाइ उनिहरु अंकित टिसर्ट दिएर कस्काे अपमान गराउन खाेजेकाे आचासहिता यसलाइ लाग्दिन जे पनि गर्न मिल्छ
@bimalrayamajhi2050 Жыл бұрын
यति राम्रो program दिनबरि काम को थकाए सबै हरायो धन्यवाद बिकी को फ्यान भए म सारै मज्जा आयो
@chhiringdorjeofficial Жыл бұрын
अब कलौटेलाई ल्याउनु पर्यो 😅
@prabeshupreti Жыл бұрын
Aaja bahut inner peace milyo yuvraj kalaute lai vaneko sunda chai, thank you bikki
@krishnakhadka-tx1je Жыл бұрын
यो विक्कि नि हाबा हो गुगु लियर लिन्छ साला गेस्ट नि अघिल्लो राम्रो थियो यो त झुर थुक्क थुक्क 😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡
@bikrambhul1225 Жыл бұрын
अब कमेडी चाइपियन seasion 3 ko winer chai युवराज फिक्स 😅😮
@parashluitel3808 Жыл бұрын
कलौटेलाइ गाली र रोस्ट अझ धेरै दिएको भए झन मजा आउने थियो।
@MrRoman1017 Жыл бұрын
Suman sayemi sir is a gem. Humble , polite and very discipline. You have to lead somewhere in politician sir.
@alaskabhandary3597 Жыл бұрын
Ghata.. jatha
@deepakkaranjit1262 Жыл бұрын
rotten brain
@bonism1 Жыл бұрын
म चाहिँ यिनीहरूलाई rost हानेको हेर्न आएको मज्जा आयो😂😂😂
@basantagurung8080 Жыл бұрын
yubraj counter was totally unexpected 🙄🙄😂
@dalbahadurthapa5729 Жыл бұрын
अब अरु episode मा चाउ चाउ वाला, खलासी, रोड मा माग्ने मगन्ते, firfire aunty, तालु खुइले ,अघोरी बाबा, भेलु बाजे, पुन्य गौतम, यस्ता अर्ध पागल लाई बोलाउने show लाई हा थु थु थु आज देखि थु तेरो शो लाई 😡😡😡😡😡😡😡😡😡अब हेरिन्न यस्तो पागल लाई बोलाउने शो😡😡😡😡
@PlayboyDanger Жыл бұрын
मुकुन्द दार्शनिक लाई बोलाउनु पर्यो🤗😜
@bpafilms5207 Жыл бұрын
Suman ji was so humble guy
@santarai7876 Жыл бұрын
आम्मा कसम ञाँ दुख्छ कार्यक्रम ठिकै हो। यो भन्दा ठुलो बेइज्जतले युवराज सफलको काहाँ काहाँ दुख्यो होला 😅😅😅😅😅😅😅
@prajwalthapa5401 Жыл бұрын
अहिले सम्मकै उत्कृष्ट प्रदर्शन लाग्यो आउदो समयमा हामी तिन भाई को पस्तुती नि हेर्न पाऊ!
@800pmnepal4 Жыл бұрын
भेलुबाजे को पालो कैले हो ?😂😂😂😂
@ramkrishnajimeethayum8472 Жыл бұрын
perfect guest today episode 👌💖🙏 thank you biky bro😊
@ManishGhimire-ph3ox Жыл бұрын
The best part Starts at 33:00 मजाले भेट्यो कलौटेले।। अरुको नामले viral भएको छ,खुब सर्बोसर्वा ठान्दो रहेछ।।।कुकुर।।
@stalker13441 Жыл бұрын
respect for suman saiyaami❤
@yogendrakarki3595 Жыл бұрын
यस्तै यस्तै गेस्ट ल्याऊनु हेालालकठै वरा हाम्रेा कार्यक्रम अव भेलु वाजे र लाईफ ड्यामेज अघेारि वावा ल्याऊने व्यवस्था गरैा ३ करेा नेपालि वरिष्ट कलाकार
@bikramdahal638 Жыл бұрын
Aaja ko episode best lagyo🎉🎉🎉 Uraj safal lai aafno oukat tha vayo hola pakai abo😅😅
@atengabu7048 Жыл бұрын
युवराज सफल शो मा suitable मान्छे होइन। पक्कै हर्कत देखाउछ भन्ने लागेेर हेरेको २ पटक गरिछाडे। यस्ता पिसाचलाई कुनै शोले guest नबनाउनु। सायमी त्याही कति संयम छ।
@rockey7463 Жыл бұрын
Best show ever😅 Good luck bickey bro😅
@dayaramchaudhary6294 Жыл бұрын
सुमन सायमी जस्तो सुकै मान्छे भए पनि बोली मीठो रैछ.जतिसुकै रोस्ट हानेनी नरिसाउने मीठो बोल्ने. तर बिक्की ले यस्ता अरु कुनै गेस्ट नै पाएन कि क्या हो यस्तो बौलाहा युबराजलाइ गेस्ट बनाएर ल्याउने!! मजाक गर्दा नि रिसाउने. हात खुट्टै चलाउन खोज्ने. बिचरा रिपोर्टरलाइ शो मै रिसले पानी छ्याप्ने. यस्ता बौलाहा मान्छेलाइ ल्याउनु नै बेकार हो
@rainadhikari2870 Жыл бұрын
Perfect guests perfect show perfect host🤣🤣😁😁😁
@dalbahadurthapa5729 Жыл бұрын
जस्तो show उस्तै guest 😅दुवै जना केरा जस्ता छन् अनि त्यो सायमी त झन् कलौटे लाई नै जित्छ दुई जिब्रे कुरा गर्न मा । Balen संग अनेक कुरा गर्ने दुई जिब्रे सायमी ले पनि guest हुन् पाएछ 🤣🤣🤣
@rbnsh34 Жыл бұрын
This show is really unique.Its better than season 1.All the bicky,we are watching u from UAE(United Arab Emirates)
@entertainmentmobiletv11 ай бұрын
*_होस्ट नै खुर्सानी जस्तो छ ।_*
@AAMA533 Жыл бұрын
सिजन १ भन्दा निकै नै प्रगति देखियो सिजन २ आमा कसम यहाँ दुख्छ ❤❤❤
@pmoktan2357 Жыл бұрын
Ladies guest हरू पनि ल्याउन पऱ्यो बुढो।
@Travel2023_ Жыл бұрын
The last one is epic 😂pictures with Balen and Rabi Lamichane
@sangitamagarb.k.858 Жыл бұрын
जस्तो अनुहार त्यसतै बेबहार रैछ मुर्दार कलौटेको 🤔🤔🤔गेस्ट भै सकेसी अलिकती अनुसासन भन्नेत हुन्छ होलानी मुरदार कलौटे ध्वासे असफल कलुवा
@kabinkarkiBoss Жыл бұрын
Suman sayami is really a gentle person.
@dalbahadurthapa5729 Жыл бұрын
Viral गराउन बिना कारण यो विक्की ले रबि को नाम लिएको छ छि छि छि एउटा capacity नभएको रैछ त्यसैले second भएको यो कमेडी मा 😡😡😡😡
@tenzinlama95 Жыл бұрын
Nepali comedy reality show ko standard badyo yo episode dekhi. Good job BIkey bro. You used to be my favourite contestant in comedy champions. I think, You are back on the track bro. Keep it up 👍
@Dinesh-Regmi Жыл бұрын
कपडा ले शरीर ढाक्दैँमा तिम्रो कला र सुन्दरता ढाकिँदैन।।❤️
@ampmskm Жыл бұрын
Communist हरु कति मूर्ख हुन्छन्, सफल राम्रो उदाहरण हुन् ! कुरा मा कुनै तथ्य तर्क केही छैन्😂 14 साल देखि राजनीतिमा गरेको रे ? कुन 14 साल, 2014 BS की AD?
@Deepikathapa9587 Жыл бұрын
Nice concept 👌👌👌👍👍👍and best of luck for all of your teams 💐💐💐🥰🥰🥰
@govindaaryal6820 Жыл бұрын
बिक्की ब्रो प्लिज यार अब "मुकुन्दे" उर्फ दार्शनिक मुकुन्द जि र पुण्य गौतम लाई ल्याउनुपर्यो । यो शो का लागि डिजर्बिङ्ग गेस्ट हुन हेर्न सुन्न तिनिहरु मज्जा आउनेथ्यो यार। 😎😎🙏
@rager_revenge6393 Жыл бұрын
Suman dai you r the best . U r the real hero who has always stood for public rights. Without showing off . You r Always down to earth and no doubt you will shine one day🙏
@Preetam_Shrestha Жыл бұрын
मलाई इतिहासमै मन नपर्ने कमेडियन तिमी है ! गेस्टहरु सो सुहाउने लिएर आउनु भएछ ! अर्को पटक भेलु बाजेलाई लिएर आउदा राम्रो !
@SHRESTHA7777 Жыл бұрын
Next rajendra khadgi
@DPm-m7n Жыл бұрын
जानी जानी rosting कार्यक्रम मा गएर rost हान्दा rost नसहने युबराज असफल(fuck) चाहि सहि लागेयो,,,,😮😮
@nitasapkota9854 Жыл бұрын
पहिलो शो भन्दा धेरै राम्रो भएको छ ।अझै राम्रो गर्दै जानू शुभकामना 🙏
@kiruofficial1462 Жыл бұрын
भेलु बाजे को interviewआयपनि हुने भन्ने यता हाजिर 🤗😆
@rebatigmt2211 Жыл бұрын
Yubaraj was so gentle. He roasted all very well .
@prabinrai6598 Жыл бұрын
बल्ल ठाउँमा पुगेछ यो गधा🤣🤣🤣सो लाई सुहाउदो र जनतालाई चित्तबुझ्दो कार्यक्रमा गधालाई बोलाएकोमा धन्यवाद बिक्की भाई
@TaraThapa-j9j Жыл бұрын
Next guest mukunde & punne gautam 😎😎
@abiralshisir82 Жыл бұрын
हिमाल स्टील अम्बे सिमेन्टले त देश बनाउन सकिरा छैन अब भावी योजनामा दाइहरूले देश बनाउने यो सुन्दा साच्चै ब्रो आम्मा कसम या नै दुख्छ हो😂😂😂😂
@New_released Жыл бұрын
Last gift was amazing 😂😂😂
@bambahadursamal8372 Жыл бұрын
यो कार्यक्रम लाई बल्ल युवराज सफल ले ठिक गरे जहिले पनि गेस्ट को हुर्मत लिएको छ अपमानित गरेको छ चरीत्र हत्या गरेको छ। यस्तो कार्यक्रम ले कस्तो सन्देश दिन खोजेको छ समाज लाई?
@binodsharma7923 Жыл бұрын
nice show❤❤❤
@narendrachaulagai10 ай бұрын
सबै ठिक लाग्थ्यो तर ओरालो लागेको मृग लाई बाछोले लखेटेको मलाइ मन पर्योन । सबैको आत्मसम्मान को अधिकार हुन्छ । युबराज लाई तेस्तो गरेको मन परेन मलाइ
@basantagurung8080 Жыл бұрын
Why but addicted to this show😉😉
@user-bhim_Gita21611 ай бұрын
कलौटोले टि टेबलमा लात्तले हानेको र चिया छ्यापेको प्रायोजित नै हो कि त्यसको दम्भ हो? दम्भ हो भने त्यसको करङ म खुस्काउछु।