अमृताको यथार्थ कथाले रति, रिया संगै रेशम पनि भक्कानिएपछि Resham VS Amrita | Sarangi Sansar Ep. 304

  Рет қаралды 1,382,392

Sarangi Sansar

2 жыл бұрын

सुमधुर स्वरका धनी Resham Nirdosh र सुमधुर स्वरकी धनी चर्चित तथा लोकप्रिय लोक दोहोरी गायिका Amrita Nepali बिचको रमाईलो दोहोरी हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
kzbin.info/door/L9M......
=======================================
Original Song : Sadhai Mero Dukhyo Dilko Ghau
=======================================
=======================================
Patron / Advisor
Arun Bista
Owner of
BISTA BROTHERS ASIAN GROCERY
& FASHION RECON LLC, USA
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 304
=======================================
=======================================
#ReshamNirdosh
#AmritaNepali
#SarangiSansar
=======================================
Host:
🎤 Kamal Kumar BK
Lead Singer:
♬ Resham Nirdosh
♬ Amrita Nepal
Chrous Singer:
♬ Shital Gurung
♬ Mohan KC
♬ Sidhartha Ale
♬ Dilmaya Bishwakarma
♬ Rejina Pariyar
♬ Nisha Gurung
=======================================
Musician Team :
♬ Sarangi : Kamal Kumar BK
♬ Harmoniyam : Dipendra Sitaula
♬ Flute : Karan Pariyar
♬ Dholak: Dipak Samip
♬ Madal : Ishwari Prasad Bhusal
♬ Madal : Sunil Bardewa
♬ OctoPad : Pritam Thapa
TechnicalTeam :
🎥 Tarakanta BK
🎥 Samip Paudel
🎥 Padam Lwagun
♬ Recordist/ Mixing/Editing
♬ Tarakanta BK - 9847629512
=======================================
✌ Special Thanks !
=======================================
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.saranginews.com
- KP Kumar Jalan
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.sunrisepostnews.com
- Kabiraj Dhakal
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
☞ www.naulodhun.com
- Subin Adhikari
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
All rights of this video is with Sarangi Sansar & (Tarakanta BK)
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Facebook:
Sarangi Sansar - Sarangi-Sansar
Kamal Kumar BK - kamalkumar.bk
Tarakanta BK - TarakantaBK
Pratima Bishwakarma - pratima.bish...

Пікірлер: 622
@reshamsunam1602
@reshamsunam1602 2 жыл бұрын
रेशम निर्दोष र अमृता दिदिको यो अत्यन्तै सुमधुर स्वर अनि अमृता दिदिको आफ्नै जिवनमा घटेको यथार्थका पिडालाई संगीत मार्फत शब्दमा मिठास स्वरमा हृदयबिदारक गित सुन्दा दिदी सङ्गै रोय म आँसु रोक्नै सकिन मन साच्चिकै चसक्क भयो दिदिको जिवनमा झन के बितेको होला दिदी हार नमान्नु भगवानले साथ दिनेछन बिगत सम्झेर होइन अब बर्तमान र भविस्य सम्झेर अगाडि बढ्नु जे हुन्छ अब राम्रो हुन्छ राम्रै गर्दै आउनु भयको छ अझै उच्च सफलताको शुभकामना छ अनि आशिर्वाद छ दिदी अब धेरै नरुनु ल🙏🙏🙏
@kamalthapa1689
@kamalthapa1689 2 жыл бұрын
सर्बप्रथम सारङगी संसारको सम्पूर्ण टिम र कमल दाईलाई धेरै धन्यवाद साथै नमस्कार भन्न चाहन्छु । आज विशेष प्रस्तुती मलाई असाध्यै मन पर्ने गायक दाजु रेशम निर्दोष र गायिका दिदि अमृता नेपाली दिदिको आजको दोहोरी असाध्यै मन पर्यो । साथै अमृता दिदिको आफैले गायको आफ्नै जीवनमा घटेको भोगेको वास्तविक जीवनसङग मेल खायकोले दिदीले आफ्नो गीत गाउदै गर्दा रुदै गर्दा मेरो पनि मन भक्कानियर आयो । आज सम्पूर्ण कलाकारको आखामा आसुको थोपा बगिरहेको थियोे । अमृता दिदी हरेक गित ईन्टरभिउ हेर्दा सधै रुनु हुन्छ पिडा पोख्नु हुन्छ । जसलाई बिश्वास गरेर सिउदो रङ्गयको थियोे उसैले घात गर्दा कति पिडा होला त्यो हामी बुज्दछौ, तै पनि दिदी हजुरले हिम्मत नहार्नु होला आगामी सधै सफलता शिखर चुम्नु होला शुभकामना । हाल वैदेशिक रोजगार सिलसिलामा कतारबाट सारङ्गी संसार नियमित हेरेर दिन भरिको पिडा भुलेको छु । जय मातृभुमि नेपाल🇳🇵🇳🇵🇳🇵
@Alluarjun01248
@Alluarjun01248 Жыл бұрын
it's .they TV! in OK
@Alluarjun01248
@Alluarjun01248 Жыл бұрын
.?!
@nageshtamangblon3376
@nageshtamangblon3376 2 жыл бұрын
यथार्थ भावना लाई सगित लय द्वारा यत्ती मिठा सुरिला भाकाको बिस्कुन प्रस्तुती गरेको भएरै होला बास्तबिक्ता संग मेल खानेहरु ले सुसाईड गरेको भएरै होला कति संगित प्रस्तुतिलाई प्रतिबन्ध लाएका बास्तबिकहरु पनि छ.? NO PAIN NO GAIN जस्लाई धेरै समस्या पर्छ त्यो ब्यक्ती संसार कै भाग्यमानी ब्यक्ती भन्नू हुन्छ मनो- क्रान्ती डा. बिकाशानन्द.?संसार भरी सफल ब्यक्तिहरु को बायो ग्राफी निक्कै दर्दनाक बाट सफल भएको पाईयो।आज सांसार लाई चिनाउने अमृता नेपाली अभाब पीडा समस्या ले दिएको बिकल्प नै हो गुड लक 😭😭😍😍💖💙💚💛🧡💜💝💞💟!!
@poudelramprasad6745
@poudelramprasad6745 2 жыл бұрын
आहा कोकिल कण्ठ स्वोरकी आदरणीय दिजु अ्मरीता नेपालीको निकै मर्मस्पर्शी गीत सोहि भाकामा आज रेशम निर्दोष को शब्द र दिजुको कर्णपृय आवज्ले मुटु छिया छिया भो । duty मै रुदा रुदा सिद्दियो गीत पनि 😭😭😭 दिजु ससार नै यस्तै हो जुन प्यारो र राम्रो लाग्छ तेहि नै दुर्लभ हुन्छ अनि सुख दुःख जिबनको भोगाइ हो ।। जिवन सोचे जस्तो कस्को हुन्छ र ?
@chudamanibhusal8873
@chudamanibhusal8873 2 жыл бұрын
सबैलाई नमस्कार छ।सम्पूर्ण कलाकार गायक गायिकाहरुलाई उच्च सम्मान छ।अाहा रेशम निर्देाष जि र अमृता नेपाली जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो सारै मार्मिक छ,गित सुन्दा मन भाबुक बनायो ,अाँखा अाफै रसाउन थाले।यहाँहरुलाई सफलताको कामना छ।म नवलपुर देखि ,हाल मलेसिया बाट ,,,,
@sultikurumba199
@sultikurumba199 2 жыл бұрын
अाज दुबै साेरका धनी रेशम र अमृता काे शाेर शव्द सारै मिठाे जति सुनाे उति सुनुसुनु लागने सारै राम्रो छ दाेरी दुबै जना लाई शुभकामना 🙏नमस्कार अमृता अाफुनि राेयाे अरुलाई पनि रुवायाे 😭💚💚
@GomaPariyar-uv9kf
@GomaPariyar-uv9kf 5 ай бұрын
😊😊😊
@MelinaPunmagar
@MelinaPunmagar 2 жыл бұрын
किन त्यसै ज्यान यसै मासनी दिनु हुनन रुवाउनेलाई झन हास्नी 💛motivational words
@lokeshbist111
@lokeshbist111 2 жыл бұрын
यो गीत को मर्म सुन्दा नरुने मान्छे कमै होलान आहा कतिमिठो
@Lalumaya1234
@Lalumaya1234 2 жыл бұрын
पोले हुन्थियो सिन्दुरको पाप ले तेसै माथी छोरिको सरापले कति हिद्दय छुने शब्द हैत
@padammayagurung4577
@padammayagurung4577 Жыл бұрын
Aqqqq
@renugautam9201
@renugautam9201 2 жыл бұрын
जुन गित गाउदा आफ्नो जीवन सग मेलहुन्छ तेस्ले आँसु नझारेको कुनैपनी टुक्का हुदैन मेरो जीवन मा मेल खादैन र त हरेक सब्दले मन छोएको छ
@rajnedill1488
@rajnedill1488 2 жыл бұрын
Amrita dd तपाइको पिडा सार्है गहिरो रहेछ सायदै तपाई गल्ती नहुदा नहुदै पनि यो दिन आएछ जस्तो लाग्छ ।dd मन बलियो बनाउनुहोस म त तपाईको स्वरमै हराउने तपाईको ठुलो फेन हु है ।
@bishnukhatri4751
@bishnukhatri4751 2 жыл бұрын
सारै मन छुने गित नेपाल को नुम्बर 1 मा पंरछ सक्छ्स् भने नेपाल सरकार यो गित लाइ अवार्ड दे🙏🙏🙏🙏🙏 ❤❤❤❤❤
@rinapokharel992
@rinapokharel992 2 жыл бұрын
हाेनी सर याे दिदि लाई कति पिडा छ कति अाशु बगाउनु हुन्छ गित पनि तेस्तै छ शब्द पनि मेराे नजर मा त सदा बार गित यहीँ हाे
@sathisami2611
@sathisami2611 2 жыл бұрын
पोले हुन्थ्यो शिन्दुर को पाप ले..! त्यसै माथी छोरी को श्राप ले..! 😥😥 touching words..चोखो मुटु लत्त्याएको पाप त लाग्छ कुनै पल समय त !!!
@lalitkhadka9469
@lalitkhadka9469 2 жыл бұрын
अमृता दिदी र रेशम निर्दोष दाजु काे सब्द सब्द मन छोयो कति खेर आँसु आयो थाहा नै भएन सारङ्गी संसार सम्पुर्ण टीम लाई बधाई छ
@basundaratech243
@basundaratech243 2 жыл бұрын
अम्रीत बैनी हजूरको गित सून्दा सून्दै मूटूमा भक्कानो फुटेर आयो आँसु थाम्नै गाह्रो भए पनि हजुर लाई मेरो तर्फबाट मिलियनमिलि भन्दापनि अझैं बढी आशिर्बाद र शुभकामना सदा सदा सुखी रैरहून पित्री दाईनाहून हिड्दा ठेस नलागोस नूग्दाकेस नझरोससबै को हाई हाई हुनु र चारै ढोका चारै दिसा खुल्ला हून निरोगी हुनू कूनैकिसीमका रोगहरुले आक्रमण गर्न नसकोस भन्दै बिदा हून्छू हस त सम्पूर्ण कलाकार लाई मेरो तर्फबाट सम्मान पूर्वक नमन ब्यक्त गर्दछु धन्यवाद 🇳🇵🙏🙏🇳🇵🙏🙏🇳🇵🙏🙏🇳🇵🌺👏🙌🌺🙌👏🌺🙌👏🌺🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🍭🍭🍭🍭🍭🍭🍭🍭🍭🍭🍫🍬🍭🍫🍬🍭🍫🍬🍭🍫
@gumanroca6635
@gumanroca6635 Жыл бұрын
Malae I yastai vaxa
@trishulikhabartv
@trishulikhabartv 2 жыл бұрын
कैले नरुने मन आज आँसु खसेको पत्तै भएन,आसुले सिरानिमा टाटाेनै बस्यो.यो भन्दा ठुलाे टाटाे जब यो गित बजार मा आको थियो त्यो बेला म मायामा बेहाल थिय
@Aeraa123
@Aeraa123 2 жыл бұрын
सेम म पनि मेरो जिबनमा मेल खाएको गित हो
@chhavimagar7468
@chhavimagar7468 2 жыл бұрын
दुबैजना रेशम भाइ र अमृता नेपाली लाई धेरै धेरै धन्यवाद ।यस्तो मार्मिक मुतु छुने शब्दमा गाउनु भो सबै दर्सकलाइ भावुक बनाउनुभो तर त्यो पापी बुढा लाई श्रीमती र छोरी को सरापले कहिल्यै उछार दिनेछैन
@lokeshbist111
@lokeshbist111 2 жыл бұрын
यो गीत नेपालको Top1 मा छ यथार्थ काहानी मा आधारित सलाम छ (स्वर) शब्द लय कोर्ने र भाग्य कोर्ने भगवान लाई
@rinapokharel992
@rinapokharel992 2 жыл бұрын
हाेनी हजुर
@MayaMaya-ih2if
@MayaMaya-ih2if 2 жыл бұрын
,z o to@@rinapokharel992
@MayaMaya-ih2if
@MayaMaya-ih2if 2 жыл бұрын
, you can come home
@lokeshbist111
@lokeshbist111 2 жыл бұрын
@@MayaMaya-ih2if where are you from
@lokeshbist111
@lokeshbist111 2 жыл бұрын
@@MayaMaya-ih2if i am from nepal and where is your home please
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 2 жыл бұрын
ढिलाे चाडाे भए पनि सारङ्गि संसारकाे आज सम्मकै एउटा एपिसाेड पनि नछुटाएर हेर्ने गर्छु दाई तर सबै ऐपिसाेडले गर्दा ऐकदमै मन छाेयाे साहेद अम्रिता दिदि काे वास्तविक कहानि भएर हाेला 😭😭😭😭
@milanthapa9352
@milanthapa9352 2 жыл бұрын
धेरै राम्रो छ गित मनछुने अमरिता र जिजु र रति दिजु को र दिलमा यो को अगाडि बदनु हो ला भान्जि लाई अगाडि बदनु हो ला रति दिजु को र अमरिता दिजु को गित धेरै मनपर्छ मलाई आँखा रसायो
@ramukaka8912
@ramukaka8912 2 жыл бұрын
दिदी अमृता र दाजु रेशमको गित जति सुनेपनि मन भरिदैन, झनै गति पनि दिदीकाे जीवन मा मेल खाएको छ
@shersingh-kq4jt
@shersingh-kq4jt 2 жыл бұрын
Yo geet Raju daiko swor ma Sunna manxa ❤️❤️❤️❤️❤️
@nisikholavolleyballyoutube8955
@nisikholavolleyballyoutube8955 2 жыл бұрын
आहा कति मार्मिक शब्द गित सुन्दा सुन्दा आँखा देखि आँसु खसेको पत्तै भएन अमृता जि जीवन भनेको हासो आँसु मिलन बिछोडको संगम हो। त्यस्ता निर्दयी पापिहरुको यादमा आँसु झार्ने होइन केही गरेर देखाउनु पर्छ।
@babukausal2078
@babukausal2078 2 жыл бұрын
कतार देखि फलामको खाटबाट सुतेर हेर्ने जति यता हाजिर गरम🙋‍♂️
@DeepakKumar-my2br
@DeepakKumar-my2br 2 жыл бұрын
😭😭😭😭सव्य कार्यकाल दिर्घायु जीवन सुखमय जीवन को कामना🙏अमृता सिस😭👆️रेशम ब्रो को के बयान गरुम ,! साथै सम्पुर्ण सांरगि संसार टिमलाई हार्दिक सम्मान🙏बागलुङ गल्कोट देखि म।।
@bhimbc7152
@bhimbc7152 2 жыл бұрын
पुरानो गीत 60/61 साल तिर अति अति नै चलेको थियो आज सारङगी संसार मा हेर्न पाइयो खुसि लायो अमृता दिदि र रामुले गाउनु भाको थियो wow अति राम्रो भाका
@milanchettri6717
@milanchettri6717 2 жыл бұрын
कठै बरा सारै मन छोयो यो गितलेअम्रिता दिदि र रामु खड्का दाई दिपक दाई सम्पुर्ण टिमलाई धेरै धेरै बधाई अनि धन्याबाद छ है
@deepakpanthi9330
@deepakpanthi9330 2 жыл бұрын
@pradeepmagar4802
@pradeepmagar4802 2 жыл бұрын
अतिनै भावुक भनायो आजको दोहोरीले
@topbahadur6352
@topbahadur6352 2 жыл бұрын
सारै मन्छुने दोहोरी भाबुकै बनाईदिनुभो बधाई छ सारङ्गी सन्सारलाई साथै गाईका र गायक लाई साथै सम्पुर्ण लाई ल
@reshamshirpali7584
@reshamshirpali7584 2 жыл бұрын
अमृता दिदी र रेशम निर्दोष को गीत सुन्दा नरुने को होला सारै राम्रो गीत शुभकामना
@sagarstha9710
@sagarstha9710 2 жыл бұрын
@chandamagar4420
@chandamagar4420 2 жыл бұрын
5
@mitrasubedi2557
@mitrasubedi2557 2 жыл бұрын
अमृता दिदी सायद म पनि दुखी भएको कारण होला तपाइँको आसु देख्दा मेरो नि आसु आयो । नरुनु दिदी भगवान्ले अगाडिको दिनहरु उज्ज्वल बनाउनु हुनेछ ।🙏❤️❤️❤️❤️
@anitapariyar2216
@anitapariyar2216 2 жыл бұрын
11q
@sumerbc7700
@sumerbc7700 2 жыл бұрын
अमृता दिदी को दोहोरी हेर्नी बेला सधै एउटा् रुमाल साथमा राख्नु पर्छ निकै मिठो अनि मार्मिक लोकदोहोरि
@sabitripandit2863
@sabitripandit2863 2 жыл бұрын
हामि ले सुने र पनि रोयौ बैनि
@Sushmapokhrel00
@Sushmapokhrel00 2 жыл бұрын
आहा सारै मार्मिक दोहोरी 🎼🙏
@narayanpdl6651
@narayanpdl6651 2 жыл бұрын
सारै नीक मार्मिक गिद बिगत मा भयका कुराहरू पोख्नु भयो यो गितले मलाई नि रूवायो मैले नि चैनै बाट हरेक दीन हेर्छू हजूर यो गित गायिका रेशम निर्दीस लाइ धैरै धेरै धन्यवाद छ
@lovelysaroj8008
@lovelysaroj8008 2 жыл бұрын
सारङगी संसार को म्युजिक धुन एकदमै मनपर्छ तेसमाथी दोहोरी शब्द उत्तिकै खेल्न सक्नु हुनि स्वरका धनी रेशम निर्दोष दाजु र स्वरकी धनी अमृता नेपालि दिज्जु यो मार्मिक गीत अति राम्रो लाग्यो विशेष धन्यवाद कमल दाजु र सारङगी स परिवार
@PrabinVai-fi9zr
@PrabinVai-fi9zr 4 ай бұрын
आहा कति मार्मिक गीत । सम्मान छ । ❤😢😢🙏🙏
@aashapandey2892
@aashapandey2892 2 жыл бұрын
अमृता दिदि अब त बिगत भुलेर हास्ने कोशिश गर्नुहोस न छोरि को मुख हेरेर दिदि हजुर जति रुनु हुन्छ उति खुशि हन्छ त्यो मान्छे जस्ले हजुर लाइ र छोरि लाइ यक्लै छाडेर गाको थियो ।।।
@santoshsurkheti1532
@santoshsurkheti1532 2 жыл бұрын
सारै मन रोयो आसु थामनै सकिन धनयबात रेसम दादा रअमरिता दिदी लाइ म हजुर दुबै जाना को big fan ho
@ghamansing2578
@ghamansing2578 2 жыл бұрын
अती राम्रो दोहोरी अमृता दिदी रेशम निर्दोष🙏🙏💟💟
@Ramsantoshchannel
@Ramsantoshchannel 2 жыл бұрын
अति राम्रो दाेहिरि ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👏👏👏👏👏👏👏👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@nabinkhanal1717
@nabinkhanal1717 2 жыл бұрын
गित सारै राम्रो छ यो गित सुदा कसको आँखा न र साऊला र
@manojbudhamagar8430
@manojbudhamagar8430 2 жыл бұрын
सारै मन छुने दोहोरी ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
@rameshsampangrai9767
@rameshsampangrai9767 2 жыл бұрын
छोरा मान्छे हो रुनुहुदैन भन्छ तर अमृता दिदिको गित हुन्दा रुवाएरै छोड्छ😭😭😭😭😭
@feelpatriotism1259
@feelpatriotism1259 2 жыл бұрын
यो गित सुनेर कति रोए कति धेरै धेरै धन्यवाद सम्पुर्ण लाइ
@rambista6048
@rambista6048 2 жыл бұрын
Dherai/Dherai badai xa Sarangi Sansar ko tieam lai aaja Dherai pachhi hamro Resham Nirdosh ani Amrita didi ko sari marmik geet suna paudha dheri Khushi lagheyeo hamro Amrita didiko geet aaudha din ma 10 chhoti sundha pani jhan suna moon laghaxa didi julai dherai/dherai badai ani argreem subhakamana xa 🙏🙏🙏🙏🙏
@darshanghimire6033
@darshanghimire6033 2 жыл бұрын
अमृता नेपाली दिदी र रेशम निर्दोष मनपर्ने गितको हिजो हाईलाईट आज पुरा सन्न पाईयो खुशी लाग्यो ।
@laxmidevidahal5378
@laxmidevidahal5378 2 жыл бұрын
Xae
@sumitrakhadka5937
@sumitrakhadka5937 2 жыл бұрын
Aaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa77
@sunilbardewosunil3626
@sunilbardewosunil3626 2 жыл бұрын
बिचरा अम्रिता अझै पनि बिगतलाई भुलेकि रैनछन त्यो पापी काहा होला यो भिडियो हेर्यो भने सोचेच साचो माया कति र काहा सम्मा हुदोरहेछ भनेर
@deepakc3993
@deepakc3993 2 жыл бұрын
सारै मन पर्ने भाका
@neupanemaya821
@neupanemaya821 2 жыл бұрын
Malai amritako kahanile runaway auxa mitho swarki dhani ra savya anusasit gayako dardanak kahani
@gitagaudel8947
@gitagaudel8947 2 жыл бұрын
Man sarai royo yo geet sunera💞💞😭😭😭💞🥀🥀 badai xa dubai jaana lai
@devilal2096
@devilal2096 2 жыл бұрын
अमृता दिदिको🙏 आफ्नै काहानी अनि रेशम निर्दोष 🙏को शब्द सुन्दा मन साह्रै दुखछ।जय सारङी सन्सार 💞🙏सफलता को शुभकामना
@chitrabahadurshrestha5680
@chitrabahadurshrestha5680 2 жыл бұрын
.
@gharkokanxoxoromoh2122
@gharkokanxoxoromoh2122 2 жыл бұрын
@@chitrabahadurshrestha5680 q
@Awnzuroka1502
@Awnzuroka1502 2 жыл бұрын
कति मिठाे गित
@kishorbudhakshetrikarna7444
@kishorbudhakshetrikarna7444 2 жыл бұрын
निकै राम्रो स्वर छ दुवै जना को मिठो गित छ। राम्रो प्रोगाम छ।सारङ्गी सँसार टिम लाइ धन्यबाद छ।।
@narayanneupane119
@narayanneupane119 2 жыл бұрын
मेरो सबैभन्दा मन पर्ने गायिका दिदिको सम्मानस्वरुप दिदिसित कुनै दिन यो गितमा म नि गाउन चाहन्छु
@bhabinthapa3343
@bhabinthapa3343 2 жыл бұрын
प्यारी चेलि बिगतलाई सम्झेर दुखि हुनु हुदैन आफ्नै स्वास्थ्यमा असर पर्छ
@dthapa4921
@dthapa4921 2 жыл бұрын
Marmik dohori Amrita Baini ra Resham Bhai ko sowor sabdha sabai ramro xa Baini ko Jiwan ma bhako geet pani rahecha sunday aashu pani aayo Baini ra uha ko Choro ko Ujjwal Bhavishya ko lagi aagrim Shuvakamana
@DDDD-cj1qz
@DDDD-cj1qz 2 жыл бұрын
मन छुने गित दुई जना लाई बधाइ छ धैरै मीठो गित गाउनु भएको छ
@tulkumarichhetri9679
@tulkumarichhetri9679 2 жыл бұрын
दुबैजनाको कति मिठो स्वर अनि सब्द अति मिठो
@dnpritty3441
@dnpritty3441 2 жыл бұрын
मलाइ असाद्धै मन पर्ने गाइका अम्रीता दिदी। उहाँ कै गीत सुदै हुर्कियको। दिदी को आँखा मा आँसु देख्नै सक्दिन। सदै खुशी हुनु है दिदी। मन दुखी नबनाउनु दिदि
@umagurung7250
@umagurung7250 2 жыл бұрын
म पनि सारै भावुक बने !! गायिका संगै रुएँ 😭😭
@nirmalupadhayaya6444
@nirmalupadhayaya6444 2 жыл бұрын
अाहा मार्मिक गित मनै दुखायो
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 2 жыл бұрын
हिजाे मात्र हाई लाईट हेरेर कमेन्ट गरेकाे थे अम्रिता दिदि र रेशम दाई काे पुरा दाेहरि कहिले आउछ भनेर लगतै आज सुन्न पाईयाे पाउदै छु धेरै धेरै धन्यवाद गाउने दिदि अम्रिता दाजै रेशम अनि कमल दाजु लाई ❣️❣️❣️🙏🙏🙏
@shankarnepal4411
@shankarnepal4411 2 жыл бұрын
Tyo cheli ko man ma kati pida xa vanne kura yehi bata thaha hunxa but testo papilai birsanu parxa
@Tarakhola_Ramugckamal
@Tarakhola_Ramugckamal 2 жыл бұрын
आहा अमृता मेम लभ यु सो मछ जब मपनी पीडामा रोमलिन्छु त्यो बेला झुटो माया चाहिदैन पापिनी तिम्रो नासओ फिर्ता लिन आउ भन्ने गीत सुनेर मन भुलाउछु प्राय म कमेन्ट कम गर्छु मिस यु रेशम निर्दोष धन्यवाद ताराकान्त ज्वाइँ कमल भान्जा अनि सम्पुर्ण सारङी सन्सार परिवारलाई जय गीत जय सङ्गीत रामु जिसी कमल 💐💐🙏🙏❤️❤️🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@KamalKumarBK
@KamalKumarBK 2 жыл бұрын
Thank you so much
@tikaramsijapati8404
@tikaramsijapati8404 2 жыл бұрын
Nice
@tikaramsijapati8404
@tikaramsijapati8404 2 жыл бұрын
Nice
@purnab.c5248
@purnab.c5248 2 жыл бұрын
मीठो दोहोरी दुबैको शब्द चयन उत्कृष्ट
@anjanthapamagar3012
@anjanthapamagar3012 2 жыл бұрын
एक दिन उस्लाइ पछुतो हुनेछ आज तिमि उ भोली रुनेछ वा क्या मार्मिक शब्द छ दुबै जनाको अमृता दिदि को त म एकदम बिग फ्यान हु
@madanpachhai5727
@madanpachhai5727 2 жыл бұрын
पहिला नचलेनि अहिले आएर चल्दै छ गित भाई दिपक अनि सम्पुर्ण टिम्लाई बधाइ छ सधै मेरो दुखेयो दिलको घाऊ ......र सारन्गि संसार र संपुर्ण टिमलाई बधाई छ ....
@durgabudha8374
@durgabudha8374 2 жыл бұрын
हरियो छौ हौ रुखको डाली! धेरै नरोउ अमृता नेपाली!! कुहिएकोले होकिपो छोएको! सधै तिम्लाई देख्दछु रोएको!! त्यो पापिले पार गर्दा सिमा!! कुनै कमि थियो कि तिमिमा!! ठुलो बनि ल्याउन लाई सौती! तिमी आफै दियौ कि चुनौती!! हिमाल जस्तै भएमा तिमी साफ! भगवानले दिदैनन उसलाई माफ!! सधै आँसु खै किन छरेकी! परी जस्तै छौ चत्त परेकी!! जुन जस्तिछौ ज्ञानी नि बन्दिनु! तिम्रो खुसी केमा छ भन्दिनु!! दुश्मन सम्झी नदिनु बीस !! खुशी ल्याउन गर्नेछु कोसिस! हेर्थे सधै कमेन्ट भो पहिला बार! सम्पुर्ण लाई छ मेरो नमस्कार !! मान्छे कालो दिल फुलको ठुङगे! प्रदेशी हुं तर म बाग्लुङगे!! 🙏🙏🙏
@indrabhandari9211
@indrabhandari9211 2 жыл бұрын
निकै मार्मिक शब्द हरु हाल मलेसिया देखि
@basaunepal8200
@basaunepal8200 2 жыл бұрын
यो गित मलाई सार्हैमन पर्छ हो सलाम छ गायिका अमृता बहिनीलाई 🙏🙏🙏
@Aeraa123
@Aeraa123 2 жыл бұрын
अमृता दिदी लाई भेट्ने ठुलो रहर छ उहाँको कला गला सब्द आवाज को धेरै सम्मान गर्दछु
@onom9540
@onom9540 2 жыл бұрын
आहा रेशम निर्दोष र अमृता नेपाली
@krishnahunuparxayestoadhik364
@krishnahunuparxayestoadhik364 2 жыл бұрын
Yo git jasto top 1 MA parni khoi pani git xaina man mutu MA basna Safal vayeko git
@gautamchandra4999
@gautamchandra4999 2 жыл бұрын
आजको गित सुनेर नरुने को होला र अमृता दिदी र रेशम निर्दोष लाई सम्मान छ
@srikrishna3316
@srikrishna3316 2 жыл бұрын
योगेन्द्र आचार्य को आज मलाइ के भाछ भाछ!दिलु सलामीको मर्छु बाच्दिन !र अमृता नेपालिको झुटो माया!बिरहकै भयपनी ठ्याक्कै !मौलिकताको कुराउनी नै भन्दा हुन्छ!!!!!!
@davilgtm9729
@davilgtm9729 2 жыл бұрын
अमृता नेपाली दिदी को सुमधुर सोर अति लोक पृय मार्मिक गित मलाई अति मनपर्ने गित हो
@gourbhadur9913
@gourbhadur9913 2 жыл бұрын
पुरानो गित हरु साहै मन पर्छ साहै रमाईलो लाग्यो म पनी बागलुंगै धन्यवाद सारंगी समसार लाइ
@dineshbohora4314
@dineshbohora4314 2 жыл бұрын
रेसम को गहकिला शब्द त छदै छन त्यस माथि अम्रिता दिदिको झनै मन छुने शब्द सारै मन छोयो हुन त अम्रिता दिदी पुरानै गाईका हुनुहुन्छ तर रेशम सर अहिलेको जल्दो बल्दो गाएक सारै राम्रो गित
@baburamsubedi3843
@baburamsubedi3843 2 жыл бұрын
सारै मन छुने दोहोरी बधाई छ दुबै जना लाई
@kharkapun1834
@kharkapun1834 2 жыл бұрын
अमृताले आफ्नो जीवन कहानीलाई जस्ताको तस्तै गीत मा उतारेर सबैको आँखामा आँसुको वर्षात भएमनि राम्रो स्वरमा उत्तम मनोरन्जन दिनुभयो धन्यवाद।
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 2 жыл бұрын
याे दाेहरि सुन्दा सुन्दै मुटु भक्कानिएर आयाे र आखा भरि आशु भयाे तेसमाथि अम्रिता दिदि काे वास्तविक कहानि मा नि यस्तै भएकाे भएर हाेला दिदि हजुर काे हरेक शब्दमा आसु आयाे धेरै धेरै बधाई छ दाजु दिदि ❣️❣️
@tekbahadurthapa8347
@tekbahadurthapa8347 2 жыл бұрын
बल्ल सुन्न पाईयो मार्मिक दोहोरी, धन्यवाद छ अमृता बैनी, रेशम भाई,
@tulsisapkota4613
@tulsisapkota4613 2 жыл бұрын
Anrita didiko paile Raju pariyar daju sanga gayako gid pani yastai Rueaune thiyo 3/4 patak here jati sunyo teti sunam sunam lagne dhere dukhi vayar hola dukhala gid man parcha malai ta ma Japanbat herdai dhanyabad sarangi sansarlai Baglungka vai bainiko gid
@janukapun7157
@janukapun7157 2 жыл бұрын
अति मार्मिक गीत मनै छुयो भाई बहिनी लाई सुभकामना 🙏love from Hk🇭🇰
@omprakashbhujul6264
@omprakashbhujul6264 2 жыл бұрын
धेरै मार्मिक छ्नी यो लोक भाका सबैलाई धेरै धेरै शुभकामना ,,,?
@amarsing7186
@amarsing7186 2 жыл бұрын
अमृता दिदी को स्वर अनि रेसम अनि दुबै जना को अनुसासित दोहोरी ♥️♥️♥️अमृता दिदी
@kushalsingh1687
@kushalsingh1687 2 жыл бұрын
धन्य हो सारङ्गी संसार कहिले हसाऊछौ त कहिले रूवाउछौ आज को यो बसाई,लोक गित ले मलाई पनी ऑशु झार्न बाध्य बनायो ।कलाकार मित्र साथी हरू बहुत बहुत बधाई (सुक्रिया)छ हजुर हरू लाई यती मिठो गित बनाउनु भयको मा ❣🙏
@narbahadur71
@narbahadur71 2 жыл бұрын
Aaha kati marmik dohori sunne mauka milo Sarai man paryo
@suzannewar4802
@suzannewar4802 2 жыл бұрын
कमेन्ट गर्नी सब्दै छैन,पोले हुन्थ्यो सिन्दुरको पापले,त्यसै माथी छोरिको सरापले,कुनै कवि भन्दा कम छैन यो सब्द
@dineshpathak4760
@dineshpathak4760 2 жыл бұрын
Rasham nirdos ko fan jati yata🥰🥰🥰🥰
@chamachhami3631
@chamachhami3631 2 жыл бұрын
अति मर्मिक दोहोरी गित ले भित्री मन लाई नि छोयो है ।
@saraswotishrestha3551
@saraswotishrestha3551 2 жыл бұрын
सारै मन छुने गीत अर्को २ भाग पनि सुन्न पाइयोस् ।
@krishnaportel9957
@krishnaportel9957 2 жыл бұрын
सारै मन पर्ने गित धेरै सुन्न मन लाग्ने गित आयेछ अतिनै बेदना बोकेको कुनै कुनै को यथार्थ बोकेको अत्यन्तै मार्मिक लाग्छ यो गित पहि ले पनि धेरै सुने को गित हो
@narurokaofficial3431
@narurokaofficial3431 2 жыл бұрын
#naruroka# दुख्यो दिल को घाउ मलाइ मन पर्ने भाका अमृता जि लाइ चिने को यहि गित बात हो बरु रामु नेपाली दिपक क्षेत्री को आवाज पनि यसरी नै सुन्न पाए हुन्थ्यो नि
@thappasuraj1514
@thappasuraj1514 2 жыл бұрын
आहा दिदी दादा रूआउनु भाे 😭😭र दिदिकाे आबज नै मन्त्रमुक्त बनाउनु हुनछ🙏🙏🙏
@gauravbohara4472
@gauravbohara4472 2 жыл бұрын
Amrita Dd ko voice maile sanaima mero babale casettema bajako suner aanand leko song ho aaj baba gumayeko dui barsa vayo aankha vari aansu vanda kei chain tyo bela kati aanandale suneko geet aaj sunnai sakina😥😥😥😥😥😥
@milanchettri6717
@milanchettri6717 2 жыл бұрын
सारै मिठो स्वर रेशम जि रअम्रिता दिदि को शुभकामना छ है
@narayankhanal3599
@narayankhanal3599 2 жыл бұрын
अमृताजि सधै रोयेर हुदैन दुखमा रमाउदै आटसाहस बटुलेर अगाडीबड्दैजानु आगामिदिनको शुभकामना
@science_nepal_lover
@science_nepal_lover 2 жыл бұрын
Chori herera agadi badnu amrita di
@milanchettri6717
@milanchettri6717 2 жыл бұрын
कठैकठ एस्तो दुख कसैलाई नपरोस प्रभु सबैलाई माया गरिदेउ बिन्ति छ प्रभुप्रमेश्वर बिन्ति छ
@minrajofficial8861
@minrajofficial8861 2 жыл бұрын
wow dharai man xune song xa
@roozaksingh1361
@roozaksingh1361 2 жыл бұрын
असाध्यै मन पोलेर आयो गीत सुन्दा, अत्यन्तै मार्मिक छ
Inside Out 2: ENVY & DISGUST STOLE JOY's DRINKS!!
00:32
AnythingAlexia
Рет қаралды 18 МЛН
Миллионер | 2 - серия
16:04
Million Show
Рет қаралды 1,3 МЛН
Күлме досқа келер басқа ! | ЕНЕШКА 2  | 11-бөлім
22:39
ГОЛУБЫЕ ГЛАЗКИ РОЗОВЫЕ ЩЁЧКИ#cat
0:20
Лайки Like
Рет қаралды 1,4 МЛН