धन्यबाद नव गायक गायीकालाई पुराना पुस्ताहरुबाट हुबहु जस्ताको तस्तै मिठास स्वर अगाल्न सकेकोमा हृदय देखि नमन
@anandakarkiofficial94519 ай бұрын
🤩🤩🤩🤩
@surbirlama38049 ай бұрын
शोभाजोशिजी,उहा नव गायिका हैन । सपना श्री दिदी हुनुहुन्छ । सबैले सपना पारीयार भनेर चिन्छन।
@paphagami6968 Жыл бұрын
म भर्खर जवानी हुदाको गित हो यो उमेर गयो जवानी गयो तर यो गीतको मिठास गएन। सदाबहार यो गित हेर्दा सुन्दा मैले मेरो जवानीको महसुस गर्ने गर्छु। धन्यबाद गायक गायिकालाई 🙏😊
म सानो छदा सुनेको ,कर्णपृय गित आज पनि त्यतिकै लोकपृय छ मिठो छ ,
@nirmalagurung68199 ай бұрын
अझ पनि यो गीत उत्तिकै जनप्रिय र सदाबहार छ हाम्रो अबको पुस्ताले पनि गाऊछन ❤❤❤मैले त सानो छ्दा अहिले सम्म यो गीत सुन्डै आएको ❤❤
@anandakarkiofficial94519 ай бұрын
🤩🤩🤩🤩
@rameshghartichhetri273 Жыл бұрын
यो गीत गुन्जिदा सुकेका घास र परालहरु पनि हरियो भएर प्रकट भए जस्तो अनुभूत भैरहेको छ।मुरलाीको धुनले छातीनै चिरिदिएको महसुस भयो।करिब ६० बर्ष अगाडी यो गीत सुनेको थिएँ,यो गीतमा त्यहीं रस र मीठास छ।यो गीत का रचनाकार, संगीतकार र गायकलाई मन भित्र देखि आभार ब्यक्त गर्दछु। आनन्द कार्की र सपना श्री को स्वरमा पनि यो गीत त्यत्तिकै मीठो छ, उहाँ हरुलाई पनि त्यतिकै सम्मान र शुभकामना।
@JaiPrakashRana-gk1jq10 ай бұрын
😅
@gardenheart898810 ай бұрын
😅Cfà
@BishnuMaya-ts4gp9 ай бұрын
Llo😊 2:44 2:44
@niruthapa64838 ай бұрын
Hami sanohuda ko geet sunna payu ati khusi lagyo Ani auta kurayad ayo gowghar ma tetibela radio thiyo ximeki ketole mama akanxa thattima vanne geet lagai Dow vaneko yad ayo
@sunkumardatheputhe75017 ай бұрын
60 haina ki hajur
@KamalaRai-cv1tz2 ай бұрын
आफुले सु्न्न र बोल्न सक्ने भए देखि सुनेको यो गीत किशोरावस्थामा हुदा गुनगुनाउने पनि गरेको हो र आज पनि त्यतिकै कर्णप्रिय लागेको छ। सपना बहिनीको जादुमय आवाज त ठ्याक्कै तारा देबीकै जस्तो सुनियो। धन्यबाद तपाईहरु दुबै जनालाई।
@anandakarkiofficial94512 ай бұрын
धन्यवाद हजुर यो गीतलाई धेरै ठाउँमा सेयर गरिदिनुहुन अनुरोध गर्दछु।🙏
@krishnap.shrestha2702 ай бұрын
अति सून्दर गित जति सुन्यो उति सुनु सुनु लाग्छ । १५/१६ बर्षको उमेरमा सुनेको अहि ८० मा टेकियो ……..
@anandakarkiofficial94512 ай бұрын
🙏❤️🙏
@KHEMRAJPARAJULI20023 ай бұрын
Ufff yesto meetho kaljayi geet ma Sarai meetho prastuti dubai ko 🥰😍😍😍
@anandakarkiofficial94513 ай бұрын
धन्यवाद हजुर। यो गीतलाई सबै साथीभाइहरूमा सेयर गरिदिनुहुन अनुरोध गर्दछु🙏
याे भिडियो मैले ४-५ बर्ष अघि देखि नै हेर्दै सुन्दै आएको छु। गायक आनन्द कार्की र सपना श्री दुईको स्वर साह्रै मिठाेछ,जति सुनेपनि धित नमर्ने।❤❤❤👌👌👌
@jwaharshobhasindurakar51928 ай бұрын
Very sweet n nice song I like it very well
@jamesbishwaАй бұрын
परखा पर्खि गर्दा गर्दै जीन्दगी बितेका थाहै हुँदैन। कैले मिरमिरे भयोे सुन को चूरा ले नारी कति बेला सजियो ओभानो सिउँदो मा सिन्दुर ले कतिबेला रंगियो। कति बेला बित्यो त्यो समय।
@anandakarkiofficial9451Ай бұрын
सबै सम्झना मात्र रह्यो हजुर।
@ichharamkattel6789 Жыл бұрын
कालजयी गीत । सलाम छ रचनाकार एवम् गायकार तथा सङ्गीतकार सर्जकहरुलाई
@rajendragurung3648 Жыл бұрын
सपना श्री just wow ...हराएको मा नेपाली संगीत ले धेरै मिठो मिठो गित गुमाउनु पर्यो जस्तो लाग्छ ।।फर्कनुहोस ।।।
@rajkajidongol87574 ай бұрын
नारायण गोपाल र तारादेवी को सदाबहार कालजयी गित । जतिपुरानो भयो त्यति नै त्यतिनै झन मिठो
@hemprasadrai9111Ай бұрын
यो गीत सानो केटाकेटी छँदा रमाउदै सुनेकयआज साठको दसकमा पनि उत्तिकै रसिलो पारामा सुनिन्छ। धन्यवाद ❤
@anandakarkiofficial9451Ай бұрын
धेरै धेरै धन्यवाद। यसलाई आफ्नो साथीभाइमा सेयर गरिदिनुहुन अनुरोध गर्दछु।
@AitimayaTamang-i9dАй бұрын
पुरानो संगीतको स्वाद नै ब्य्ग्लै ।मिठास पनि अति अदभूत र पहिलाको गायक र गायिकहरु सचिक्कै हिरा हुन । देशका गहना हुन ।कहिल्यै स्वाद बेस्वाद नहुने।जति सुनयो उतिनै बढी मिठो ।
@mahendraplama13189 ай бұрын
How touching, how wonderful the dovan of music and voice , how wonderful the eternal words. It once again took me back to my village days of 1960s and 1970s in Singamari in Darjeeling. Salute to this creative team.
@JanakOjha-h7e3 ай бұрын
सुन्दर ।अब , यस्ता गीतहरू नेपाली साङ्गीतिक क्षेत्रमा आउने सम्भावना न्यून रहेको देखिन्छ ।
@NabrajTimilsina2 ай бұрын
आहा सदाबहार गित
@nrggurung86962 ай бұрын
२०८१ को तिहार मा पनि सुनिरहन्छु मैले स्व तारादेवी को स्वर कालजयि गीत गीतकार माधव घिमिरे संगीतकार नातिकाजी चलचित्र मनको बाँध बाट शुभ दीपावलि को शुभकामना
@tilakraidumi18187 ай бұрын
गुरु द्वीप श्रेष्ट सँग गुरुमाको प्रोग्राम पछि यो गीतले फेरी त्यही कार्यक्रम को याद आयो हजुरको दीर्घायुको कामना
@kbmuringla2138 ай бұрын
हामी सानो हुँदा 1974तिर यो गीत साह्रै गाउँथ्यौ। त्यो रमाइलो क्षणकाे सम्झनाले मनै बिग्र्यो।
@sureshsinghbhandari82572 ай бұрын
@2081 is still a great and loveable song. my favorite Ananda Dai❤❤🙏🙏
@bikrambiswah6 ай бұрын
नेपाली जगत को उत्कृष्ट गीत, जति दिन तारिख महिना बर्ष बितेर जान्छ तेति नयाँ गीत लाग्छ ।❤
@Kumar_GRG509 ай бұрын
सपना श्री को जस्तो मिठो र सुरिलो स्वर नेपाल मा कसैको छैन। तर दुःख को कुरा बाध्यता ले विदेश पलायन हुनु पर्यो😢
@anandakarkiofficial94519 ай бұрын
Ho hajur
@anupbishwakarma-j3y20 күн бұрын
जति सुनेपनी सुनिरहुँ लाग्ने गित कालजयी गित 🎉
@rajeshghimirey42394 ай бұрын
जति पुरानो त्यति राम्रो। कालजयी गीत सुन्नुको मजा बिछट्टै छ।
@devinbhandari8322 ай бұрын
Manna padega bro wakai me adbhut relationship hai dono deshon ke bich me 💖
@eagleeyeskyview46158 ай бұрын
खुसी लाग्यो धेरैजसो नेपालीहरूले आफ्नो भाषा आफ्नै शब्द आफ्नै अक्षरहरुमा लेखेका छन् ।
@Sitadevi-c7tАй бұрын
Excellent god beless to all tima jay marti vumi jay
@nirmalshrestha91084 ай бұрын
आहा कति राम्रो जति सुने पनि नअगाउने धन्यवाद छ
@nirmalchhetri50348 ай бұрын
जैले सुन्छु सुन्दा आँसु नै आउँछ ।कालजयि रचना गायकि पनि उस्तै जस्ले गाएपनी जति बेला गाएपनि ।
@anandakarkiofficial94518 ай бұрын
🤩🤩🤩🤩
@manjughosh5388Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤kati ramro sang❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@rajuparajuli23086 ай бұрын
कसैले न देख्ने गरि एकान्तमा गएर रुन मनलाग्याे
@anandakarkiofficial94516 ай бұрын
❤️❤️❤️❤️
@GaneshKC-l7z Жыл бұрын
नारायण गोपाल र तारा देविकै राम्रो,सक्कली भनेको सक्कली नै हो।
@khadgalungelimagar9779 Жыл бұрын
सानो मा रेडियो नेपाल बाट सुनेकोले बाल्य काल्को याद पो आयो त ।
@RamBista-km6pn5 ай бұрын
सारै मिठो लोक गित ।
@RoshanChettri-sc1ue2 ай бұрын
My mother used sing this song when I was child now she is no longer with us miss you mom😢😢😢😢❤❤❤
@anandakarkiofficial94512 ай бұрын
🙏🙏🙏
@BeshbBahadurRaiRai-me3ix7 ай бұрын
अत्यन्तै मीठो धुन अनि सुमधुर आवाज ❤❤❤❤
@dhangurung91714 ай бұрын
good sugam sir swor samrat naryan gopal jiu euta git sangit ka maharathi hun🙏🙏🇳🇵🇳🇵🇳🇵🎤🎤🎤
@dillisijapati98506 ай бұрын
Super voice thank both of you
@ramthapabalamimagar14089 ай бұрын
मेरो कुर्कुरे बैसतिर को यो गित सुन्दा उतिखेरकै याद आउँछ यो भिजोल समेत गायक गाइका को गित मैले १००० पल्ट सुनेहोला आनन्द कार्की त नेपाली हुन सपना सिह कुनदेसकी हुनुहुन्छ थाहा पाउने इछाथियो।
@anandakarkiofficial94519 ай бұрын
🇳🇵 nepali
@bikrambiswah9 ай бұрын
अति मिठो स्वर सङ्गीत जति सुन्छु तातिन मिठो लाग्छ नेपाली को गाडा धन हो ।
@Bhupendrakc-q3d4 ай бұрын
Sowr Tara devi❤😊
@lakpalama3828Ай бұрын
I love this song very much
@Goma-wm8ge9 ай бұрын
Sapana shree is one of the best Nepali music industry ❤❤❤so awesome voice broth of you
@arjungurung63338 ай бұрын
So Lovely Song Old iS Gold . Nice Voice Best of luck 🌷🌹💐👑👑
@bishalsrestha63302 ай бұрын
Tyo jamanama bhilo ma gako thiu 78 barsako bhae aaja suna pauda tyo jamana yad aayo
@babulaldargee36044 ай бұрын
यो गीत जति सुनदा उति नाई सुनु सुनु लागत
@bhupendraraskoti30945 ай бұрын
मेरो पनि जवानी गयो यो गित सुन्दासुन्दै
@arjunnagarkoti17816 ай бұрын
सपना दिदी फर्कनुहोस् नयाँ गीतको पर्खाइमा रहेका छौं
@lakhanshahi3637 Жыл бұрын
O ho ! Dherai ramro purano geet ko yaad dilaunu bhayo. Dhanyabad
@rambthapa99922 жыл бұрын
धेरै मा आनन्द जी र सपना जी को दर्शन पाईयो 🙏🙏
@DXNTaraPoudel2 жыл бұрын
आहा कति मीठो गित सफलताको कामना दाइ🙏🙏
@nabinrai3168 ай бұрын
Wow wlakum Salam dd apnea bhahut achha gaya eh gana
@rejinabhujel926320 күн бұрын
Malai sadai mero mamaghr ko. Yad auxa yo geet sunda sadai gaunu hunthyo buwa haru la tihar ma madal ko taal ma
@SwiftyKhadkaa6 ай бұрын
Nepal KO purao git prstut
@rbthapa22447 ай бұрын
Superb sir
@bibekdhungana92022 жыл бұрын
सर हजुर लाई सल्युड छ नेपाली गीत सङ्गीत लाई माथी पुर्याएर योगदान गर्नु भएकोले यदि हजुर हरु जस्तो अब्बल कलाकार हुनुहुन्न थियो भने आज नेपाली गीत सङ्गीत ले फडको मार्ने थिएन।
@anandakarkiofficial94512 жыл бұрын
🙏🙏🙏❤️❤️
@angitagurung83797 ай бұрын
dami ❤
@ManiKumar-ht1cf Жыл бұрын
अरूणालामा र संजय भाइले गाएको यो अमर ऱ्गोर्खाली माटोमा जन्मिएको यो गीत अझ रामरी गाउने गोर्खासन्तानलाई हामी ंभारतीयगोरखाहरूको तरफबाट बंधाई र जय गोरंखा / मैले गोरंखाशब्द प्रयोग गरेको कारंण के होभने नेपालीशब्द नेपालको आफ्नो स्वतन्तत्रता र राष्ट्यिताबोधक हो र रहोस पनि /मलाई नेपालले उसकोलागि प्रयेग गरेकोन्पालई नाम प्रति कुनै आपत्ति ंछैन तर हाम्रोजातिलाई ंअघिंझै एक नाम मा बांध्न नेपाली शब्दले थेग्दैन भन्ने प्रमांण छन र योजातिलाई यसकोस्वर संगीत लाई यसकोकविता कंथा भाषा साहित्य ऱ्बाध्न र सचेत सजग रांख्न ननेपालीनामको बिकल्प नेपीललाई नै चाहिन्ंछ/ मारवाडी गोल्छानेपाली प्रचण्ड गगोरंखा पनि नेपाली हाम्रो जाति ंखोई? १९३३ सम्म नेपालमापनि हाम्रोजीतिलाई गोर्खा र भाषागोरंखाभनिएकै हो/ बालकृष्ण सम शुक्रराज ंशास्त्री लेभनेकै हो “ योभाषा ंअघि गोर्ंखा भनिनथ्यो/ अरूणालामा गोर्ंखा थिईन बधाई ंछ गायीकार गायक महोदय महोदयालाई मलाई त ंअरूणालामाले गोएकी भन्दापनि ंअंझ राम्रोलागियो/ उनीआज जीवित भएकोभए बहुत गरिवबोध गर्थीन/ गायक महोदय कंो स्वर पनि अझ बनिएको जय गोर्खा जयगोर्खाभाषा जयगोर्खासंसकृति डामंणिकुमार ंशर्मा सिलगढी भारत १०१२२०२३
@anandakarkiofficial9451 Жыл бұрын
Thank you hajur jay Gorkha🙏🙏🙏
@TikaSharma-bf7txАй бұрын
Download this song
@rudratraders38346 ай бұрын
nice song
@pramodbhandari5221 Жыл бұрын
सार्है मन छुने गित
@BharatKumarShrestha-n7c3 ай бұрын
यो गित बालक कालमा सुनेर अब सत्तरी को हाराहारी मा पुगियो
@anandakarkiofficial94513 ай бұрын
अहिले पनि सुनिरहनु🙏
@KesharsinghChettri2 ай бұрын
😊😊😊
@AitimayaTamang-i9d25 күн бұрын
तर किन हो गायकको नाम उल्लेख गरिएको छ तर गायिकाको नाम उल्लेख गरिएको छैन??🤔🤔🤔
@samirkattel4873 Жыл бұрын
धेरैले यो गीत गएको सुने तर तपाईहरुले जस्तो राम्रो कसैले गाएको सुनिन सार्है मिठो ❤️❤️अति राम्रो गीत कहिले पुरानो नहुने❤️
@anandakarkiofficial9451 Жыл бұрын
धेरै धेरै धन्यवाद हजुर 🙏❤️🙏
@SunitaShreastha6 ай бұрын
wow
@uttamsurabdahal15969 ай бұрын
पुरानाे गितमा शब्द शब्दमा प्राण भरिएको जस्तो लाग्छ ,जिवित गित,,,
@anandakarkiofficial94519 ай бұрын
🤩🤩🤩🤩🤩
@puspakumarpradhan96769 ай бұрын
सदाबहार नेपाली गीत ।
@देशभक्तनेपाली-ग3व2 жыл бұрын
कति राम्रो सर wow wow 👏👏👏👏🙏❤️
@sarasolutionnepal6695 Жыл бұрын
Bath taking voices of both of you ❤❤❤❤ always respect ❣️❣️
@dipmagar2388 Жыл бұрын
Nice song lovely nepile chanal old but touch hard
@leelakarki79275 күн бұрын
नेपाली संगीत जगत को एक उतकृष्ट कालजयी गीत । सदाबहार ....
@DayaYakkhaDewan3 ай бұрын
अति राम्रो मिठो स्वर।
@anandakarkiofficial94513 ай бұрын
धेरै धन्यवाद आफ्नो साथीभाइ इष्टमित्र सबैमा सेयर गरिदिनुहुन अनुरोध गर्दछु
@DeepakThapa-h4c9 ай бұрын
पुरानो गित मा दम छ है
@alokgamar54675 ай бұрын
कहिले को हो यो भिडियो सपना श्री अमेरिका गाको धेरै भो तर यो गित कहिले?
@rohitdubby62435 ай бұрын
😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮
@tekbdrjirel792311 ай бұрын
यो गीत सदाबहारकालजयी गीत हो। गीतकारका रूपमा एक अमरलिजन्ड अर्थात् स्व. स्रीरत्न शम्सेरथापाको रचना यसरी स्व. नारायण गोपाल तारादेवीको सुमधुर आवाजमा जुन रिकर्डेड भएकोछ यसले केवल जोवनकोकुरामात्र गरेको छैन खूद जीवनको क्षणभंगूरतालाई संकेत गर्दैगीतको माध्यमबाट एउटा युनिभर्सल मेसेज संप्रेषित गरेकोछ। यो गीत सुनेर अत्यन्तउम्दा बैंशालु उमेरमैजीवनबाट विदा हुन लागेकी मेरी बिरामी दिदी भक्कानिएर डाॅको छोडी रोएको अतीतको त्यो क्षण म कहिल्यै बिर्सन सक्तिनॅ। त्यसैले ह्वेनेबर आई लिसन दीस संग आई रिमेम्बर माई लेट सिस्टर एन्ड फाईन्ड माईसेल्फ क्राईंग स्टिल टु दीस डे। यो गीतको बारेमा यो नै मेरो गहिरो गवाही पनि हो। धन्यबाद!!
@dhurbarai959010 ай бұрын
Awesome performance, this beautiful song brings me back to my lovely childhood days.
@anandakarkiofficial945110 ай бұрын
💜💜💜💜💜
@SirjanaSirjana-mj7sx6 ай бұрын
Mero Mutu❤❤❤
@bishnukumarisharma294314 күн бұрын
Ho ho pakka 👌👌💗 Damii dami ❤
@puspabiswa730310 ай бұрын
Beautiful song, really very touching song.
@rbthapa22447 ай бұрын
Great sir
@safaladhungel2506 Жыл бұрын
launa! kati mitho gaunu bhayo dubai le. especially sapana shree
@kailashchand37756 ай бұрын
यो प्रोग्राम पाकिस्तान मा भएको हो र??
@anandakarkiofficial94516 ай бұрын
Ho
@Madhan559 Жыл бұрын
Pakistan Ma pani Nepali xan raixa!! Ramro geet
@tarabantawarai434010 ай бұрын
कति मिठो गाना हजुर हरुलाइ शुभ कामाछ
@santoshkumarmukhia2349 Жыл бұрын
Waw very good song meaningful too
@B.B.Gurung-fu5gk Жыл бұрын
Dami old is gold Hardik shradhanjali both of you Arunaji and Amberji
@BibhaRijal-b3kАй бұрын
Aaha Katie mito
@khadindrashrestha79449 ай бұрын
नेपाली गितमा पाकिस्तानि झन्डा चाहिँ किन हो
@gomamahat51329 ай бұрын
Yo geetka sarjak lai naman 🙏🏻xa yo geet balya kal dekhi hal samman tyatikai karnapriya lagxa
@ReenuSingh-c5i11 ай бұрын
Jb ma sayano thiya light hune thina bajai ko ghr jande holidays ma tba cha sabai dholki haru li r thapdi ko Sangeet le rati la ujiyalo garthin those were da days bhut ramro geet cha ma now 65 yrs old