हाम्रो नानीको अप्रेसन सफल हौउस भनेर सबैले भगवान सग प्राथना गरिदिनु होला पिलिज
@sanamtamang11774 жыл бұрын
Raksha garun vagawn
@kamalathapa98174 жыл бұрын
Ma pai parthana garxu hjr
@nsentertainment2814 жыл бұрын
kzbin.info/www/bejne/gJzUhqSpfdxjpsU
@Subash-raii2 жыл бұрын
God bless you sister
@bhupendra732534 жыл бұрын
पुसकल शर्मा लाई माया गर्ने जति यता हाजिर है
@arvindkumarrh53104 жыл бұрын
❤️🙏😘❤️
@arvindkumarrh53104 жыл бұрын
sang tere Pani video banaye bhejo thank you
@rajkumartamang91694 жыл бұрын
me
@rohitmagar81404 жыл бұрын
Sad
@reeyarai86424 жыл бұрын
Get we'll soon Anita sis
@shilathapa84324 жыл бұрын
भगवान छिटाे सन्चाे हाेस।।। कामना छ । मायालु छाेरीकाे खुशि नखाेसियाेस अनि उदाहरणिय पती अनि परिवारकाे भराेसा नटुटाेस ।
@nabinthapamagar2284 жыл бұрын
धेरै राम्रो काम पुश्काल शर्मा दाजु विशेष धन्यवाद सम्पुर्ण सहयोगी मन हरुमा दिदिको operation सफल होस कमल सरलाइ धेरै धेरै धन्यवाद
@shivaadhikari94584 жыл бұрын
धेरै राम्रो काम कमलजि पुस्कल जि र अनिताजि लाइ केयर गर्ने दिदी लाइ पनि उहाँ लाइ शिघ्र स्वास्थ्य लाभको कामना
@samjhanashrestha4154 жыл бұрын
तीम्रो अप्रेसन सफल होस अनीता!तीम्ले बोलेको गीत गाएको सुन्न पाउ
@bambirendra99474 жыл бұрын
अनिता बैनिको अप्रेसन सफल हुने छ भगवानले साथ दिनेछन
@ytsamb9434 жыл бұрын
अनिताकाे अप्रेशन सफल हाेस भगवान स.ग पराथना गर्दछु ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤🙏🙏🙏🙏🙏
@सरुशर्मा-र1थ4 жыл бұрын
Anita geet well soon
@nsentertainment2814 жыл бұрын
kzbin.info/www/bejne/gJzUhqSpfdxjpsU
@harikunwar72384 жыл бұрын
अनिता जि को अप्रेसन सफल होस मैले भगवान संग पार्थाना गर्दछु
@HemantaKanchhaRasaily4 жыл бұрын
सिघ्र स्वस्थ्य लाभको कामना 🙏
@ambikathapa99674 жыл бұрын
सिघ्र स्वास्थ लाभको कामना😍😍
@manishnegi73623 жыл бұрын
puskal dada ko ko socchh bicharkasto ramro rw anita didi ko operatin xito ramro hosss
@leelamayapoudyal65953 жыл бұрын
@Unicorn 🦄 l000 lp 000000l lord 00 po
@fulisherpa58072 жыл бұрын
🙏❤️❤️
@harimayadhakal60572 жыл бұрын
In H Hi ! .v..
@subhadradhakal79464 жыл бұрын
अप्रेसन सफल होस् अनिता,यो परिवारमा छिटै खुसियालि छाओस्। शुभ-समाचार सुन्न पाईयोस्।
@cr7king8774 жыл бұрын
एति यो सन्सार मा भगवान छ भने ठिक पार्नु पर्छ एति धेरै माया गर्ने आमा जस्तो दिदी हुन्छ भगवान जस्तो पति हुन्छ र फुल जस्तो छोरी को माया ले भगवान ले पनि हर्नु परोस छिकै निको भको हेर्ने मन छ
@tikarambagale9194 жыл бұрын
अपरेशन पुर्न रुपमा सफल होस् !!! दिघ्र स्वास्थ्य लाभको कामना !!! भगवान् ले रक्षा गरुन् !!!
@angelbaraili3654 жыл бұрын
Tapaiko apration safal hunxa dairaya hunu naatinu la .
छिटो निको होस् अनिता लाई , पुष्कल जि लाई हार्दिक नमन्, अमाजु दिदी लाई पनि आत्म देखि नमन् गर्दछु , उहाँ निकै महान् दिदी हुनुहुन्छ आफै ले जन्म दिएको सन्तान लाई माया गर्ने महान् आमा ले भन्दा कम माया गर्नु भाको छैन , उहाँ प्रति निकै नमन् गर्दछु।
@drpariyar67544 жыл бұрын
अनिताको स्वास्थलाभको कामना।साथै।लोकप्रिय गायक पुष्कल शर्मा सर।लाई।धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏🙏
@mayapun44724 жыл бұрын
सिघ्र स्वास्थ लाभ काे कामना छ अनिता दिदी अब छिटै हजुरले बाेलेकाे सुन्न पाउ
@indiragarden4864 жыл бұрын
अनिता बैनिलाई चाडै निकाे हाेस तर बैनिले एकतिर माञ बढि हेर्नुहुन्छ किन हाेला छाेरिकति सुपर
@yuriashim4 жыл бұрын
Get well soon sis nGod bless you
@Anjanaraut24 жыл бұрын
😍😍नमस्कार म सचिन परियार सबैले like comment share गरिदिनु ल love you all
@menukakarki69304 жыл бұрын
Good sir
@omsarumagar16223 жыл бұрын
कमल सरलाई धेरै धेरै धन्यवाद बहुप्रतिभा शाली कलाकार पुस्काल शर्मा ल्याउनु भएकोमा🙏🙏
@rabinchaudhary31474 жыл бұрын
सिघ्र स्व्स्थय लाभको शुभकामना दिदी 🙏 हाम्रो पुष्कल शर्मा दाइ लाई पनि सहयोग गर्नु भएको छन दाइलाई पनि धन्यवाद दाइ ❤️
@puspapandey96654 жыл бұрын
भगवान याे अप्रेसन सफल हाेस प्रभु म दस अाैला जाेडेर प्राथाना गर्दछु
@sabitabhandari68914 жыл бұрын
भगवान यदि तपाईं सङ साच्चिकै शक्ति छ भने अनिता दिदिलाई छिटो निको बनाइदिनु 🙏🙏🙏🙏
@Sudurpasch4 жыл бұрын
कमल सरगम सरको कामप्रती उच्च सम्मान छ बिरामीको अपरेसन सफलताको शुभकामना छ।।
@hhi53194 жыл бұрын
धन्यवाद छ कमल संरगम दाजु लाई
@amarkhadka47394 жыл бұрын
सिघ्र स्वास्थ्य लाभको कामन बुनु भगवान ले पक्कै पनि बुनुलाई संन्चो हुने शक्ति प्रदाण गर्नु हुने छ प्राथना छ हाम्रो
@meghnasharma41114 жыл бұрын
Thank you so much kamal sargam ji for big support 😍😍🙏🙏get well soon anita sis god bless you 🙏🙏
@ramnepali57984 жыл бұрын
प्रमेश्वर ले बैनीलाई अवशेये साहेता गर्नुहुनेछ मलाई पूरा बिस्वश छ बैनि लाई ठिक हुन्छ ।
कसम यो दिदि लाई धेरै सम्मान छ्🙏यस्तो समयमा साथ दिने मान्छे भगवान ho💜
@IshwarThapa4 жыл бұрын
स्वास्थ लाभको कामना नानीलाई ।। छिटोछरितो निको होस भगवान सङ्ग प्राथना छ
@saraswatibelbase78614 жыл бұрын
यस्तो बिमार हुदा कस्तो पीडा हुन्छ भनेर मलाइ थाहा छ चिन्ता नगर्नु सन्चो नहुने कुरा छैन तपाइको हिम्मत र भगवान को साथ भएपछी सब राम्रो हुन्छ
@pujagaihre40854 жыл бұрын
Love you alot baby. Sadhai hasikhnu la mom lai xittai niko hunxa vagwan xoriko haso khusi ra family lai haso dilaidinus. Get well soon dd. God bless you nanu.
@devmagar25254 жыл бұрын
पुस्कल दाजु ईमानदार र सहयोगी अनि कोमल हृदय को मिलनसार मेरो पुस्कल दाजु ❤️❤️❤️❤️
@bikashbro67444 жыл бұрын
1 रुपैयाँ पनि सहयोग गरेको छैन आशु मात्रै झारेर हुन्छ र ।त्यो त सबै अरूले सहयोग गरेको हो
@magarnaresh98674 жыл бұрын
अनिता बहिनीले पुश्कल दाजु संगै गीत गाउदा सारै खुशी लाग्यो अनि आँसु पनि बररर खस्यो 😥😥😥😥😥😥छिटै निको हुनु है ❤️❤️❤️
@DipeshKumar-zv6mv4 жыл бұрын
पुसकल दादा ले सयोग गरदियको मा लाखौ लाख शुभ कामना र दिदी लाई छिटोभन्दा छिटो सनचो भयको देखन पाइयोस
@tilakrasaili45004 жыл бұрын
छिट्टै सन्चो होस अनिता दिदिलाई । धेरै धन्यवाद गायक एवं मोडल पुस्कल शर्मा लाई । आजकल कता हराउनु भाछ गित सुन्न पनि पाइएन नि
@puskalsharmakofanpuskalsha90684 жыл бұрын
यो इन्टरभ्यु हेरेर म निशब्द भएँ र आँशु पनि आयो। सिघ्र स्वस्थ लाभको कामना 🙏🏼❤️
@ytsamb9434 жыл бұрын
कति महान विचार पुस्कल सर हजुरकाे नमन छ हजुरलाइ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@kalpanabaniya51384 жыл бұрын
शिर्घ स्वास्थ लाभ को काम्ना अनि साथै पुस्कल सरमा गायक भाइ लाई सलाम छ
@bharatbahadur3924 жыл бұрын
अनितालाई छिट्टै स्वस्थ भएको देख्न पाईयोस् शिघ्र स्वास्थ्य लाभको कामना अनिता मेम।
@surajpanth23074 жыл бұрын
चाडै नै स्वास्थ्य लाभको कामना बैनी लाई यहि भगवान पशुपतिनाथ नाथ संग पार्थना गर्दछु 🙏🙏
@ritukunwar90204 жыл бұрын
भगवान 🙏🙏🙏🙏अनिता दिदिलाई छिटो सन्चो भाको देख्न पाइयोस् पहिलाको जस्तै हुनु भाको देख्न पाइयोस भगवान 🙏🙏🌺🌺
@sharadarai19894 жыл бұрын
निकाे भएकाे सुन्न र हेर्न पाउँ सुम्निमा पारुहाङ्गले रक्षा गरुन्😘😘😍😍
@tilakpantha99283 жыл бұрын
son
@riyapaudel84674 жыл бұрын
पुस्कल शर्माले आत्मामनोबल बढाइएको देख्दा खुशी लाग्यो । सानी नानी कति ज्ञानी हुन । कति खुशी छु सन्चो हुने भयो भन्दा
@sarthakmajheritv6993 жыл бұрын
अनिता दिदिलाइ सिघ्र स्वास्थय लाभको कामना । पुसकल सरको great fan हो म पनि हजुरहरु ????
@basantigurung96864 жыл бұрын
अपरेसन सफल होस अनिता बहिनी को बगवान सङ बिन्ती छ🙏🙏🙏🙏
@bhandaridinesh7584 жыл бұрын
पिता परमेशवरले अपरेसन सफल पारि सकनुभयाे पितालाइ लाखाै कराेडाै धनयबाद पिता नानिलाइ सनचाे भैसकयाे
@jiush15704 жыл бұрын
Safal hos apresan
@bishnurana71054 жыл бұрын
पितालाइ लाखौ धन्यवाद आमेन
@harigoodthinkinghari13884 жыл бұрын
Good job
@rakesnabasnet26254 жыл бұрын
यो अवस्था हेर्दा कस्को अँाखामा आसु नाआउला र???? शिघ्र स्वास्थ्य लाभको लाखौं लाख शुभकामना
@ambikaprasain35194 жыл бұрын
सफल होस् नानीलाई हामी सबै को पशुपतिनाथ सङग प्रथाना गरेको छौ सफलताको कामना अनिता नानु लाई 🌹🌹🌹🌹
@sitamalla57964 жыл бұрын
सिघ्र स्वास्थ्य लाभ कामना 🙏🙏😍😍😢😢 अनिता छिटो सन्चो भएको देखिन पाइयोस् हे भगवान 🙏🙏
@hardikandsamyog333312 күн бұрын
मृतु जितेकि अनिताको जिबनमा खुसि छाहोस् र पुस्कल गायक जि मन को धनि र स्वरको धनि स्वर को राजा धन्यबाद पुस्कल शर्मा जि❤❤❤🙏🙏
@narugc69254 жыл бұрын
अनीता बहिनीं को ऑपरेशन सफल हुने छ भगवान को साथ हुने छः
@nanu77904 жыл бұрын
बिचरी अनिता दिदी उहाको छोरी सानी नानु😭छिटो निको होस अप्रेसन सफल होस
@hemkumaribarakoti82494 жыл бұрын
अनिताको अप्रेसन सफल होस् भगवानसंग प्रार्थना गर्दछु।
@shardakhanal47054 жыл бұрын
Get well soon nanu ❤️
@muktitimilsina76964 жыл бұрын
दिदी हजुरलाई छिटो सन्चो होस भगवान सङ यहि प्रथाना गर्दछु😊 पुस्कल दाजुलाई पनि धेरै धेरै धन्यवाद शहयोग गर्नु भको छ हजुरको जय होस जय संगीत जय गित😊😘😘😘
@arjunkhadka81604 жыл бұрын
कमल दादा हजुर लाई धेरै धेरै धन्यवाद
@himalrasaaili25794 жыл бұрын
शिघ्र स्वास्थ लाभको कामना🙏 अप्रेसन सफल होस
@hirathapa49664 жыл бұрын
अनिता बहिनी छिटोभन्दा छोटो निको भएर बोलेको सुन्न पाउ 💗भगवान यहि पुकार छ भगवान सङ 🌷स्वास्थ लाभको कामना🌷🌷
अनिता दिदीको अप्रेसन सफल होस भगवान सङ्ग 🙏🙏🙏🙏🙏मेरो दुई हात जोडि पराथना गर्दछु।। ❤❤❤❤
@haripant85594 жыл бұрын
मेरो मुटु पुस्कल शर्मा दादा लाई मन् पराउने जति यता
@shubhasbhandari38294 жыл бұрын
सलुट पुस्कल दादा अनि कमल जि म हजुर हरु को बिग फेन लभ यु गेट वइल सन अनिता दि हजुर छिटै सन्चो भको हेर्न पाम
@durgabk1284 жыл бұрын
सलुट छ पुस्कल सर 🙏🙏❤️❤️❤️
@karishmaghimire100284 жыл бұрын
अनिता दिदी को अप्रसन अबस्य सफल होस हे भगबान
@saradhakoirala75504 жыл бұрын
Geat will soon
@harigoodthinkinghari13884 жыл бұрын
Get well soon
@TNPandey7864 жыл бұрын
सफल सल्यकृया होस् ...प्रार्थना छ भगवान 🙏🏻🇳🇵
@pujamagar62954 жыл бұрын
सारै राम्रो विचार पुष्कर सरकाे
@bishnukhatri36483 жыл бұрын
कति कोमल मन छ पुस्कल शर्मा को उहाको भाबुकताले रुवायो दिदी नि नरुनु एझ नानू लाई देक्दा त झन कस्तो भो बैनी लाई छिटोभन्दा छिटो निको होस भगवान सङ दुई हात जोडी पर्थाना गर्द छु विशेष धन्यवाद कमल सरलाइ
@nishaoli34534 жыл бұрын
चाडैं नै निको भएको हेर्ने मन छ अनु दिजु 😢😢 स्वास्थ्य लाभको कामना दिजु
@rachadhenga19184 жыл бұрын
सिघ्र स्वास्थ्य लाभको कामना दिदी छित्तै निको भयको हेर्न पाउ
@imyou8304 жыл бұрын
अनिता बहिनी लाई छिटो भन्दा छिटो निको होस् भन्ने कामना गर्दै सन्सार भरी का देबी देवता अनि भगवान् सँग पारथना गर्ने छु
@dambersubedi85404 жыл бұрын
BROKE my heart BY watching GET WELL SOON BAINEGOD BLESS YOU
@dujmanthapamagar39984 жыл бұрын
अप्रेशन सफल होस god blz youh sis
@sabitripaudel88914 жыл бұрын
अनिता बैनि काे अप्रेसन सफल हाेस हे भगवान् 🙏🙏🙏🙏💗💗💗💗
@gitabasnet28064 жыл бұрын
अप्रेसन सक्सेस होस सिस को भाग्बान साङगा parthna gardxu सिस
@prembahadur57214 жыл бұрын
सु स्वास्थ्य को कामना गर्दछु ।अमाजु दिदी कति ग्यानी दिदि हजुर लाई धन्यवाद ।
@sumitrapandey78833 жыл бұрын
अप्रेसन सफल होस अनिता नानु को फेरि नयां जिवन को शुरुवात हुनेछ अनिता को श्रीमान दिदि लगायत सम्पूर्ण परिवार लाई कोटि कोटि धन्यवाद हजुर हरुको माहान काम लाई देखेर सबै ले यो पाठ सिक्नुपर्छ जसले गर्दा बुहारि पनि छोरी नै हुन भन्नेकुरा राम्ररी बुझ्न सकिन्छ गायक पुस्कर शर्मा सर को सोच सारै राम्रो ।
@AjayKumar-wf8br4 жыл бұрын
सिग्रस्वासथ्य लाभको कामाना अनिता बहिनी 🙏🙏🙏❤️❤️❤️❤️God bless u sis 🙏🙏❤️❤️
@meroyoutubechannel5894 жыл бұрын
अनिता बहिनिको सफल अप्रेशन भएर छिट्टै स्वास्थ भएर बोलेको देख्न सुन्न पाईयोस भगवान सङ प्राथाना।🙏🙏🙏
@hariparsad87184 жыл бұрын
राम्रो होस् बिचरा अप्रेसेन राम्रो होस् जय होस् भगवान् ले हेर्ने छन् भने छिटो सन्चो होस् 😥😥
@lilakc54624 жыл бұрын
शिघ्रस्वास्थ्यलाभकोकामना वहिनी हजुर छिटो निको होस् भगवान संगप्राथना गर्दछू
@sarojphuyal85834 жыл бұрын
सिग्र स्वास्थ लाभको कामना चाडै सन्च होस हजुर लाई भगवान सग प्राथना गर्छौ हामी।
@saritarokaya47014 жыл бұрын
स्वास्थ लाभकाे कामना दिदि हजुरलाई छिटाे सन्चाे भएकाे देख्न पाईयाेस ।पिर नगर्नुस भगवानले पक्कै साथ दिनेछन ।
@hemant51384 жыл бұрын
शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ,अनिता बहिनिको 🙏
@yamithapathapa72974 жыл бұрын
बैनि लाई चाडै ठीक होस भगवान् को आसिर्बाद ले
@नानुपाल्पाली4 жыл бұрын
भगवान रक्षा गर्नु है 😢😢😢🙏🙏❤❤❤❤
@bishnubhandari8484 жыл бұрын
पुश्कल शर्मा लगायत सबैलाई नमस्कार अनि अनिता जि लाई स्वास्थ लाभ को शुभकामना छ
@fireash58073 жыл бұрын
धन्याबात पुस्कल सरमाजि लाई र मिदिया लाई अनिताकाे लागि घर परिवर देखि देस बिदेस मारहने दाजु भाइ दिदी बैनि सयाेगि गरि दियर अनि तालाई बचाउनु सफल भयाे अनिताकाे लागि सबै भगवन बनेर अाइ दिनु भयाे र अनिताकाे स्वसते लापकाे कामना गर्दछु 🙏❤️🙏पिता परमेस्वरकाे भरि पुण अासरबात अनिता लाईर सम्पुण सयाेगि जन हरु लाई धन्याबात परमेस्वर लाई ❤️❤️❤️❤️❤️
@tulbahadur37314 жыл бұрын
बिचार सानो छोरी लाई देख्दा आसु नै रिकियन साच्चिकै भगवान छौ भने छिटो निको होस् अनिता लाई👏👏👏👏😭😭
@gopalsp40924 жыл бұрын
हे प्रभु 🙏बैनिको अप्रेसन सफल होस 🕴️र चाडै जाती होस
@chandralama47714 жыл бұрын
साँच्चिकै नेपालीको मन त हो god bless u bahini and puskal vai
@sukdevadhikari88154 жыл бұрын
हे भगवान तिमि यदि छौ भने अनिता जि को अप्रेसन सफल होस। छोरिले आमाको मुहारमा हासो देख्न पाउन। पुस्कल दाइ तपाईंको यो पबित्र कर्म प्रती आभारी छु।
@bishnughimire21714 жыл бұрын
अनिता नानिको अप्रेसन सफल होस शुभ कामना......पुस्कल भाइको महानतालाई सम्मान
@LovelyBeagle-du6ukАй бұрын
अनिता दिदिको अप्रेशनफल होस हे भगवान्🥰💞😭😭🙏🙏🙏🙏❣️❣️
@radhikabaniya23304 жыл бұрын
अनिता बुनु यो अप्रेसन सफल हुनेछ हे भगवान सुनिदेउ यो पुकार
ॐ ॐ 🙏 य भगवान यो परिवार को आशु को बेदाना बुजिदीनु 🙏🙏🙏🙏
@pramilasingh41074 жыл бұрын
भगवान प्रती धेरै प्राथना गर्छु अनिता को अप्रेसन सफल होस ।
@mayaramajali2 жыл бұрын
अनिता बैनि लाई छिटै निको होस् भनि भगवान विष्णु को प्राथना गर्दैछु 🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
@arjunshakya87124 жыл бұрын
भगवान छिटै अनिता लाई निकाे पारि देउ अब तिमै हात मा छ🙏🙏
@lamawesanom1504 жыл бұрын
अप्रेसन सफल होस भगवान संग प्राथान गर्दछु,,
@nimkumari28054 жыл бұрын
बैनिलाई छिटो निको भयको होस बिचरा माफ गरीदिनुहोला मैले त सहयोग गर्न त सक्दीन मन त धेरै रोयो तर के गर्नु मेरो पनि छोरीलाई अप्रेसेन गर्नलाई तयारी हुदैछ पुस्कल भाईलाई धेरै धन्नेवात सबैलाई सलाम छ