No video

अन्तरवार्ता नदिने नारायण दाई ! स्वर सम्राटको २९ सौ स्मृति दिवसका अवसरमा !

  Рет қаралды 57,391

DishanirdeshTV

DishanirdeshTV

Күн бұрын

प्रतिक्षा बाहेक कुनै उपाय थिएन । कोठामा भएका सबैलाई थाहा थियो ; कसैलाई सुन्न मन लाग्यो भन्दैमा गाउने गायक थिएनन नारायण गोपाल । आफुलाई मन लागेको बेला मात्र गाउथे , मनले खाएका शब्द मात्र गाउथे , त्यसैले त नारायण गोपाल ....... !! यो वाचन 'खुसी' किताब बाट गरिएको हो । 'खुसी' अब ईबुकमा पनि उपलब्ध छ
www.kobo.com/w...
#DishanirdeshTV

Пікірлер: 91
@sabinshrestha6689
@sabinshrestha6689 Ай бұрын
Thank you so much for sharing this beautiful memories... 😭😭😭
@anja7630
@anja7630 4 жыл бұрын
प्रेमला भाउजू ले भन्नू भयो बिजय बाबू, जब म त्यो ढुंगा को मुर्ति छेउमा पुग्छु म टक्क अडिन्छु,कति जाडो भको होला उसलाई,ओभर कोट लगाइदिम जस्तो लाग्छ,पानी परिरहेको बेला छाता ओढाइदिउ जस्तो लाग्छ यो पंक्ति महिले 100 पटक पडे होला तर जति पल्ट म पढ्छु मेरो अँखा रसायकै हुन्छ दाइ ।
@Rajesh.youtube111
@Rajesh.youtube111 Жыл бұрын
Swor samrat Naryan gopal jyu legends of nepali music industry i never forget that song
@viewofmychannel.6102
@viewofmychannel.6102 4 жыл бұрын
स्वार सम्राट नारायण गोपाल दाजु सङ्ग को प्रसङ्ग मा वहाँ सङ्ग ब्यतित ती पलहरु वहाँ को त्यो शब्द र सुमधुर जादुमय आवाज बाट निस्कने ती मधुर सङ्गीत जुन सङ्गीत सुन्नलाई समय पनि टट्ट रोकिए झै लाग्ने पृथ्वी ले आफ्नो परिक्रमा को गतीलाई पनि विश्राम लिएजस्तो आभास गराउने वहाको कला लाई म हामी सबै ले सम्मान गर्नै पर्छ। त्यस माथी पनि बिजय सरको आवाजमा ती सत्य घटनाहरु को वर्णन सुनिरहदा कुनै विश्व प्रसिद्ध कविको उपन्यास सुनेको भन्दा कम लगेन thank you so much बिजय सर i really inspire from you...i read your book "खुशी" also then i waiting for ....... that word ....." यो मेरो पहिलो किताब हो अन्तिम हैन" i just waiting for..... Sir Once again big salute sir..
@ganeshsiwakoti3103
@ganeshsiwakoti3103 Жыл бұрын
Bijy dai i proudly of you. Hajur ko pustak pani paduko xu
@subashhingmang9857
@subashhingmang9857 4 жыл бұрын
"बाटो हो कि कुबाटो अन्धोलाइ के को मतलब आखै हुनेको पनि ठोकिन्छ जिन्दगि पानी मा होइन बलुवामा लेखिन्छ जिन्दगि तर एउटौ लहर ले मेटिन्छ जिन्दगि"
@bhadrathapasing2937
@bhadrathapasing2937 4 жыл бұрын
Subash H
@dazubahini7114
@dazubahini7114 4 жыл бұрын
yo geet kasaile gaiyena ?
@subashhingmang9857
@subashhingmang9857 4 жыл бұрын
@@dazubahini7114 यति मिठो शब्द रहेछ्न कसैले त गएको भए हुन्थो
@ylimbu5258
@ylimbu5258 4 жыл бұрын
@@dazubahini7114 kzbin.info/www/bejne/jaK6aKCboayhq68
@arjunpandey6007
@arjunpandey6007 3 жыл бұрын
@@dazubahini7114 the uhi jbh8bbh8h0bhh h hh68hhhi8
@dipubhatvlog
@dipubhatvlog 4 жыл бұрын
बिजय सर तपाईंका हरेक शब्दमा जीवन भोगाइका केहिन केही सत्यात हुन्छ । तपाईलाई सुनेदेखी र तपाईंको पुस्तक खुसी पढेदेखि ममा धेरै सकारात्मक परिवर्तन आको छ। धेरै धेरै धन्यवाद सर्🙏🙏🙏
@rajushrestha3558
@rajushrestha3558 4 жыл бұрын
No Words How good was Narayan Gopal and his Vocal? Forever Narayan gopal fan
@dineshchapagain280
@dineshchapagain280 4 жыл бұрын
Thank you sir for giving the Narayan gopal experience respect
@tenzingsherpa9874
@tenzingsherpa9874 2 жыл бұрын
What a great personality. Legends are born not made. 🙏
@amrittimilsina2695
@amrittimilsina2695 4 жыл бұрын
Being a narangopal fan, love hearing this. Just wow.
@rockgurung1615
@rockgurung1615 4 жыл бұрын
Narayan Gopal is still the greatest singer of Nepal and Bijay sir ko presentation sarai ramro lagxa as if I'm in that moment of your saying...... you are really great sir....
@dhangurung9171
@dhangurung9171 Жыл бұрын
mero best singer legend swor samrar narayen gopal jiu salute chha mero👍🙏🙏🙏🙏
@sthapravin29
@sthapravin29 4 жыл бұрын
Best podcast ever 🥰👶
@dikshya_panta
@dikshya_panta 4 жыл бұрын
Podcast continue garirakhnu ... We love it 😋
@RabindraShrestha-zz8mf
@RabindraShrestha-zz8mf 10 ай бұрын
बिजय सर नमस्कार हजुर पनि एउटा इतिहास हाे नेपालका हस्तिहरु संगकाे बार्तालाभकाे संस्मरण प्रकाश गर्दा सबै पाठकका लागि थप जानकारी हुन्थ्यो हाेला ।
@mikaltamang9505
@mikaltamang9505 3 жыл бұрын
Dherai paxi vaye pani ashrusari hardik shraddanjali swor samrat narayen gopal jiu.
@timeline5162
@timeline5162 4 жыл бұрын
I never thought I would enjoy podcast so much. Your thought and analysis are amazing. Regards from UK
@parbatipandey8846
@parbatipandey8846 4 жыл бұрын
कसैले सुन्न चाहदैमा गीत गाउने गायक थिएनन नारायण गोपाल! आफूलाइ गाउन मन लागेको बेला गाउने गायक थिए! त्यसैले त नारायण गोपाल थिए💕
@jagatgiri2947
@jagatgiri2947 3 жыл бұрын
Natayan gopal dai ko sabai b4 bujera aja jana manas puryaunu vayo bijaya g sarai khusi xau aja sara nepali kusi lagyo
@dhirendrabahadurbista
@dhirendrabahadurbista 3 жыл бұрын
Drama of life,very touching.Bijay Babus unforgettable presentation of a music genius Naryan Gopal still popular among Nepalese here and abroad in 21century.
@sthanimanima5052
@sthanimanima5052 4 жыл бұрын
hardik hardik shraddanjali ti mahan gayek sangeetkar swor sameat jiu lai 🙏🙏🌹💐💐 dhannebad bijay sir 🙏🙏
@biswashrai
@biswashrai 3 жыл бұрын
Omg kasto sunau sunau lagne swor bijay dai
@dipendrahamal4723
@dipendrahamal4723 4 жыл бұрын
You are great Bijay dai
@sandeshbasnetyoutube
@sandeshbasnetyoutube 4 жыл бұрын
"त्यसैले त नारायण दाइ" ले मन छोयो ।
@1buddhosho
@1buddhosho 4 жыл бұрын
पोस्टकाट अलि चाडै अपलोड गर्नु पर्‍यो सर।। कुर्दा कुर्दा हैरान भैयो।। thank you..
@s.p412
@s.p412 4 жыл бұрын
i am biggest fan dai hajur ko
@asokshrestha4155
@asokshrestha4155 4 жыл бұрын
Touching story.
@rabibudhathoki5629
@rabibudhathoki5629 4 жыл бұрын
keep it up sir 🙏🙏
@sfdadsf
@sfdadsf 3 жыл бұрын
love you sir
@user-gf2uw2bv6x
@user-gf2uw2bv6x 4 жыл бұрын
you are a great बिजय दाजु
@aaryanbk6970
@aaryanbk6970 4 жыл бұрын
Heart touching story.
@jointslow
@jointslow 4 жыл бұрын
Keeps Continue Daju please 🙏🙏
@nabingurung7704
@nabingurung7704 4 жыл бұрын
I love your podcast
@sangitarai375
@sangitarai375 4 жыл бұрын
you are great bijaye sir.
@TikaGopalCreation
@TikaGopalCreation 4 жыл бұрын
Great.....
@yakthungsvloghangfora3282
@yakthungsvloghangfora3282 4 жыл бұрын
विजय यो शहर मा हरेक चाकडी बाँच्ले आफूलाई स्वाभिमानी भन्छ र केही स्वाभिमानी लाई घमन्डी भन्छ
@sunilkumarshrestha6550
@sunilkumarshrestha6550 4 жыл бұрын
u are 100% right.
@ndoutsider1574
@ndoutsider1574 4 жыл бұрын
Limbu's blog hangfora कति राम्रो कुरा लेख्यौ आऊ गला मिलाउँ ।
@harkaayerayer8017
@harkaayerayer8017 4 жыл бұрын
It’s wonderfully expressed Bijay dai thanking a lot
@narayankunwar6506
@narayankunwar6506 4 жыл бұрын
THANKS DAI FOR THE VIDEO
@tarabhattarai3911
@tarabhattarai3911 4 жыл бұрын
बिजय सर, podcast अलि लामो बनाउनु न .. please.
@ExploreDailekh
@ExploreDailekh 4 жыл бұрын
म तपाईको प्रशंसक हो त र टिभि प्रस्तोताको रुपमा देख्दा । तर अडियोमा तपाईलाई सहजै मैले ग्रहण गर्न अलि कठिन भो । गास खानुनै थियो तर घाटि लागि रह्यो । यदपी नेपाली सुगम संगितका बादशाह स्वर सम्राट नारायण गोपाल स्मृतिलाई सुने । बुझे र अर्पण गरे श्रद्धान्जली । तपाईलाई म भिडियोमानै हेर्न चाहान्छु नकि अडियोमा सुन्न । यत्ति गर्नु भायो । प्लिज । अहिले राम्रो प्रयास गर्नु भयो भन्न मात्र सक्छु ।
@rishiramchalise8845
@rishiramchalise8845 Жыл бұрын
7:53 ❤️❤️❤️
@nabinbista4213
@nabinbista4213 4 жыл бұрын
best of the best ...
@prashanttiwari9799
@prashanttiwari9799 4 жыл бұрын
Very nice
@rajushrestha2696
@rajushrestha2696 3 жыл бұрын
नारायण गोपाल मरेर गयो त के भयो ? त्यस्तो हुनुपर्छ मान्छे भएर र आज र बाकि हजारौं बर्ष सम्म अजर अमर रहि रहनु हुने छ।
@geetashrestha7089
@geetashrestha7089 2 жыл бұрын
Aekedemi ka baristha bhanuada haru kahile. Marnu naparne haru hola ni sir🙏
@rameshkadel1909
@rameshkadel1909 4 жыл бұрын
Just wow...!!!
@sanokajibastakoti1050
@sanokajibastakoti1050 4 жыл бұрын
Wow bijay daaju
@narayanamrit1628
@narayanamrit1628 3 жыл бұрын
the day of kick words!
@ishworluitel9855
@ishworluitel9855 4 жыл бұрын
Bato ho ki kubato sarai man paryo, purai geet sunna lai dherai tira khoje tara kahi vetina , respected sir , would you please provide the link for this song or where can i find it? Even the whole lyrics would be fine . Thank you for bringing this gem among us 💎
@dhsuresh123
@dhsuresh123 4 жыл бұрын
kzbin.info/www/bejne/i2S5Yn6mfMqHm80
@insideequipments4805
@insideequipments4805 4 жыл бұрын
Respect
@niroj6
@niroj6 4 жыл бұрын
Birahee maya adhuro rahyo birsanu kasari tadpai dinchha jalai dinchha yaad aauchha besari.....
@dhanendrarasaily5388
@dhanendrarasaily5388 4 жыл бұрын
Wowoo. Thanks sir.
@anitnemkul7905
@anitnemkul7905 4 жыл бұрын
Dai tapaile disha nirdesh ko first episode ma ekjana sano nanu ko school ko barema ekota documentary banaunu bhyeko thiyo ni please cha bane tesko link pathunu wa upload garnu na sarai maan parcha....
@rajushrestha3558
@rajushrestha3558 4 жыл бұрын
Bato ho ki Kubato narayan gopal ko song u tube Maa bhetinchha hola?
@rakeshtumbapo3129
@rakeshtumbapo3129 4 жыл бұрын
M yo sunna yugoudekhi parkhirako thiye
@NBDahalNavin
@NBDahalNavin 2 жыл бұрын
एउटा समिक्षा सहितको लेखको प्रस्तुति स्वयं लेखकबाट
@sanug1608
@sanug1608 4 жыл бұрын
Sir kasto bato mai hamly chodnu voyo hou . Sunna kasto ramilo lagdai theo sakyacha po.
@sabhyatagurung8324
@sabhyatagurung8324 4 жыл бұрын
🌹🌹🌹
@saroz5185
@saroz5185 4 жыл бұрын
10:20 what a thought 👏
@krishnalimbu5780
@krishnalimbu5780 4 жыл бұрын
🌹🌹🌹🌹🌹......
@umesh09841
@umesh09841 4 жыл бұрын
Birahi maya aduro rahyo birsanu kasari
@purnamayaamatya4743
@purnamayaamatya4743 3 жыл бұрын
uh u
@homrasaili9765
@homrasaili9765 4 жыл бұрын
म राेए
@darlamimagar9047
@darlamimagar9047 4 жыл бұрын
Bas malai yati nai sunnu thiyo kan thado pari sundaixu maghko thandi raatma
@ylimbu5258
@ylimbu5258 4 жыл бұрын
बाटो हो कि कुबाटो kzbin.info/www/bejne/jaK6aKCboayhq68
@samyaksharan1719
@samyaksharan1719 4 жыл бұрын
दाई होइन, दाइ हो । शुद्ध नेपाली लेख्ने प्रयास गर्नुहोला । वरिष्ठ पत्रकार हुँदैमा जस्तो लेखे पनि जे लेखे पनि हुन्छ भन्ने होइन । यस्तै अशुद्ध लेख्ने हो भने अंग्रेजीमा अशुद्ध लेखेर देखाउनोस् । नेपाली भाषालाई नहेप्नोस् । यत्ति एक हरफमा पनि तपाईंले ५ वटा त्रुटि गर्नुभएको छ ।
@prakashpradhanang1771
@prakashpradhanang1771 4 жыл бұрын
Why are you so critical of him? Be positive on your “soch”.
@user-gf2uw2bv6x
@user-gf2uw2bv6x 4 жыл бұрын
Samyak Sharan हो यस्तै सोँच ले नै हो देश बिग्रेको ! लेखाइ मा त्रुटि होइन सोँच र ब्याबहार मा त्रुटि हुँनुहुँदैन ! हजुर को जस्तै त्रुटि सोँचाइ ले गर्दा देश अधोगति हुँदैछ ! छि कस्तो तुच्छ ब्याबहार र भनाइ एक सच्चा पत्रकार बिजय दाजु माथि ! बिजय दाजु लाइ चिन्न नसक्ने र आलोचना गर्ने हजुर को सोँच मा त्रुटि छ ! मेरो बिचार मा !
@mama-xm7mb
@mama-xm7mb 4 жыл бұрын
सही कुरा गर्नु भयो। why so critical रे?! हाहाहा अरु कुनै भाषामा एस्तो त्रुटि भको भए लज्जाबोध हुन्छ। नेपाली भाषा लेखाईमा अधिकांशले गल्ती गर्छन विशेषत ठूला ठालू सेलेब्रिटी भनौदाहरूले। कुनै दिन लोप हुनेछ एस्तै पारा हो भने।
@mama-xm7mb
@mama-xm7mb 4 жыл бұрын
नेपाल शर्मा तँ बिदेशी दलाल डलर र भारू मा बिकेको रेछस नेपाली भाषामा त्रुटि भो भन्दा के भो त भन्ने कुरा गर्छस। शुद्ध नेपाली भाषालाई लोप गराऊन तँ कसको एजेन्ट हो राष्ट्रघाती
@user-gf2uw2bv6x
@user-gf2uw2bv6x 4 жыл бұрын
やっち丸山 तेरो आफनो औकात नदेखा बुझिस ! तैँले आफ्नो नाम त नेपालि मा लेख्न नसकेर बाहिरि देश को भाषामा लेखेको छस अझै मलाइ सम्झाउन खोजेको छस ! एक पटक नेपाल आएर मेरो अँगाडि आएर कुरा गर अनि म देखाइदिन्छु मेरो औकात बुझिस ! छि छि तेरो यस्तो कुकुर को जस्तो भुकाइ धेरै देखेको छु मैले बुझिस ! अरुलाइ मान मर्यादा गर्न सक्दैनस भने अरु लाइ आलोचना गर्न पनि पाउँदैनस बुझिस ! मेरो अँगाडि आइज पहिले अनि म मेरो औकात त्ँलाइ देखाइदिन्छु म को हुँ र के हुँ भन्ने कुरा ! साले अरु देश को पाल्तु कुत्ता ! अर्का को देश मा गएर गुलामि गर्ने नेपालि को नाम को कलङ्ग्क ! आफ्नो नाम त नेपालि मा लेख्न नसक्ने त्ँ ! बडा नेपालि भाषा र सँस्कृति को कुरा गर्दो रैछ ! त्ँलाइ थाहा छ शुद्ध नेपालि भाषा कस्तो हुन्छ भनेर ? !!!! हुनत त्ँ जस्तो अर्काको देश मा गएर गुलामि गर्ने अनि आफ्नो नाम समेत नेपालि मा लेख्न नजाने अनपढ लाइ के थाहा नेपालि भाषा कस्तो हुन्छ भन्ने कुरा !! छि छि थु थु तेरो औकात !! अनि अर्को कुरा त्ँ भन्दै छस नि भा रु र डलर मा बिकेको मान्छे भनेर !! भा रु र डलर मा बिकेको त त्ँ होस नेपाल मा केहि गर्न नसकेर बिदेश गएर बिदेशि भाषा मा आफ्नो नाम लेखेको छस ! मेरो इतिहाँस हेर नेपाल आर ! बिगत १८ बर्ष देखि नेपाल हाइड्राे एण्ड बिध्धुत मा इन्जिनियर भएर काम गर्दैछु ! त्यो पनि सिनियर इन्जिनियर भएर ! कुलमान घिसिङ्ग सर को मातहत मा ! हामि ले गर्दा अहिले नेपाल मा लोड सेडिङ्ड छैन अझै त्ँ भन्दै छस भा रु र डलर खाने भनेर ! नेपाल बिध्धुत प्राधिकरण क्षेत्रिय कार्यालय बुटबल मा आइज म देखाउँछु मेरो औकात त्ँलाइ !
@gokulkunwar7052
@gokulkunwar7052 4 жыл бұрын
raamro :kzbin.info/www/bejne/kIWlhWCVqqqrjZo
Magic trick 🪄😁
00:13
Andrey Grechka
Рет қаралды 68 МЛН
This Dumbbell Is Impossible To Lift!
01:00
Stokes Twins
Рет қаралды 42 МЛН
АЗАРТНИК 4 |СЕЗОН 2 Серия
31:45
Inter Production
Рет қаралды 565 М.