अन्तत बिनोद खडकाले गरे दोस्रो बिहे, यस्ती छिन श्रीमती अनिता र छोरीको अवस्था देखेर सबै रोए हेर्नुस

  Рет қаралды 89,241

LakeSide TV

LakeSide TV

Күн бұрын

अन्तत महान श्रीमान बिनोद खड्काले गरे दोस्रो बिहे, अनिताको अहिलेको अवस्था यस्तो हेर्नुस
#binod_khadka_second_marriage #anita_khadka
तपाइसंग पनि यस्तै नयाँ प्रतिभा, अचम्मका कला र समाचार छ भने 9821586635 मा सम्पर्क गर्नुहोला ।
and
फेसबुक - / lakesideowner
☎️ 9821586635 (Reporter - Lakeside TV Nepal )
#LakeSide_TV_Nepal

Пікірлер: 147
@Maya23Maya23-p7k
@Maya23Maya23-p7k 13 сағат бұрын
श्रीमन बिरामी भएको भए केशरी नै श्रीमतीले अर्को विवाह गर्दा सुनाउँथ्यो❤😢😢😢😢
@fzre5di300
@fzre5di300 11 сағат бұрын
बिनोद जस्तो श्रीमान र राधा जस्ती आमाजु दिदी सपरिवार एक दमै माहान हुनु हुन्छ रहर भन्दा पनि बाध्यता छ कसैले नराम्रो न सोचेर गलत न बुझी आशिर्बाद दिनु हाेला की आउँदा दिन मा अनिता लाई सधैं राम्राे सङ्ग हेरविचार गरि आफ्नो मायाँ ले बाधी राख्नु हाेला बैबाहिक जीवनमा शुभकामाना 🎉❤🎉
@kalpanatamang6407
@kalpanatamang6407 12 сағат бұрын
नानु तिमी सानी छौ, सानो ममीको भुमिका कस्तो होला,भविश्यले ताउंला! नानी र अनिताको हेर चाह गर्नु त मान्छे नै राख्दा पनि त हुनथ्यो जस्तो लाग्छ मलाई त!
@roshniphuyal2275
@roshniphuyal2275 11 сағат бұрын
Maan ko kura teitw 😢😢
@muna_limbu
@muna_limbu 7 сағат бұрын
Sikaye pxi yo sano nanile j pni bolxa
@MayaKhaling246
@MayaKhaling246 14 сағат бұрын
बिचरा आहानालाई बोल्न सिकाएर बोल्न लगाएको होला पक्कै😢🎉❤
@MingsoLimbu-c7w
@MingsoLimbu-c7w 13 сағат бұрын
त्यही त त्यही सानो नानीलाइ के के सीकाएर बोल्न लगाएको होला अचम्म
@Permrajkoirala
@Permrajkoirala 12 сағат бұрын
१००%सिकाएर बोल्न लगाएको हुनुपर्छ तरबिवाह गर्नु या नगर्नू उसको प्रसनल हो तर सामाजिक सन्जालमा छोरिलाई युज नगरेको नै उचित हो
@TikaRam-k4h
@TikaRam-k4h 6 сағат бұрын
जे गर्नु ठिक गरे बिनोद भाईले तर यी अनिता चेलीलाई जसरी पहिला माया गर्नु हुन्थ्यो पछि पनि कुनै कमि नहोस।🙏🙏
@tilakkc123
@tilakkc123 14 сағат бұрын
आआफ्नै बाध्यता हुन्छन् मान्छेलाई एउटीलाइ भाग्य ले ठग्यो अर्किलाइ पनि भाग्यले ठग्यो दुबैलाई अन्याय नहोस् बधाई छ।
@kamalakc9323
@kamalakc9323 14 сағат бұрын
भर्खरै बिहेभएकाे छ नानू तिमी सानो छउ तिमी ठुली हुन्छाेेै अनि मात्र थाहा पाउ ने छाेै नानू
@KanchanKhati-r5p
@KanchanKhati-r5p 13 сағат бұрын
अनिता बिरामी भय देखि उन का भिडियो आउने गरे देखि हेर्ने गरियो सबै ले माया गरेको मान्छे हुन बिनोद सर ले बिहे अझ केइ समय नगरे को भय पनि हुन्थ्यो गरे र पनि राम्रो भयो सबै को सकारात्मक सोच भयो भने सबै राम्रो हुन्छ नकारात्मक सोच पलायो भने सबै लाई दुख हुन्छ छोरी अनिता रिता बिनोद सबै ले पिडा खेप्न पर्छ अनिता लाई भन्दा दुख खास मा कान्छी श्रीमती लाई हुन्छ सबै को चित्त बुझाउन पर्यो सुख कसै लाई छैन मेरो बुझाइ मा
@AmritaBista-hu9uy
@AmritaBista-hu9uy 56 минут бұрын
राम्रो हो but यदि केटालाई यस्तो भको भय साँच्ची केटीलाई यौटा केटा लिएर त्यही घरमा राख्न दिन्थ्य होला नाई भन्ने प्रश्न मनमा जागेको कारण हो कसैले नी अन्नेथा नसोच्नु होला la ❤
@Babitar-f6g
@Babitar-f6g 14 сағат бұрын
अर्कि बिहे गरे पछि अर्कै हुन्छ बुराे बिमारिलाई हेरेर सबै मिलेर बस्नु राम्रै हाे अबाे पछि हेर्दै जाउ यु ट्युब् मै था हुन्छ😅
@Hamal-n2v
@Hamal-n2v 13 сағат бұрын
बिहे गरे र शहि गरनु भए उ जेठिशिरमति लाई हेला नगरनु ❤❤❤❤❤
@LaxmiK.c-s1g
@LaxmiK.c-s1g 20 минут бұрын
hoina kasto Samaj ho yetro barsa Anita Lai treatment gare sakeko syarsusar gare yeuta husband le garnu parne kartabey Pura garnu vako xa binod ji le aba k garnu keta manxe kanauna janu paryo Anita Lai herchaha garne manxe ko abasek xa tei vayera garnu vako ho sabai le bujhnu parxa naramro comment nagarau congratulations binod Bhai Anita Lai dherai Maya garnu hola la 🎉🎉
@haku1656
@haku1656 14 сағат бұрын
Be strong anita god bless you gauko nam pani sauta mari kam pani tei hune vo herdai jau hai
@indirathebe7625
@indirathebe7625 11 сағат бұрын
Congratulations❤❤ anita ra chori lai dherai khusi rakhanu hola ❤❤
@Ophlbkgfjph
@Ophlbkgfjph 14 сағат бұрын
बधाई अनि शुभकामना ! भन्नेले जे पनि भन्छ भोग्नेलाइ थाहा हुन्छ।
@sushilart6622
@sushilart6622 14 сағат бұрын
❤❤❤
@GhaleGita-v4s
@GhaleGita-v4s 5 сағат бұрын
पुरूष पधान देश नेपाल अझृै कायम छ पुरूष ले जे गरदा पनि सही छोरी छिसिक केही गरे गलति हुने नेपाल
@TikaTapa
@TikaTapa Сағат бұрын
यदि बिनोद बिरामी भयर अनिता जस्तो भयको भय अनिता लाई अर्को बिबाह गर्नु हुन्न श्रीमान्को स्यार सुसार गर्नु पर्छ भन्नी थिय
@LatashresthaPradhan
@LatashresthaPradhan 12 сағат бұрын
Congratulations❤
@jagatbudha9834
@jagatbudha9834 4 сағат бұрын
जान्दाजान्दै देख्दादेख्दै सौता बन्न आउने आइमाई कलंक हो ।
@yamthapa5005
@yamthapa5005 14 сағат бұрын
नेपालिहरू अरूको निजि जिन्दगिमाथी किन कुरा गर्छ? यस्तो बानी तुरुन्त हटाउनुपर्छ।
@muna_limbu
@muna_limbu 7 сағат бұрын
Niji jiwan vanera j pni garnu dinuta vayenani tei nepali jantaharule anitalai maya gareka hunale sahayog gareka thiye ra abo usko k aabastha hola vanera chasota rakhanuta paryo ni timi chahi kahako bideshi hau ani nepali haru vaneko ha ??
@raisandeb3568
@raisandeb3568 4 сағат бұрын
​@muna_limbu keti manxele chahera pani sahera basxan vane keta manxelai chahesi biheta abasye garxan nai ? anita baini bimarixe sadhai anitalai sharers basna panita binodle sakena binodlai tw chaiyo ni tesaile arko bihe garnu badhye vayo ? tara anita bainilai sadhai sadhai maya dinu hola binod daile ? new vetesi anitalai kahilai hela nagarnu hola ?
@aasika152
@aasika152 13 сағат бұрын
हुनत सबै को मन सोच एउटै हुदैन तर मेरो सोचाइ मा चै अहिले अनिता सिस हुदा हुँदै अर्को बिहे नगरेको भये हुने थियो किन कि उहाँ त बिरामी हुनुहुन्छ बोल्नु सक्नु हुदैन तर पनि उहाको दिमाग सहि छ कुरा बुज्नु हुन्छ अनि उहाँ को मन पनि त कति दुखेको होला बिचरा सम्जिनु होला म येसरी हुदा हुँदै बिहे गर्नु भयो नगरेको भये हुन्थ्यो भनेर कति सोच्नु भा होला तर उहाँ बोल्नु मात्र नसक्नु भा हो
@user-pj2cz7
@user-pj2cz7 13 сағат бұрын
Congratulations 👏🎉
@sumitathukari4759
@sumitathukari4759 12 сағат бұрын
अर्काको निजि जिन्दगी हो त्यति साह्रो नकारात्मक टिप्पणी नगर्दा राम बधाई छ🙏
@sangitadhakal5895
@sangitadhakal5895 Сағат бұрын
बदाई छ बाबू बिरामी श्रीमतीसँग कति न्जेलबस्नु राम्राे गर्नु भयाे तर अनितालाई हेला गर्न चाहिँ भएननी फेरी
@pamphagyawali8333
@pamphagyawali8333 3 сағат бұрын
Congratulations
@manbista9687
@manbista9687 4 сағат бұрын
ल बधाई छ
@ambikadevi9909
@ambikadevi9909 2 сағат бұрын
Congratulations ❤❤ Anita Ra choir lai. Dherai khusi rakhanu hola ok huss ❤️🙏
@yakshahi2413
@yakshahi2413 Сағат бұрын
ल यहीपारामा बुडा बिरामी भा के महीलाले अर्को बिहे गर्दा के भन्थे होला यो समाज हैट😮😮😮😮😮😮
@durgagc499
@durgagc499 13 сағат бұрын
❤❤❤ सहि गर्नु भाको छ तर भु पु लाई जस्तो माया गर्नु भाको थियो सेम अथाबत रखानु बधाइ छ
@shivarimal8011
@shivarimal8011 6 сағат бұрын
बाध्यता हो बिभा गरनुको भाको हो बिनोध भाइ लाई दामपतिय जीवन को शुभकामना ❤❤❤❤🙏🙏🙏🙏💐💐💐💐
@bimaladhakal2159
@bimaladhakal2159 13 сағат бұрын
बिजरा अनिता निरास भयकाे देख्छु❤❤❤❤❤
@Prabesh-uk1ml
@Prabesh-uk1ml 3 сағат бұрын
बधाई छ यो परीवार लाई 🙏🙏🙏💗💗💗💗💗💗😁😁😁😁
@bikashbaglung1078
@bikashbaglung1078 Сағат бұрын
तिम्रो निजि जीवन हो भाइ गरि खाउ यो मिडिया बाजि गरेर काम छैना😮
@sabitrikhanal5279
@sabitrikhanal5279 14 сағат бұрын
नराम्रो कमेन्ट गर्नु हुदैन बाध्यता हो
@PoojaMagar-l5h
@PoojaMagar-l5h 2 сағат бұрын
जे गर्नु भयो ठिकै गर्नु भयो अब बाबा अामा बुदा बुदि भईसक्नु भयो अाफु काम गर्नु पर्यो छोरी सानि छिन सधै भरि राधा दिदी ले हेरेर पनि साध्य हुदैन उहाले अाफ्नो जिन्दगि पनि सोच्नु पर्यो अनि अनिता लाई स्याहार गर्ने को ? जिन्दगि लामो छ 😢 फेरि दोस्रो बिहे गर्दैमा हेला हुन्छिन भन्ने पनि छैन पैला को भन्दा झन धेरै माया र स्याहार पाउछिन कि तेसैले सधै सकारात्मक सोचौ 🙏 दाम्पत्य जीवन को धेरै धेरै शुभ कामना बिनोद बाबु❤❤
@minagurung8841
@minagurung8841 12 сағат бұрын
बिचरा आहान लाइ धेरै सिकाएको रहेछ नानु अहिले तिमी सानै छौ ठली भए पछि तिमी लाइ सबै थाहा हुनेछ
@RJChamlingRai-x1m
@RJChamlingRai-x1m 22 минут бұрын
Maya garne mancche le mareko las sanga ta jindagi kata ko udharan cha maya garthyo vane j ni garnu sakthyo
@saritathapa-y5v
@saritathapa-y5v 14 сағат бұрын
Bihe ko bahana Anita ko thau ma binod hunthyo vane jaar accept garthiyo yo samaz le?
@RNG96
@RNG96 6 сағат бұрын
तपाइले देख्नु भएको छैन होला श्रीमानले केही नै नगरेको र हतार मा बिहे गरेको हैन आर्थिक अवस्थाले पनि खास असर गर्छ सधै अरुले दिएको सहयोगले पुग्दैन छोरा मान्छेले घरपरिबार टार्न लाई काम नगरी हुदैन काम गर्नको लागि फुर्सद चाहिन्छ यहाँ बुडिले अर्को बिहे गरेको भए भन्ने प्रश्न गर्नै सकिँदैन बाध्यताले जे पनि गराउछ उहाहरु खुसी हुनुहुन्छ कान्छी आएसी घरपरिबार र अनिताको सिह्यार पुग्छ भने हामी बोलेर केही न कामको फुईया हुन्चौ सबै जना मिलेर बस्नुहोला राम्रो होस उहाहरु खुसी रहनुस बधाइ छ।
@RekhaHughesrai
@RekhaHughesrai 10 сағат бұрын
❤❤❤❤
@susilasilwal7962
@susilasilwal7962 13 сағат бұрын
सौतेनी आमाको कर्तुत कस्तो हुन्छ , भोग्नेलाइ थाहा हुन्छ फुच्ची 😢 सिकाएको कुरा रटेर नबोल नानी
@MayadeviKadariyakhadka
@MayadeviKadariyakhadka 10 сағат бұрын
It is needed of time n situation ❤god bless you all 🥰🥰
@Mayahirayoutube
@Mayahirayoutube 3 сағат бұрын
Happy married life
@GhaleGita-v4s
@GhaleGita-v4s 5 сағат бұрын
बुढी ले सयाही राखृको छ के बिरामी बुढा राखेर अको बिबाह गरन सकिनछ अमेरीमा बुढा बिरामी सयारी राखेको छ के बुढीले बिबाह गरनुगरे पछि समय कानछीलाई दिनु परछ अनितालाई कदापि समय पुगदैन बिचरा अनिता ❤❤❤❤
@bheemthapa1251
@bheemthapa1251 14 сағат бұрын
भन्ने लाई सजीलो हुन्छ कुनैपनी काम मजबुरी मा हुन्छ
@gyanushresthacharya4302
@gyanushresthacharya4302 2 сағат бұрын
अनितालाई पहिला जतिकै माया गर्नु होला, अनिता more beautiful lady हो, आएको बहिनीले राम्रो बेबहार गर्नु पर्छ, उनले सबैलाई माया गर्नु पर्छ,
@angtsherpa7014
@angtsherpa7014 9 сағат бұрын
Congratulation🎂🎉🎈💐🎊😍😍😍
@shovashrestha423
@shovashrestha423 11 сағат бұрын
मलाईचै राम्रो लायन
@sapna0525
@sapna0525 11 сағат бұрын
बोनोद भाइको जिवन पनि लामो छ तर यो बिभाको भिड्यो हेर्दा चाहि दुख लाग्यो 😢😢😢😢
@chijmayaBishwokarma-b4t
@chijmayaBishwokarma-b4t 14 сағат бұрын
❤❤❤ nice 👍👍 wowww 🙏
@RupaShrestha-bx6xu
@RupaShrestha-bx6xu 41 минут бұрын
🎉
@simasurazchannel6553
@simasurazchannel6553 12 сағат бұрын
bdhai xa bhai
@OasbahadurkarkiOasbahadurkarki
@OasbahadurkarkiOasbahadurkarki 14 сағат бұрын
ठिक छ.
@KrishnaDai-p1q
@KrishnaDai-p1q 2 сағат бұрын
ठिक्क भयाे सदै येतिकै बसेर हुदैन सबैले बुजन परछ
@KuwKku-do7sr
@KuwKku-do7sr 8 минут бұрын
Anita bolna kehi garna sakdaina kati dabab diyer bolna lagako hunuparxa bachalaeeni sikayer bolna lagakoxa
@pantgopi8285
@pantgopi8285 15 сағат бұрын
महान श्रीमान नै हो
@MayaSunuwar-dy3zp
@MayaSunuwar-dy3zp 14 сағат бұрын
🙄
@shantibhutia1356
@shantibhutia1356 6 сағат бұрын
❤❤🎉🎉 from Sikkim
@Aarushibaral.7
@Aarushibaral.7 13 сағат бұрын
प्रसस्त धन बटुली हल्यो अब जे गरे नि भयो के श्रीमान अशक्त हुदा श्रीमती ले बिहे गरेको भए सुइकार्थे कति गाली गर्थे होला
@JaganathPuri-g4d
@JaganathPuri-g4d 3 сағат бұрын
बिनोद सिर धन्ने वाद बिबा बाद्ध्यता थियो जेथी बुदि को पैलै देखि केयर र आसा बहुतै गर्नु भो तर पुरानो इस्थिती पुरानो न हुने भयो दुबै मा राम्रो गर्नु सुभकामना
@RJChamlingRai-x1m
@RJChamlingRai-x1m 24 минут бұрын
Yo maya hoina aba jindagi nachal ne rahecha vanera batho vako ho
@RJChamlingRai-x1m
@RJChamlingRai-x1m 40 минут бұрын
Guhu mut sohorera matra jiban chaldoina rahecha vanne lagyo hola tesoile bihe garyo
@UmeshKumar-y3t1p
@UmeshKumar-y3t1p 14 сағат бұрын
Anita lai khi kura ma kmi nahos biha ko suva kamana ❤😢
@rukumanishrestha2318
@rukumanishrestha2318 13 минут бұрын
Binod ko kanchhi budi le pachhi tahalka manchau cha.pachi thaha huncha.
@ice_o4
@ice_o4 14 сағат бұрын
Kosai kei nabhanu abo aune din haruma pani tesai gari maya garera herbichar gareta bhaigoni kina sabai le jpt bhanu bichara bhai lai pani bihe garne rahar ta thiyana hola bichara bhai aba aune din haruma pani paila jastai gari maya garun teti va vaihalyo ni
@sanyogluitel1010
@sanyogluitel1010 13 сағат бұрын
Happy married life ❤❤🎉🎉🎉
@nirmalarai114
@nirmalarai114 14 сағат бұрын
Love you a❤❤❤ god bless you
@MohanKhadka-mo2dw
@MohanKhadka-mo2dw 4 сағат бұрын
खुसिलाग्याे बधाईछ दामपत्यजिवन खुसहालरहाेस तर अनिताबैनिकाेपनि ख्यालराख्नुहाेला
@pradipdharnal1892
@pradipdharnal1892 15 сағат бұрын
❤❤❤❤❤ nice 👍👍 wow 😅
@radhashrestha381
@radhashrestha381 3 сағат бұрын
विरामि कुरेर धेरै बर्ष कुर्नु भयकै हो हामी सवै ले देखेका छौ तर विनोद भाइ को पूरा जीवन बाकी नै छ एकजना बिमारी ले गर्दा घरको साथै छोरी र श्रीमान कोपनि बिच्चलीै नै देखिन्थीयो न विमारी निको हुन्छ । जे गर्नु भयो बेलामा नै गर्नु भयो नराम्रो कुरा गर्ने हरू मुख थुन्न सकिँदैन वैवाहिक जीवन सुखमय होस पुत फुलोस छिटै
@HiraKhanal-fz8wy
@HiraKhanal-fz8wy 14 сағат бұрын
baibahik jibanko suvakamana binod khadka g❤❤
@ritikavlog6
@ritikavlog6 15 сағат бұрын
❤❤❤❤❤❤❤❤
@tarasharma3308
@tarasharma3308 13 сағат бұрын
Ramro hosh badhae
@rameshkarki7998
@rameshkarki7998 15 сағат бұрын
🎉❤
@kabitatiwari841
@kabitatiwari841 13 сағат бұрын
नानू अतिनै बुज्जकी छेउ सानो ❤❤
@BabinaBajimaya
@BabinaBajimaya 11 сағат бұрын
अह अब कही नपायर सौताले गर्छ माया ।केटाको सौता टेटा ।हाम्रो ठाउँमा तिमीहरू भय के गर्थे होला ।अब आफै कुरा बझन ।अरकै कामचाही बाध्य ता चाही हो
@purnadahal8151
@purnadahal8151 11 сағат бұрын
Don't worry they are very kindhearted family second wife come with him , I think she also much kindhearted lady they both are take care Anita don't worry
@lydialozagurung
@lydialozagurung 12 сағат бұрын
Iam speechless……….
@JunmayaBudha-t8n
@JunmayaBudha-t8n 13 сағат бұрын
Yo video dekhada mani achamma pare kanxi sirmatile bhujer maya garet dherai ramro na bhuje bhane teha anita dijju lai jhan pida pida hunx 😢😢😢sadhai bhari bharauhosh maya kahile kami na hosh❤❤🙏🙏
@BasantiGurung-gl6cb
@BasantiGurung-gl6cb 8 сағат бұрын
😢😮😍🎉🌺
@pramilaraifitness4277
@pramilaraifitness4277 12 сағат бұрын
Anita sis lai Bihe garxu hai vanera sodhda has vannu Ra aafno budhako angalo maa souta baadhiyako dekhda dherai farak hunxa priya mitra haru aba bistarai herdai janus anita sis lai jhan dherai garo hundai janxa 💔 malai lagiraxa thik garnu vayana binod sir le
@SajanaSunuwar-x5z
@SajanaSunuwar-x5z 2 сағат бұрын
Yo manxe thikxain raix
@Manmohan-g8v
@Manmohan-g8v 2 сағат бұрын
अनिता लाई पहिलाजतिकै माया गर्नु बुहारी सिरियलमा मुनाले झै नगर्नु होला
@ilamjhapa3293
@ilamjhapa3293 7 сағат бұрын
Kasto badhyata honi galat ho arko bihe garnu birami syarnu lai kam garne manxe rakhda vai halxni
@laxmirai4936
@laxmirai4936 12 сағат бұрын
Congratulations both of you ❤❤❤❤❤❤
@RaiKeziah
@RaiKeziah 13 сағат бұрын
Thimme lay yak din tha pawo xawo from Hong Kong
@gaumayadura5955
@gaumayadura5955 12 сағат бұрын
ramita bihe satak situk gary pani vayo ni ke dekauna prneho kunni sirmati ko aagadi dekauna sakne ho 😢😢
@indradevirai3450
@indradevirai3450 5 сағат бұрын
Vanejasto hunxa hunna byabaharma varparxa namuna banos suvakamana ! ........
@PARIVLOG25
@PARIVLOG25 2 сағат бұрын
नानि तिमि अझै सानो छौ तिमी लाई केही थाहा छैन् सौता आमा भनेको
@anjalitamang5629
@anjalitamang5629 13 сағат бұрын
Loveyoua❤❤❤❤❤❤
@bibekgautam6575
@bibekgautam6575 11 сағат бұрын
एक्दम राम्रो हो नि.....पारिवारिक व्यबस्थापन गर्नुपर्यो नि
@dilipkhaling9278
@dilipkhaling9278 3 сағат бұрын
What ever guys that their family decisions, happy marriage life brother Ani nani ko sabda le Maan chuyio 😢😢 dhari dhari Maya Sano gayani nai lai ❤
@MingsoLimbu-c7w
@MingsoLimbu-c7w 13 сағат бұрын
यति सानो नानीलाइ के के बोल्न सीकाउछन हो ,त्यति सानो नानुलाइ के थाहा
@RaiKeziah
@RaiKeziah 13 сағат бұрын
Se ka ko var ma na bolla xori 18 barsa samma sani hawo
@MdIdea-pu9of
@MdIdea-pu9of 13 сағат бұрын
Xora manxe ho je Garda ni vo.aba Buda birami vayer Niko nahune haru Ani damadam arko bihe Garda hunx
@SangitaLimbu-z6z
@SangitaLimbu-z6z 11 сағат бұрын
Budi birami huda arko bihe garnu hatar vayo baru pahilanai upa char nagarnu ni bihe garxu vane paxi ta nagar vannu vannu mile no
@PujaXettry-rf9wp
@PujaXettry-rf9wp 12 сағат бұрын
Kehi herai hudaina chaubal saubal yo sab anitalai xito marne upaya ho😢😢, 😭 namarda haru xi
@sunitatamang7834
@sunitatamang7834 14 сағат бұрын
Right hami xori manxe lai yasto paryo vane hami le arko bihe garara arko buda ghar halnu pauxa ta????
@kamalagharti2902
@kamalagharti2902 13 сағат бұрын
Kanthai banaixin nani le ta 😢
@SitaPantha-y5z
@SitaPantha-y5z 4 сағат бұрын
Yo biwah raharle hoin badyata Le ho naramro comment nagari dinu
@IshuChhetri-y1h
@IshuChhetri-y1h 14 сағат бұрын
yedi buda yestai birami vayera budi ly arko beha gareko vaye kati gali autheyo hola kt haru lai hoina ta......aja pani vani matra ho kta kt barabar vanera tara bewohar maa testo hunna ....purush pradhan desh maa xau ni ta hami🙄☹️
Who’s the Real Dad Doll Squid? Can You Guess in 60 Seconds? | Roblox 3D
00:34
Good teacher wows kids with practical examples #shorts
00:32
I migliori trucchetti di Fabiosa
Рет қаралды 12 МЛН
Я сделала самое маленькое в мире мороженое!
00:43
Кушать Хочу
Рет қаралды 4,4 МЛН
Viral Video of a Man's Crazy Job Interview
16:02
Darryl Vega TV
Рет қаралды 1,3 МЛН
Quiet Night: Deep Sleep Music with Black Screen - Fall Asleep with Ambient Music
3:05:46