अन्तत: रबिले संसदमा मच्चाए बबण्डर, रवि र विश्वप्रकाशको सदनमै भयो भना भन- झण्डै हात हालाहाल !

  Рет қаралды 158,334

Canada Nepal

Canada Nepal

Күн бұрын

अन्तत: रबिले संसदमा मच्चाए बबण्डर, रवि र विश्वप्रकाशको सदनमै भयो भना भन- झण्डै हात हालाहाल ! #canadanepal #rabilamichhane
visit us: www.canadanepal.com
#canadanepal
Canada Nepal KZbin Channel is owned by CNN News Network Pvt Ltd which is a registered company in Nepal.
Ph: 01-4102713
Email: canadanepaldotcom@gmail.com
Embedding on websites are allowed.
CNN Network pvt. Ltd
© All Rights Reserved.

Пікірлер: 642
@user-mi1gp8gm8w
@user-mi1gp8gm8w Ай бұрын
काङ्ग्रेस एमालेको गठवन्धन भनेको 100% भ्रष्टाचारहरुको फाइल लुकाउनुलाई नै भएको हो!
@Sahinalamagm
@Sahinalamagm 3 күн бұрын
J
@yamtamu359
@yamtamu359 Ай бұрын
विश्व प्रकाश जि तिमी जास्तो चोर को छा तिम्रो पलमा भको हो नि यस्तो भ्रस्टाचार भाको
@DindraRa
@DindraRa Ай бұрын
भाउजू लाई जोगाउदा जोगाउदै यसको भएको इज्जत र तौल घतायो यो मान्छेले
@alonegamer7991
@alonegamer7991 Ай бұрын
😂😂😂
@visit.ADzEmpire
@visit.ADzEmpire Ай бұрын
सहि हो
@sudeep_c4
@sudeep_c4 Ай бұрын
Ko tayro vauju bachaya navyako aarop lagauxas
@dawninnepal4661
@dawninnepal4661 Ай бұрын
कसैले गरौकाे हाेईन हामीले गरौकाे हाे भनदै गर्दा बिश्व प्रकाश जि अब फाईलकाे कार्वाही पनि हामी नै गर्ने छाै भनि देखाए भयाे लाज सरम कहि छैन ।
@nabarajshrestha6637
@nabarajshrestha6637 Ай бұрын
सहि भन्नू भयो रबि सर ले काग्रेस लाइ
@deepakkhadka4720
@deepakkhadka4720 Ай бұрын
यि देवरबावुहरु पतन भएर गए अब 👎
@eshawagle1683
@eshawagle1683 Ай бұрын
100% जनताले बुझेछन फाईल दबाऊनै हो,दुईदल मिलेको जनताले मजाले बुझी सकेका छन,,बिस्वप्रकाश झोले भै सकेको रैछ,ई देवरहरुको जीवन दाइ ,भाऊजु कै चरणमा बिसर्जन हुनेभयो,,राजनीती,स्वाहा,,,
@user-lp6es2zp9j
@user-lp6es2zp9j Ай бұрын
धिक्कार छ झोले बिस्वप्रकास के बोल्दैछ यो
@sudeep_c4
@sudeep_c4 Ай бұрын
सत्य कुरा तिमि जस्तै हावालाई काहा पच्छतनि
@TorpeSingh3570
@TorpeSingh3570 Ай бұрын
विश्व प्रकाश रबि सङ्ग कसरी कुन विषयमा कसरी बहस गर्ने रबि सङ्ग सिक्न जा बज्य
@user-gi9jp5gy6p
@user-gi9jp5gy6p Ай бұрын
कुलदेवी भाउजूको ईमान्दार देवरको भूमिकालाई निर्वाह गरे विश्वप्रकाश ले ।
@Smritilamichhane1234
@Smritilamichhane1234 Ай бұрын
८४ आउदै छ नआतिनुहाेस् रबि जि हजुरलाई जनताले जिताउने छन 🔔🔔🔔🔔🔔🔔🔔🔔
@JBM2057
@JBM2057 Ай бұрын
अब पछाडि बाट जित्छ 😂
@Smritilamichhane1234
@Smritilamichhane1234 Ай бұрын
@@JBM2057 तिमी नि कालाे कागे्सकाे झाेले है हाेला है
@Smritilamichhane1234
@Smritilamichhane1234 Ай бұрын
@@JBM2057 🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬
@devikc8183
@devikc8183 Ай бұрын
बेचन र बादल पुत्र समातिदा नया समिकरण
@sumankhadka9226
@sumankhadka9226 Ай бұрын
ए लम्पट आरजुको पेटिकोटको गोठालो बिश्व प्रकाश गृहमन्त्री तिम्रो पार्टीको छ सबको छानबिन गरेर कारबाही गर्न कस्ले रोकेको छ त अब ?
@GurungSujal-g9g
@GurungSujal-g9g Ай бұрын
एकदमै कडा जबाफ रबि ज्यु ❤❤❤❤❤
@jillaptheeng3426
@jillaptheeng3426 Ай бұрын
बिश्व प्रकास तिमी ले के कुरा गरेको पानी पर्दा त्रिपाल भनेर भाउजुको फरिया टाँगेर ओत पर्दा भिज्दैन र हामीले त निथ्रुक्कै भिजेको देखिन्छन् त गलत बोलियो कि कसो गाइज ।
@user-bi7vx9xn8t
@user-bi7vx9xn8t Ай бұрын
उहाँ विश्व प्रकाश दाई लाई एकदम राम्रो मान्छे मानेको थिए तर तपाईं पनि गएछौं लाज लागेर आउछ
@Sumitra-rs8nd
@Sumitra-rs8nd Ай бұрын
जाग रवी जाग अब ढिला नगर तिमीलाई जिम्मेवार धैरै लिनु छ यो देश को मुहार तिमी बाट फेरिन्छ तिमीलाई सुभकाम सुभकाम
@yamthapa2696
@yamthapa2696 Ай бұрын
साला बिस्वप्रकाश खाते अहिले त कुरा फेर्दै छ त
@user-iv2cn2ht6t
@user-iv2cn2ht6t Ай бұрын
काले काले मिलेर खाउ भाले अब सबै कुरा जनताले बुझि सके तिमिहरुले जति नै छोप्छाप नगरे हुन्छ
@yogendrabam6678
@yogendrabam6678 Ай бұрын
Jai ghanti 🔔🔔🔔🔔🔔🔔
@nimatenjiofficiall8073
@nimatenjiofficiall8073 Ай бұрын
जय होस रवि सर
@anil.sharma519
@anil.sharma519 Ай бұрын
यो बिश्वव भन्ने जन्तु भाउजूको पेन्टि भित्रको जूम्रा हो खाते यस्को कुनै नैतिकता छैन😊
@ShivaBahadurBK
@ShivaBahadurBK Ай бұрын
जजस्ले जे भने पनि जनताले सबै बुझेका छन् ८४ मा देख्ने छौ
@bikashkc1169
@bikashkc1169 Ай бұрын
बिश्वप्रकाश भन्दा लाखाै गुना राम्राे रवि
@ShivalalBhurtel
@ShivalalBhurtel Ай бұрын
Jay.rabi
@BalaramPokhrel-tg5dh
@BalaramPokhrel-tg5dh Ай бұрын
यो कुमाइ को घुमाइ हो बिश्वास गर्नु हुदैन
@bikrampariyar1720
@bikrampariyar1720 13 күн бұрын
Jay ghanti jay rabi sir hjur mahan hununxa ❤❤❤❤❤
@NgimasherpatoSherpa
@NgimasherpatoSherpa Ай бұрын
अबको ८४मा घण्टिको जित सुनिश्चित
@bhaktakalamagar4618
@bhaktakalamagar4618 Ай бұрын
Continue the protests Ravi sir..........
@user-re9or7uy8o
@user-re9or7uy8o Ай бұрын
Rabidai aaba nepal tapai konat ma xa❤❤❤❤
@SitaThapa-wr3ll
@SitaThapa-wr3ll Ай бұрын
रवि दाइ ठिक
@MadhavKarki-oc2ys
@MadhavKarki-oc2ys 8 күн бұрын
रबि सर सहि झटारो दिनु भयो यो चोर लाई डराउनु प्रदैन आम जन्ता साथ्मा छौ जय घन्टी
@dhrubasunuwar9991
@dhrubasunuwar9991 Ай бұрын
पशु भन्दा गए गुज्रेका देउवाको कारिन्दा ,,, आफ्नै पार्टीको आरोपीहरू लाईन लागेर मन्त्री हुदा खै त भुकेको ?? तर्केश्वर गद्दारहरूको हर्कत देख्दा त अस्टमी ,नवमीको बोका कसैले किन नबनाको होला भने झै लाग्छ
@krishnapaneru5066
@krishnapaneru5066 Ай бұрын
नक्कली भुटानी शरणार्थी र गिरी बन्धु मिलेर ठगबन्धन बनेर देश लाई लुट्न बाहेक अरू केही हुनेवाला छैन। आ आफ्ना भ्रष्टाचार ढाकछोप गर्न यो ठगबन्धन बनेको हो। सबै जनता सचेत हौ।
@chakgurung3175
@chakgurung3175 Ай бұрын
Well done Rabi you hit the target
@MotiSunar-qy5pz
@MotiSunar-qy5pz Ай бұрын
Yes good and truths voices is rabi👍️
@bistababuram20
@bistababuram20 18 күн бұрын
सही कुरा हो
@jillaptheeng3426
@jillaptheeng3426 Ай бұрын
यो पच्चीस ओटा भ्रष्ट भ्रष्टचारी तस्करी को कान्डको फाईल खोल्न पुरानो पार्टीहरु बाट निष्पक्ष छानबिन हुँदा चौरासी मा नया जुनसुकै पार्टीको बहुमत आयो भने अनि ठुलो पुरानो पार्टीहरुको बाह्र बज्ने छन् ।
@erospokheral2141
@erospokheral2141 Ай бұрын
जय रवि
@sushilkumarkarki-lw9gg
@sushilkumarkarki-lw9gg 22 күн бұрын
रवि सर सहि भन्नु भो
@avishekdevkota4193
@avishekdevkota4193 Ай бұрын
Jaya ghanti 🔔
@nabinsharma8298
@nabinsharma8298 Ай бұрын
Jay ghanti
@user-jd5ce6xw8v
@user-jd5ce6xw8v Ай бұрын
❤❤❤❤❤
@BishnuSapkota-bs7gt
@BishnuSapkota-bs7gt Ай бұрын
Good luck rabi❤
@simontamang5370
@simontamang5370 Ай бұрын
यो झापली नि काम छै बक बक मात्र गरिव्बस्छ।
@user-nq9lj2bz2z
@user-nq9lj2bz2z Ай бұрын
बिस्वा प्रकाश जि खुदा पहाद निक्ला चुहा भनेर कस्लाइ जोगाउन खोज्नु भयो।
@bhuwandhami-qb9ij
@bhuwandhami-qb9ij 20 күн бұрын
Rabi dai la ramro kuro garnu vo jai ghanti
@user-wm3fm7mn8z
@user-wm3fm7mn8z Ай бұрын
Salam Rabi jiu lai salam hami sat ma xu rabi jiu chenta nagarnu
@srijanagiri-y6n
@srijanagiri-y6n Ай бұрын
रबि दाइ हामी छौ म पनि गिरि बन्दु हो
@BrokenheartMvlog
@BrokenheartMvlog Ай бұрын
Good luck Ravi sir n whole team's 👌❤❤❤❤🔔🔔🔔🔔🔔
@krishnarajsharma1811
@krishnarajsharma1811 Ай бұрын
🎉🎉
@karnabhat2232
@karnabhat2232 Ай бұрын
Jay ghanti good ❤️🌹 rabi sir
@user-me1hk1fo3f
@user-me1hk1fo3f Ай бұрын
Jaya rabi ❤❤❤❤❤
@SaritaPulami-yl8ks
@SaritaPulami-yl8ks Ай бұрын
जय रबि ❤❤❤
@pashupatishibabhakti366
@pashupatishibabhakti366 Ай бұрын
100% bsatachar grnalai ho
@bishwassubedi2851
@bishwassubedi2851 Ай бұрын
आज मलाइ एउटा कथनको सम्झना आयो त्यो के भने 6 जना ब्याधा सिकार गर्न घरबाट निस्के ती ब्याधाले कौवाको सिकार गरेर खादै गर्दा एक सधुले भन्नू भो तिमिहरुले कौवा खाका हौ ब्याधाले भने कालो धुकुरको मासु खाको हो फेरि अर्का एक साधुले पनि भने तिमिहरुले कौवाको मासु खायौं भनी सोधदा हामिले होइन उ अघि जाने साधुले खानु भाको हो भने जस्तै बुझ्नै नसकिने बनाय यी 30 बर्शे नेथाले।
@sumitrakunwar3258
@sumitrakunwar3258 Ай бұрын
क्राग्रेसका।नेता।हरु।कखाएर।बोल्छन।हो।कुनै।पनि।नेताका।सइ।कुरा।छईन।के।झुटो।बोलेरन।सुनाउन।मत्त्र।
@NarendraDobal-r7c
@NarendraDobal-r7c Ай бұрын
rabi dai lai suport garnu parxa sacha nepali lae❤❤❤
@MegharajDumre
@MegharajDumre Ай бұрын
सहकारीको काण्ड कहाँ पुग्याे हाेला खाेई
@MilanThapa-h1v
@MilanThapa-h1v Ай бұрын
Good luck rabi dai
@HamashMgr
@HamashMgr Ай бұрын
बिस्वप्रकास राम्रो मान्छे हो अझै सम्म चोखो देखिएको मान्छे हो तर चोर दाइ र चोर भाउजू लाई जोगाउदा र रबि लाई जसरी भए पनि पछार्न ठिक्क छ
@user-lk1wp3hu7d
@user-lk1wp3hu7d Ай бұрын
Sai ho rabi dai
@rajkumaripoudel596
@rajkumaripoudel596 Ай бұрын
नेता हरु भन्ने इनै हुन आफ्ना आफ्ना गफ प्रश्न है को के हो मे हुम मैले केगरे त को हो त ठगी तैले मैले गर्दा गरदै देश डुभाऊने काम बाहेक छैन काम अनी काम सीद्दीयो 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂👍👍👍👍👍😂😂
@ArjunSharma-tp7ez
@ArjunSharma-tp7ez 25 күн бұрын
😢 good
@kritikarai9670
@kritikarai9670 Ай бұрын
रवि सर 👍👍🔔🔔🇳🇵🇳🇵
@SulavBasnet-k2z
@SulavBasnet-k2z Ай бұрын
Ho Bachen jha pakrau bhayapachi jhola jhola Mila das bachhan bhaya🔔🔔🔔🇳🇵🇳🇵✌️💯
@bhagwanthapa8608
@bhagwanthapa8608 Ай бұрын
विश्व भाइ तिमि पनि बेतुककेा कुरा गर्दा रहेछेाे,
@grantentertainer4929
@grantentertainer4929 29 күн бұрын
बिस्येले कसलाई सफाई दिएको बच्चा बच्चालाई धाहा छ महोदय
@aadarshakulung3670
@aadarshakulung3670 Ай бұрын
ठिक छ , केहि गर्न खोज्दा खोज्दै नयाँ भनिएका र 10 बर्ष सशस्त्र आन्दोलनबाट उदय भएकाहरुले केहि गर्न सकेन । अब दुई ठुला दल भनिएका हरुको हेर्न बाकि छ । हेरौ अनि सहि बिश्लेषण गरौ ।
@RajuKhadka-g6k
@RajuKhadka-g6k 25 күн бұрын
Best of luck next time ravi air
@uttambasnyat8062
@uttambasnyat8062 Ай бұрын
याे चाेर हाे साथि हाे ।
@RambahadurGharti-x9i
@RambahadurGharti-x9i Ай бұрын
हो सै हो सलाम रबि
@user-pr4sk5pk5n
@user-pr4sk5pk5n Ай бұрын
बाबू जति भुके पनि तिमिहरु सकियकै हो भाउजुको हरिया समायर थुक्क
@brgsamajsevi5362
@brgsamajsevi5362 Ай бұрын
विश्व दाइले याे देशमा नेपालीलाई स्वतन्त्र र सार्वभौमसत्तासंपन्न नागरिक बनाउने लडाइँकाे अग्रमाेर्चामा रही नेतृत्व गरिरहँदा अहिले उनकाे नजिकै विपक्षीकाे रुपमा हल्का र पागल तर्ककाे खेती गरिरहेकाे व्यक्तिले आफू जन्मिएको मातृभूमिलाई भाे अव चाहिएन भनी राष्ट्रियता समेत त्यागेर अमेरिकामा रही पाउराेटी पाेलिरहेकाे कुरा सत्य हाे ।निजले नेपालकाे राजनीति के बुझेकाे छ र बारम्बार किन विश्व र गगनसंग तुलना वा Vs काे कुरा गर्नुपर्याे पत्रकारजी?
@ShivaKc-dw6wx
@ShivaKc-dw6wx Ай бұрын
लाटो लाईनि थाहा हुनछ हो विश्वप्रकाश जि धेरै न चिच्याउनु तिमीहरूले फाईल दबाउनै मिलेका हौ य ईस्तितिमा चै काङ्ग्रेस एमाले चोर भरट चारि नै हुन
@devendrajoshi6162
@devendrajoshi6162 Ай бұрын
Sahi bat rabi ser
@PremSingh-nk9yr
@PremSingh-nk9yr 13 күн бұрын
हिजो जम्मे को मान्छे आज हिड्न खोजे कहाँ हुन्छ महोलय❤❤❤
@sherkhadka3156
@sherkhadka3156 Ай бұрын
विश्वप्रकाश जि बुझाउनुपर्छ हो तपाईंहरू ले नै खोलेको हो अब कार्बाही गर्नुनी के मुख बजाएको अनुशन्धान गर्दै गरेको अधिकृत लाई हटाउने कुन शुशासन हो ?? उतर देउ
@RNG96
@RNG96 Ай бұрын
रबि दाइ ❤
@ramsharanbhujel704
@ramsharanbhujel704 22 күн бұрын
खाते हो आरोप पर्ति आरोप जुवरि खेल्ले भये इन्देरिन्न जावो
@DilBahadurNepali-hc5rn
@DilBahadurNepali-hc5rn Ай бұрын
नेपालको जनता सबइलाथाहाछ याे कालाे काग्रेस नतिजा 🔔🔔🔔🔔🔔👌👌👌👌👌👍👍👍👍🙏🙏🙏🙏🙏🙏🙏🙏
@BaldevBhatt06
@BaldevBhatt06 Ай бұрын
रबिजी ले खोलेको रास्ट्रीय परिचयपत्र माथी पनि छलफल होस
@user-ci2yg6jo3b
@user-ci2yg6jo3b Ай бұрын
माननिय बिश्र्व प्रशाद ज्युभन्दा त सयौ गुना राम्रो त रबि ज्यु नै छन् जस्ताे लाग्छ
@nabrajthakuri4971
@nabrajthakuri4971 Ай бұрын
Yo ghole harule des sakhaf pare janataharu khaya e sab jogawne mahan neta rabi sirko Jay hos 👍
@sunilshrestha8260
@sunilshrestha8260 Ай бұрын
जनताले बुझेका छन मुला भाउजुको देवर झोले को के हो भनेर ।।।
@LeelaBahadurKumal
@LeelaBahadurKumal Ай бұрын
Rbi sir right
@user-mz9uq6hb6x
@user-mz9uq6hb6x Ай бұрын
सांसद थोरै देखिन्छन् धेरैको स्वर्गवास भएछ कि के हो🤔
@user-fe7pi6kk6s
@user-fe7pi6kk6s Ай бұрын
Nice.rsv.❤
@BhaktaKhadka-gy8br
@BhaktaKhadka-gy8br Ай бұрын
Rabi 👍👍👍👍👍
@user-tz6oh6yc3z
@user-tz6oh6yc3z Ай бұрын
बिश्व सर भाउझुको बिसयमा के भन्नु हुन्छ!
@naveendas8050
@naveendas8050 Ай бұрын
bishwo dai hajurlai kotihom ma saptaha bhanna bolaai raa chha. k tyaha urdu shayari bhandai basi raa.
@yubraj7715
@yubraj7715 Ай бұрын
ससद त पुरै खालि छ।त कुरा कुसि लाई सुनाईयकाे हाेकि
@loksherpa5067
@loksherpa5067 Ай бұрын
निधारमा रातो टिका लगाएको जस्तो देखिन्छ सहि र इमानदारी कुरो गर जनता भ्र्म छर्ने काम नगर
@SanamThapa-so3uz
@SanamThapa-so3uz Ай бұрын
Good luck rabai sir jay ganti
@Lalit.lil02
@Lalit.lil02 Ай бұрын
नया पाटिको यो देशमा जन्म नभएको भए यी पुराना भनौदा पाटी हरुको कालो कर्तुत बाल्कोत्को धोका र भाउजुको पेतिकोतमै गुतमुताएर राखिने रहेछ बिचरा सोझा हामी जनता 84 मा ननिदाउन
@kesthaStha
@kesthaStha Ай бұрын
Jay ravi
@manbahadurkarki4981
@manbahadurkarki4981 Ай бұрын
नेपाल मा जनता रयनन कान्ग्रेस र येमाले का कारेकरता मत्र बाकि छन 18बरख पुग्दैगरेका नेपाल का छोरा छोरि को उदेस्य नै अस्टेलियामा युनाइटेड अफ अमेरिकाको युनाइटेड कीन्ङडम केनाडा जापान कोरिया जान्छन अनि कल्ले गरने बिरोद आन्दोलन जनता गय बीदेस मा झोले रय देशमा
@lokrajdhakal2396
@lokrajdhakal2396 Ай бұрын
good rabi
@BabuGhising-mg2fn
@BabuGhising-mg2fn Ай бұрын
Sabaila bujeko kura ho hjr
@arjunpunmagar1589
@arjunpunmagar1589 Ай бұрын
We are suppord ravi dai be strong ❤👍👍🙏
Why PM Modi is in Brunei | Vantage with Palki Sharma
8:30
Firstpost
Рет қаралды 303 М.
LIVE: Putin arrives in Mongolia ahead of state visit
20:26
The Times and The Sunday Times
Рет қаралды 63 М.
这三姐弟太会藏了!#小丑#天使#路飞#家庭#搞笑
00:24
家庭搞笑日记
Рет қаралды 119 МЛН
Zombie Boy Saved My Life 💚
00:29
Alan Chikin Chow
Рет қаралды 35 МЛН
SCHOOLBOY. Мама флексит 🫣👩🏻
00:41
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 6 МЛН
Countdown to US Jobs Report | Bloomberg: The China Show 9/6/2024
1:32:04
Bloomberg Television
Рет қаралды 10 М.
Live: EAM S Jaishankar addresses at ET World Leaders Forum
11:54:58
Bloomberg Surveillance TV: September 5, 2024 | Bloomberg Podcasts
25:27
这三姐弟太会藏了!#小丑#天使#路飞#家庭#搞笑
00:24
家庭搞笑日记
Рет қаралды 119 МЛН