देश बेचुवालाई बहीसकार गर्नुपर्छ राष्ट्र घातीले नेपाल लाई बेचीखानछन तेसकारण राजालेउनुपरछ जनतालाई बेकुप बनाउदैईछन र नेपाल लाई बुजाउन खोजदैईछन होसीयार रहनुपरछ
@rameshacharya69413 сағат бұрын
Firm काे Debt coverage ratio लगानीका लागि crucial हुन्छभने देशका लागि हुन्न र ?
@DurgaDeviPoudel-sq5ju9 сағат бұрын
रिण लियपनि माेज गरने मात्रै हुनेछ सद उपयाेग गरदेेनन तालि रमालाले भरिने हुन मिडिया सर 🙏🙏
@BirendraRana-n1v16 сағат бұрын
योजनाबद्ध ऋण नभएर भरसार गर्नको लागि ल्याइएको ऋण कसरी योजना सम्पन्न हुन्छन्
@whoispradeep15 сағат бұрын
यी नेताहरुलाई देशको माया भए पो। आफु बाचुन्जेल मोज गर्न पाईएकै छ मरे पछि डुमै राजा!
@Okhorgotekonati11 сағат бұрын
Exactly ho
@20Fourseven77Сағат бұрын
होइन चीनमा भुई मान्छे नेपाली छैन रहेछ किनकि स्वागतम कालो झण्डाबाट गर्नुपर्ने थियोे ।
@Okhorgotekonati11 сағат бұрын
If they get commission they will take whatever if not them they got no interest, basically they are not made for the Nation but for them selves