मध्य रातमा मोदनाथ दाई घर पुगे | श्रीमती संग रुदै पोखे वास्तविकता हेर्नुहोस् Modnath Timalsina Home

  Рет қаралды 520,129

A-one Television

A-one Television

Күн бұрын

Facebook मा Follow गरेर हामी सङ्ग जोडिनु होला । / amritman.oli.7
Host : Amritman Oli
Camera : Sagar Shrestha
Edit : Amritman Oli
A-one Television
Anamnagar, Kathmandu.
9851297869, 9809769163
!!!!...Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from Aone Television.
Right for this video is provided by A-one Creation Pvt.Ltd.

Пікірлер: 1 600
@nabarajshrestha2054
@nabarajshrestha2054 3 жыл бұрын
महान श्रीमती हुनुहुदो रहेछ! दिदी प्रती हार्दिक नमन छ। विशेष धन्यवाद अमृतमान ओलि सर लाई।
@radhikasuraj4980
@radhikasuraj4980 3 жыл бұрын
म त मोदनाथ दाइ भन्दा बढी म रोये यो हेरेर 😭😭😭 thank you amrit dai lai
@amritalimbu8111
@amritalimbu8111 3 жыл бұрын
Ho ni mani roea di lai herera😭😭😭😭
@laxmanmahat-jd9tl
@laxmanmahat-jd9tl 3 жыл бұрын
Malaini testai vayo
@santathing7748
@santathing7748 3 жыл бұрын
😭😭😭😭😭
@dhanrajgurung8835
@dhanrajgurung8835 3 жыл бұрын
हैट आँसु नै आयो कस्तो खुशी लाग्यो परिवारको मिलन भएको देख्न पाउँदा कस्को मन नरोला वहाँको श्रीमती चाहिँ सारै बुझकी हुनुहुदो रहेछ सलाम छ सम्पुर्ण लाई हृदय देखि धन्यवाद ।
@karanbhul4749
@karanbhul4749 3 жыл бұрын
एस्तो दुःख कसैलाई नपरोस र बधाई छ परिवार को मिलन भयो अति हर्स लग्यो मिडिया लाई पनि धेरै धेरै धन्यवाद छ
@ranbirkhan5013
@ranbirkhan5013 3 жыл бұрын
मैले पनि आँशु रोक्न सकिन्।🥺🥺
@gopalrawat4144
@gopalrawat4144 3 жыл бұрын
Kasam shati mero ni aashu nai aayo patrak daiharu dhari dhari dhane bada yo family lai dekhera kati khushi vaya ma ta
@nirmayagurung2330
@nirmayagurung2330 3 жыл бұрын
😭😭😭😭
@vtenkobiggestfan3739
@vtenkobiggestfan3739 3 жыл бұрын
@@gopalrawat4144 maile pani Aashu Thaapnw sakinw hjurr, God bless You All 🥰 and best of luck to your future
@tankabhul2924
@tankabhul2924 3 жыл бұрын
दिदिले 7-8 बर्ष पछि पाएको खुशी ❤️❤️❤️ हामी पनि एक दम खुशी छौ दाइको team लाई मुरि मुरि धन्यवाद ❤️❤️❤️❤️
@Langali21
@Langali21 3 жыл бұрын
यति राम्रो कामको लागि मिडिया कर्मी दाजु लाई धन्यवाद ।
@rajkumarbk6743
@rajkumarbk6743 3 жыл бұрын
Sree mati bhaney yo. Didi jasto po hunuparxa
@sarojbhujel2742
@sarojbhujel2742 3 жыл бұрын
मिडिया भनेको A-One Television जस्तो हुनुपर्छ। सबै टिमलाई धेरै धेरै धन्यवाद ❤️ Loads of love from Laussane,Switzerland 🇨🇭🇳🇵
@teknicalnabin7583
@teknicalnabin7583 3 жыл бұрын
यस्ता प्रखाइमा बस्नि श्रीमती सबैको भाग्यमा हुदैन 😰😰 ।। मुरि मुरि धन्यबाद अमृत दाइ ।यो जोडि लाई भेटाइ दियको मा 🙏🙏
@Lopchankalpana
@Lopchankalpana 3 жыл бұрын
एकदम सहि कुरा
@kamalnirdosi171
@kamalnirdosi171 3 жыл бұрын
Salut छ अमृत sir
@tulsioli5534
@tulsioli5534 3 жыл бұрын
यस्ता महान नारी श्रीमती लाई सम्मान र सलाम छ , हर्ष को आँसु आयो , मिडिया अमृत मान जी लाई सेलुट छ।
@bikramshrestha1186
@bikramshrestha1186 3 жыл бұрын
अब यो परिवारमा खुसिको बाहार ल्यायो। अमृत वोली सरलाई धेरै धन्यवाद।
@minahamal2084
@minahamal2084 3 жыл бұрын
परिवार को मिलन देख्दा धेरै भन्दा धेरै खुशी लाग्यो र यो मिलन गराउने दाजुभाई लाई धेरै भन्दा धेरै धन्यवाद
@bijayarawal5721
@bijayarawal5721 3 жыл бұрын
श्रीमती महान हुन। अमृत अाेलि सरलाई धेरै धेरै धन्यवाद
@navinpariyar2998
@navinpariyar2998 3 жыл бұрын
धन्यवाद अमृत सर ज्यु
@sharada4396
@sharada4396 3 жыл бұрын
धेरै धेरै धन्यवाद सर तपाईलाई,परिवारहरूलाई खुसी दिनुभएकाेमा।
@reemareema4166
@reemareema4166 3 жыл бұрын
हजुर जस्तो श्रि मति लाई धेरै धेरै धन्यवाद 😭😭😭😭
@Ramku679
@Ramku679 3 жыл бұрын
Congrats 👏👏👏👏👏👏👏👏👏👏 well come back to Nepal safely.
@ganeshnic6390
@ganeshnic6390 3 жыл бұрын
बधाई छ महान नारी 💕💕💕
@birbahadurachchhami2054
@birbahadurachchhami2054 3 жыл бұрын
अाज यो परिवारको मिलनमा खुसिको अाशु अायो। A-one tv लाई हार्दिक हार्दिक नमन🌷❤️❤️🇳🇵🇳🇵🙏🙏
@ichhalama3544
@ichhalama3544 3 жыл бұрын
मिडिया को काम भनेको एस्तो हुनुपर्दछ । मुरिमुरी धन्यवाद सम्पुर्ण टिम लाई ।🇳🇵🇳🇵🇳🇵🇳🇵
@munapaudel5789
@munapaudel5789 3 жыл бұрын
Ho nee hajur
@nirmalapariyar6549
@nirmalapariyar6549 3 жыл бұрын
सलाम छ !दिदी हजुरलाई अहिले बिदेश मा श्रीमानलाइ पठाएर घर बिगारका महिलाको लागि एक उदाहरण दिदी हजुर।
@Nsp933
@Nsp933 3 жыл бұрын
७/८ वर्ष पछिकाे खुसिकाे अाशु सलुट मिडिया कर्मि प्रति❤️🙏🙏
@bhupalnepal3224
@bhupalnepal3224 3 жыл бұрын
About it
@aakashbkaakashbk9809
@aakashbkaakashbk9809 3 жыл бұрын
Yo pariyarko khusi dini midiyalai salutx
@dipakmagar9912
@dipakmagar9912 3 жыл бұрын
कुनै सब्द नै आएन लेख्न लाई आशु मात्र आयो सलाम छ महान नारी हजुर लाई
@kumariu2b683
@kumariu2b683 3 жыл бұрын
सम्बन्ध कर्तब्य नाता जिम्मावारी भनेको यो हो सम्मान छ यस्तो महान श्रीमती श्रीमान छोरा लाइ रुवायो प्रेम ले
@Nirumagar8090
@Nirumagar8090 3 жыл бұрын
बिन्दा 🥰😥😥
@manbumanbu5673
@manbumanbu5673 3 жыл бұрын
कोही कोही आईमाई हरु बुढाले छोडेर गएको एक दुई वर्ष मा पोइलै जान्छ भने कोही कोही आईमाई यस्तो भगवान् जस्तो पनि हुन्छ, संसारको हरेक नारीहरूले यो दिदि बाट केही कुराहरु सिकुन्🙏🙏🙏
@Sara.Rayamajhi2075
@Sara.Rayamajhi2075 3 жыл бұрын
दिदी प्रती हार्दिक नमन्❣️❣️सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद ❣️❣️❣️❣️
@nimesh6157
@nimesh6157 3 жыл бұрын
रिपोर्टर सर लाइ को लागि कुनै शब्द छैन तपाईंलाई भगवानले आशिर्वाद दिउन् ♥️
@ranbirkhan5013
@ranbirkhan5013 3 жыл бұрын
मिडिया भनेको यस्तो हुनु पर्छ । अमृत मान ओली सर लगायत संपूर्ण टीम लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।🙏🙏🙏🙏
@HUAWEI-dt4fn
@HUAWEI-dt4fn 3 жыл бұрын
दिदीले सात वर्ष पछि पाएको खुशी 😍😍
@junubhujal8813
@junubhujal8813 3 жыл бұрын
योआमाःलाईःसलामछ❤❤❤👍👍👌👌😮😮😭😭😭😭😭😭😭😭😭
@mausamshrestha8055
@mausamshrestha8055 3 жыл бұрын
त्यी पुजनिय गृहिनीलाई हार्दिक नमन । पक्कै पनि मानिस परिस्थितिको दास हो । पुनर्मिलनको यो दृश्यले म पनि भक्कानिए । आभार पुनर्मिलन गराउने यो सम्पुर्ण टोलीपाई ।।।
@bahadursunar5289
@bahadursunar5289 3 жыл бұрын
मो निसब्ध छु।मिडिया कर्मी साथिहरुलाई धेरै धेरै धन्यवाद ।
@क्षेत्रीकोछोरो
@क्षेत्रीकोछोरो 3 жыл бұрын
दिदिको महान सँघशँलाई समान गरोै सबैले👏👏👏🙏
@saritalamichhane4073
@saritalamichhane4073 3 жыл бұрын
महान नानी को नारी उहाँ पनि हुनुछ सलाम छ तपाईं लाई ।।sis
@smirtithapa6800
@smirtithapa6800 3 жыл бұрын
सारै खुसी लाग्यो यो सँग सम्बन्धित सबै भिडियो हेर्दा😁सबै टिमलाई धेरै धन्यवाद 😍र दिदी ‌लाई सम्मान 🙏❤
@sushilatamang7474
@sushilatamang7474 3 жыл бұрын
सारै खुसिको खबर सुन्न र देख्न पाइयो 🙂🙂🙂🙂🙂
@khagirana1030
@khagirana1030 3 жыл бұрын
अाज दिदिकोमुख कति उज्यालो । राम्रीपो रैछिन । कुल खानदानकि छोरी रैछिन । पिरलेहोला पैलेत एति राम्रि देखेको थिन । सँस्कारि रैछिन । हिर्दयदेखि सलाम छ दिदी ! "बाँचेरपो पाईनेरैछ दर्सन" भन्ने गित ठ्याक्कै मिल्ने । युटुबरलाईपनि धन्यवाद ! अर्काको लोग्ने , अर्काको स्वास्नी रंगेहात समात्ने भिडियो भन्दा यो भिडियो सैयौँगुना राम्रो छ ।
@resbahadurdarjibahadur4260
@resbahadurdarjibahadur4260 3 жыл бұрын
अम्रित सर लाई आत्मा देखि सलोट गर्न चाहान्छु ।। हजुर लाई जीवन भर यस्तै शेवा गर्न पुगोस
@gopalbasyal8852
@gopalbasyal8852 3 жыл бұрын
धन्यबाद दादा हजुर लाई यो परिवार लाई मिलाइदेको मा। सदै एस्तै काम गर्दै जानू हजुर लाई आम नेपाली जन्ता को आशीर्वाद अनि सपोट र सम्मान।❤️❤️
@ramchaudhary476
@ramchaudhary476 3 жыл бұрын
प्रतीक्षा को फल मिठो हुन्छ भन्छन हो रहेछ ❤️🌿🌻🥀❤️💘🙏
@madhumishravlog3601
@madhumishravlog3601 3 жыл бұрын
A one telivision टिमलाइ लाखौलाख धन्यवाद ।
@Khumofficial
@Khumofficial 3 жыл бұрын
हर्षको आसु कति खुसि हामी लाइ पनि महान आमालाइ निकै सम्मान
@kusumbhujel9877
@kusumbhujel9877 3 жыл бұрын
सबैको उदाहरणका पात्र बन्न सफल यो परिवार को मिलन देखेर आँसु नै आयो😭😭
@Dhurbavlogtv
@Dhurbavlogtv 3 жыл бұрын
मानिसको जीन्दगी कति खेर के हुने हो थाहा नै हुँदैन, यो कुरा यो परिवार बाट थाहा पाउन सकिन्छ ।
@dgrchannel526
@dgrchannel526 3 жыл бұрын
निकै खुशिलाग्यो यो प्रत्रकार लाई सलुत छ मेरो💓💓
@ganeshamagar8071
@ganeshamagar8071 3 жыл бұрын
मोदन तिमलसेना दाइ को मिलन को धेरै शुभकामना
@sabinaraee7455
@sabinaraee7455 3 жыл бұрын
A_ one टेलिभिजन लाईधेरै धेरै धन्यवाद भनुपर्छ gert jop यस्तो हुनु पर्छ नी मीडिया त
@kumarikumaran9336
@kumarikumaran9336 3 жыл бұрын
खुसी को आँसु हो जे जस्तो भए पनि राम्रै घर फर्कनु भयो बधाई छ सबैलाइ साउदी बाट हेर्दैछु
@premyoginath2925
@premyoginath2925 3 жыл бұрын
यस्तो हुनु प्रछ श्रीमती भनेको धन्यवाद दिदी हजुर लाई
@subassunar681
@subassunar681 3 жыл бұрын
सलुट छ यश मिडिया का सम्पुर्ण परिवारलाई धेरै राम्रो काम गर्नु भएको छ अझै पनि यस्तै काम गर्नु राम्रो सङ ग अगाडि बडनु मेरो धेरै धेरै सुभकामना
@योगाउँकोठिट्टोम-श1र
@योगाउँकोठिट्टोम-श1र 3 жыл бұрын
यतिका बर्ष अाफ्नो श्रीमान र परिवारलाई साथदिने चेलीलाई सलाम छ 🙏🙏🙏🙏
@jhalnathkunwar8343
@jhalnathkunwar8343 3 жыл бұрын
अबको दिन मा सधै खुसी देख्न पाइयोस तपाइहरुको जीवन अझै हेरिरहम जस्तै लाग्यो मिलन को खुशि
@minar8141
@minar8141 Жыл бұрын
2 Good
@baniyakaji213
@baniyakaji213 3 жыл бұрын
दिदिलाई २१ तोपको सलामी 🙏🙏❣️❣️
@devigrg1828
@devigrg1828 3 жыл бұрын
कस्तो आँसु आयो यो मिलन देखेर खुसी लाग्यो
@lalthapamgr3811
@lalthapamgr3811 3 жыл бұрын
मलाई पनि
@dipamagar6523
@dipamagar6523 3 жыл бұрын
Mero ni
@घनश्यामबुढामगर
@घनश्यामबुढामगर 3 жыл бұрын
मलाई पनि
@Max-ze2dv
@Max-ze2dv 3 жыл бұрын
मेरो नि आँसु रोकिएन हौ नाइस दुबै को सोच राम्रो छ
@manjukc5577
@manjukc5577 3 жыл бұрын
😭😭😭😭😭😭😭💕💕💕💕💕 dherai dherai dhanybad A one media lai 🙏🙏🙏🙏
@bindrakeshargajmer2487
@bindrakeshargajmer2487 3 жыл бұрын
अब तपाईं अहिले रुयर होईन हाँसेर खुसी दिनु पर्छ । मिडिया कर्मी लाई धेरै-धेरैधन्यबाद।
@SumanSampangRai
@SumanSampangRai 3 жыл бұрын
उहाकाे श्रीमतीको कठाेर महान् संघर्ष ,दिन रातकाे श्रीमान् पर्खाई अनि सहनशीलता,ईमानदारीता,र सकरात्मक बुजाई प्रति पनि सलाम छ।
@HAPPY-zs1ge
@HAPPY-zs1ge 3 жыл бұрын
कति खुशी लाग्यो सब परिवार को bhet भयो 💖💕💕❤️💕💖
@alinalungba527
@alinalungba527 3 жыл бұрын
हरेक भिडियोमा दुखको आसु झर्थे तर आज यो परिवार को मिलन भएकोमा सुख को आँसु झर्दै छ
@ganeshrai4324
@ganeshrai4324 3 жыл бұрын
Sahi ho
@dikbahdur8086
@dikbahdur8086 3 жыл бұрын
धेरै धन्यवाद मिडिया ज्यु हरुलाई धेरै राम्रो काम गर्नु भायकोमा
@bishalgamer576
@bishalgamer576 3 жыл бұрын
yo midiya lai ta danybada matara diyara pugadina? vagawn la sadai khusi dinuhos van chanchu amrit oli sir lai
@jamthum8504
@jamthum8504 3 жыл бұрын
Badaixa Oli team Sir lai
@nilamraiofficial.6651
@nilamraiofficial.6651 3 жыл бұрын
बिस्वास भन्दा ठूलो कुरा के हि छैन। सारै खुशी देखियो परिवारमा। सधै एस्तै राम्रो सम्बन्ध होस।
@माेहनसापकोटा
@माेहनसापकोटा 3 жыл бұрын
धन्यवाद सर सधै यस्तै रामराे काम गरनु हाेला
@sushmashrestha7343
@sushmashrestha7343 3 жыл бұрын
I can't stop my tears. I hv no words to say. TQ so much media team 👍👍
@sombahadurbasnet5145
@sombahadurbasnet5145 3 жыл бұрын
हार्दिक नमन सम्पुर्ण परिवार मा,,🙏🙏🙏🙏🙏
@shirmilakhadka9807
@shirmilakhadka9807 3 жыл бұрын
धेरै खुशी लाग्यो म त रुदै हेरे यो मिडिया लाइ धेरै धेरै धन्यवाद छ मलाई त आफ्नै परिवार आय जस्तो लाग्यो
@jhankarkadayat5998
@jhankarkadayat5998 3 жыл бұрын
धेरै राम्रो काम गर्नु भयो अमृत मान सर
@aashupawan4450
@aashupawan4450 3 жыл бұрын
महान दिदि लाई सलाम अनि उहाँ हरु वा हामि लाई परिवार को खुशी दिनु हुने सर लाई सलाम
@sunitabaral4163
@sunitabaral4163 3 жыл бұрын
श्रीमती महान् हुनुहुँदो रहेछ।।।कति खुसी हुनु भएको।।।हामीलाई नि आँसु आयो।।।
@rameshnakal7554
@rameshnakal7554 3 жыл бұрын
अमृत सर हजुर को यो गुन लाई कहिले पनि बिर्सने छैनान यो परिवार लगायेत यो सबै भिडियो हेर्ने सम्पुर्ण ले 👌👌👌🙏🙏🙏❤️❤️
@dipdangi9305
@dipdangi9305 3 жыл бұрын
याे भिडियो जुन समय बाट उठाउनु भाे जिन्दगीमा नराेयकाे मान्छे म भिडियो हेरेर धे पटक ,राेयकाे छु मिलन बनाइ दिनु भाे धन्यवाद अमृत मान सर
@sanjibkarki1980
@sanjibkarki1980 3 жыл бұрын
हैट हेर्दा हेरदै आँखा बाट कति खेर आँसु खस्यो पतै पएन अमृत मान वलि दाजु लाई धेरै धेरै धन्यवाद ❤️❤️❤️😍🙏🙏🙏
@rabink.bhujel.848
@rabink.bhujel.848 3 жыл бұрын
बिदेश आउने बित्तिकै बुढी भागेको त धेरै सुनियो तर यति का वर्ष कुरेर बस्नु भनेको महान नारी नै हुन जय गोरखा 🙏 जय गोरखा सर प 🙏
@vikasapusapnabajwa6144
@vikasapusapnabajwa6144 3 жыл бұрын
Ho ni Bhujel Sir ❤️❤️❤️❤️❤️❤️❤️
@pramilarai4126
@pramilarai4126 3 жыл бұрын
Sabai nari testai hunna ni hajur maile Pani 10 sal vayo parkheko mero budha Pani malesiya janu vako 10 sal vayo ma sanga conket xaina Babu 14 barsako xa nani 12 barsako xa nariko pida kasle bujxa ra
@timimeromatimro7595
@timimeromatimro7595 3 жыл бұрын
महान श्रीमती भनेको यस्तो हुनु पर्छ यो भिदियो हेरेर सबै चेली बेति हरु ले सिकुन। सर्बप्रथम त दिदी लाई सलोम छ।यसरी 7/8 बर्ष हराएको मान्छे हाम्रै नेपाली दजु लाई खोज्तलास गरेर घर सम्म ल्याएर भेत गराइदिने मिदिया सर लगाएत हजुर को तिम जत्ती हुनु हुन्छ। हजुर हरु लाइ धेरै धेरै धन्यवाद।हम्ले दिएको धन्यवाद ले मात्र काहा पुग्छ र। तर मेरो धन्यवाद भन्दा दिने शब्द नै नभाको कारणले म धन्यवाद बाहेक केही दिन सकिएन। यसरी नै राम्रो राम्रो काम हरु गर्दै जानु होला यस्लाइ नै राम्रो मिदिया सच्चा सफल मिदिया भनेर उच्च ठाउमा पुग्ने छ।धन्यवाद🙏
@Rameshkhatiwada22
@Rameshkhatiwada22 3 жыл бұрын
श्रीमती सत्य बति हुन,,🙏🙏
@SarojKumar-ki5le
@SarojKumar-ki5le 3 жыл бұрын
अमृत जि यस्तै काम गर्दै जानुहोला हजुर लाई धेरै धेरै धन्यवाद छ खुशी लाग्यो महान नारि लाई मनै देखि सम्मान छ सबै नारि उहाँ जस्तै भईदिय कति राम्रो हुन्थ्यो होला 🙏🙏🙏
@sanzusmagar4020
@sanzusmagar4020 3 жыл бұрын
कति बुझ्ने दिदी हजुर्😍
@pramangharti4761
@pramangharti4761 3 жыл бұрын
सबै नारी यति महान भैदिएको भए कति पति खुशी हुने थिए ।भावुक बनायो वास्तविक कहानिले
@amritthapa809
@amritthapa809 3 жыл бұрын
अमृत जि धन्यवाद 🙏🙏🙏🙏🙏❤️
@shovathapa7372
@shovathapa7372 3 жыл бұрын
दाई घर आउनु भो त्यहि खुशी लागि अबको दिन मा हांसी खुशी भएर बस्नु दुबै खुशी लागीयो हामीलाई त आसु आयो 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@lalbahadur6912
@lalbahadur6912 3 жыл бұрын
दिदि महान हुनुहुन्छ खुसिकाे अासु बधाई छअमरितमान
@Jibanrai123
@Jibanrai123 Жыл бұрын
1बर्स पछि हेरे यो भिडियाे कमेन्ट गर्नमन लाग्यो धेरै राम्रो लाग्यो मिडियालाइ धन्याबाद।
@gkrai9456
@gkrai9456 3 жыл бұрын
La ekdamai kushi lagyo thankyou patrakar bhai lai.Kati darho man bhayeko Debaki bahini.khusi sath family basnu hola Moda nath bhai pani sarhai gyani hunuhudo rahexa.
@mamarkale5219
@mamarkale5219 3 жыл бұрын
हाम्रो नेपाली समाजका अरु नारीहरुले सुन्नु हेर्नू बझ्नु पर्ने हिर्दाया बिधाराग छेन महान छ ई नारि सलाम मेरो 🙏लगाएत मिडिया कर्मि तिमलाई
@shambhuthakuri7012
@shambhuthakuri7012 3 жыл бұрын
आँसु झर्यो यार मेरो
@rajeshrokahavlogs4328
@rajeshrokahavlogs4328 3 жыл бұрын
महान नारी भनेर यस्ता नारीलाई भनिन्छ। हजुरलाई सलुट छ 🙏
@utsavutkristi245
@utsavutkristi245 3 жыл бұрын
वाह अमृत सर सल्युट
@magaroskar3711
@magaroskar3711 3 ай бұрын
अति खुसी लाग्यो धेरै बर्सपछिमिल्न हुदा यहि हो हामी पर्देशी को पिदा 20 बर्स हुदानी दिन फिरेन अफनै काहानी जस्तो लागो आँसु हरु रसाया मेरानी सम्पुर्न तिम लाई धन्याबाद
@shristisubba3329
@shristisubba3329 3 жыл бұрын
Bichara dd ra babu khushi hunu vako dekhera sarai khushi lagyo thank you so much sabai media reporters teams lai jo jo le uhalai Nepal samma lyaidinu vo ra euta gharma khushi dinu vo god bless you hajurharu lai yesari nai sadhai dukhi ra piditlai sahayog garidinu hola 🙏🏻
@lifelikechannel3633
@lifelikechannel3633 3 жыл бұрын
आजको यो परिवारको खुशी नै करोडौं को खुशी हो।एउटा आमा र असल महिला को भुमिका निर्वाह गर्नु भएकोमा धेरै धेरै धन्यवाद भन्न चाहान्छु।यस्तो आमा र जीवन सङिनी सबैले पाउस lOT OF LOVE.......
@सुकुलालभोम्जनतामाङ
@सुकुलालभोम्जनतामाङ 3 жыл бұрын
Amritman oli sir lai 🙏🙏🙏
@prakirtithagunna8192
@prakirtithagunna8192 3 жыл бұрын
यो भिडियो हेरे अनि दाइ सङ सङै म नि रुए अनि दिदी हजुर लाई सलुट छ है,,बाकी शब्द नै छैन ,,🙏🙏🙏🙏 अमृत sir लाई नि धेरै धेरै धन्यवाद हजुर्,,🙏🙏
@anuskamagar8627
@anuskamagar8627 3 жыл бұрын
हेर्दा हेर्दै कति बेला अाँखा बाट अासु अायाे पत्तै भएन 😭😭😭
@laxmanbhattarai4563
@laxmanbhattarai4563 3 жыл бұрын
धन्यवाद A-one Television ... यो परिवारलाई खुशी दिलाएको मा🙏👏👏👏
@jhalnathkunwar8343
@jhalnathkunwar8343 3 жыл бұрын
मेरै भक्कानो फुल्लेर आयो यति माया हुदाहुँदै पनि बिछोडियर बस्न पर्यो 8/9 बर्स दाइ भाउजुलाइ बिचरा खुसिका आँसु आयर होला नि 😭😭😭😭
@sujanstha9382
@sujanstha9382 3 жыл бұрын
बिदेशमा हुने सबै जना दाजु भाइ दिदी बहिनी हरु सुरक्षीत बस्नु होला दुख सुख यस्तै ससार दुख पछि सुख अबश्य आउने छ
@sabeenachamlingrai4062
@sabeenachamlingrai4062 3 жыл бұрын
Great Job n Great Salute 🙏🙏🙏❤️
@milansubedi4770
@milansubedi4770 3 жыл бұрын
महान नारी प्रती हार्दिक नमन। मिडिया कर्मी अमृत सर प्रती धेरै धेरै धन्यवाद ।
@rejinagurung554
@rejinagurung554 3 жыл бұрын
Awh literally i cry😭😭😭❤️❤️
@kaserkaser9168
@kaserkaser9168 3 жыл бұрын
यति राम्रो कामकाे लागि पत्रका र दाजु हरु लाइ धेरै धेरै धन्य बाद दाजु
@sumankhaling6886
@sumankhaling6886 3 жыл бұрын
Hoit heart touching yar Amrit man Oli thank u sir
@साईरानेपालसाईरा
@साईरानेपालसाईरा 3 жыл бұрын
छ‍ोरा मान्छे भर पनि रुदा धेरै नरमाइलो भयो तर अति कमलो मन रैछ बाध्यताले गर्दा हिड्न पर्ने पर्देश मा
@nevikapanchakoti181
@nevikapanchakoti181 3 жыл бұрын
Most beautiful video.. No more words ...😭😭😭😭 love from sikkim # India ❤
@ramkhadka7793
@ramkhadka7793 3 жыл бұрын
Very happy to see this lovely video and many congratulations all modanath family ❤️👍🙏🙏 thank you so much Amrit Oli sir
@sitabhandari8925
@sitabhandari8925 3 жыл бұрын
nepalma yesta pani xan xori manxe haru ❤️🥀
@shibabhattarai740
@shibabhattarai740 3 жыл бұрын
आसुनै आए म आइजान्छु भन्दै हुनु हुन्थो सबै परिवार सग मिलन हुदा खुशी लाग्यो ।।यो होनि मिडिया हरुको सक्चा काम धन्यवाद ।।
@kismatthapaofficial263
@kismatthapaofficial263 3 жыл бұрын
Amritman oli sir Lai bises dhandewad 🙏🙏🙏🙏🙏 dai roko 😭😭dekhda aasu nai aayo aabako dinharu khushi rahos daju 🙏🙏
@raskotiyadav140
@raskotiyadav140 3 жыл бұрын
Good
@bitishaaryal9909
@bitishaaryal9909 3 жыл бұрын
Kailey aaunu hunxa rw herna pauxu jasto vatho😊khusi layo ani dheraj dherai dhanybaad x dai lai😊
@balikarai3288
@balikarai3288 3 жыл бұрын
😌😌💜❤️ धेरै खुशी लाग्यो ‌
@mailaofficialchannel8800
@mailaofficialchannel8800 3 жыл бұрын
A one television Amti sir ji Lai salute xa Amti sir ji ko dharai Ramro Kam ma Saudi Arabia bata❤️❤️❤️💓💓💕💕💛👍👍👍👌👌
Do you choose Inside Out 2 or The Amazing World of Gumball? 🤔
00:19
Running With Bigger And Bigger Lunchlys
00:18
MrBeast
Рет қаралды 127 МЛН
Best reflex moments 💀 #trollface #edit #troll
0:24
Winshy Editz
Рет қаралды 54 МЛН
This mother's baby is too unreliable.
0:13
FUNNY XIAOTING 666
Рет қаралды 24 МЛН