AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असोज २३, बुधबार साँझ ७ बजे | AP1HD

  Рет қаралды 839

AP1HD

AP1HD

Күн бұрын

NEWS PRESENTER: NIRAJ RAJ JOSHI
HEADLINES : 7 PM
१. दसैंको चहलपहल बढेसँगै सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता, सडक अवरूद्ध भएपछि हवाई यात्रामा चाप, भारतबाट घर फर्कने नेपालीलाई नाकामा सास्ती ।
दसैं चहलपहल
सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता
२. बडादशैंअन्तर्गत नवरात्रको छैठौ दिन आज माता कात्यायनीको पूजाआराधना, देशभरका शक्तिपिठहरुमा श्रद्धालुको घुँइचो ।
बडादसैंको छैठौं दिन
शक्तिपिठहरुमा श्रद्धालुको घुइँचो
३. नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने सरकारको निर्णय, भ्रष्टाचारको आशंकासहित वस्तु-सामग्री खरिद लगायतका ४ वर्षे विवरण माग ।
कुलमानसँग स्पष्टीकरण
खरिदमा भ्रष्टाचारको आशंका
४. दशैँ अघिको अन्तिम कारोबार दिन नेप्सेमा सामान्य वृद्धि, कारोबार रकममा भने गिरावट, ९ उपसमूहको परिसूचक सकारात्मक ।
सेयर बजार
९ उपसमूहको परिसूचक सकारात्मक
५. साफ महिला च्याम्पियनसीपका लागि आयोजक नेपाली टोलीको तयारी तीब्र, उपाधि जित्ने लक्ष्य, नेपालको पहिलो खेल कात्तिक २ मा भुटानसँग ।
साफ महिला च्याम्पियनसीप
नेपालको पहिलो खेल भुटानसँग
Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZbin: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2024 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Пікірлер: 1
@sarwan2043
@sarwan2043 22 минут бұрын
बल्ल आजदेखी ७ वजेको समाचार सुन्न पाईने भयो ।😊
Офицер, я всё объясню
01:00
История одного вокалиста
Рет қаралды 6 МЛН
когда не обедаешь в школе // EVA mash
00:51
EVA mash
Рет қаралды 4,2 МЛН
How Israel and Palestine Became Enemies | Flashback with Palki Sharma
12:07
Planning Of Article 370 Removal
43:06
Nitish Rajput
Рет қаралды 10 МЛН
Офицер, я всё объясню
01:00
История одного вокалиста
Рет қаралды 6 МЛН