AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असोज २७, आइतबार साँझ ५ बजे | AP1HD

  Рет қаралды 556

AP1HD

AP1HD

Күн бұрын

NEWS PRESENTER: ELIZA LAMICHHANE
HEADLINES:
१. बडादशैंअन्तर्गत आज एकादशी, मान्यजनको हातबाट आज पनि टीका, जमरा तथा आशिर्वाद ग्रहण गरी मनाइँदै, सडकमा टीका लगाउन जाने सर्वसाधारणको चहलपहल ।
आज एकादशी
सडकमा सर्वसाधारणको चहलपहल
२. काठमाडौं उपत्यका भित्रिने यात्रु र सवारीसाधनको संख्यामा वृद्धि, सवारी आवागमन सामान्य रहेको ट्राफिक प्रहरीको भनाई, भोलिबाट सडकमा थप चाप बढ्ने अनुमान ।
सवारी आवागमन
भोलिबाट सडकमा थप चाप बढ्ने अनुमान
३. अरनिको राजमार्गमा खसेको पहिरो पन्छाउने काम सकियो, एकतर्फी यातायात सुचारू, हेटौँडा-कुलेखानी-काठमाडौं सडक बिग्रिएकाले वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह ।
सडकको समस्या
हेटौंडा-कुलेखानी-काठमाडौं सडक अवरुद्ध
४. सखिया नाचले पश्चिम तराईका थारू समुदायमा दसैं उल्लासमय, घरघरमा नाचगान, मादल र मञ्जिराको संगीतले बस्तीहरू गुञ्जयमान ।
पर्व र संस्कृति
थारू समुदायमा दसैं उल्लासमय
र,
५. काभा यू-२० पुरुष भलिबल च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फिर्ता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भलिबल संघका पदाधिकारीहरूद्वारा स्वागत ।
स्वदेश फिर्ता
भलिबल संघका पदाधिकारीद्वारा स्वागत
Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZbin: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2024 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Пікірлер
Миллионер | 2 - серия
16:04
Million Show
Рет қаралды 896 М.
Good teacher wows kids with practical examples #shorts
00:32
I migliori trucchetti di Fabiosa
Рет қаралды 12 МЛН
إخفاء الطعام سرًا تحت الطاولة للتناول لاحقًا 😏🍽️
00:28
حرف إبداعية للمنزل في 5 دقائق
Рет қаралды 69 МЛН
How A Poor Boy Built Oberoi Hotels
17:18
Shivanshu Agrawal
Рет қаралды 3,2 МЛН
DIRTY DIAMONDS - The Child Miners of Sierra Leone 🇸🇱
30:10
Progetto Happiness
Рет қаралды 2,2 МЛН
Миллионер | 2 - серия
16:04
Million Show
Рет қаралды 896 М.