AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असोज २९, मंगलबार दिउँसो ३ बजे | AP1HD

  Рет қаралды 891

AP1HD

AP1HD

Күн бұрын

NEWS PRESENTER: SAMA THAPA
HEADLINES:
१. बडादशैंअन्तर्गत आज आश्विन शुक्ल पक्षको त्रयोदशी, मान्यजनको हातबाट टीका, जमरा तथा आशिर्वाद ग्रहण गर्ने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्परा ।
२. सरकारी तथा सार्वजनिक कार्यालयहरू आजदेखि खुला, काठमाडौं उपत्यकामा भीडभाड र चहलपहल, संसद सचिवालयका वार्षिक कार्यक्रमहरू पनि नियमित ।
३. शान्ति सैनिकमाथि इजरायली आक्रमणको नेपालसहित ३४ देशद्वारा कडा निन्दा, घटनाको गहन अनुसन्धान गर्न माग, सुरक्षाको प्रत्यभूति दिलाउन आग्रह ।
४. दसैंपछिको पहिलो कारोबारमा आज सुनको मूल्य १४ सयले बढ्यो, प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि ।
र,
५. विगत ६ महिनामा ७ लाख ४० हजार अफगान शरणार्थी मातृभूमि फिर्ता, स्वदेश फर्किनेमध्ये इरानबाट मात्र ६ लाख ५० हजार, अझै करिब ७० लाख अफगानीको विदेशीमा शरण ।
Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZbin: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2024 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Пікірлер
Я сделала самое маленькое в мире мороженое!
00:43
Кушать Хочу
Рет қаралды 4,2 МЛН
Mom had to stand up for the whole family!❤️😍😁
00:39
버블티로 부자 구별하는법4
00:11
진영민yeongmin
Рет қаралды 17 МЛН
Кәсіпқой бокс | Жәнібек Әлімханұлы - Андрей Михайлович
48:57
Я сделала самое маленькое в мире мороженое!
00:43
Кушать Хочу
Рет қаралды 4,2 МЛН