AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असोज ३, बिहीबार दिउँसो ३ बजे | AP1HD

  Рет қаралды 1,290

AP1HD

AP1HD

Күн бұрын

NEWS PRESENTER: NIRAJ RAJ JOSHI
HEADLINES:
१. सैनिकमञ्च टुँडिखेलमा संविधान दिवस मूलसमारोह, स्थायित्वका लागि संशोधन अपरिहार्य रहेको प्रधानमन्त्री ओलीको भनाई, अपरान्ह दरबारमार्गमा कन्सर्ट ।
२. प्रदेश र स्थानीय तहमा पनि संविधान दिवसका विशेष कार्यक्रम, सुशासन र समृद्धितर्फ अघि बढ्ने प्रण, अवस्थामा सुधार ल्याउनुपर्नेमा जोड ।
३. सरकारद्वारा चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन, ४२ जिल्लाका ६३ स्थानमा उपलब्ध, काठमाडौं उपत्यकामा अनलाईन सेवा ।
४. गाजा युद्ध नयाँ चरणमा प्रवेश, इजरायलद्वारा लेबनानमा एकैदिन दर्जनौं आक्रमण, कम्तिमा २० जनाको मृत्यु ।
र,
५. एन्फा महिला लिग फुटबलमा वालिङ नगरपालिका र बागमती युथ क्लबको प्रतिश्पर्धा, वालिङको लक्ष्य चौथो जीत, बागमती दोश्रो जीतको खोजीमा ।
Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZbin: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2024 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Пікірлер
АЗАРТНИК 4 |СЕЗОН 2 Серия
31:45
Inter Production
Рет қаралды 1,1 МЛН
Поветкин заставил себя уважать!
01:00
МИНУС БАЛЛ
Рет қаралды 4,6 МЛН
The Minister's Millions I Al Jazeera Investigations
25:12
Al Jazeera English
Рет қаралды 1,5 МЛН
АЗАРТНИК 4 |СЕЗОН 2 Серия
31:45
Inter Production
Рет қаралды 1,1 МЛН