AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | भदौ ५ बुधबार साँझ ७ बजे | AP1HD

  Рет қаралды 3,812

AP1HD

AP1HD

Күн бұрын

NEWS PRESENETR: Sabika Shrestha & Smita Khatiwada
HEADLINES: 7PM
१. सत्ता बहिर्गमनपछि माओवादी-केन्द्र अस्तव्यस्त संगठन सुधारमा, तहगत कमिटिका बैठक बारम्बार, सडकदेखि सदनसम्म सशक्त उपस्थिति जनाउने रणनीति ।
सत्तापछि संगठन !
सडकदेखि सदनसम्म सशक्त बन्ने रणनीति
२. युवालाई स्वदेशमै अवसरका नारा, स्टार्टअपका लागि अनुकुल वातावरण बनेको प्रधानमन्त्री ओलीको दाबी, सहयोग उपलब्ध गराउने आश्वासन ।
युवालाई अवसर
स्टार्टअपका लागि सहयोग प्रतिवद्धता
३. भ्रष्टाचार निवारण विधेयकमाथि छलफल, अधिकाँश प्रावधानमा सहमति जुटेको गृहमन्त्रीको दाबी, भ्रष्टाचारका मुद्दामा हदम्याद राख्न नहुने सांसदको मत ।
हदम्यादमा बहस
भ्रष्टाचार निवारण विधेयकमाथि छलफल
४. मानव स्वास्थ्यमा घातक मानिने स्क्रब टाइफसको जोखिम, लक्षण देखिएमा हेलचेक्र्याईं नगर्न चिकित्सकको सुझाव, तत्काल जाँच तथा उपचार सम्भव ।
स्वास्थ्यको सवाल
स्क्रब टाइफसको जोखिम
र,
५. माल्दिभ्सलाई २-०ले हराउँदै भुटान साफ यू-ट्वेन्टि च्याम्पियनशीपको सेमिफाइनलमा, अन्तिम चारमा पुगिसकेका नेपाल र बंगलादेश समूहविजेता होडमा ।
साफ यू-२० च्याम्पियनशीप
नेपाल र बंगलादेशसँगै भुटान सेमिफाइनलमा
Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZbin: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2024 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Пікірлер
English or Spanish 🤣
00:16
GL Show
Рет қаралды 18 МЛН
Nastya and balloon challenge
00:23
Nastya
Рет қаралды 23 МЛН
Nepal: on the Brink | Deadliest Journeys
49:09
Best Documentary
Рет қаралды 880 М.
Why Egypt and Somalia are Teaming Up Against Ethiopia
10:50
TLDR News Global
Рет қаралды 305 М.
India: of God and Men | Deadliest Journeys
48:09
Best Documentary
Рет қаралды 702 М.
English or Spanish 🤣
00:16
GL Show
Рет қаралды 18 МЛН