AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | कार्तिक ६, मंगलबार बिहान ११ बजे | AP1HD

  Рет қаралды 877

AP1HD

AP1HD

Күн бұрын

NEWS PRESENTER : SAMA THAPA
HEADLINES :
१. विवादित पशुपति धर्मशालाबारे ६ सदस्यीय अध्ययन समिति गठन, ३० दिनभित्र धर्मशाला रहेको जग्गा स्वामित्वको यथार्थ विवरणसहितको प्रतिवेदन पेश गरिने ।
२. सहकारी प्रकरणसँगै सत्तारुढ र विपक्षी दलबीच दुरी बढ्दो,दोषीलाई कारबाहि गरेरै छाडने सरकारको अडान,प्रतिशोधको राजनीति नगर्न विपक्षीको चेतावनी
३ देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभाव, मधेश, बाग्मती र कर्णाली प्रदेशमा मेघगर्जनसहित हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात ।
४. बुटवल-नारायणगढ सडक निर्माणमा भैरहेको ढिलाईले नागरिकलाई सास्ती,राजस्व संकलनमा समेत प्रभाव,लुम्बिनी पुग्ने पर्यटकको संख्यामा ह्रास ।

५. रसियामा १६औं ब्रिक्स शिखर सम्मेलन आजदेखि शुरू, तीन दिने सम्मेलनमा रुसी राष्ट्रपति पुटिन र संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता हुने ।
Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZbin: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2024 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Пікірлер
Un coup venu de l’espace 😂😂😂
00:19
Nicocapone
Рет қаралды 12 МЛН
🕊️Valera🕊️
00:34
DO$HIK
Рет қаралды 11 МЛН
Planning Of Article 370 Removal
43:06
Nitish Rajput
Рет қаралды 10 МЛН