बाटोमा टायर बालेर आन्दोलन गर्ने पार्टीको सहिद मात्र बनाउनु पर्छ !
@jayantanathpoudel4656Күн бұрын
संविधान संशोधन आवश्यक छ अनि संविधान मा लेखिएको मधेसी भन्ने शब्द परिभाषित हुनुपर्छ , यो जात हो कि भूगोल हो कि बसोबास हो? कि भारतबाट आयातीत थर को एकमुष्ट संबोधन हो?यो शब्द ले संविधान को बिजोग बनाएको छ!
@kpbhattarai9095Күн бұрын
thank you for news
@jayantanathpoudel465623 сағат бұрын
व्यवसाय त गरौं भनेको शेरबहादुर दाइ तर बैंक संग कर्जा माग्न जाँदा तेरो व्यवसाय के छ? कमाइ कति छ ? भन्छ! त्यही व्यवसाय गर्न कर्जा चाहियो भन्दा नयाँ व्यवसाय लाई गाह्रो छ भन्छ, यहि हो यो गभर्नर को नीति ?