`महानायक´ प्रकरणदेखि `नेपोटिज्म´सम्म | TAMASOMA JYOTIRGAMAYA | NEPOTISM | PRAKASH SAYAMI | AP1HD

  Рет қаралды 143,998

AP1HD

AP1HD

Күн бұрын

Пікірлер: 645
@ap1hdtelevision
@ap1hdtelevision 4 жыл бұрын
राजेश हमाल अर्को साता आउँदै हुनुहुन्छ #तमसोमा_ज्योतिर्गमयमा
@laxmitamang9697
@laxmitamang9697 4 жыл бұрын
Wow
@basantbhatt2791
@basantbhatt2791 4 жыл бұрын
Yo ho ni ta line
@サンデス
@サンデス 4 жыл бұрын
महानायक लेख्नुहोस
@devnedrachhetri586
@devnedrachhetri586 4 жыл бұрын
Dherai ramro
@dhanlepchaofficial1290
@dhanlepchaofficial1290 4 жыл бұрын
Waiting ....
@adventure-zf7qr
@adventure-zf7qr 4 жыл бұрын
राजेश हमाल नेपाली चलचित्र क्षेत्र को "महानायक" नै हो भन्ने जति यता हाजिर हौ ।
@sajanatube8521
@sajanatube8521 4 жыл бұрын
Ma hajir vaye hai sir🙏
@rajasingh4440
@rajasingh4440 4 жыл бұрын
Ma
@avecNava
@avecNava 4 жыл бұрын
प्रकाश दाजु, कुशल प्रश्तोता, नेपाली सँगीत, नेपाली फिल्मको जानकार, लेखक, निर्देशक, समिक्षक, living legend, encyclopedia, wikipedia। यिनको ५ मिनेटको गन्थनमा ५ सालको कुरा सुन्न पाईन्छ।
@bikramthapa2687
@bikramthapa2687 4 жыл бұрын
Ekdam sahi vannu vayo ma ta fan nai vaya yo maile prakash sir ko second interview herdai xu..wow kya flim prati maya xa prakash sir ko
@krishnaranabhat834
@krishnaranabhat834 4 жыл бұрын
नेपाली फिल्म ईन्ण्डष्ट्रीजमा प्रकाश सायमी जतिको अध्यायनरत मान्छे अरु छैन जस्तो लाग्यो।
@techandgaming1229
@techandgaming1229 4 жыл бұрын
95%
@binodbhattaraiofficial
@binodbhattaraiofficial 4 жыл бұрын
हो हो
@manojpaudel374
@manojpaudel374 4 жыл бұрын
U r confused bro. This man gives big talks always. He always tries to prove that he is better than others. He has claimed that he gave the first brake to SONU NIGAM and recorded the first song of his (NIGAM'S) life . He is educated, talks logically most of the times, but he is a supercilious man. In fact he is the biggest Gafadi of Nepali film industry.
@Rai-Aiman
@Rai-Aiman 4 жыл бұрын
@@manojpaudel374 Prakash sayami nai ho nepali film ma Sonu Nigam lai break diney Seemana film ma.Ukali orali gardai,Bhool ko daali daali ma,duita geet gayeko xa.
@monykcrawon3120
@monykcrawon3120 3 жыл бұрын
Yes 💯
@harikarki1548
@harikarki1548 4 жыл бұрын
नेपाली साहित्य र स्वरका खानी प्रकाश सायमि ज्यु लाई नमन छ।
@positiveliving2392
@positiveliving2392 4 жыл бұрын
पुरै हेर्ने अवसर मिलेन, त्यति धैर्य भएर हेर्ने मान्छे थिइन । मलाई पनि के अचम्म लाग्यो भने अब म एकै बसाइ मा हेर्छु अनि फेरि पनि पटक पटक हेर्छु। मेरो अनुरोध संचार जगत, साहित्य र संगित कुनै पनि बिधाको लागि सकिन्छ भने त एक बिधाको एउटा एपिसोड बनाएर यस्ता आदरणीय ब्यक्तित्वको बिचार सुन्न पाउ । हृदयदेखी धन्यवाद ।
@rautnarayan2374
@rautnarayan2374 4 жыл бұрын
मेरो लागि साहित्य क्षेत्रका अत्यन्तै आदरणीय व्यक्तित्व । अथाह ज्ञान छ नेपाली कला क्षेत्रको ।
@nepaligorkhevlog1301
@nepaligorkhevlog1301 4 жыл бұрын
हाम्रो महानायक राजेश हमाललाई सम्मान गर्ने प्रती उहाँहरूलाई धेरै धेरै सम्मान 🙏🙏छ । भनिन्छ नि आलोचना गर तर अपमान नगर । जब अपमान गर्छौ तब आफैंलाई नै सावाँ र ब्याज सहित आउने गर्दछ । यस्तै भइरहेको छ दिपाश्रीलाई ... सबैलाई चेतना भया ...
@gamersamman2249
@gamersamman2249 4 жыл бұрын
याे कार्यक्रम कुनै पनि नेपाली कलाकार वा फिल्मि कलाकारले हेर्ने र सुन्नै पर्छ । नेपाली चलचित्रको ईतिहासकाे लागि काेसेढुङ्गा हुन सक्छ याे बार्ता ।
@manojpanday4106
@manojpanday4106 4 жыл бұрын
शब्दमा मा राम्रो सङ्ग खेल्न रङ्ग कर्मी प्रकाश दाइको अन्तरबार्ताले आनन्द आयो
@pradeeps929
@pradeeps929 4 жыл бұрын
हो उहाँ को शैली कडा!
@rajadhikariofficial
@rajadhikariofficial 4 жыл бұрын
प्रकाश सायमी कला क्षेत्र को इतिहास को एउटा जिउदो किताब हुन .
@rabindrakarkee5095
@rabindrakarkee5095 4 жыл бұрын
राजेश हमाल ज्यु नेपालको फिल्म नगरिको महानायन हो । दुइमत छैन ।।
@madangurung9664
@madangurung9664 4 жыл бұрын
कला साहित्य सङित र चलचित्र को एउटा बिशाल ठुलो पुस्तकालय प्रकाश सायमि सर
@asokshrestha4155
@asokshrestha4155 4 жыл бұрын
कस्तो राम्रो भावपूर्ण बिष्लेषण एकजना देशले कहिले पनि बिर्सन नहुने आदर्श श्रष्टाको........!
@prakashsayami
@prakashsayami 4 жыл бұрын
Thanks Ashok Shrestha jee
@niulshrestha8446
@niulshrestha8446 Жыл бұрын
प्रकाश सायमी दाई तपाईको सान्दर्भिक बिचार शब्दका लागि हजुरलाई हृदय देखि नै नमन🙏 देश जोगाउन सबै देशलाई माया गर्ने जनता एक हौं ! नेपाली हामी रहुला कहाँ नेपालै नरहे ।।🇳🇵✊🇳🇵✊🙏🙏
@sh-yj2pq
@sh-yj2pq 4 жыл бұрын
प्रकाश दाइलाइ जति सुन्यो सुनिरहु लाग्छ । फेरि अर्को पल्ट पनि बोलाइयोस भन्ने अनुरोध गर्दछु ।
@pradeeps929
@pradeeps929 4 жыл бұрын
हो! सारै कुसल बक्ता!🙏
@SureshSamarpan
@SureshSamarpan 4 жыл бұрын
जे जे भए पनि जोकरलाई महानायक भन्न सकिदैन । राजेश हमाल नै हो हाम्रो महानायक हो।
@samreplete1842
@samreplete1842 4 жыл бұрын
Navan ta Vai bal vo
@SureshSamarpan
@SureshSamarpan 4 жыл бұрын
@@samreplete1842 thanks you sir. I feel shy with you buz you are supper man.
@Info-gag
@Info-gag 4 жыл бұрын
Sam Replete ko ho bhai Timi
@shambhubasnet1311
@shambhubasnet1311 4 жыл бұрын
यात्री सर र प्रकाश सर म गम्भीर दर्शक त पर्दीन तर एैतीहाँसीक कुरा सुन्न हेर्न पाइयो कृपया छीट्टै दोश्रो पटक देख्न पाँउ र नयाँ पुस्ताका सबै फ्लोर्सले जान्नै पर्ने कुरा छ। यस्तो ब्यक्तीबाट यती महत्वपूर्ण कुरा यो पुस्तालाई बुझाउन जरूरी छ। आजको कुराकानीका लागी सबै टीम पर्ती आभारी छु।
@haririmal9141
@haririmal9141 4 жыл бұрын
प्रकाश सरको अन्तर्वार्ता सुन्दा आनन्द आयो !🙏🙏 हजुर साँच्चै धेरै कुराको जानकार हुनुहुन्छ ! Proud of you..
@mansinghdc
@mansinghdc 4 жыл бұрын
सर्बप्रथम कार्यक्रम प्रस्तोता प्रती हार्दिक नमन अनी आभार ब्यक्त गर्दछु, चरमचुली मा पुगेको बिबाद लाई तुङ्याउने भन्दा बङ्ग्याउनेअभिब्यक्तीलाई निरुत्साहित पार्ने अभिब्यक्ती दिनु हुने प्रकाश सायमी ज्यु प्रती झन्डा सलाम अब दुशमन को लागि आफ्नो हात लाई फलाम को सङ्या दिने महानायक् लाई एकपतक साथी सम्झेर साथी को लागि यो हात सलाम भन्ने यहाँ कै चर्चित सम्बाद लाई चरितार्थ गर्नु भै सारा को लागि महान बनिदिनुहुन आग्रह गर्दै तम्सोमा ज्योतिर्गमय प्रस्तुती को प्रतिक्षा मा
@bishnusewa7008
@bishnusewa7008 4 жыл бұрын
टिकाराम जी को स्वास्थ लाभको कामना ।। यहाले प्रस्तुत गर्ने हरेक कार्यक्रम बाट केही न केही नया कुराहरुको ज्ञान आर्जन गर्न सकिन्छ ।।
@biologysciencedipen9322
@biologysciencedipen9322 4 жыл бұрын
Rajesh दाइ was/is/will always be our beloved Maha nayak.
@deepakpaudel5613
@deepakpaudel5613 Жыл бұрын
सरको अन्तरबार्ता हेर्नुको मज्जा यहीँ हो पुराना फिल्म सम्बन्धि पुराना गीत गायक गायिका सम्बन्धि अत्यन्तै मीठो ऐतिहासिक कुराहरु सुन्ने र बुझ्ने मौका पाइन्छ ।
@hellboy9937
@hellboy9937 4 жыл бұрын
One hour was like 5 minutes.. please invite him again to discourse nepali literatures, music and films. Thank you 🙏
@fromchitwan1067
@fromchitwan1067 4 жыл бұрын
जस्ले जे सुकै भनोस तर 3 करोड नेपालिको मन मा बसेको महानायक राजेश हमाल नै हो 🇳🇵राजा गद्दीमा होस या नहोस राजा🇳🇵राजा नै हो🙏 🇳🇵महानायक राजेश हमाल सर फिल्म खेलुन या नखेलुन महानायक🇳🇵महानायक नै हो🙏
@hariuprety4183
@hariuprety4183 4 жыл бұрын
साह्रै गहकिलो र स्तरीय अन्तर्वार्ता! बधाई छ प्रकाश सायमी र टीकाराम यात्री दुवैलाई।
@madanrajbaral5326
@madanrajbaral5326 4 жыл бұрын
१५/२० वर्ष अगाडिदेखि रेडियो सगरमाथामार्फत् म (मेरा केही मित्रहरूसमेत) उहाँमा भएको ज्ञान र प्रस्तुतिको शैलीको जुन गुणका कारण उहाँको प्रशंसक बनेको थिएँ त्यो गुण आज पनि उहाँमा छँदैछ; धन्यवाद सायमिज्यू !!
@prakashsayami
@prakashsayami 4 жыл бұрын
Thanks
@psmedia.
@psmedia. 4 жыл бұрын
प्रकाश सायमी ज्यू लाई यस कार्यक्रम मा देख्न पाउँदा सरै खुसी लागेको छ । यहाँ भनेको नेपाली चलचित्र तथा संगीत को जिउँदो इतिहास नै हो त्यसकारण आजको एपिसोड मा चलचित्र क्षेत्र को बारेमा धेरै जान्न पाइयो अब नेपाली सांगीतिक इतिहासको लाई एकपटक उहाँलाई यस कार्यक्रममा ल्याउन निकै जरुरी छ ।जसरी उहाँले यो एपिसोड मा नेपाली फिल्म को बारेमा वर्णन गर्नु भयो त्यसरी नेपाली संगीत क्षेत्र को वर्णन को निकै जरुरी छ नयाँ पुस्ताको लागि पनि। त्यसकारण एकपटक नेपाली सांगीतिक क्षेत्र को चर्चाको लागि उहाँलाई यो प्रोग्राम मा invite गर्नै पर्छ ।
@nishandhakalofficial965
@nishandhakalofficial965 4 жыл бұрын
जति सुन्यो उति सुनिरहन मन लाग्ने नेपालि मात्र नभएर लगभग विश्व सांगीतिक इतिहासका जानकार आदरणीय दाजु प्रकाश सायमीको कुरा एकदमै सान्दर्भिक लाग्यो! वाहाको समिक्षा गर्ने शैलीलाइ सलाम ✋️
@milanlamsal6682
@milanlamsal6682 4 жыл бұрын
प्रकाश सायमीको प्रस्तुतिकरण गजब नै लाग्छ । नेपाली चलचित्र ,संगीत क्षेत्रको बारे वहाँको बिज्ञता लाई सलाम छ ।
@benukumarrai274
@benukumarrai274 4 жыл бұрын
Wow mahanayak next week, I'm really excited
@rajibkshrestha5842
@rajibkshrestha5842 4 жыл бұрын
वाह अन्तर्वार्ता होस त यस्तो होस। केहि वूझ्ने अवसर पाईयो। जति पल्ट सुने पनि कहिले नघाईने। 👏👍
@ShailendraRaj
@ShailendraRaj 4 жыл бұрын
वौद्धिक ब्यक्तित्व आदरणीय प्रकाश सायमीप्रति सम्मान, फेरी पनि समागम होस भन्ने अनुरोध गर्दछु ।
@kamalrana44
@kamalrana44 4 жыл бұрын
This programme is only for the educated and dynamic personality
@monykcrawon3120
@monykcrawon3120 3 жыл бұрын
Mahanayak Rajesh Hamal HO Thanks 🙏 Prakash Sir
@puspathapa2016
@puspathapa2016 4 жыл бұрын
Respect and salute prakash sayami sir. Very informative interview.
@surendrabaral1493
@surendrabaral1493 4 жыл бұрын
प्रकाश सायमी दाजुलाइ फ़ेरि पनि देख्न र उहाँको सान्दर्भिक कुराहरु सुन्न पाइयोस यो कार्यक्रम मा
@hetaudanepal3506
@hetaudanepal3506 3 жыл бұрын
सायमी सरप्रति हार्दिक नमन । उनका अन्तर्वार्ता विरलै छुटे होलान् । फेरि ल्याउनु होला यात्री सर ।
@asitis3911
@asitis3911 4 жыл бұрын
Prakash sayami is one of the hidden diamond(kohinoor)of nepali literature .respect you sir
@manirairai3638
@manirairai3638 4 жыл бұрын
मलाई अत्यन्तै मन पर्ने चलचित्र बिस्लेसक प्रकाश सायमी।वहाँ को सिमाना पृथ्वी अवतार चलचित्र हेरेको छु।अत्यन्त राम्रो चलचित्र थियो।
@prakashsayami
@prakashsayami 4 жыл бұрын
Thanks Mani rai Rai jee
@roshan8802
@roshan8802 4 жыл бұрын
म प्राय कट गर्दै हेर्छु अन्तरबार्ता तर प्रकाश सर सङ्गको यो अन्तरबार्ता हेर्दा हेर्दै कति बेला सक्यो थाहै भएन । मजा आयो हेर्न । अर्को भाग पनि बनाउन टिकाराम सरलाइ आग्रह ।
@prakashsayami
@prakashsayami 4 жыл бұрын
Thanks Roshan Jee
@lovernepal2672
@lovernepal2672 4 жыл бұрын
nepali film industry legendary king my always favourite महानायक राजेश हमाल कोको big fan एता हाजिर हौ त ❤️❤️
@rajkumarkarki2585
@rajkumarkarki2585 4 жыл бұрын
कार्यक्रम सञ्चालकको कार्य कुशलता सार्है अतुलनिय छ।
@shirojshiroj5237
@shirojshiroj5237 4 жыл бұрын
सलुट छ ह‌ प्रकास सर हजुर माथि,,हजुरकाे स्मरणशक्ति,बिग्यपना काे म कदर गर्छु,,,
@anujkhatri2250
@anujkhatri2250 4 жыл бұрын
कला क्षेत्रमा कलम चलाउने प्रकाश सायमी जत्तिको अरु सायदै होलान । I respect to prakash sayaami sir
@bholakhadka9758
@bholakhadka9758 4 жыл бұрын
गहिरो अध्यन्, बिज्ञता र शालिन्ताका धनी प्रकाश सायामी |
@BJ-jt9yr
@BJ-jt9yr 4 жыл бұрын
Prakash Sayami is full of knowledge. Very interesting to listen to him. Yes we want to see him again.
@prakashsayami
@prakashsayami 4 жыл бұрын
Thanks B J jee
@neeshapoudel8841
@neeshapoudel8841 4 жыл бұрын
I like Prakash Sayami .. I grew up listening him in Radio Sagarmatha .. started reading Sankar Lamichanne, Bhim darshan Rokka because of him .. appreciate you sir !!
@prakashsayami
@prakashsayami 4 жыл бұрын
Thanks Neesha Poudel jee
@reasonabledoubt5086
@reasonabledoubt5086 4 жыл бұрын
A very balanced and informative interview with the raconteur of Nepali Cinema: Prakash Sayami. Eagerly waiting for Rajesh Hamal in the coming episode. Wishes for the speedy recovery of Tikaram Yatri Sir.
@prasantatamang4645
@prasantatamang4645 4 жыл бұрын
भलाकुसारि एकदमै उत्सुकताजनक एकदमै दिल खुश महसुश भयाे। याे वार्तालाप एक लेभल माथि कै भयाे ।।
@jagritisubedi9012
@jagritisubedi9012 4 жыл бұрын
Waa....kastoo ramroo bichar ...ismaran saktee...politeness ..personility ...sasabdaa xanout....prakash shyame...🙏
@oldlady564
@oldlady564 4 жыл бұрын
महानायक राजेश हमाल गएर माफि दिने हाेईन ।दिपा आएर राजेश जि सग माफी माग्नु पर्छ ।
@sunambhuwan7147
@sunambhuwan7147 4 жыл бұрын
Journalist vaneko tikaram sir jasto hunu paryo questions ekdamai jahej garnu vako xa really appreciate
@abhash465
@abhash465 4 жыл бұрын
आज नेपाली सिने लगायत अन्तराष्ट्रिय सिनेमाको बारेमा धेरै ज्ञान हाँसिल गरियो, धन्यवाद सबैजनालाई,
@dineshbhandari2835
@dineshbhandari2835 4 жыл бұрын
Prakash sir knowledge ko Vandar hunuhuncha, pokhara ma Annapurna fM ko phoning ma dherai palta dial gare tara ek palta matra bolne mauka paya. Tapai ko harek interview here ko hunchu . So much respected and salute sir
@prakashsayami
@prakashsayami 4 жыл бұрын
Thanks Dinesh Bhandari jee
@premnarayanneupane
@premnarayanneupane 4 жыл бұрын
नेपाली चलचित्रको सिङ्गो इतिहास प्रकाश सायमी।
@GuruprasadKumalBulbul
@GuruprasadKumalBulbul 4 жыл бұрын
महत्त्वपूर्ण तथा गज्जब संवाद ।
@govinriza9985
@govinriza9985 4 жыл бұрын
One of the best episodes- I love it. The last 1 minute is touching.
@ramrai2782
@ramrai2782 4 жыл бұрын
अन्तर्वार्ता आनन्दमय भयो ...
@dibyagiri5861
@dibyagiri5861 4 жыл бұрын
उत्कृस्ट अन्तर्वार्ता। यो महानायक प्रकरण भनेको तीललाई पहाड बनाउने कुरा जस्तै हो। एउटा उखान छ - नेपालीहरु तीललाई पहाड बनाउञ्छन, जापानीहरु पहाडलाई तील बनाउञ्छन।
@pushparajandfood7687
@pushparajandfood7687 4 жыл бұрын
thank you prakash sir aaja first time yo show pura herio karan tapaiko information saraii chakha lagdo lagyo i am waiting for the next show with you
@prakashsayami
@prakashsayami 4 жыл бұрын
Thanks pushparaj and food.
@ambarbahadurrajak5745
@ambarbahadurrajak5745 4 жыл бұрын
प्रकाश सयामी जि हजुरको बोल्ने सैलि भनौ या प्रस्तुति साह्मै राम्रो, रमाईलो लाग्यो । हजुरको अर्को अन्तरवार्ता कहिले ? अलाबामा, यु. एस. ऐ.
@rabinkapri4631
@rabinkapri4631 4 жыл бұрын
One of big fan of sayemi sir I hav a dream to drink coffee with sir in my lifetime. U r truely a legend who is human library of art and cinema in Nepal . Huge respect to you sir.
@chhabilalbaral1751
@chhabilalbaral1751 4 жыл бұрын
प्रकश सायमी जस्तो विद्वान र हरेक विशयमा दखल राख्ने असल मानिस लाई ल्याउनु भएकोमा पुरै team लाई धन्यवाद ।
@kleptocracyrulez763
@kleptocracyrulez763 4 жыл бұрын
wow never knew we had such an intellect in our film industry..... great talk great show!!!!!
@prakashsayami
@prakashsayami 4 жыл бұрын
Thanks.
@ramunagiri6807
@ramunagiri6807 4 жыл бұрын
My bst mahanayak Rajesh Hamal sar🙏👍️💓
@tukarampant7929
@tukarampant7929 4 жыл бұрын
फिल्म उद्योगको नालिबेलि अाद्याेपान्त स्पस्टरूपमा वर्णनन् गर्न सक्ने व्यक्तित्व तमसाेमा ज्याेतिर्गमयमा ल्याउनु भएकाेमा प्रस्ताेता लाई धन्यवाद छ।
@isworpathak
@isworpathak 4 жыл бұрын
Prakash Sayami त नेपाली कला क्षेत्र को खानी हुनुहुदो रैछ । मज्जा आयो ।
@-manamaijuculturalsociety6411
@-manamaijuculturalsociety6411 4 жыл бұрын
Very insightful talk.
@bimalparajuli550
@bimalparajuli550 4 жыл бұрын
प्रकाश सर सूचना को खानी हो कृपया अर्को एपिसोड पनि बनाउनु होला।
@prakashsayami
@prakashsayami 4 жыл бұрын
Thanks BIMAL PARAJULI jee
@gitasharma5724
@gitasharma5724 4 жыл бұрын
Very nice thinking....Thanks parkesh ji
@pradeeps929
@pradeeps929 4 жыл бұрын
यो महा नायक कान्ड , नेपाली फिल्म को इतिहास र बर्तमान को निकासको लागि सबैभन्दा उत्कृष्ट अन्तरबार्ता बनेको छ।प्रस्तोता उति ससक्त प्रस्न र झनै अथिती मैले आज सम्म चिनेको ,त थिइन तर आज देखी याद गार भो।नेपाली फिल्म इतिहास ,फ़ेरि कुसल बक्ता त उहाँ पो हुनुहुदो रहेय्छ।दिल खुस भो !
@jayaprasadbhatt1492
@jayaprasadbhatt1492 4 жыл бұрын
Prakash sir is an Encyclopedia. Great
@kalicharanacharya1793
@kalicharanacharya1793 4 жыл бұрын
सारै आनन्दानुभूती कार्यक्रम को प्रस्तुति का लागि हजुरलाई धेरै धेरै कृतज्ञता प्रकट गर्दै अझै यस्तैयस्तै कार्यक्रम को अपेक्षा राख्दै बिदाई को लागि भने!नमस्कार ।
@mamtakhadka7540
@mamtakhadka7540 4 жыл бұрын
With this episode we came to know that Prakash Sayami is a living library of Nepali film industry, he definitely deserves a few more episodes. Thank you 🙏🏻
@khemrajghimier4489
@khemrajghimier4489 4 жыл бұрын
डा प्रकाश सायमी नेपाली कला, साहित्य, संगीत ,क्षेत्र का मुर्ध्यन्य ब्याक्तीत्व हुनुहुन्छ, जिउदो इतिहाँस हुनुहुन्छ, उहाँका विचार, कुरा एकदमै सही हुन्छ, मलाई एकदमै मन पर्छ
@shikharkc6954
@shikharkc6954 4 жыл бұрын
फेरिपनी ल्याउनु पर्यो यात्री जि
@thapamd2079
@thapamd2079 4 жыл бұрын
नेपाली कला साहित्य संगीतका विकीपिडिया आदरणीय प्रकाश सायमी प्रति सम्मान ।🙏🙏🙏
@lpdevkota
@lpdevkota 4 жыл бұрын
फिल्म क्षेत्रको यस्तो घागडान व्यक्ति प्रकाश सायमी निस्क्रिय बसेका छन्, दुःखको कुरो । टीकारामजीको शीघ्र स्वास्थ्यलाभको कामना ।
@santabirmajhi5305
@santabirmajhi5305 4 жыл бұрын
राजेश हमाल नेपाली फिल्म क्षेत्रको महानायक हो 🙏 ❤️💕💓
@cbtraders5972
@cbtraders5972 4 жыл бұрын
I truly admire this man Prakash sayami there is no man in this industry who have such a depth knowledge regarding this industry
@prakashsayami
@prakashsayami 4 жыл бұрын
Thanks CB Traders
@rajasingh4440
@rajasingh4440 4 жыл бұрын
Mahanayek rajesh hamal dai
@vinodserengsubba7300
@vinodserengsubba7300 3 жыл бұрын
प्रकाशजीलाई म एक प्रख्यात अध्ययनशील व्यक्ति र नेपाली चलचित्रको त उनी डिक्सनेरी नै मान्दछु तर गोपाल भुटानी दाईलाई भुटानको भन्नु भएकोमा चै अचम्म लाग्यो.....
@bang6816
@bang6816 4 жыл бұрын
रोचक,ज्ञानबर्दक...
@nupreti
@nupreti 4 жыл бұрын
केही दिन देखी हलिउडका राम्रा कलाकारहरुको केही अन्तर्वार्ताहरु हेरे! कही पनि सुपरस्टार महानायक बरिष्ठ जस्तो सब्दावाली प्रयोग गरेको देखिन! त्यसैले कसैले पनि नायक महानायक भन्दा पनि एक कलाकारको रूपमा चिन्ने र चिनीने गर्नु राम्रो हुन्छ जस्तो लाग्छ. यसले विनम्रता पनि झल्काउछ, अहंकारलाई पनि घटाउछ. आजको प्रस्तुती धेरै राम्रो लाग्यो र प्रकाश सायमीलाई पुन: यहा देख्न चाहने म एक गम्भीर दर्शक पनि! अर्को कुरा, शंकर लामिछानेलाई पुनर्जन्म दिनु भएको पनि सायमीजीले नै हो कुनै दिन शंकर लामिछानेलाई तेस्रो पटक पुन: जीवन दिने कोसिस गरौ! सबैको जय होस् !
@prakashsayami
@prakashsayami 4 жыл бұрын
Thanks Nirajan Upreti jee
@anjurai1342
@anjurai1342 4 жыл бұрын
This is one of the best interview ' & his all words r true.
@devrasailee3140
@devrasailee3140 4 жыл бұрын
What a fruitful interview. I am always ur big fan Prakash Sir.
@rajeshkhatakho3096
@rajeshkhatakho3096 4 жыл бұрын
One of the best interview in Tamasoma jyotirgamaya
@rajanlimbuu
@rajanlimbuu 4 жыл бұрын
प्रकाश शायमी को नाम धेरै पटक सिनेमा हल को पर्दामा देखेको थिए। आज यो प्रोगाम मार्फत प्रत्यक्ष देख्ने र सुन्ने अबसर पाउँदा सारै खुशी लाग्यो।बास्तबमै मीठो बोली अनि हरेक कुराहरुको जानकार वाहामा रहेछ।
@rajushree4919
@rajushree4919 4 жыл бұрын
यो अन्तरबार्ता हेरेर सार्है मज्जा आयो ।
@bibekkiratiofficialbb9332
@bibekkiratiofficialbb9332 4 жыл бұрын
ज्ञान सुचना वद्दक कार्यक्रम ...दामी
@nubendrathamsuhang8649
@nubendrathamsuhang8649 4 жыл бұрын
बरिष्ठ निर्देशक प्रकास सायमि को अन्तरवार्ता बाट नेपालि सिनेमाको बारेमा धेरै कुरा जान्न पाइयो| धन्यवाद टिका जि
@sunambhuwan7147
@sunambhuwan7147 4 жыл бұрын
प्रकाश सायमी जस्तो हरेक कुरामा अब्बल, बौद्धिक व्यक्ति लागि फेरि अर्को हप्ता मा ल्याउनु पर्यो टीकाराम सर। र प्रकाश सर प्रति उच्च सम्मान छ।
@sanjeevmaharjan8979
@sanjeevmaharjan8979 4 жыл бұрын
Thank you for wonderful and informative conversation.Prakash ji should open a KZbin Channel.We wanna hear a lots of details on topic and history.
@सौरबक्षेत्री
@सौरबक्षेत्री 4 жыл бұрын
इतिहास सुन्दा राम्रो लाग्यो ।
@asishrana200
@asishrana200 3 жыл бұрын
साथिको लागि यो हात सलाम हो दुश्मनको लागि यो हात फलाम हो एक युद्धको कथा हो चलचित्र पृथ्वी यो रेडियोमा एसरी प्रचार गरिएको थियो अझै याद आउँछ र प्रकाश सायमीले बनाएको फिल्म पृथ्वी साच्चै त्यो बेलामा खुबै मन परेको थियो
@BG-jf2hb
@BG-jf2hb 4 жыл бұрын
Prakashji, lived experience, wide knowledge and gratefulness is your true characteristics. I wish you all the best for your upcoming projects. Very informative and educational programme, it enrich my understanding about being nepali and nepali movies. Thank you
@prakashsayami
@prakashsayami 4 жыл бұрын
Thanks Mr Giri je
@pramodsubedi3068
@pramodsubedi3068 4 жыл бұрын
Excellent conversation of two knowledge tanks.
@gopalkhattri3851
@gopalkhattri3851 3 жыл бұрын
wa kya sambaad bhayo ..herera khusi lagyo thank u tika sir ani prakash sir waa....
@bewakufladka6285
@bewakufladka6285 4 жыл бұрын
he is a living legend of Nepali art and movie industry... his horizon of knowledge is so broad.. OMG .
СКОЛЬКО ПАЛЬЦЕВ ТУТ?
00:16
Masomka
Рет қаралды 3,4 МЛН